Тёмный

नेपाल आइडल जितेर चर्चित थिए तर खाना खाने पैसा थिएन|चर्चित गायक बुद्ध लामाको संघर्ष|Buddha Lama|Ep -4 

Good tv
Подписаться 901 тыс.
Просмотров 91 тыс.
50% 1

नेपाल आइडल जितेर चर्चित थिए तर खाना खाने पैसा थिएन|चर्चित गायक बुद्ध लामाको संघर्ष|Buddha Lama|Ep -4
Host:Ganga lama
Guest:Singer.Buddha Lama
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #singer_buddha_lama #latest_video #latest_news #viral_video #viral #

Опубликовано:

 

4 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 227   
@surendrakumartamang7646
आज सारै रमाइलो लाग्यो तर बुद्ध ले पाउनु पर्ने पुरस्कार अझै सम्म नपाउँदा सारै दुःख लाग्यो।
@anilgurung8244
बुद्ध लामा नेपालको धेरै अनुशासित र सालिन गायक हुनुहुन्छ ❤❤❤
@user-pc1ne9ex4j
सत्य र सहि बोल्ने पात्र हो बुद्ध !यसको उदाहरण हो मकर ज्यु!
@uttampata2051
यो अन्तरवार्ता हेरे पछि बुद्व लामाको धेरै भिडियो हेर्न गए यो सत्य हो सिक्न इच्छा भएको ले नै जित छ आइडल पनि जित्यो नेपाली स्रोतहरुको मन पनि❤❤❤❤
@user-yw1px3se4g
बुद्ध लामाको अन्तरबार्ता को पर्खाइमा थिए धेरै पछि आज पुराभयो धन्यवाद
@anilgurungtechchannel2504
बुद्ध भाई एक असल र इमान्दार गायक | कहि लपनछपन छैन | कुरा नचपाई सत्य बोल्ने गायक| मेरो best गायक ... Keep it up bhai. We always support you. Best of luck for upcoming song.
@shantikokhojima6040
भोकोमा नपाको मकै र, वैंशमा नपाको पोइ
@dhanlaltamang6061
Aja khushi lageu hamro ganga cheli le budha bhaiko interview
@buddhagurung8249
सारा दुनिया गित संगीतमा आफ्नो भबिष्य खोज्दै अगाडी बढ्छन् कोही कोहीले सफलता हासिल गरेका छन् धेरैजसो निराश देखिन्छन्
@mantamang7671
जेस्तो नाम त्यस्तै बोली कति मिठो अर्गानिक बोली कुनै लुपनछप छैन
@user-vh3hy3ml5k
Budda vai ko kura sunera aansu ayo,vai hami gurung samaj le timlai katti vot gareu bidesh Nepal jatasukai bata❤
@kumgurung2186
खुल्ला किताब जस्तो । कति सोझो इमान्दार सोभव को मान्छे आति खुशी लाग्यो यस्तो हुनुपर्छ मान्छे भएर । जिन्दगी भरि नै यस्तै होस ।❤❤❤
@user-ko4cq8cn7v
Dherai paxi dekhna pauda khusi lagyo❤❤
@mangallamaofficials5364
दामी लाग्यो बुद्ध भाइ पुरस्कर चाहिँ पाउनु पर्ने थियो
@BishalTamang286
good luck बुद्ध भाई
@user-yt4bk1ny3r
बाबू यस्तै हो पहिचान त बन्यो नि आखिर चिन्ता नलिनु अनि पत्रकार बहिनिलाई नि धेरै धेरै धन्यवाद
@lovegift12
बुद्ध लामा gre8t !!
@PRAYASH9871
Dherai din paxi paxi dekheu ramailo lageu molaita miss you buddh bro
@ramanlama1579
Matured vaayxa vae khusi lagyo
@salomighalan383
Yekdam man parne Budda lama ko voice ❤❤❤❤❤❤
Далее
wedding video ❤️❤️❤️
8:58
Просмотров 86