Tashidelak फ्याफूलो खेन्पो ला जति सुन्यो सुनी रहु जस्तो लाग्ने सरैमर्मा छुयो हजुर जस्तो खेन्पो तामाङ म जन्म हुनु तामाङ जतायको सववाग्य काे कुरा हो सायद वहाँको आमा र आप्पा काे संबंध पनि बुद्ध को आमा आप्पा जस्तो कलपै कल्पव सम्बन्ध काे सद्धर्मा काे आशिष भए जस्तो लाग्यो हजुरको दोस्रो प्रवचन सुन्नलाई धेरै दिन देखी पर्खाइ म थिए सारै खुसि लाग्यो फेरी दोस्रो प्रवचनको प्रतिक्षामा रहनेछ छु म देन्जोङ सिक्किम बाट कमेन्ट गर्दैछु थुज्याचे खेन्पो ला
लामा गुरु यो मिन्झाङ वा नेपार हाप्तै पिछे झलाउनु पर्ने हो कि २१ दिनमा झलाउनु पर्ने हो गाउँमा गेवा गर्ने लामाहरु बिच यहि कुरा बिबाद हुने गर्छ यसलाई प्रष्ट गरिदिनु होला
समय अनुकूलता भएमा हप्ता हप्तामा नै नेपार (मिन्ज्याङ) गर्नु आति महत्त्व रहेको छ।। 49 दिन सम्ममा 7 हप्ता हुन्छनी त्यसैले सात ओटा नेपार गर्नु पर्दछ।। साधु साधु साधु 🙏🙏
ल्हासो फ्याफुल्ल टाशी देलेग गुरु खेम्पोज्युअन्दोलाइ अँखा खोलाउनु भो आजै धेरै सल्लाह लिनु छ म टिसमान तामाङ रुबि भ्याली ग,प ,बाट मलाई हजुरको फोन नम्बर दिनुहोस् 🙏