Тёмный

न्युरोडमा बालेनले पासा पल्टाउदै, कसैले रोक्न नसक्ने भन्दै जनताहरु सडकमा उत्रे-Balen Newroad Footpath 

Web Khabar
Подписаться 187 тыс.
Просмотров 199 тыс.
50% 1

न्युरोडमा बालेनले पासा पल्टाउदै, कसैले रोक्न नसक्ने भन्दै जनताहरु सडकमा उत्रे-Balen Newroad Footpath
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah today newroad work
Balen dojar in newroad
Balen dozar in newroad
Balen shah dojar newroad
Balen shah dojar action in newroad
Balen new work in newroad
Newroad balen shah action
Balen ko dojar in newroad
Newroad after balen action
Newroad today balen dojar
Today balen newroad news
balen dojar in aasan
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RU-vid :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Развлечения

Опубликовано:

 

14 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 347   
@shantikokhojima6040
@shantikokhojima6040 25 дней назад
बालेन शाह जत्तिको भिजन भएको मेयर 😊 नेपाल ले इतिहासमा पाउने छैन☝️ जय होस् 🙏
@chakradhanrai6848
@chakradhanrai6848 25 дней назад
बालेन राम्रो हैन होला पहिलात खुब जय रबि भन्थ्योत तिमिले😂
@sharmilarijal
@sharmilarijal 24 дня назад
Kun jhole vukdaix aha ramrolai ramro vanne vanne hamro chalan x .
@SherpaKevin25
@SherpaKevin25 24 дня назад
Balla balen lai kasto manxe ho didi le bujnu bhay xa thank you ❤
@user-rg9pk4hv2i
@user-rg9pk4hv2i 23 дня назад
बालेन भन्दा भिजन भएको मियर हो धरान को हर्क साम्पाङ ! किन छैन ?
@jackthapa5052
@jackthapa5052 21 день назад
@@user-rg9pk4hv2ikina hasako freema. Comedy champion jaaa, winner hun6d yestai jokes maris vane
@sureshlimbu8950
@sureshlimbu8950 25 дней назад
बालेन मेहेर हुनु नै सक्क्षम काठमान्डु जन्ता धेरै भाग्यमानी हुदै छन्
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 24 дня назад
आमाको आशिर्वाद नेपाल र नेपाली लाई लागोस नेपाली हरुले बुझुन । जय बालेन सलाम बालेन go ahead
@DeviKumariDahal-gs1yi
@DeviKumariDahal-gs1yi 25 дней назад
बालेन जति पढेको र भिजन भएको नेता नेपालले अहिलेसम्म पाएको थिएन बल्ल एक सच्चा सपूत पायो 🙏🙏🙏
@balandaraissongs2982
@balandaraissongs2982 25 дней назад
साबित्री ज्यु सार्है बिज्ञ चेतनसिल चिन्तन्सिल हुनुहुदो रहेछ | 💪💪🙏
@user-dy7yh6nv9r
@user-dy7yh6nv9r 25 дней назад
बालेन को जय होस।
@bisnubhatta5499
@bisnubhatta5499 25 дней назад
आमा कडा❤
@rambdrkatwal
@rambdrkatwal 25 дней назад
जय बालेन जय जंगबहादुर झाेलेहरुकाे कमाई खाने भाडाे सक्याे याे रिस उखाने अहिले तेसलाईअब कसले टेर्छ बालेनकाे रिस गठबनधनले ल्याकाे बजेट ठिक छैना भनिराखेकाेछ याे उखाने कहिले राजाकाे कुरा गर्छ अबअहिले हिराे पलटेर बालेन लाई खनडन गरेकाे बालेनले टेरेन अनि अाफनै गठबनधन का सरकारले ल्याकाे बजेटमा खुसि भयकाेछैना याे खुसि किना हुनुपर्याे यसले तीस बर्ष उखान भनेरै बितायाे अब यसलाई कसैले टेरदैनन सक्छ भने खुलेर राजाकाे झै र बालेनझै हिडेरदेखावस त ।
@accreditedmoonsun3423
@accreditedmoonsun3423 24 дня назад
Well said Auntie ji ... living God if he does good work then he meant to be a god.... Respect him whilst he's alive.....wowowowowowow❤❤❤
@surajbogati9484
@surajbogati9484 25 дней назад
बालेन शाह र ई आमालाई सलाम छ !
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 24 дня назад
बालेन जस्तो जिउँदो जंग बहादुर ५/७ जना अरु जन्मिए समृद्ध नेपाल, सुखी नेपाली बन्न धेरै समय लाग्दैन भन्ने मेरो भनाइ हो ! 🙏🙏
@ArjunTamang-hz6gq
@ArjunTamang-hz6gq 24 дня назад
Very gd balen sar lai yatti ko meher aru neta pani chahiyo
@matrikadhungel1269
@matrikadhungel1269 25 дней назад
देश विदेश सवैतिर बालेनको तारीफ मेयर हुँदाता यस्तोछ भने बालेन सरकारमा आउनुहोभने विश्व किएर्तिमान हुनेछन नेपालको गौरव र शीर उँचा हुनेछ।
@jawansinghtamang
@jawansinghtamang 25 дней назад
सडक बिभाग खारेज हुन्छ जब बालेन सत्तामा आउछ, दुनिया भरको दलाल पाल्ने राज्यको सम्पति दोहन गर्ने थलो भएको छ
@nirazincopenhagen
@nirazincopenhagen 25 дней назад
Ani khrishi mantralaya karij
@user-cx2tc1ld4q
@user-cx2tc1ld4q 24 дня назад
जो कुनै पनि ब्यक्ति , पार्टि बालेन जि को बिरोधि बन्छ उस्को नाम निशानै सिध्धिन्छ ।
@ganeshshrestha3243
@ganeshshrestha3243 25 дней назад
Jay hoss balen sir 🇳🇵🙏🙏❤️❤️❤️
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr 24 дня назад
अब यसो पो गर्ने कि जनता!!? "नयासडक"( New Road) नेपालको पौराणिक, एतिहासिक, पुरात्वोतिक विशेषता बोकेको नेपालको मुख्य सहर हो। जहाँ अनेकौ बजारहरु छन। जस्तो बिशाल बजार, महाबौद्द बजार,असन र इन्द्रचोक बजारहरु र जहा अन्तरास्ट्रिय बजारमा पाइने सामानहरु, होलसेलका थुप्रै पसलहरु छ्न। जहाँ हिड्ने स्थानियबासि, ब्यापारि र देश बिदेशबाट आउने पर्यटक जहा हनुमानढोकाको पौराणिक तथा एतिहासिक मल्लकालिन राजदरवार, कास्टमन्डप, तलेजु भवानीको मन्दिर, कालभैरव, कुमारीघर, बसन्तपुरको डबली, झोछे इन्द्रचोक, मखन, मरु गणेश, नरदेवी, यट्खाको देसेमरु झ्या, किलागल, वटु, बाङेमुढा, भिमसेन थान जान यहि सडक हुदै जानू पर्छ। झन चाड- बाड, जात्रा, मेला भैरहेने यस मुख्य ठाउँ हुदा बाटो हिड्न सारै गाह्रो भै जनताले कष्ट भोगिरहेका छन! बिस्वोमा धेरै शहरहरु छन जहा यतयातको राम्रो system एन, कानुन, नियम सबै सरकार देखि जनता सम्मले पालना गर्छन! जहाँ पेटि चौडा छ, तर सडक सानो छ जहा बस, ट्राम, ट्रक ट्याक्सी, निजिकार भ्यान अनेकौं यातायातको साधनहरु आफ्नै हिसाबले नियम बद्द रुपले चलेका छन! जस्तो लिस्बन, फ्रान्स ,टर्कि लक्जम्बर्ग, इङ्ल्यान्ड, स्विजरल्यान्ड आदि थुप्रै देशका मुख्य शहरहरुमा छन। काठमाडौका नगर प्रमुख बालेनले आफ्नो नगरर्लाइ सुन्दर बनाउन लागि परेका छन! स्थानियबासि, बटुवा हरुको, व्यापारी सरोकारवाला सबैको सर्वसहमती र सल्लाह र नेपालको नियम, कानुन अनुसार नै पेटि चौडा बनाउन सडक खनेका हुन। तर निकम्मा मन्त्री देश भरी आफ्नो मुख्य काम के हो मतलब छैन! तर नया सडक यिन्को तारो बन्यो। सडक बिभाग नै एमालेको झोले रहेछ। मन्त्रीले आफ्नो पार्टीको निहित स्वार्थमा एउटा वडा अद्द्यक्षको स्वार्थको लागि जनताबाट उठेको करबाट राता- रात पिच गरि पुरे ! कारण के? फेरि सडकलाइ पार्किङ स्थान बनाइ मनपरी जनता सङ पैसा हसुर्न यस्तो नालायकि काम गरेका हुन जो भत्सर्ना गर्न योग्य छ । अब घाटा कस्लाइ भो? भन्दा जनतालाई! अब सबै जनता एकजुट भै उठौ! सडक बिभागको अन्यायलाई नसहौ! सबैले हात हतियार बोकि हातहातमा गैती, साबेल, कुटो, कोदालो र थुन्चे बोकेर त्यो पिच गरि पुरिएको सडक रात दिन नभनि खनौ, पेटिलाइ चौडा बनाउ!! "सोझो औंलाले घ्यू आउदैन" रहेछ ! " जस्तालाइ त्यस्तै ढिडोलाइ निस्तै! "Tit For Tat"! नगरिहुदैन! कसो! जनता?? किनकी यहा जनताको पीडा, ब्यापारिको पीडा र बटुवाले भोग्न परेको सास्ती कस्ले बुझदोरहेछ! यदि यो देशको अवस्था कानुनी राज्य शुशासन भएको भए यस्तो सास्ति भोग्थ्यौ? आज यो देशको हरेक अवस्था जुन हामी नेपाली जनता निरीह बनी ३४ बर्ष देखि टुलुटुलु हेरि दैनिक भोगिरहे छौ! अब कत्ती चुपलाग्ने सहनेको पनि शिमा हुन्छ! अब तातौ जनता!! नत्र यी भ्रष्टहरुले पेलेको पेलै ?!! "अन्याय सहनु पनि पाप हो"! facebook.com/share/p/FNCRrW2RUTKT7Wn6/?mibextid=L0MuaQ facebook.com/share/p/cPRFJ8g9YfiYfYaw/?mibextid=L0MuaQ
@user-oe3mi6pl9r
@user-oe3mi6pl9r 25 дней назад
Good luck balen 👍
@ramchandrabhantana2899
@ramchandrabhantana2899 25 дней назад
जय बालेन
@deepakrajbaral7888
@deepakrajbaral7888 25 дней назад
राति काम गर्नु ब्यापार र ग्राहक , स्थानीयको काम सबैको लागि अबरोध रहित हुन्छ !
@ChandanaGupta-id3og
@ChandanaGupta-id3og 25 дней назад
Balen is living God ..waw
@imrajkawar329
@imrajkawar329 24 дня назад
Aama Kada ho
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 25 дней назад
आमा सहि भन्नु भो । बालेन मिल्गया तो जमना चोड दिएका हाम्म ।। आबो नेपाली हरुले बुझ्नु पर्ने भो आबो को भोट दिनु पर्यो
@littledream4354
@littledream4354 24 дня назад
बालेन मिलजाओ जमाना छेड देङ्गे हाम ❤
@laxmidahal2732
@laxmidahal2732 25 дней назад
बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@keshabprasadphayal2652
@keshabprasadphayal2652 24 дня назад
🎉🎉🎉Good Good Good🎉🎉🎉 ट्यालेन्ट सावित्री दिदी ।
@dawasherpa4314
@dawasherpa4314 25 дней назад
Balen sir hi hi
@RamkrishnaShrestha-md6yy
@RamkrishnaShrestha-md6yy 25 дней назад
good balen good
@sajanxettri5974
@sajanxettri5974 25 дней назад
बालेन हाइ हाई
@rajupathak2298
@rajupathak2298 25 дней назад
Great Balen
@karnagurung5158
@karnagurung5158 25 дней назад
Good job🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@sharadakhadka1620
@sharadakhadka1620 25 дней назад
Wonderful maam 👍🙏
@shortbestvideoenjoy
@shortbestvideoenjoy 25 дней назад
❤बालेन🇳🇵🇳🇵 पर्धानत्री
@user-zp5ri3zc4g
@user-zp5ri3zc4g 25 дней назад
Good job balen 🙏🙏🙏
@geetashrestha4961
@geetashrestha4961 25 дней назад
Jay balen
@rajeshbhat6164
@rajeshbhat6164 24 дня назад
Good👍
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 24 дня назад
Very good mahanagar mear jiu .very good sister .
@blgamer6231
@blgamer6231 24 дня назад
salut balen
@homgurung3564
@homgurung3564 25 дней назад
Yo ama KO Kura Sahi xa jay ho balen shah.❤❤
@RazSimple
@RazSimple 25 дней назад
आमा निकै कडा🎉🎉🎉❤❤ जय बालेन् दाई 🥰🥰🥰🥰
@nplsalim2197
@nplsalim2197 24 дня назад
Amako English kada
@RaanjaRanjan
@RaanjaRanjan 24 дня назад
Great Balen bhai keep it up we support you bhsi❤
@bimalshrestha2012
@bimalshrestha2012 25 дней назад
Salute mayor Balen Shah
@user-xq7sx3cj9e
@user-xq7sx3cj9e 25 дней назад
Jaya balen ❤❤❤❤❤❤❤❤
@binodratnashakya7463
@binodratnashakya7463 25 дней назад
बालेन ज्यु, नयाँसडकमा पर्ने घरहरुकाे मुहार पहिलेकाे समान एकरुपता ल्याउनु सके सुनमा सुगन्ध हुने थियाे ।
@user-ko4cs9iy3b
@user-ko4cs9iy3b 25 дней назад
jay hos balen sir
@magarsun3579
@magarsun3579 25 дней назад
Good job balen 🖐️❤
@MuskanMagarVlog149
@MuskanMagarVlog149 24 дня назад
Jaya hoss balen
@manojchaudhary4951
@manojchaudhary4951 24 дня назад
Great Balen 🎉❤sir
@bimanepal3048
@bimanepal3048 24 дня назад
Right salusan
@dilsenchury3402
@dilsenchury3402 25 дней назад
Good job Balen
@user-ei7wb1vo7u
@user-ei7wb1vo7u 25 дней назад
Jay balen sir
@dipendrabogati7086
@dipendrabogati7086 24 дня назад
Jay ho mayor balen shah 🙏
@SajaniShah
@SajaniShah 25 дней назад
Jai balen shah
@KumariGiri-tb2xv
@KumariGiri-tb2xv 25 дней назад
Jindabad balan sha
@user-rl5xt2ng6k
@user-rl5xt2ng6k 25 дней назад
Jaya balen
@soniyachamlingrai8403
@soniyachamlingrai8403 25 дней назад
Balen dae ❤
@Vusung.cG.C
@Vusung.cG.C 24 дня назад
१०० तोपको सलामि मेयर बालेन ज्यु। अबको नेतृत्व गर्ने बालेन हर्क राइ गोपाल हमाल जिन्दावाद।
@Rubin-hm5np
@Rubin-hm5np 25 дней назад
Jay Balen jay Nepal.Newroadko road footpath badhaunai parchha.
@UrmilaKhadka-tj2nb
@UrmilaKhadka-tj2nb 25 дней назад
जय बालेन🐅💪🇳🇵
@manjudaibagyamayarealvanrh8865
@manjudaibagyamayarealvanrh8865 25 дней назад
❤❤❤❤❤❤Love you balen bhai
@rajendrasimkhada8751
@rajendrasimkhada8751 25 дней назад
Balen jindabad ❤❤❤
@sanjlimbu9712
@sanjlimbu9712 25 дней назад
jay balen🙏🏼🙏🏼🙏🏼
@nirmalarai5993
@nirmalarai5993 25 дней назад
Balen ser jinda bad 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@seeonce7774
@seeonce7774 25 дней назад
Balen❤❤
@pradipsane52
@pradipsane52 24 дня назад
बालेन शाह एउटा युगको माग र समयको आबश्यक चाहना हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@arbikchetry
@arbikchetry 25 дней назад
❤Aama ra yo sir ko kura sahiy lagyo❤
@SamSulekfanpage9841
@SamSulekfanpage9841 24 дня назад
बालेनलाई कार्यकारि राष्टपति बनाऊनपर्छ साथिहरु ।
@balarampradhan6150
@balarampradhan6150 25 дней назад
Balen. Ji. Ko. Jai hoss.
@R.M730
@R.M730 24 дня назад
जय बालेन सरकार , जय नेपाल ।
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 24 дня назад
Jay balen saha jindabad ❤❤
@Riseupnepal
@Riseupnepal 24 дня назад
Balen Jindabad
@rameshgiri32
@rameshgiri32 25 дней назад
फुटपाथ बढाउनै पर्छ त्यहा बरु चार चक्के निषेध गर्दा हुन्छ त्यो यरिया मा।।।
@user-mu2fz6bu9z
@user-mu2fz6bu9z 25 дней назад
good good good
@sheskantalamichhane5903
@sheskantalamichhane5903 24 дня назад
Jaya Balenepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipendrabogati7086
@dipendrabogati7086 24 дня назад
Huge respect for mayor balen shah 🙏
@user-sv4qp5lj4k
@user-sv4qp5lj4k 25 дней назад
Balen shah is Great
@janurai1472
@janurai1472 24 дня назад
अस्ति मोटरसाइकल लाइनका लाइन राख्दा चै साँघुरो भएन तर आज फुटपाथ बढाउदा कसरी साँघुरो भयो? यो हुनै सक्दैन फुटपाथ बनाएरै छोड्नुपर्छ! जय बालेनज्यू ! अगाडि बढ्नुहोस् जनताले अबस्य साथ दिनेछन्!
@lucianrai5899
@lucianrai5899 24 дня назад
आमाको भाषण खतरा 🙏🙏
@NishantthakureeThakuree
@NishantthakureeThakuree 24 дня назад
Balen is hero Nepal county in sustainable development will be counties for working❤❤❤❤❤❤❤
@rishiramsharma6975
@rishiramsharma6975 25 дней назад
बुढा नेता देसको लागी अभिसाप हो।
@user-nv8ck6gl4l
@user-nv8ck6gl4l 25 дней назад
Goodamam👍👍
@mandirathakuri1017
@mandirathakuri1017 24 дня назад
बलेन् जस्ता सपुत भोलिका दिनमा प्रधानमन्त्री बनु पर्दछ
@shyamshrestha4491
@shyamshrestha4491 24 дня назад
जय मेयरबालेन शाह।❤🎉
@indrakumarishrestha9471
@indrakumarishrestha9471 25 дней назад
Which father what vitamin 😂😂😂😂 sahi vannu vayo aama ❤❤❤
@santoshbasnet6870
@santoshbasnet6870 25 дней назад
😂😂😂😂
@SajaniShah
@SajaniShah 25 дней назад
Love mayor balen shah support mayor balen shah.
@anildae9589
@anildae9589 24 дня назад
Balen lai suport garne yesto bujne janta dekhda khusi lagxa❤
@borngenius3560
@borngenius3560 25 дней назад
0:54 the girl standing behind is so pretty..
@Shivam_Sharma.8008
@Shivam_Sharma.8008 25 дней назад
बालेन❣️बालेन❣️बालेन❣️ जताततै बालेन वा❣️🤗🇳🇵
@singhabdrthapa3668
@singhabdrthapa3668 25 дней назад
Balen shah jindabad
@ambikrasaili6010
@ambikrasaili6010 24 дня назад
वाहा आमले त मैले भन्दा पनि खत्रा अङ्ग्रेजी बोल्दिनु भयो त यार।
@user-uk4op3vw1w
@user-uk4op3vw1w 24 дня назад
बालेन 🙏🙏🇳🇵🇳🇵♥️
@beenasharma4575
@beenasharma4575 25 дней назад
जय बालेन जय राष्ट्र 🙏🙏
@saskritikhatrisyuehtvyjfih9357
@saskritikhatrisyuehtvyjfih9357 25 дней назад
Good
@laxmisapkota1348
@laxmisapkota1348 25 дней назад
न्युरोड डिल्लिको सदर बजार जस्तो पो हुने भो त
@durpatitamang5058
@durpatitamang5058 25 дней назад
Good job
@RANGER123.
@RANGER123. 25 дней назад
JAI BALEN ❤❤❤❤
@shobhapokharel5990
@shobhapokharel5990 25 дней назад
Balen is Balen.
@सुन्दरमन्
@सुन्दरमन् 25 дней назад
केपी बा कुन दुलामा पसे सडक विभाग को कुरै छोडौ
@TaraprdGaihre
@TaraprdGaihre 25 дней назад
Jay balen🇳🇵🇳🇵🇳🇵
@user-uz4hf1qb5g
@user-uz4hf1qb5g 25 дней назад
Tiger.balenjindabad❤❤❤❤❤🎉🎉🎉🎉🎉
@FoboHang
@FoboHang 24 дня назад
her children would be proud...having mom like her
Далее
Alisha Lehmann joins Juventus Women 🤍🖤
00:16
Просмотров 894 тыс.