Тёмный

नेपाली भाषाका उपासकसंग उत्तेजक अन्तरंग ! | Dr. Baldev Gaunle Baldev | Tamasoma Jyotirgamaya 

Tikaram Yatri
Подписаться 154 тыс.
Просмотров 32 тыс.
50% 1

#himalayatv #tamasomajyotirgamaya
#tamasomajyotirgamaya #Dr.BaldevGaunleBaldev
#अँध्यारोबाट_उज्यालोतिर
डा. बलदेव शर्मा (अधिकारी)/डा. गाउँले बलदेव
(२०७२ मा नेपाली वर्ण विन्यासमा विद्यावारिधि)
जन्म: २०१८ साल (सुनौलाबजार, धादिङ)
• संयोजक- 'नेपाली भाषा बचाऊ' अभियान
• 'भाषाभित्रको भगवान' पुस्तकका लेखक
• अंग्रेजी ईम्बोष्ट नम्बर व्यवस्थाका खरोविरोधी
• व्याकरणका विज्ञ
• नेपाली भाषासँग सम्बन्धित ३१ वटा व्याकरण र पाठ्यक्रम लेखन, खण्डकाव्य तथा महाकाव्यजस्ता साहित्यिक कृति करीब ६० वटाका सर्जक
• भाषा सिकाइको ४ आयामका अवधारणक (सुनाइ, लेखाइ, बोलाइ र पढाइ)
• २०६२ मा परीक्षा नियन्त्रण कार्यालयबट ‘नेपाली भाषा विशेषज्ञ’को उपाधिप्राप्त
• २०५५ मा त्रिविबाट भाषा-विज्ञान विषयमा प्रथम श्रेणीमा एमए उत्तीर्ण, संस्कृतमा शास्त्री उत्तीर्ण ।
• नागरिक दैनिकको सहप्रकाशन ‘शुक्रबार’ साप्ताहिकमा नियमित निजी स्तम्भकर्ता #अँध्यारोबाट_उज्यालोतिर
Guest: डा. गाउँले बलदेव, संयोजक- 'नेपाली भाषा बचाऊ' अभियान
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Program coordinator- Rishi R Adhakari
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Опубликовано:

 

10 окт 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 154   
@tikaramyatri
@tikaramyatri 8 месяцев назад
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RU-vid channel subscribe गर्नुहोला !
@sherneupane8271
@sherneupane8271 9 месяцев назад
बलदेब सरको आक्रोश समग्र नेपालीहरुको आक्रोश हो सम्मान गरौ |
@surajadhikari2640
@surajadhikari2640 9 месяцев назад
जय होस डा. साब !!! ॐ बचाउ रास्ट्रीय महा- अभियान २०८०
@onlineearningnepal4057
@onlineearningnepal4057 9 месяцев назад
एकलाप जस्तो भएपनि साच्चै फलदायि र ज्ञानवर्दक रह्यो यो शृङ्खला ! उहाँको आक्रोश मा मैले मेरो आफ्नै आक्रोश , मेरा पिडा भएको महशुस गरे ! नमन दुवैजनालाई ❤
@anamanshrestha6502
@anamanshrestha6502 9 месяцев назад
काेटि काेटि नमन ! वलदेव सर एवं टिकाराम सर लाई आजकाे हजुरहरुकाे अनन्त आकाश अनन्त शब्दकाे ब्याखा मलाई ज्यादै नै मन प-याे ! सबैले यसरी कुरा बुझेर आफ्नाे भावना व्यक्त गरे पाे हामी केही नबुझेकाले पनि केही बुझ्ने अवसर मिल्ने थियाे । हे कृष्ण ! सबै मानिसहरुलाई यस्तै सदबुद्धि दिनुहाेस् । हरे कृष्ण !!!
@dadhiramgyawali7273
@dadhiramgyawali7273 9 месяцев назад
12:26
@dadhiramgyawali7273
@dadhiramgyawali7273 9 месяцев назад
😊
@haribhattarai8063
@haribhattarai8063 20 дней назад
डॅा . गाउॅलेको सिंहगर्जन आदरणीय छ ! नमन छ !
@devibasnet6602
@devibasnet6602 9 месяцев назад
हामी त नेपाली भन्नुमात्र छ केही आउदैन नेपाली यस्तो गुरू हरु हुदापनि जस्ले हाम्रो भाषा बिगारछ त्यस्तो लाई कारबाही हुनुपर्छ।
@ishworkafle1064
@ishworkafle1064 9 месяцев назад
नमन गुरू! यहाँको योगदानको कदर अवश्य हुनेछ।
@radhaghimire4644
@radhaghimire4644 9 месяцев назад
झर्रेो नेपाली ठर्रो नेपाली यस्तै हुन्छ सही बोलेका छन ॐ 🕉️ बचाऔ, सम्पूर्ण नेपाली भाषा को संरक्षण गरौ, भाषा बाचे त हामी नेपाली भन्न पाउछौ
@srijanadahal7523
@srijanadahal7523 9 месяцев назад
prata bakta tara ali kada awaj bhayan ra bigya ko
@pusparajkhitawada2835
@pusparajkhitawada2835 9 месяцев назад
तार्किक क्षमता बेजोड भएका प्राज्ञिक बलदेव गुरुप्रति हार्दिक अभिनन्दन ।
@rajeshkc7895
@rajeshkc7895 8 месяцев назад
❤गुरु भनेको त बलदेव सर जस्तो हुनु पो हुनुपर्छ गहन बिषयमा सवैले बुझ्ने गरि प्रष्ट पारी दिनु भएकोमा हार्दिक नमन❤
@kamalabhandari4044
@kamalabhandari4044 9 месяцев назад
भगवानको अहङ्कार बन्दनिय अहंकार , मेरो अहङ्कार , निन्दनीय अहङ्कार क्या बात 🙏❤️
@laxmipandey383
@laxmipandey383 9 месяцев назад
भगवान प्राप्त नै नगरी कसरी वर्णन गर्न सकेका ?
@murarishah821
@murarishah821 9 месяцев назад
भगवानको अहंकार बन्दनिय अहंकार । मेरो म भन्ने अहंकार निन्दनीय अहंकार । जयहोस बलदेव सर। अक्षर मा नै ब्रह्म देखाइदिनु भयो । यो अन्तर वार्ताले मेरो अध्यात्मिक बाटोमा उचाई लिएको अनुभुति गरायो
@adhikaridhruba4126
@adhikaridhruba4126 9 месяцев назад
बलदेव ज्युबाट लिखीत नेपाली शब्दकोष प्रकाषीत हुनु जरुरी छ । जय बलदेव गुरु नमन
@murarishah821
@murarishah821 9 месяцев назад
वलदेव सरलाई फेरि पनि कोटि कोटि नमन।🎉🎉🎉🎉🎉🎉🎉 म ११ क्लास देखि मास्टर डिग्री सम्म लेखाशास्त्र नेपालीमा पढाउछु
@narayanprasadpokharel565
@narayanprasadpokharel565 9 месяцев назад
आहा! यस्ता विद्वानलाई पो सुन्नु ।धन्य हो।
@amshuindu4270
@amshuindu4270 9 месяцев назад
आजको पाहुना अत्यन्त सरल, इमान्दार, तथ्यनिष्ठ र सत्यनिष्ठ हुनुहुन्छ ! नमन उहॅालाई ! नेपाली भाषा जोगाउन हाम्रो ऐक्यबद्धता छ उहॅासंग । भाषा जस्तो संवेदनशील र शक्तिशाली कुरालाई खेलौना जस्तो बनाएर अहिलेको पुस्तालाई अलमल पार्ने काम भइरहेको छ । साना नानीहरू बोल्न त खोज्छन् तर लेख्ने बेला यो लेखौं कि त्यो भनेर झुक्किन्छन् । यस्ले गर्दा उनीहरू अंग्रेजी मै अभिव्यक्ति दिन रूचाउछन् । बलदेवको आवाज यस्तै हो हामीलाई थाहा छ । आजको संवाद अत्यन्त व्यन्जनमय लाग्यो । किनकी हामी हाम्रो भाषालाई प्रेम गर्छौ त्यसैले उहॅाले बोलिदिंदा आफैले बोले जस्तो भयो । टिकाराम दाईको आवाजको म रेडियो देखिकै फ्यान हो । कहिलेकाहीॅ साह्रै लोभ लाग्छ उहॅाको कार्यको सबै राम्रा फूलहरू टिपेर आफ्नै डालो भरे जस्तो । यति राम्रा व्यक्तित्वसंग गरेका कुरा हामीलाई पनि देखाउनु हुन्छ । जय होस् सबैको !
@Aham--Brahmasmi
@Aham--Brahmasmi 9 месяцев назад
🌿🌺🙏
@nischalbhatta2769
@nischalbhatta2769 9 месяцев назад
सबैभन्दा बढी मन पर्ने कार्यक्रम मलाई अध्यारो बाट उज्यालो तिर नै हो।
@rameshsimkhada8498
@rameshsimkhada8498 9 месяцев назад
बहुत राम्रो प्रवचन, यो मन त नेपालि हो ।
@pushkarrimal4557
@pushkarrimal4557 9 месяцев назад
ज्ञानले सालिनता ल्याउछ भन्ने कता कता सुनेको थिएँ आज ताप पो महसुस भयो तर यस्का साथै देवनागरिक लिपिको शक्ति शब्द बम्ह भित्रको बम्ह स्वरूपको महसुसले हामी अमुल्य धनलाई पोल्टामा राखी अन्य संस्कृतिको पछि लाग्ने वास्तवमा जोकर नै रहेको र वास्तविक कस्तुरी मृग त्यो वनमा रहेको जीव नभइ हामी नै रहेको नी महसुस भयो। समग्रमा आनन्द सित एकाकार भैयो । सबैलाई धन्यवाद। । जय होस् ।।
@devendravlog9244
@devendravlog9244 9 месяцев назад
एकलाप भय पनि निकै फलदायी
@ramprasadadhikari6748
@ramprasadadhikari6748 9 месяцев назад
टिकारामजीलाइ अन्तर्वार्ता लिन सबै भन्दा गारो परेको योनै होला । टिकाजी शुद्ध नेपालिमा सोध्ने ब्यक्तिलाई आज बिशुद्ध नेपाली बोल्ने सँग अप्ठेरो भय जस्तो लाग्यो ।।
@user-fi4wv4vw7z
@user-fi4wv4vw7z 9 месяцев назад
रमाइलो र राम्रो अनि ज्ञानवर्धक लाग्यो बलदेव सर संगको वार्तालाप ।👏
@suryaprakass7854
@suryaprakass7854 9 месяцев назад
ओहो! आज भने पहाडका अगाडि उट जस्तै देखिए बहुत विद्वान लाग्ने टीकाराम जि पनि
@sundardhital4903
@sundardhital4903 9 месяцев назад
“घर में एक साथ रहना परिवार नहीं कहलाता, बल्कि एक दूसरे को समझना, साथ में जीना और एक दूसरे की परवाह करना परिवार कहलाता है” जय श्री राम🙏
@dadhirampaudel2903
@dadhirampaudel2903 9 месяцев назад
गुरु लाई सतत नमन टिकाराम चौलागाईं सरमा नमस्कार यहिबोलेको अलि सानो स्वर गरे रसिलो हुने थियो कि?
@mantrashakti7909
@mantrashakti7909 9 месяцев назад
काेटि काेटि नमन ! वलदेव सर एवं टिकाराम सर लाई आजकाे हजुरहरुकाे अनन्त आकाश अनन्त शब्दकाे ब्याखा मलाई ज्यादै नै मन प-याे 🙏
@bhawanal1678
@bhawanal1678 9 месяцев назад
साह्रै राम्रो अन्तरवार्ता यो कार्यक्रमा राजनितिक भन्दा पर भिन्न बिषयमा बिश्लेषण भएको सुन्न पाइयोस्।🙏
@MyNarayan123
@MyNarayan123 Месяц назад
८ महिना अगाडी को यो अन्तरवार्ता हेर्न जाँगर थिएन तेसैले हेरिएन । तर आज मुद्दा जिते पश्चात वलदेव गुरुबाट अत्यन्तै प्रभावित भएको हुँदा उहाँलाइ अहिले हेर्दैछु ।
@sabhyatagurung8324
@sabhyatagurung8324 9 месяцев назад
जय होस!
@GoretoPodcast
@GoretoPodcast 9 месяцев назад
एकदम वास्तविकता कुरा । धेरै कुरा सिक्न मौका मिल्यो । फेरि सुन्न मन भयो ।
@menukakhadka3359
@menukakhadka3359 9 месяцев назад
I really understand what he trying to say he is amazing gratitude 🙏❤🙏
@surajkhadka6378
@surajkhadka6378 9 месяцев назад
बराहक्षेत्र सुनसरी जिल्लाबाट हेरि रहेको छु। Big fan of your presentation Tikaram Yatri sir.
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 9 месяцев назад
अहा ! कति सुन्दर सत्संग, जय हेास
@murarishah821
@murarishah821 9 месяцев назад
कोटि कोटि नमन । अब त यी बोडिङ्गका सन्चालकहरुले नेपाली भाषाको अन्तेष्टी नै गरि दिए
@surajkhadka4695
@surajkhadka4695 5 месяцев назад
धेरै धन्यबाद यति मार्मिक प्रसंगमा यसरी चर्को स्वरले बोल्नु भयो सबैमा चेतना पलावोस यहि कामना गर्दछु तर अन्त्यमा मधुर स्वरले धन्यबाद भन्नु भयो त्यसपछी भने मलाई एक पटक मिठो हासो पनि लाग्यो माफ गर्नु होला हासेको कुरा पनि लेखे 😅
@trkhatiwada8563
@trkhatiwada8563 9 месяцев назад
It's enlightening. He is an enlightened person with profound wisdom. His words really touch with goosebumps.
@gopalprassad9195
@gopalprassad9195 9 месяцев назад
ओ ३ म् ।। विद्वान गण ! सर्वप्रथम नमन् ! यहाँ दुई शव्द लेख्न अनुमति लिय , किनकि - कमेण्ट खुला हुदछ । " अ- उ- म अ= विराटस्वरुप उ= विश्व लाई गर्वमा राख्ने वाला म= आनन्द दायक अव गुरु ले जुन परम ब्रह्मा भन्दै हुनुहुन्छ यहि चिज हो तर शुन्य चै अवस्तु होनि त , ईश्वर त वस्तु हो , होइन र ? शुन्य को गुण हुदैन तर आकाश को त गुण हुन्छ । आकाश को गुण शब्द हो ।शब्द बाट वाणि आउछ अनि वाणि बाट वाक्य बन्दछ ।वाक्य बाट पदार्थ को ज्ञान हुन्छ जस्लाई हामि श्रुति विद्या भन्दछौ अर्थात सुनेर जानिने ज्ञान , यहि त वेद ज्ञान हो ।जस्को मुल श्रोत नै " ओ ३ म् " हो ।उहि ब्रह्मा= सृष्टिकर्ता उहि विष्णु= पालन कर्ता उहि महेश्वर= बिनाश कर्ता बुझ्नु पर्छ । ईश्वर त निराकार , सर्वव्यापक, सर्वान्तरयामि हुनुको साथै दयालु , न्यायकारि अनि चेतनस्वरुप हुनुको साथै अजन्मा पनि भयको हिदा चम्किलो ज्योतिस्वरुप केवल " ओ ३ म्" भनेर बुझ्नु पर्छ ।
@bhimlalpaudel4454
@bhimlalpaudel4454 9 месяцев назад
विद्वान बलदेबजीले ब्यक्त गर्नुभएको भाषाप्रतिको माया र ब्याख्या र सुन्न लायक लाग्यो। तर सृष्टि दर्शन शास्त्रमुताबिक भाषा र शब्द अनि भगवानबारे भन्नुभयोभन्दैमा हुनुक‍ो कुनै अर्थ हुंदैन। अबको बांकी जीवनमा अगणीत ब्रमाण्ड परेन मात्र २-३ वटा ब्रमाण्ड वा चौध मध्ये २-४ भुबन यसरी अस्तित्वमा छन् भनेर अकाट्य विश्वसनीय व्याख्या दिन नसक्नु भएसम्म उहाँको शब्द वा ध्वनी दर्शन यो गर्जन, शब्द भुक्नुभन्दा भन्दा बढी केही हुंदैन। बांकी समय आफ्नो भुकाई यसरी सत्य हो भनी बुझाउन सक्ने काममा सफल हुनुभएमा हामी अज्ञानीहरु लाभान्वित हुने थियौं। उपलब्ध वेदहरु, गीता,....सबै शास्त्र साथमा राखेर शास्त्रकै मुताविक यसरी हुन्छ भनी भएको देखाउनु पर्यो, लेखेको देखाएर कथाबाचन र गर्जन भन्दा बढी केही हुंदैन । नबर्षने मेघको जस्तो गडगडाहट भन्दा बढी केही नहुने स्थिति नबनाउन पहल गर्नुभएमा आभारी हुने थियौं।
@melakc9620
@melakc9620 9 месяцев назад
सारै मन पर्यो गुरुको सत्य अहंकार । एकान्त कोठामा बसेर पुरै बहस सुन्दा म भित्र लुकेको सत्य अहंकारलाइ प्रफुल्ल पारेर हसाइदिनुभो ।३/४ पटक मनैदेखि हॉसे ।वाहॉको सरीरभित्रको सत्य अहंकारलाइ मेरो सरीरभित्रको सत्यअहंकारले झुकेर नमःॐकार को अभिवादन गर्दै टिकाराम जी ले यस्तै सत्यअहंकारी मानवहरुलाइ पर्दामा ल्याइराख्नुहुनेछ भन्ने शुभेच्छा प्रकट गरें !
@Aham--Brahmasmi
@Aham--Brahmasmi 9 месяцев назад
🌺🙏
@shovakharpaudel1657
@shovakharpaudel1657 9 месяцев назад
कस्तो रमाइलो अन्तरवार्ता !❤❤❤
@nepaligyankunja-oq3rq
@nepaligyankunja-oq3rq 9 месяцев назад
जुनसुकै शब्द भये पनि नेपालीले बोल्ने हरेक शब्द नेपाली शब्दकोसमा हुनुपर्छ । नयाँ शब्द खोजेर राखनु पर्ने ठाउमा हटाउने बिदेशी को चल्खेल 100%हो। बुढा नेता बहिष्कार गरुँ
@sandyseven6028
@sandyseven6028 9 месяцев назад
Thank you Tikaram ji for everything you are doing 😊
@kribinapathak2987
@kribinapathak2987 9 месяцев назад
What a depth of knowledge; he related the whole moksha to Bhasa.
@shantbahadurkm9102
@shantbahadurkm9102 9 месяцев назад
उच्च सलाम छ सबै टिम प्रती हाम्रो मात्री भाषाको बारेमा बोल्नु भयकोमा ।
@xitiz_pari
@xitiz_pari 9 месяцев назад
कोटि कोटि प्रणाम गरे जय श्री सचितानंद 🙏🙏
@bgk4660
@bgk4660 9 месяцев назад
dherai jankarimukal antarbarta. jay Nepal .Jay Nepali bhasa.
@yogendraregmi3352
@yogendraregmi3352 9 месяцев назад
डा. गाउलेको अभिव्यक्ति अति स्पष्ट रुपमा राख्नु भयो आफ्ना कुरा । धन्यवाद । 🌷🙏
@ghanashyampokhrel8898
@ghanashyampokhrel8898 9 месяцев назад
Watching From United Kingdom 🇬🇧
@chudakattel2763
@chudakattel2763 9 месяцев назад
जय हाेस।
@bishnugautam8956
@bishnugautam8956 9 месяцев назад
धन्यवाद दुबै अग्रज ज्यु हरुलाई🙏
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 9 месяцев назад
सत्संगीद्वयमा सादर नमन
@mitraaryal9719
@mitraaryal9719 9 месяцев назад
गजब लाग्यो आजको संवाद 👌
@neetigautam411
@neetigautam411 9 месяцев назад
सुखद् वार्ता ,
@sumanthapa8850
@sumanthapa8850 9 месяцев назад
कस्तो दामी प्रस्तुति
@samaykhan3043
@samaykhan3043 9 месяцев назад
Beautiful.
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 9 месяцев назад
नमन छ डा. बलदेव गुरु ❤❤❤
@user-tm4vu1om2i
@user-tm4vu1om2i 9 месяцев назад
Wow really powerful !
@radhaparajuli4055
@radhaparajuli4055 9 месяцев назад
बलदेव गुरुलाई सादर प्रणाम। नेपालको प्रगति नहुनुमा हाम्रो सबैले बोल्ने मातृ भाषाको मूल शब्द समेटिएर वृहद शब्दकोश नबन्नु र त्यसको प्रयोग विद्यालयबाट विद्यार्थीमा पुग्न सिकाउन नसक्नु मूल कारण हो जस्तो लाग्छ। यहाँ नामका अगाडि डा लेखेर आफ्नै भाषामा पराधीन बन्नेहरु धेरै भए तर संश्तिगत वृहद नेपाली भाषाको शब्दकोश बन्न सकेको छैन बलदेव गुरुले शोध गरेर लेखी दिनु भयो र प्रकाशनमा आयोभने त्यसपछिका पुस्ता एउटै नेपाल परिवार बनेर नेपाललाई विकाशको दिशातिर लान सकिन्थ्यो कि ? शुभकामना।
@devendravlog9244
@devendravlog9244 9 месяцев назад
भाषा प्रतीको मायाँ
@kabita1018
@kabita1018 9 месяцев назад
एक्दम रमाइलो लाग्यो 🙏🇳🇵🇺🇸
@Pathshala24npl
@Pathshala24npl 9 месяцев назад
Uha ko aakrosh ekdum sahi xa aasha garau neta vanauda le yinko kura sunun
@samirpoudelghlgcvvvbhl2464
@samirpoudelghlgcvvvbhl2464 9 месяцев назад
जय जय नेपाल नेपाली जय हो सर हरु लाई जय हो
@rajankarki8542
@rajankarki8542 9 месяцев назад
डा गाँउले वलदेव बाट नेपाली शब्दकोष लेखिनु पर्छ
@user-gk8gs2my9p
@user-gk8gs2my9p 9 месяцев назад
नमस्ते दुवैलाई टीका सर आज मजाले योग गरे यो प्रोग्राम बाट सहि लाग्यो हुनु पर्छ उहाँले भने जस्तै नेपाल धेरै अगाडि जान्छ भाषा मा पनि संस्कृति मा पनि सत्य हों उहाँको कुरा हरेक नेपाली ले लिने मोबाइल मा नेपाली भाषा छ तर अङ्ग्रेजी किन प्रयोग गरिन्छ अहिले नेपाली बाट नैं चलाउन अझ कति अगाडि जान्छ नमस्ते फेरी पनि दुवै जनालाई
@ushakcraut
@ushakcraut 9 месяцев назад
Atti gajjap 🕉️🕉️🕉️🕉️🙂
@kirandhungana335
@kirandhungana335 9 месяцев назад
आहा मनै आनन्द हुने अन्तरबार्ता भाषाको लागि यो आवाज अझ कम मान्छु म त।
@sandeep0852
@sandeep0852 9 месяцев назад
🕉️🕉️ this is our pride
@Aham--Brahmasmi
@Aham--Brahmasmi 9 месяцев назад
बोल्ने शैली र स्वभाव आ-आफ्नो हुन्छ तर सारमा उहाँको कुरा बडो चित्तबुझ्दो छ ! हामीले आफ्नै भाषाहरूलाई धेरै नै चोट पुर्‍याएका छौँ, हेपेका छौँ, चेपेका छौँ, उडाएका छौँ, लत्याएका छौँ, अत्याएका छौँ : थिलथिलो पारेका छौँ, अधमरो पारिसकेका छौँ ! अब हाम्रो चेत खुल्नैपर्छ ! हामी आफैँले आफ्नो भाषाको सम्मान र संवर्धन नगरे कसले गर्छ ? उठौँ, जागौँ, लागौँ ! 🌿🌺🙏
@khempun4425
@khempun4425 9 месяцев назад
यस्ता विज्ञलाई दुई खुट्टा जोडेर नमन।
@gyanendraacharya1816
@gyanendraacharya1816 9 месяцев назад
बेजोड प्रतिभा रास्टिय बिभुती सुद्द देशप्रेमी गुरु❤❤❤
@user-pb8mu4vm3c
@user-pb8mu4vm3c 9 месяцев назад
very good
@rameshkanchho8133
@rameshkanchho8133 9 месяцев назад
जय होस डा. साब
@devihumagain4211
@devihumagain4211 8 месяцев назад
नेपाली भएरनेपाली भासामा पढनु धेरै रामरो हो
@shubhadragurung7962
@shubhadragurung7962 9 месяцев назад
Guru lae namaskar uha mero bhanu bhakta memorial panipokhari huda ko teacher
@ExploreDailekh
@ExploreDailekh 9 месяцев назад
पुरै खलबल गराइदिनु भयो । माइक नलगाय पनि हुने । कडवा प्रबचन बाचक जस्तो । सबै कुरा हुदापनी शैली भयन भने किनारको साक्षी बनिन्छ भनेको हो रैछ । कुल डाउन गुरु...... ❤🎉
@homgurung7189
@homgurung7189 9 месяцев назад
❤❤
@RadhikaDahalpoems
@RadhikaDahalpoems 9 месяцев назад
नेपाली भषा जोगाऔं !
@Aham--Brahmasmi
@Aham--Brahmasmi 9 месяцев назад
नेपाली भाषा जोगाऔं ! 🌺🙏
@DevKunwar-uk8dn
@DevKunwar-uk8dn 9 месяцев назад
Jayhos gaulay
@bhimneupane3424
@bhimneupane3424 9 месяцев назад
राम्रो
@josephshrestha8463
@josephshrestha8463 9 месяцев назад
मान्छे चै खरै हुनु हुदो रैछ हैट।
@narikshatokpas3220
@narikshatokpas3220 9 месяцев назад
पहिचान जोगाउन भाषा जोगाऔं सबैले ।
@rabinnakarmi
@rabinnakarmi 9 месяцев назад
Baldev guru.Naman. ma bhanubhakta school bata..
@Chitrapanta1
@Chitrapanta1 9 месяцев назад
🕉
@bharatbahadurbhandari263
@bharatbahadurbhandari263 9 месяцев назад
❤😮
@suryaprakass7854
@suryaprakass7854 9 месяцев назад
बा बहुत कडा एस्ता मान्छे पनि चाहिने
@anandalamichhane
@anandalamichhane 9 месяцев назад
आजका अतिथि मलाई लाग्छ उहाँ यो देशको गौरव हुनुहुन्छ्। उहाँले पहिलाको संबादमा भन्नुभएको थियो कि पढाइलाई खेल खेलेजस्तो रुचिकर रुपमा पढने पद्द्तिको बिकास गरेको छु।त्यो कति बिध्यालयहरुमा प्रयोगमा आयो वा त्यसै थन्कियो? के हामिले हाम्रै मौलिक पद्द्तिको बिध्या/शिक्षा बिध्याबाट मुलुक बिकास गर्न सम्बभव छैन? नेपालमै नेपालि भाषाको दुर्दशा छ भने अब अन्त के होला? म जहाँ पनि सर्कारि हुन वा अर्धसर्कारि कार्यलयमा पुग्छु त्याहाँ नेपालि भाषाको अपहेलित दुर्दशा देख्छु। यस्लाई तुरुन्त सुधार गर्नुपर्ने छ । तपाई हरुले पहल गर्नुपर्यो ।हामि साथमा हुनेछौं।
@ishworkafle1064
@ishworkafle1064 9 месяцев назад
कृति निकै महत्वपूर्ण छ तर राक्षसले जलाइदिन सक्छन् ।
@madhavprasaddevkota292
@madhavprasaddevkota292 9 месяцев назад
आफ्नो भाषाको सम्मान गर्नु पर्छ ।
@BK.55555
@BK.55555 5 месяцев назад
🕉️
@chandradhungana1762
@chandradhungana1762 9 месяцев назад
सरले विस्तारसँगै बोल्ने वानी गर्नुपर्छ । भन्न खोजिएको कुरा राम्रो र सालिन माैलिक बन्न सक्छ ।
@bhaabgangadigitalpvt5978
@bhaabgangadigitalpvt5978 9 месяцев назад
❤❤❤🙏🙏🙏🎵🎵🎵
@firanteengineer4346
@firanteengineer4346 9 месяцев назад
how can i meet you tika ji
@nonpro5355
@nonpro5355 8 месяцев назад
guest ko pani yt channel raix t tikaram sir uhakobpani link rakhidinu parx ni detalma
@bcchanda2049
@bcchanda2049 9 месяцев назад
यो एक अक्षरको ॐ संग रिस छ कि डर तिमिलाई डलर खाई नाम फेर्यौ चाहिने पुरानै थर तिमिलाई सम्मान गर्न सिक आफ्नो धर्म,संस्कार,संस्कृतीको आफ्नै धर्म संस्कार पनि किन लाग्छ जहर तिमीलाई !! राधे राधे ……
@sudharayamajhi7724
@sudharayamajhi7724 9 месяцев назад
हजुर को अावाज अलि ठूलो भयो । 😊🙏
@bikrampunwar2207
@bikrampunwar2207 9 месяцев назад
nxt ma bharat dhahal lae nimta grnu paryo sir
@puskaracharya4106
@puskaracharya4106 9 месяцев назад
प्रश्न एक तिर, बुढा अर्कै तिर बहकियका छन, कुरो बुझे त मरिजाउ, ,,टिमाराम सरको सबै कार्यक्रम नछुटाइ हेर्ने जति यता
@laxmipandey383
@laxmipandey383 9 месяцев назад
ॐ काे महत्त्वपूर्ण छ भनेर ब्याख्या गर्न भगवान श्रीकृष्ण संग नै सम्पर्क भएर उनकै वाणीले मात्र सक्छ ।कसैले कल्पना सम्म गरेका छैनन् ,जे बाेले हुने त।
@Aham--Brahmasmi
@Aham--Brahmasmi 9 месяцев назад
​​@@laxmipandey383तपाईंको कुरा साह्रै गहिरो र राम्रो पनि लाग्यो ! हजुरले गर्नसक्नुहुन्छ ? यहाँले व्याख्या गरिदिनुभए हामीजस्ता जिज्ञासु धेरै लाभान्वित हुन्थ्यौँ ! 🌺🙏
@deepabudhamagar6012
@deepabudhamagar6012 9 месяцев назад
मेरो छोरिको बर्णमालामा अः किन हटाको दोध्दिनु त पत्रकार जि
@suniochetry1350
@suniochetry1350 9 месяцев назад
Hami upperline nagari nepali sabda bandaina
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 9 месяцев назад
काेहि धेरै बाेलेर हैरान काेहि नबाेलेर हैरान.... महावीर पुन, कुलमान धिसिङ, सन्दुक रुईत र बालेन साह हरुले नबाेलेरै संसारमा छाए.... वहाँले अनुसन्धान गर्नु भा हाे कि शब्द ,भाषा नै सिर्जना गर्नु भा हाे...!?!... बुढालाई भेट्न त सम्भव छैन हाेला...फेरि भेेट्दा ' ऋ" शब्द कस्ले र किन बनाए साेध्नु हाेला टीका जी👍️👍️👍️
@deepabudhamagar6012
@deepabudhamagar6012 9 месяцев назад
😂😂😂😂
@shambhuphuyal7437
@shambhuphuyal7437 9 месяцев назад
💐💐🌸🙏😘💖🇳🇵💖😘🙏🌸💐💐
@tuturutututu
@tuturutututu 9 месяцев назад
9:23 देखि 10:22 को कुरा विस्तारमा कसैले बुझाइदिनु न कृपया । 🙏
@spinybabblercreation8720
@spinybabblercreation8720 9 месяцев назад
बिस्तारमा बुझाउन त हामिहरु जस्ता यहाँ कमेन्टमा रमाउनेहरुलाइ गार्है पर्ला तैपनि ९:२३ देखि १०:२२ सम्मको कुरा 'शुन्यतामा नै बिशालता छ' भनेर बुझ्दा होला कि !
@tekrajpandey4567
@tekrajpandey4567 9 месяцев назад
Om bhneko brhmmand ho om bhneko hami sanatani hindu haru ko uday ra ant Pani ho bina om ko hamro kunai astitwa xain Hamra Devi devta pani om ko awiskar ho jasle pani yo om hataune ghirnit kaam gardai xa tyo hami hindu ra sanatani mathi thulo sadyntra ra prahar ho yasta bakwas garne haru ko hami ghor birodh garnu parxa🙏
Далее
Как пронести Конфеты В ТЮРЬМУ
19:16
ПАЛОЧКА В НОС (СЕКРЕТ)
00:40
Просмотров 93 тыс.
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Просмотров 402 тыс.