Тёмный

नेपाली सेनाका महासेनानी प्रकाश जङ्ग कार्कीको अन्तर्वार्ता । बन्दिपुर पनि रुकुम खारा जस्तै भएको हो । 

Sunaulo TV
Подписаться 207 тыс.
Просмотров 37 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । नेपाली सेनाका महासेनानी प्रकाश जङ्ग कार्की सेनाको महत्त्वपूर्ण क्षेत्रमा रहेर काम गर्नुभएको छ । उहाँ सङ्गको विशेष अन्तर्वार्ता आज प्रसारण गरिएको छ । नेपाली सेनाका महासेनानी प्रकाश जङ्ग कार्कीको अन्तर्वार्ता । बन्दिपुर पनि रुकुम खारा जस्तै भएको हो ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. General Prakash Jung Karki of the Nepal Army has served in important areas of the army. A special interview with him has been aired today.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Prakash_Jung_Karki #Nepal_army #Apf_Nepal #Nepal_police #pla_nepal #Bandipur #rukum_khara

Опубликовано:

 

24 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 72   
@sairongjung3970
@sairongjung3970 2 года назад
नेपाल आर्मी को अन्तर्वार्ता सुन्नुको मज्जा छुट्टै हुन्छ 🙏🇳🇵 जय गोरख
@user-dq6el7ze7c
@user-dq6el7ze7c 2 года назад
शाही सेना हुनु मा गर्व लाग्छ,जय देश जय नरेश 🙏 जय स्वाभिमान🇳🇵
@pushpaoli5683
@pushpaoli5683 2 года назад
आर्मी तर्फ को अन्तरबार्ता सुन्न खै किन हो किन छुटै आनन्द आउछ
@yoshurai9414
@yoshurai9414 2 года назад
Sosak hosta ani ananda lagxa
@sairongjung3970
@sairongjung3970 2 года назад
@@yoshurai9414 tw jungali atankakari tero khabadiley k garyo rw nepal ko lagi lag xoina
@user-mr6ns8op1z
@user-mr6ns8op1z 2 года назад
sachai ananda aauxa jungle lai dhulo chatako sunda sarai ananda aauxa
@user-mr6ns8op1z
@user-mr6ns8op1z 2 года назад
Sale luter khan palkeka chor haro
@pushpaoli5683
@pushpaoli5683 2 года назад
@@yoshurai9414 सोशक त त होस् जंगली तर्फ को परिस होला अनि तलाई बाको लागेयो होला अन्तरबार्ता मा मायोबादिले कति झुट बोल्छन सबै झुट बोल्छन त भन्दैन अनि आर्मीले अन्तरबार्ता मा दुस्मन भनेर दुस्मन जस्तो बेबहार गरेर अन्तरबार्ता देको देखे को छस अनि मायोबादी भन्ने जन्तु हरुले जुन अन्तरबार्ता मा पनि दुस्मन भनेर चिचाको को हुन्छ आर्मी तिर बाट हाम्रै नेपाली दाजु भई हुन् गोलि हान्दा पनि कता कता मन दुखेर अलाउथेयो भन्छन अनि तेरो जंगली जनबर हरुले सोसन कति गरे को छन् भनेर आइले सम्म पनि बुजे को छैनस मास्टरलाई घरबाटै लगेर नराम्रो तरिकाले हत्या गरे अनि तेतिबेला सोझो साझा दाई भई दिदि बहिनीलाई ललाई फकई लगेर बाल सोषण गरे को देखेनस त जंगली सन्तानले सोषण भन्छस न मेरो बाउ पट्टि को मान्छे सरकार मा थे न आमा पट्टि को थे तै पनि म नेपाल आर्मीलाई धेरै धेरै कदर गर्छु जंगल मा पसेर चाइने काम गरेर संघर्स गरेर आए पो तारिफ गर्ने जंगलीलाई बुजिस 😡 आरु केहि भन्नु छ जंगली सन्तान 😡😡😡😡😡😡
@tilakthapa4352
@tilakthapa4352 2 года назад
Army मा काम गरेकाे जाे काेहि मान्छेकाे कुरा सुन्न अलग्गै मजा अाउछ
@Basnet464
@Basnet464 2 года назад
स्वच्छ मन, प्रष्ट बिचार👍
@pabankhanal2211
@pabankhanal2211 2 месяца назад
Excellent interview colonel sir,
@tekendrabikram9831
@tekendrabikram9831 2 года назад
Salute for true patriotic son of Nepal for his outstanding deeds for Nation.
@uloveulove1096
@uloveulove1096 2 года назад
आर्मी हरू काे अन्तरबार्ता मा दुस्मनि भन्ने शब्द शुनिदैन माअाेबादि साथि हरू बाट दुस्मनि शब्द धेरै अाउछ त्सईले हलिमजा अाउदैन सुनमा
@bhupibabu451
@bhupibabu451 2 года назад
पुर्खाहरुको विरता सुन्दा र पढ्दा गर्भ लाग्छ अहिले का सेना नेतृत्वहरुको काम देख्दा पछुतो लाग्छ एउटा गोलि को पनि आविष्कार गरेर बनाउन नसक्ने मुर्खहरुले कसरी नेपाल को सिमा सुरक्षा गर्लान् कमसेकम आफुलाइ आवस्यकता पर्ने हतियार गोलिकठ्ठा को त निर्माण गर्नुपर्ने।
@kirankc1463
@kirankc1463 2 года назад
You are our hero sir🙏🙏🙏😊
@shivajeeadhikari1129
@shivajeeadhikari1129 2 года назад
Sunda aananda lagyo hjr!
@hariprasadsubedi3474
@hariprasadsubedi3474 Год назад
सेना भनेको सेना हो बोल्ने शैली सहन्सिल्ता नम्र भाब अनुसासित ।आतंककारी हरुको त के भन्ने खै?बोलेको सुन्दा पनि उफ्फ
@kumark-hl3kx
@kumark-hl3kx 8 месяцев назад
जंगली हरु को मुख मा के आउँछ त सर देश लाई ५० वर्ष पछाडी ढकेलिहाले ठुला ठालु महल मा लडाई लड्ने लडाकु को न्वारन गरेर नया नाम पाये त्यति
@renukashrestha5362
@renukashrestha5362 2 года назад
Thanks for sunaulo tv
@SunauloTV.
@SunauloTV. 2 года назад
w\c हजुर
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 2 года назад
A grand salute you sir.
@bholabudhathoki3001
@bholabudhathoki3001 2 года назад
Great sir
@starluck5485
@starluck5485 2 года назад
राम्रो कुराकानी
@mangalgurung
@mangalgurung 2 года назад
त्यो जनयुद्ध चलेको बेलामा मरिन्छ कि मार्छ कि भनेर धेरै डर लाग्थ्यो तर अहिले यो जनयुद्धको कुराहरु सुन्द छुट्टै मज्जा आउँछ खुसि लाग्यो जय नेपाल 🇳🇵🇳🇵
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 5 месяцев назад
गजब कुराकानी
@sabinathapa4519
@sabinathapa4519 2 года назад
Jay Nepal
@KRIZAN-POON
@KRIZAN-POON 2 года назад
always nepal army great...
@sumeetkarki1617
@sumeetkarki1617 2 года назад
Jay desh jay Naresh dajai
@KrishnaRaj-zr9uq
@KrishnaRaj-zr9uq Год назад
Good sir ❤❤
@bikramrai36
@bikramrai36 2 года назад
Aja 1st 🥇
@laxmikanxi123
@laxmikanxi123 2 года назад
Badhai chha hajur
@SunauloTV.
@SunauloTV. 2 года назад
धन्यवाद
@sushilrajhamal
@sushilrajhamal 2 года назад
Mama proud of you
@Roshanyonzan124
@Roshanyonzan124 2 года назад
गाऊँ गाउँमा गएर मोटीभेट चै हैन , गाऊँ गाउमा गएर छोरी बुहारी समाउने काम चै तिमी हरुले गरे।।
@ashokmajhi2788
@ashokmajhi2788 10 месяцев назад
Right sir
@rabinchhetri6442
@rabinchhetri6442 2 года назад
Good
@prakashkhadka5398
@prakashkhadka5398 8 месяцев назад
salute nepal army
@sandipgiri2056
@sandipgiri2056 Год назад
good
@rochettri9431
@rochettri9431 2 года назад
Khusi lagyo sena ko Pani kura sunna pauda.
@ritakhadka67
@ritakhadka67 2 года назад
Salam xa
@kamalsubbalimbu7365
@kamalsubbalimbu7365 2 года назад
अति राम्रो छ कुराकानी दस बर्से युद्धमा गते बार मिति साल पनि जान्कारी हरु पाईयाे भने राम्रो हुन्दाे हाेला सर
@SunauloTV.
@SunauloTV. 2 года назад
हस् कुनै कुनैमा दिएका छौं
@chandrachattri1071
@chandrachattri1071 2 года назад
एउटा चै झुठो भन्नू भो, आर्मी पलिचालन गरेपछि छेती कम गर्ने चै हैन खोजी खोजी मार्थो त्यमा सर्बसाधर्णलाईत धुलो हुनेगरी हान्थ्यो ।
@danielpun2636
@danielpun2636 2 года назад
Sir tapai kira sahecha yo hamro desh khe pani parebatan hunu ko satha nepal halat kharab cha yo kam na lagne budo neeta sabai na maray samma desh bandaina
@denisarcal5503
@denisarcal5503 4 месяца назад
हाम्रो तिर दुई चोटि आएको थियो गस्ती मा आर्मि अलि तन्दुरुस्त केटा हरु देख्यो भने दरो कुट्थ्यो यक जना त कान नसुन्ने सुस्त मनस्थिती को केटा लाई दरै कुटेको थियो अनि इन्डिया तिर कमाउन जान लाको बुवा हरु हुनुन्थ्यो १५/२० जना उहाँ हरु लाई पनि धेरै दुख दिएर कुटेको थियो माओबादी भनेर अब त तेस्तो दिन कहिले नआओस
@SunauloTV.
@SunauloTV. 4 месяца назад
हो हजुर, त्यसबेला धेरैले दुख पाए ।
@deshanjugjali6412
@deshanjugjali6412 2 года назад
Army haru ko interview hernai maja auxa…maobadi haru Ali badai chadai kura garxan…
@laxmikanxi123
@laxmikanxi123 2 года назад
karki sirko kura sundai chhu
@gopi7447
@gopi7447 2 года назад
Slowest, laziest, most sluggish, lousiest army personnel. Naturally, army staff are fast, they speak to the point and are straightforward.
@greaterhorizenbridgeofusne2598
@greaterhorizenbridgeofusne2598 2 года назад
Look up to your fake saitan face first before bias comments any patriotic personal.
@kamalgaule2783
@kamalgaule2783 2 года назад
🙏🙏🙏 अन्कल
@Moonson325
@Moonson325 2 года назад
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@phadindrachauhan2048
@phadindrachauhan2048 Год назад
बन्दिपूर, रुम्जाटार लगायत खोटाङका विभिन्न भिडन्तहरुको बारेमा अनुभव मसंग छ, सुनौलो टिभीले सम्पर्क गर्नुहोला।
@SunauloTV.
@SunauloTV. Год назад
नम्बर पाउ न सर
@khusbusharma8682
@khusbusharma8682 2 года назад
Sundai chhu
@SUPPORTER147
@SUPPORTER147 4 месяца назад
Huh huh huh huh huh huh huh ❤❤❤😂😂
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 2 года назад
Herna suru gariyo
@gskarki667
@gskarki667 2 года назад
Bandipur ma prataxya ladeka Nepal army sanga ni interview linu paryo.
@SunauloTV.
@SunauloTV. 2 года назад
हस् कुनै दिन लिने छौं
@surajgurung5280
@surajgurung5280 2 года назад
Ma janmeko saal ra mahina ma bharna hunu vayeko rahecha. Sena haru baudhik nai chan
@dipendrakoirala5062
@dipendrakoirala5062 2 года назад
सर धेरै मान मनितो खोज्नु हुन्थियो आर्मि हुदा अले धेरै परिबर्तन छ बिकाअस भय यहि ठिक छ
@karnaale4068
@karnaale4068 2 года назад
मेरो प्रस्न जसरि एउटा क्याप आक्रमण गर्न को लागि त्यति दिमाग लगाएर नक्सा कोरिन्थ्यो त्यसरि नै देसलाई बनाउन किन नक्सा नकोरेको ? यो प्रस्न माअोवादीको माथिल्लो तहको नेताहरु लाइ सोध्न अनुरोध गर्दछु ।
@SunauloTV.
@SunauloTV. 2 года назад
हस् हामी सोध्ने छौं
@sonutharu2047
@sonutharu2047 2 года назад
I'm Sapot Xx Po
@domasherpa3054
@domasherpa3054 4 месяца назад
😂😂😂😂
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 2 года назад
माओवादी को मात्र ईन्टरविउ सुना मन लाग्छ मलाई साहि सेना ले धोका देरा होला
@Roshanyonzan124
@Roshanyonzan124 2 года назад
के सारो झुट बोलेको? उदाहरणका लागि मैना सुनुवार हत्याकाण्ड,भैरबनाथ गण भित्र हत्याकाण्ड।।।देशै भरी निर्दोष जनता मरेको हैन?? जर्नेल कुमार लामालाई बेलायत मा कारबाही नै गरे यि कुरा लुकिन्छ?
@sandyadhikari3727
@sandyadhikari3727 3 месяца назад
Aja naya kura sunna paiyo
@harimayabhandari7625
@harimayabhandari7625 2 года назад
राम्रो कुराकानी
Далее
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58