हो कहिले भलिबल खेल हेरेको थिइन तर यो अहिले को सम्पुर्ण फाइनल खेल हेरेको थिय ईन्डिया सङको खेल मा नेपाली सम्पुर्ण टिम ले सुन्दर खेल्नु भयको थियो र सरस्वती जि ले त यक्दमै प्रयास गर्नु भयको थियो तर हार बेहुर्नु परे पनि हाम्रा नेपालि भलिबल टिम ले हामि नेपालिको हरु लगायत अन्य देस र मेरो पनि दिल जितेको छ यस्तै प्रयास गर्दै अगाडि बढनु होला यहाँ हरु लाइ धेरै, धेरै धन्यवाद