सुटिङ्ग रिपोर्ट :
नेपाली र हिन्दी कलाकार राखेर बनाएको इन्डियन भोजपुरी फिल्म " प्यार भयल हिन्दुस्तानसे " नेपालको पुर्बी क्षेत्र उदयपुर , गाईघाट र सुनसरी लागायत विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ ! कलाकार :
बिराज भट्ट
गुन्जन पन्त
हेमन्त बिर्जय
प्रची सिङ्ग आदि
निर्देशनमा:
गोपाल पाठक
क्यामारा:
नगिन धिमाल र महेन्द्र थापा
4 окт 2024