कामका लागि भारत जाँदै गरेको विवाहित जोडीलाई सीमा नाकामा माइती नेपाल भन्ने संस्थाले पक्राउ गर्न लगाउँछ । श्रीमती बेच्न खोजेको निराधार आरोपमा मुद्दाको तहकिकात हुन्छ र एउटा सामान्य नागरिक बिनाकसुर ३४ महिना थुनामा बस्न विवश हुन्छ । घटना हो, कैलालीको । निरपराध हुँ भन्दाभन्दै कारागार चलान गरिए बमबहादुर सार्की । राज्यबाट गरिएको अन्याय र अनाहकमा उनको परिवारले पाएको दुःख कम पीडादायी छैन । जसले यो देशको न्याय प्रणालीमाथि पनि गम्भीर प्रश्न तेर्स्याएको छ ।
#Galaxy4k #GalaxyNewsReport
Subscribe Us: ru-vid.com/show-UCbs0xk6PavMVDt5UJqxGV6g
Facebook: G4KTVNepal
Twitter: Galaxy4KNepal
Instagram: galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
6 апр 2022