मगर बिद्यार्थी संघ, तनहु प्रती हार्दिक आभार प्रकट गर्न चहान्छु त्यति धेरै टाढा देखि हाम्रो निम्तो स्वीकार गर्दै आउनुभयो हाम्रो सानो कार्यक्रम भब्य बनाईदिनुभयो।आयोजक जनज्योति युवा क्लब,मध्यविन्दु ११ दमार वासी र मेरो ब्यक्तिगत तर्फबाट हजुरहरुको उन्नति र प्रगतीको कामना गर्दछु।।
हजूरहरुको यो भब्य स्वागत, माया अनी सदभावको लागी बयान गर्न शब्द छैन दाई हार्दिक कृत्तज्ञता । हजूरहरुको माया अनि आशीर्वादलाई सदैव शिरोपर राखी हिन्न पाऊँ।❤️
भाइ स्वागत छ हाम्रो नवलपुर मध्यबिन्दु 10अरुनखोला ।दमार 11 मा। भाइ म हाल साउदी देखि हेर्दैछु तिमिहरु सवैलाई धेरै धेरै भन्दा धेर स्वागत छ भाइअबहिनी हरुलाई अनि s4 team लाई धेरै मिस गर्छु म सधै हेर्छु हजुरहरुको vlogs लाई।