अन्तिममा भनेको शब्दहरु मेरो पनि आँखा छ मेरो पनि कान छ हामिलाइ कालो भनेर जिस्काउछनकि; ।च्वास मन छोयो 😥कालो जिस्काउनलागि अरुलाइ झट्ट हेर्दा मन नपर्नको लागि बनेको उदाहरण हो र ।कृपया ।।रङबिभेद / भौगोलिक विभेद / लैङ्गकिविभेद/ जातिय विभेद / राजनैतिक विभेद / जस्ता बिभेदहरुलाइ जरै देखि सबै मिलि उखेलौ ।।कस्सम अन्तिम अन्तिम मा अलि अप्रस्ट नेपाली बोली उल्ले ख्याल ख्यालैमा भनेका कुराहरुले उस्को नाम राखिदियका कुराले अनि पत्रकार सरले भन्नू भो कालो भयपनी मन त सफा छ होलानी भनेर मन झन चस्क्क छोयो । सर कालो छाला भयपनि फोहोर हैन नि । कालो छाला पनि सफा हो मन पनि सफा हो सबैको 🙏🙏
नेपालीले आफ्नो भाषा भुलीसके मिक्स ईङ्गलिस बोल्छन तर उहाँले कति मज्जाले नेपाली भाषा बोल्नु भएको साथै बोलीमा मिठासपन उहाँलाई एकचोटी नेपाल ल्याउँने प्रकृया चाल्नु परेयो पत्रकार ज्यु
बिजय जी, हुन त तपाईं आफुलाइ उच्च स्तरिय पत्रकार सम्झ्नुहुन्छ ।म चै तपाईं लाई मध्यस्तरिय नै सम्झन्छु। यदि सक्नु हुन्छ भने आफ्नै निजिखर्च मा गएर भए पनि यो मित्र सङ फेरि अन्तरबार्ता लिनुस न ! खर्च बरु म पनि सेयर गर्छु ।
कति मिठो नेपाली बोल्नुभाको मान्छे पनि निकै सरल , सोझो नेपाली सलाम ब्रदर । अन्तिमको उहाँको भनाइले निकै मन छोयो ।कसैले पनि कसैको रंगलाई लिएर उसको भावना मा चोट नपुराउ रङ्ग विभेद नगरौ ।🙏