Тёмный
No video :(

न्युरोडको स्थानीय जनताहरु बालेनको पक्षमा उत्रेपछि मिले चिनीकाजी, बिरोधीको टालियो मुख - Newroad News 

Web Khabar
Подписаться 209 тыс.
Просмотров 189 тыс.
50% 1

न्युरोडको स्थानीय जनताहरु बालेनको पक्षमा उत्रेपछि मिले चिनीकाजी, बिरोधीको टालियो मुख - Newroad News
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah today newroad work
Balen dojar in newroad
Balen dozar in newroad
Balen shah dojar newroad
Balen shah dojar action in newroad
Balen new work in newroad
Newroad balen shah action
Balen ko dojar in newroad
Newroad after balen action
Newroad today balen dojar
Today balen newroad news
balen dojar in aasan
balen shah making newroad footpath
balen shah work speed
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RU-vid :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
#balen #Newroadlive #newroad

Опубликовано:

 

5 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 900   
@KrishnaSugam
@KrishnaSugam Месяц назад
ठिक हो सबै मिलेर मेयर बालेन शाह लाई सबै मिलेर सहयोग गनु पछ साथि हो
@lokratnashakya6601
@lokratnashakya6601 Месяц назад
1
@khimrajbhandari8139
@khimrajbhandari8139 Месяц назад
बालेन साह लाइ जनताले साथ दिनुपर्छ
@Bikram1.0m
@Bikram1.0m Месяц назад
धेरै खुसी लाग्यो अभियान्ता लगायत सकारात्मक सोंच राख्नु हुने सम्पूर्ण स्थानीय जनताहरू मा नमन् छ चीनी काजी ज्यू जन प्रतिनिधि हुनु हुन्छ तर उहाँको पछि मात्र नलाग्नु राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो छुट्याउनु भएको मा धन्यबाद जय बालेन❤❤❤
@AayuzehClips
@AayuzehClips Месяц назад
मेयर साहेबलाई साथ दिनुपर्छ। फुटपाथ बढाउनै पर्छ । जय बालेन 🙏🇳🇵
@chhatrarai483
@chhatrarai483 Месяц назад
Dinu parexa hajur yo new road Matra hoeena yo desh banako ho balen shah le pakka satha dinu parxa hajur jhole karya karta ko kura nasunaw 2046 dekhi herinai rakheko xu jhole haruko kaam janta lai gumrah garnu bahek k garenan
@जगत
@जगत Месяц назад
मेयर बालेन शाहाकोजयहोस, राम्रोकाम गर्नेलाई, सबैजाना.मिलेर सपोट, गर्नुनै,बिकाशमा,अघिबढ्नुहो,सपोट, गर्नेदाजुभाईलाई,नमस्कार छ, नेपालीको,जयहोस
@lalkumar2338
@lalkumar2338 Месяц назад
मेहेर वालेन साहा लाई सबैले साथ सपोट दिनुपर्छ अनि मात्रा पहिले काठमाण्डौ बनिन्छ पछि नेपालै राम्रो बन्छ जय जनता जय वालेन साहा
@रेसपेक्टनेपाली
एक आवान गर्नुस, हामी रेड्डी छम ✊ जय बालेन ❤🙏
@yubrajmagar9329
@yubrajmagar9329 Месяц назад
बालेन दाइको भोटर्स समर्थन हरु सबै जाग्यौ बिकास बिरोधि लाई खबरदारी गरौं सुन्दर सहर काठमाडौ बनायौ जय बालेन दाइ ❤
@limbucheenawonem470
@limbucheenawonem470 Месяц назад
हामी सबै मिलेर मेयर बालेन शाह लाइ सहयोग गर्नू पर्छ देश विकासको लागि
@krishnap.shrestha270
@krishnap.shrestha270 Месяц назад
राम्रोलाई कामगर्न सबैले सहयोग गरौ । बालेन जिन्दाबाद
@chhongnurisherpa8534
@chhongnurisherpa8534 Месяц назад
काम गर्न दिनु पर्छ जये बलेन
@roshangurung7993
@roshangurung7993 Месяц назад
कुरा सहि हो सात समुन्द्र पारी र कोठा मा बसेरा कोमेन्ट लेखेरा काम छैन बालेन लाई साथ दिना सडक मा उत्रिनु परेओ
@libentuladhar5005
@libentuladhar5005 Месяц назад
Maileta support garyo tapaile garnu bhayo black tshirt black sunglass ma ma hu
@BishnuMani-xx9gh
@BishnuMani-xx9gh Месяц назад
न्युरोड आम नेपालीको साझा हो,तिनै खातेको मात्र हो
@mohanbhattarai2759
@mohanbhattarai2759 Месяц назад
Sahi ho👌
@BinduThakuri
@BinduThakuri Месяц назад
Akdam Sahi ho
@laxmishahbam669
@laxmishahbam669 Месяц назад
झुटो टीक्दैन सत्य डक्दैन। जाग हो जाग नेपाली आमा का सन्तान हो।ढिला नगर🙏
@rounnythapa194
@rounnythapa194 Месяц назад
मेहर बालेन सर लाई हामी सबै जनता हरु एक झुट भएर सबै ले बालेन सर लाई सपोट गर्नु पर्छ ।
@Lapras_Gaming123
@Lapras_Gaming123 Месяц назад
सबै मिलेर मेयर बालेन शाहलाई सहयोग गर्नुपर्छ। देश बनाउँछु भन्ने मान्छेलाई सधैँ हामीले अगाडि बढ्न दिनुपर्छ। कहिले पनि उसको खुट्टा तान्ने काम गर्नु हुँदैन। जुन मान्छेले राम्रो काम गर्छु भनेर लाग्छ। त्यस्तो मान्छेलाई नेपालमा टिक्न दिँदैनन् हाम्रो नेपालको चलनै यस्तै छ। म चाहिँ बालेन शाहको सपोर्टर हु बालेन शाहलाई काम गर्न सजिलो बाटो बनाई बनाई दिन सबैलाई अनुरोध गर्दछु।
@gyanbahak1771
@gyanbahak1771 Месяц назад
राम्रो लाई राम्रो भन्न सक्नुपर्छ जय बालेन
@user-yz1ot6vf7n
@user-yz1ot6vf7n Месяц назад
ए कपाल लामो भाइ तपाईं जस्तो युवा को सोचमा परिवर्तन आउनु आवश्यक छ चिनकाजी जस्तो हुनुहुदैन
@sanjeevshrestha8471
@sanjeevshrestha8471 Месяц назад
Sahi vannu vayo sir Hami sabai achhmit chau face to face kura garxu vanxa but jabo footpath batauda k chai hunxa chhaka parxu janta ko hit ko lagi garda pani kina veda😂 vako yo chinikaji samarthak haru huh
@coreytaylor6722
@coreytaylor6722 Месяц назад
Thiyoo parking mafiya ho kp ko jholey
@chitrabahadur6204
@chitrabahadur6204 Месяц назад
चिनिकाजि होइन यो चोरकाजि हो बालेन लाइ बिकास मा बाधा पुर्याएको छ।
@anantashahi4073
@anantashahi4073 Месяц назад
22 wadako sugar kaji jail halnu parxa. Adalatako adesh namaneko MA. Jay Balen
@suryakhatrii447
@suryakhatrii447 Месяц назад
बालेन शाह लाइ तपाई हामि जनताको जरुरत छ आउनुहोस सबै जना हाते मालो गर्दै ❤
@user-kf2gc8mp6w
@user-kf2gc8mp6w Месяц назад
बालनलाई कामगर्न दिनुपर्छ। चीनीकाजीलाइ ओलीको जुत्ताबोक्न पठाउनुपर्छ
@user-er4rc6ww6i
@user-er4rc6ww6i Месяц назад
We need smart Mayor as Balen Shah we need support him for progressive work
@punrashmi5508
@punrashmi5508 Месяц назад
सत्यको जित निषित छ !आज पनि राम्रो मान्छेको साथ दिएन भने देश कहिले अगाडी बढ्दैन !
@AnandpSah
@AnandpSah Месяц назад
❤ धन्यवाद न्यायप्रेमी अभियन्ता मित्राज्यू जित्रण हार होइन हामी लाई विकास चाहिएको छ
@rajkumarbishowkarma8353
@rajkumarbishowkarma8353 Месяц назад
बालेन शाहालाई सबै जनता मिलेर सहयोग गर्नुपर्छ ।❤❤❤❤
@sujitamalla2324
@sujitamalla2324 Месяц назад
जय बालेन सर सम्पुर्ण टिम लै मुरी मुरी धन्यवाद छ त्यो चिनिकजी देश द्रोही होचिनिकाजी मुर्दाबात्👎️👎️👎️👎️
@rameshbikramsingh369
@rameshbikramsingh369 Месяц назад
जय बालेन ।
@durgapun3242
@durgapun3242 Месяц назад
असल जनताहरु सधै बालेनकाे साथमा हुनुपर्छ बालेनकाे सधै जय हाेश
@user-lo5or8wl7g
@user-lo5or8wl7g Месяц назад
ठिक्क कुरा हो जय बालेन ❤🎉❤
@krishnatamang5150
@krishnatamang5150 Месяц назад
ल ल बधाई छ सबैलाई हामी सबै मिलेर बालेनको राम्रो कामको support गर्न जाम।
@kumarbasnet8928
@kumarbasnet8928 Месяц назад
अब उठनु परनि बेला अाएको छ झाेले अध्यक्षकाे पक्षमा लागिएर विकास बिरोधि नहुनु हाेला।
@TashiLSherpa-sk7rf
@TashiLSherpa-sk7rf Месяц назад
जय बालेन. सबै नेपाली दाजु भाई आमा बुबा सबै जना एक हौ जय बालेन.
@indragurung8478
@indragurung8478 Месяц назад
लामो कपाल वाले भाइ त्यो ठाउँ तिमीहरूको ब्यक्तीगत सम्पती होइन, त्यो ठाउँ सबै नेपालीको हो र बुझ्ने कोसिस गर।
@pratap.123
@pratap.123 Месяц назад
यो झ्याक्ने झाम्टे को बाउ हो चिनी चोर त्यासैले बालेन को बिरोध गरेको छ
@user-is3rb1qd4o
@user-is3rb1qd4o Месяц назад
जय बालेन जय नेपाल ❤❤❤️🙏🇳🇵🇳🇵🇳🇵
@Kode_Hustler
@Kode_Hustler Месяц назад
अहिले नै बेला हो साथ दिने मेयर साहेबलाई। अब हामी जागौं।बालेन साह जिन्दाबाद
@sagar8602
@sagar8602 Месяц назад
बुद्धिजीवी सचेत नगरिकलाई सलाम सबैले महानगरपालिकालाई साथ दिनुहोस
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Месяц назад
एकदमै सही हो 👍काम गर्न लाई काम गर्न दिनुस बालेन सर नमन 🙏
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g Месяц назад
सत्य को जित हुन्छ हो त्यसैले मेयर बालेन जस्तो युवा ब्याक्ती हरु लाई आबो भोट हालेर जिताउन अनुरोध गर्दछु नेपाली जनता हरुलाई जय मेयर बालेन सर लाई🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏👍️👍️🙏🇳🇵🙏
@govindaaryal7234
@govindaaryal7234 Месяц назад
फुटपाथ बनाउन दिनुपर्छ ।
@nettv5621
@nettv5621 Месяц назад
महान बुध्दिमानी ब्यक्तिहरु सत्य र बिकास को पक्क्ष मा हुन्छन। बिबेकसिल ब्यक्तिहरु जहिले पनि न्याय कै पक्क्ष मा रहन्छ। यसै बाट थाहा हुन्छ की, बुध्दिमानीहरु धेरै सोचेर सम्झेर, बुझेर मात्र निर्णय गर्ने गर्छ। सत्य को पक्क्ष मा उभिने यहाहरु लाई धेरै धेरै धन्यवाद छ।
@Songdellama369
@Songdellama369 Месяц назад
यो चिनीकाजीको झोले ले सात समुन्द्र पारी ७ समुन्द्र पारी भन्छन्। त्यो सात समुन्द्र पारीको मान्छे नेपालमा फर्कियो भने remittance चाहिँ तेरो बाउले दिन्छ, त्यही साथ समुन्द्र पारी भएकाहरूले गर्दा नै नेपाल चलिरहेको छ त कुवाको भ्यागुतालाई के थाहा।
@coloroflife6121
@coloroflife6121 Месяц назад
tehita vanya. Yo kp, serbahadurko jhole raixa tyape gunda. 😂😂
@Suraazgaulevlog
@Suraazgaulevlog Месяц назад
हामी सबै ले साथ दिनु पर्छ बलेन साहा लाई ।
@user-yf5dn8hp4c
@user-yf5dn8hp4c Месяц назад
जय बालेन रवुटटा नकमाउनु नेपाल अधिराज्य भरि काम गरेर देरवाउनु जनता हजुरको साथमा छौ।कुलमान घिसिङ जिउ रवुटटा नकमाउनु छाती मा हात राखी देस र जनताको हितमा काम गर्छु भन्नु होस हजुरको साथमा जनता छन्। उज्यालो बाट अन्धकार नबनाउनुस् हजुर प्रति बिन्ति छ है नमस्कार हजुर। पशुपतिनाथले रक्षा गर्नु हुनेछ।
@nirajshrestha9926
@nirajshrestha9926 Месяц назад
के २० / २२ जना रैथाने भनाउँदाको न्युरोड हो । गृहमंत्री ज्यु ध्यानजाओस
@rajkumarneupane1274
@rajkumarneupane1274 Месяц назад
बालेनको पक्षमा सडकमा आउनु भएका सबै अभियन्ता र सर्वसाधारण प्रति नमन!
@binodshrestha2553
@binodshrestha2553 Месяц назад
सारा नेपाली बालेनको साथमा छौ
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg Месяц назад
काठमाडौँ माहानगर पालिकाको जनतालाई धेरै धेरै धन्यवाद ❤🎉👍🏻
@pramilarai3462
@pramilarai3462 Месяц назад
100% Shwagatyogyaa Kaam Badhaichha New Road Jantajanardanharu....
@musiclovers902
@musiclovers902 Месяц назад
राम्रो काम गर्नेलाई, सबैजाना मिलेर सपोट गर्नु नै बिकाशमा अघि बढ्नु हो, जय बालेन 🇳🇵
@kamaladahalpathak3476
@kamaladahalpathak3476 Месяц назад
बालेन शाह नेपाल छाेरा। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️
@NaBin-ge9sv
@NaBin-ge9sv Месяц назад
जय बालेन जि......
@Laxmandrawing
@Laxmandrawing Месяц назад
ठिक हो सबै मिलेर बालेन साहा लाई सहयोग दिनू पर्या जनता लाई धन्यवाद धन्यवाद बालेन
@user-ur6yl4el7l
@user-ur6yl4el7l Месяц назад
Balen Saha lai sath dine janta haru lai dhanebad Dina chanxhu Jay Nepal 🇳🇵🇳🇵🇳🇵
@rajendrasigdel9888
@rajendrasigdel9888 Месяц назад
Dherai dherai badhaixa balenjyu hajurlai abako pradhanmantri banaunu parxa sabai janata milera ani thotra netaa Lai khorma jaknuparxa dhanyabad hajurharulai
@Dot_Com_Guy
@Dot_Com_Guy Месяц назад
everybody is with Balen sir except the few who have their own interest ....especially financial interest .......thanks brothers for coming out and speaking for Balen sir and our today's need....
@janakthakuri5851
@janakthakuri5851 Месяц назад
स्थानियले बिकास चायको छ ।अनि तेइ चार पाच जनाजतिलाइचै पार्किङ गरेर खान पाउ भन्ने माग हो।
@returnback3928
@returnback3928 Месяц назад
नेपाली जनताहरु बाहिर सात समुन्द्र पुग्नुको कारण लुटतन्त्रका लुटेरा र तिमीहरू जस्ता झोलेले गर्दा हो।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Месяц назад
सहि गर्नु भो सबै जनता एक भयर मेयर बालेन साहलाई साथ दिनुपर्छ आमा बुबा दाजु भाई दिदि बहिनी हरू मिलेर साथ दिउ जय मेयर बालेन 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻
@tirthalaljakibanjar8819
@tirthalaljakibanjar8819 Месяц назад
खतम को बातो रोजेको मा धन्देबाद चिनिकाजी जि ।
@dhanetamang936
@dhanetamang936 Месяц назад
Tq ramro lai sath diyeko ma . Yo honi ahile ni balen lai sath nadiyema desh kahike bandaina
@shivabasyal4095
@shivabasyal4095 Месяц назад
मेयर बालेन् लाई सबैले साथ दिनु पर्छ
@SumanThapa-li1lh
@SumanThapa-li1lh Месяц назад
Hami sabai Janata milerw balen Shah lai ek jut vyerw sath dinu parxa
@manjuthapa1195
@manjuthapa1195 Месяц назад
अब हामी पनि जाऔ अब हाम्रो बालेन सर लाई हाम्रो एकदम खाचाे छ
@pramodgc9955
@pramodgc9955 Месяц назад
आदर्निय जनताहरु ! स्वच्छ मन ले देश र जनता को लागि केहि गरम भनेर लागेका बालेन को काम मा भाजो हाल्ने पार्टि का झोले को वडा न: 22 मा भएका सम्पुर्न पसल तथा रेस्टुरेन्ट हरु बहिस्कार गरम! जनता को सक्ति देखाम! #boycottwada22
@Love-ys9zd
@Love-ys9zd Месяц назад
बालेन लाई साथ दियौ। सबै जनाले
@lovethissong434
@lovethissong434 Месяц назад
Brave, honest, loyal, intelligent mayor Balen jay balen 💕🇳🇵🇳🇵🇳🇵👏👏👏
@thapanrai747
@thapanrai747 Месяц назад
चिनिकाजीको धुलो झार्नुपर्छ❤❤❤😊
@govindbhatta4086
@govindbhatta4086 Месяц назад
बालेनशाहालाई जनताले साथदेउ चिनिकाजिलाई नालिमा लडाईदेउ
@janakkumar7284
@janakkumar7284 Месяц назад
❤good job new road residence for support for balen great job👍
@kamalthapa6871
@kamalthapa6871 Месяц назад
बालेनसरलाई कामगरनदिनु परछ❤❤❤
@dhanbahaduradhikari7641
@dhanbahaduradhikari7641 Месяц назад
बल्ल काठमाडौ बासी शचेत भयछन हामी पूरा नेपाल् का जनता खुशी छम म कपिलवस्तु जिल्ला बाट
@nirajsai8716
@nirajsai8716 Месяц назад
Keep it on balen sir🎉 jay 🇳🇵 Nepal best of luck 👍 😀
@pratap.123
@pratap.123 Месяц назад
अब सबै जन्ता मिलेर बालेन लाई साथ दिनु पर्छ
@sanjay1012-
@sanjay1012- Месяц назад
धेरै राम्राे।👍️👍️🙏🙏
@arjunacharya4239
@arjunacharya4239 Месяц назад
बालेनलाई काम गर्न दिनुपर्छ।
@user-nl4wt4jq2g
@user-nl4wt4jq2g Месяц назад
यो देश सबैको हो, यो देश कुनै स्थानीय को मात्र हैन
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz Месяц назад
काम गर्न दिनु पर्दछ, काम गरेर देखाउनु नै सत्य हो।जय बालेन। कामलाई विरोध गर्ने, यो मान्छे पार्टीको झोले हो भने प्रमाणीत देखिएको छ। देशका सबै जनताहरूले ठीग साथै राम्रो काम गरेको छ भन्दा पनि यो मान्छे चै भाईरल हुनको लागि धेरै धेरै कुराहरु गरेको छ।
@muktinathpokhrel-g2l
@muktinathpokhrel-g2l Месяц назад
I am agree and always support balen.
@bhusanshrestha5935
@bhusanshrestha5935 Месяц назад
Great. " jay balen." " jay Sunita." " jay all the great members of mahanagarpalika & great supporters." " JAY NEPAL."
@dipeshgurung6521
@dipeshgurung6521 Месяц назад
Great job all of u. Keep supporting balen
@user-ru1fy1fy8j
@user-ru1fy1fy8j Месяц назад
Good काठमाडौं को सिक्षित जन्ता लाई सलाम
@nirmaltamang3642
@nirmaltamang3642 Месяц назад
footpath badnai parcha balen shah lai kaam garna dinai parcha jai balen❤
@GaneshKC-ci1sf
@GaneshKC-ci1sf Месяц назад
Jay hos , pashupatinath ley manakaman Pura garnuhos
@preciousreading1934
@preciousreading1934 Месяц назад
वडा सदस्यको 'टोल' भनेको वडा अदक्क्षको 'वडा' हो ? वडा अदक्क्षको वडा भनेको नगर / गाउँ पालिका नै हो ? नगर पालिका र गाउँ पालिकाहरु भनेका त बास्तबिक राज्य नै हुन्। बि अवेर अफ् योर जिउरिसडिकसनल पावर लिमिट, ओ दलिय तत्वहरु हो। सुब्बा शासन , राणा शासन, पंचायत शासन र भागबण्डा मिलिजुली तरमार्ने दलिए शासन अभ्यास गर्ने दिनहरु सदाका लागि गए। पार्टीहरुको रिमोटले चल्ने इ किउप्टपमेन्ट बनेर दुनो सिझ्याउने दिवासपनाहरुकसैले नदेखे हुन्छ। आसन्न निर्बाचन स्वतन्त्र मयी हुनगइ रहेको छ। दलगत स्वर्थी तत्वहरु सदाकालागि पत्तासाफ हुँदै छन्। किन भने जनताले आफ्नै स्वतन्त्र उमेद्वार खोजि लाई भोट दिँदा हुने उन्नती धरान र काठमानडौं बासीलाई ज्ञान भयो। यो युगमा भ्रष्टदलहरुले र दलियतत्वहरुले आमजनतालाई झुक्याउने दिनेहरु सदाका लागि गए।
@binubohara1501
@binubohara1501 Месяц назад
अहिले काजि सायब चिनि खान जानु भएको होला ।👍️ good balen
@ranamagar2995
@ranamagar2995 Месяц назад
जनता ले मन परायो ठिक गर्यो
@chandrablama9621
@chandrablama9621 Месяц назад
Jindabad manine Sunil k c you’re very good to me C B USA
@ozadinesh7936
@ozadinesh7936 Месяц назад
Balen is king
@RAMCHANDRA-kg7fc
@RAMCHANDRA-kg7fc Месяц назад
Go ahead balen sarkar ❤❤❤❤❤❤❤
@DipakRsi
@DipakRsi Месяц назад
ल ठिक छ।अरु देशको लागि पनि गर्नु पर्यो जस्तो अपिल त्रिपाठि (HTP NEWS)खाल्को के यो के हो जैले निउरोद निउरोद यो त युतुबे कमाउ अभियान जस्तो लाग्छ सरकार अलि नयाँ ल्याउनुपर्ने हो।
@delta-7sr390
@delta-7sr390 Месяц назад
Sahi ho. Support to Balen. Khabar garnu paryo date time and location to support Balen. We are ready to come and support him.
@khusipathak9965
@khusipathak9965 Месяц назад
Balen saha lai sabaile sath dinu parxa
@sovitrai2571
@sovitrai2571 Месяц назад
Ek Din satyako jit hunchha.
@manojlakandri7208
@manojlakandri7208 Месяц назад
Good job all of you for support 💯💪 jay balen 🇳🇵🇳🇵
@user-vs9tn2kh4n
@user-vs9tn2kh4n Месяц назад
नमस्कार। बालेन प्रमुख ज्यूलाई काम सफल गर्न दिनुहोस। भाई भाई नलडौ ।विकास विरोधी नहौ।देशले विकास खोजिरहेछ। जयदेश।
@skthapathapa9799
@skthapathapa9799 Месяц назад
Thank you so much, balen sir🙏🙏🙏🙏
@MdMd-bv1rn
@MdMd-bv1rn Месяц назад
Very good sathi haru ho aba yasari sabai janama janachetana jagna parxa ti purana dal.patyko paxi lagna hudaina aba pani janta haru jagaru navaya kahile hune dhanyabadxa hajur harulai
@PraSam180
@PraSam180 Месяц назад
त्यो ठाँउ स्थानिय को मात्र होइन. नेपालको जनता सबै को हो र नेपाल को जनता ले चाहेको बिकास हो।
@ganeshbhandari3060
@ganeshbhandari3060 Месяц назад
Respected balen , Proud of u . God bless u .
@UmeshTamang-lk7bf
@UmeshTamang-lk7bf Месяц назад
Dhanne baad tapaiharu sabaijanalai balen g ko sath dinu vayekoma 🙏🙏🙏🙏🙏
Далее
Butch REACT to Creative way to fix damaged tile!
00:46
Просмотров 727 тыс.