Тёмный

न्युरोड पिच हुदा एकै ठाउँमा बालेनको पक्ष र विपक्ष, षड्यन्त्र भन्दै जनताहरु रिसाए- Balen Newroad News 

Web Khabar
Подписаться 226 тыс.
Просмотров 296 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 4 месяца назад
बालेनलाई साथ दिऔँ र सबै मिलेर काम गरौ ,
@dhadingdhading8345
@dhadingdhading8345 4 месяца назад
बालेन लाई साथ दिनु पर्छ होइ नेपाली जनताले ।
@Nabin600
@Nabin600 4 месяца назад
बालेनलाइ साथ दिनु पर्छ।। केपि जस्ता नेता देस छाडे हुन्छ
@prashantgurung28
@prashantgurung28 4 месяца назад
बालेन मेयर को Supporters जति यता हैं 🇳🇵✅
@BdjtLee-2
@BdjtLee-2 4 месяца назад
अर्को पल्ट बालेन PM 🕴️ हुनु पर्छ!!✓✓ 👇 vote 💬
@que3n-775
@que3n-775 4 месяца назад
usko political party nai chaina, tyo bina PM huna dherai garo cha. tara afu jastai 20 jana lera party banayo vane 90% plus ko vote paucha tyo party le.
@diwanrai1538
@diwanrai1538 4 месяца назад
Balen prime minister Harka sampang home minister❤
@IshworDhami-i2j
@IshworDhami-i2j 4 месяца назад
Coment garera matri nasochnus 84 ko lagi tyar bhayara basnus
@susilpandey6974
@susilpandey6974 4 месяца назад
घण्टा भोट। हुने भए हुन्छ अहिले तेस्तो हुन असम्भव
@Axzeet
@Axzeet 4 месяца назад
🎉😂❤
@narayanpanthi7881
@narayanpanthi7881 4 месяца назад
बालेनका बिरोधी देशको लागि घातक हुन
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 4 месяца назад
देश भन्दा देशका चोरहरुले सामाजिक सन्जाल नै दुर्घन्धित भइसक्यो ❤ सबै भेडाहरुलाई एकै ठाँउमा राखेर आगो लगाउनु पर्छ जस्तो छ
@parashwarmarasaini8834
@parashwarmarasaini8834 4 месяца назад
घाँस खानेहरुले बालेनको बिरोध गर्छन्।जय बालेन।
@urmilaacharya6854
@urmilaacharya6854 4 месяца назад
सहिकुरा पाकिँका पैसा खाने चाेरहरू हुन यी बिराेधि हरू जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anushrestha1272
@anushrestha1272 4 месяца назад
Sahi vannu vayo
@Axzeet
@Axzeet 4 месяца назад
@mithilapradhan4866
@mithilapradhan4866 4 месяца назад
धन्यवाद बालेन सर बाटाे ठुलो भएको अतिनै राम्रो बालेन सर जस्तो मेयर नेपाल भरि हुनुपर्ने 🙏🌹
@Hangkhimrailp3cb
@Hangkhimrailp3cb 4 месяца назад
मान्छेहरुले जे सुकै भनाेस तर बालेन शाह ले जतिकाे अरु नेताले केहे पनि नापेकाे छैन। भाषण लाउन मात्र माहिर छ हाम्रो नेताहरु।❤❤❤❤
@sanjayashrestha4423
@sanjayashrestha4423 4 месяца назад
राजा ल्याउ, बालेनलाई कार्यकारी प्रधानमन्त्री बनाउ। आजको आबस्यकता। अरु बिकल्प छैन।🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandkiran5707
@chandkiran5707 4 месяца назад
बालेनको बिरोध गर्ने सबै पार्टीको झोले हुन।जय बालेन
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 4 месяца назад
बिरोध गर्ने सबै केपि ओलीका झोलेहरु हुन, अब सबैलाई‌ ठेगान लगाउनु पर्यो ❤ जय बालेन 🙏🏻 जय नेपाल 🇳🇵
@Sujityamphuyatri
@Sujityamphuyatri 4 месяца назад
Balen sir❤❤
@devmagar4518
@devmagar4518 4 месяца назад
बालेन लाई यहि कुरा मान लाग्यो भन्ने अब ८४को चुनाबमा प्रधानमन्त्रीमा उठ्नु पर्छ,तब अहिलेको रिस पूरा होला
@RameshThakur921
@RameshThakur921 4 месяца назад
Balen sai ho
@MyNarayan123
@MyNarayan123 4 месяца назад
बालेनले अब मरणोपरान्त वलि लाइ जेल हाल्ने कसम खाएको देखियो । हाम्रो साथ छ बालेनलाइ ।
@MalatiGurung-z8d
@MalatiGurung-z8d 4 месяца назад
Jay good balen
@reshamb.c4356
@reshamb.c4356 4 месяца назад
मेरो दाङको लमहीमा बसोबास छ।बालेन शाहले गरेको काम देश र जनताप्रति जिम्मेवार छ। भ्रष्टहरुको विरुध्दमा छ।बालनले जुन दिन गल्ती गर्लान त्यस दिन अन्धो भएर समर्थन गरिनेछैन।
@Ghanshyamchaudhry-g8d
@Ghanshyamchaudhry-g8d 4 месяца назад
Tw Muji lay garna chai k sak xas
@bhojpurekhukuriknife
@bhojpurekhukuriknife 4 месяца назад
बालेन शाह जस्तो बिकास प्रेमी मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵
@bharatlal6228
@bharatlal6228 4 месяца назад
देश भरी बाटो बनाउनु छ पिच गर्नु छ बनाउदैन न्युरोड मा जबर्जस्ती किन पिच गर्नु पर्यो हाउडे ओलि को झापा जिल्ला भरी पिच गर्नु छ गर्दैन ओलि भगाउँ देशमा शान्ति लाउ
@kailashkarki4424
@kailashkarki4424 4 месяца назад
बाइक 🏍️ पार्किंग गरेर लुटेर खान नपाएको झोंक पोख्दैछ यो खाते झोले एमालेको भरौटे दलाल हो … जय बालेन जी जारी रहोस कार्य 🙏🇳🇵🙏
@TamangPariwar
@TamangPariwar 4 месяца назад
बलेन को सही निर्णय हो।तर फटाहा हरुले दुख दिने काम भयो।
@ramchandrarana9112
@ramchandrarana9112 4 месяца назад
बालेन बिरोधि काङ्ग्रेस र एमालेका झोलेहरु हुन बिकाश हुन नदिने ,बालेन ज्यु तपाईंको साथमा युवाहरु छन यिनिहरुले पार्किङ को पैसा असुल्न नपाएर लफडा गरेको
@kamalbhandari8825
@kamalbhandari8825 4 месяца назад
कपाल दारी सेतो भएको दाजुको भनाइ एकदम सहि छ लोकतन्त्रको नाममा नेतातन्त्र हाबी भएको छ सचेत जनता मिलेर नेतातन्त्रलाई धुलोपिठो पार्नुपर्छ अनिमात्र लोकतन्त्र बलियो हुनेछ
@seetabhandari6514
@seetabhandari6514 4 месяца назад
सडक विभागले यति छिटाे बाटाेे पीच गर्न सक्ताे रहेछ त यसैगरी मूक्तिनाथ जाने बाटाे, तातोपानी जाने अरनिकाे राजमार्ग, मुङलिङ बुटवल जाने बाटाे, सातदोबाटो हेटाैंडा कान्तिपथकाे बाटाे यसै गरि छिटाे रातारात बनाउन, बलेनकाे काम सही छ न्यूराेडकाे पेटीमा ठेलमठेल गर्दै हिंडनु पर्छ।
@KopilaNepali-qk8yk
@KopilaNepali-qk8yk 4 месяца назад
बालेन जि ले फुटपाथ बढाय को ठिक छ अरु नेता लुटेरा चोर हो लुटेरा लाइ जनता ले लखेटनु लखेटनु पालपा सिलुवा मसला
@himalthapakazi9976
@himalthapakazi9976 4 месяца назад
kp oli हार्दिक सर्दान्जली
@ombinashannonbhattachangau757
@ombinashannonbhattachangau757 4 месяца назад
Kp oli lai shrandajali vanda hunxa hajur kina oli ji kina respect dinu paryo ulto dimag ra sachikai vannu parda ukkha tukka halne matrai janekolai k respect dinu k chahi ramro garekoxara Nepalma paanijahaj lyaidakera yaha paaniko abhabnai xaina deshma bhrasta oli shrandajali ko mala lagaiye hunxa ani yo aaimaiko swor vako vayeko murdar Nepali dhangale bolna na aaunele oliko jhole... oliko gu khayeko hola so oli ko gun gaan gaudaixa...
@homnembang448
@homnembang448 4 месяца назад
काठमाडौंको विकास गर्ने हो भने देश विकास अवश्य हुन्छ।जय बालेन
@karnabhandari3871
@karnabhandari3871 4 месяца назад
खाल्डा खुल्डि पुर्ने भए चाबेल देखी माहाराज गन्ज को बाटोको खाल्डाखुल्डी नदेख्ने अन्धो सडक डिभिजन हो ?
@dreams11-111
@dreams11-111 4 месяца назад
Chor ho sadak division
@uddhavtamang3750
@uddhavtamang3750 4 месяца назад
खाल्डाहरू पुर्ने माटो नपाए तिनै अबरोधकारी हरुलाई पुर्ने योजना बजेट् मा समावेश गर्नुपर्ने स्थितिहरू पो देखा पर्ने भो भण्डारी ज्यू! 😂😂😂😂
@santarai9058
@santarai9058 4 месяца назад
Balen jindabad
@kamalshrestha2639
@kamalshrestha2639 4 месяца назад
पेटि ठुलो हुनु पर्छ जसरी पनि इ सब माफियाको काम हो
@lalparsadgauchan9533
@lalparsadgauchan9533 4 месяца назад
थुक्क के देख्नु र सुन्नु पर्यो जहाँ गर्छुभन्ने जवानलाई गर्नु नदिने बादर झोलेहरु।त्यो जुन बालेनले गर्न लागेको कुरा काम एक्दम ठिक होर छ।जनता हो बालेन मेयरलाइ साथ देउ र भ्रष्टलुटेरालाई डाडो कटाउने कदम अघि बढाउ।जय बालेल मेयर।
@sanjaykarki2392
@sanjaykarki2392 4 месяца назад
देश का धमिराहरु ले खाननपायर हो । जनता मारा हरुहुन जनता लुटेर खानपल्केका हरु खानपाइदैन भनेर हो
@dineshpachhai5304
@dineshpachhai5304 4 месяца назад
Balen Saha desh ko Hero ho jay rastrabad jay Nepal
@surendrasimkhada5515
@surendrasimkhada5515 4 месяца назад
अब फोहोर पनि नगरपालिका ले नउठाएर सडक बिभाग ले उठाउनु पर्छ
@gurungkharkaraj9177
@gurungkharkaraj9177 4 месяца назад
अवश्यँ ईन्लाई उँठाउन् दिऊँ त् हजूर!
@Hiteshdrashz
@Hiteshdrashz 4 месяца назад
Yes sir yosko garma phorakhanu parcha yo choleho
@saritasubedi7986
@saritasubedi7986 4 месяца назад
ए भेडा जनता हाम्रो देशका लागि आवश्यक हाेनहार बालेन शाह जस्ता व्यक्ति पाएका छाैं,अब हातेमालो गरि उहाँको पक्षमा खडा हाैं जय बालेन शाह सलुट छ हजुरलाई🙏❤️❤️❤️❤️
@bibekbhatta8994
@bibekbhatta8994 4 месяца назад
सडक बिभाग,भौतिक योजना मन्त्री लगायत फुटपाथ बिरोधी नेताहरूको घरको फोहोर उठाउन बन्द गर्नुपर्छ !
@eeeeeee6153
@eeeeeee6153 4 месяца назад
अब काठमान्डौको कुनै पनि सडक भत्केको देखियो भने सडक विभागका लुटेरा पार्टीका भरौटे को बिभागमा आगो लगाउनु पर्छ जनताले ।
@naradpokharel9642
@naradpokharel9642 4 месяца назад
२०४६ को परीवर्तन देखि नै एमाले विकास विरोधी हो । चाहे रत्नपार्कको रेलिङ्ग भाच्ने काम होस् अथवा अरुण तेस्रो रोक्ने काम नै किन नहोस् ! यस्ता धेरै उदाहरणछन् ।
@sakkurmiya-xh3es
@sakkurmiya-xh3es 4 месяца назад
सहि कुरा हो उखाने लाई जेल हाल्नै पर्छ देस कै भाइरस कुलङ्हार नेता हो
@bukeshmudbari2037
@bukeshmudbari2037 4 месяца назад
भ्रष्टहरूले राम्रो काम गर्न दिदैनन । जय मेयर वालेन शाहजी❤❤❤❤
@siwankumar1568
@siwankumar1568 4 месяца назад
6:10
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe 4 месяца назад
एकदम सही हो काम पनि न गर्ने। अरु लाई पनि गर्न न दिने। जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashgurung7214
@prakashgurung7214 4 месяца назад
नेताहरुले कानुन मानेको भए कुनै पनि स्वतन्त्र उम्मेदवार आउनु पर्ने थिएन ।
@rashmikhanal7069
@rashmikhanal7069 4 месяца назад
चोर हरु आफुले पनि नगर्ने अरुले गरेको पनि हेर्न नसक्ने यस्ता देश द्रोही लाई देश बाटै निकाल्नु पर्छ जय बालेन जय जनता
@RanjitGurung-uh6pl
@RanjitGurung-uh6pl 4 месяца назад
बालेनलाई मूर्ख भन्ने याे मान्छेकाे अालु छ कि राेटि बाेलि त अाईमाईकाे जस्ताे छ! याे पनि चाेर हाे!
@ranjitsubba4814
@ranjitsubba4814 4 месяца назад
Balen sir all the best des banau na diena jhole haru le jhole sab jhole hun terima🎉🎉🎉we love balen sir❤❤❤
@kalkalphe5960
@kalkalphe5960 4 месяца назад
झोले फटाहा ले मात्र बालेनको बिरूधद गरछनॄ
@sunitabaral4163
@sunitabaral4163 4 месяца назад
बालेन लाई सबैले साथ दियो भने यो देश कति राम्रो हुन्थ्यो होला।।।
@dawasherpa918
@dawasherpa918 4 месяца назад
अब निउरोडको बासिनदलाई सडक पनि फराकिलो चाहिने फूटपाथ पनि फराकिलै चाहिने तयसो भये घर बतकायेर पछि सारेको भये ठिक हुनछ।😅😅
@gurungkharkaraj9177
@gurungkharkaraj9177 4 месяца назад
अवश्यँ हजुर !
@UnknownChamling
@UnknownChamling 4 месяца назад
Ekdumai sahi
@VivekVivek-k1p
@VivekVivek-k1p 4 месяца назад
केपी ओलीको जाँदा घर छ त्यही त्यही बढी तोडफोड गर्नुपर्छ।
@Mayamanandhar-aa1ay
@Mayamanandhar-aa1ay 4 месяца назад
ओ भ्रष्टाचारीहरू अब पार्किङ राख अब भ्रष्टाचार गर। तिमीहरूलाई साँग्रो होस् ठुलो होस् के मतलब भ्रष्टाचार गर्न पाए पुगिहाल्छ।
@krishnaregmi4455
@krishnaregmi4455 4 месяца назад
काठमाडौं को सवै जनता ले बालेन लाई साथ दिनू पर्छ
@VmRegmi
@VmRegmi 4 месяца назад
नेता लाई भाटै भाटले हान्नु पर्छ
@prakashdhungel7755
@prakashdhungel7755 4 месяца назад
केपी ओली काे युग गयो सबै काे एक् दिन् अवश्य आउँछ,, समय सधैं एक् नास को हुँदैन केपी बा!
@RameshThakur921
@RameshThakur921 4 месяца назад
खुत पात यक अलक थाऊमा हुनु पर्छ सबैभन्दा ठूलो शहर हो कि न भने सामान खरिद बिक्री गर्न सहज हुनछ 🎉🎉🎉🎉🎉🎉🎉🎉
@DalTamang-f7m
@DalTamang-f7m 4 месяца назад
उखान टुक्के लाई ठिक भयो ।
@rishiramsharma2975
@rishiramsharma2975 4 месяца назад
रविसर लाई पनि यस्तै गरेका थिए। अब बालेन सर लाई पनि यस्तै गर्दैछन्। राम्रो काम गर्नेलाई हटाउन खच्चन साल जलेहरूले। बालेन सर जिन्दावाद। अब सबैले मिलेर बालेन सरलाई pm बनाउनु पर्छ
@tekjungthapa3425
@tekjungthapa3425 4 месяца назад
कमिशन र सेटिङमा पलकेका लुटेराहरू लाई नया बिकाश मन परदैन बुढा पुस्ता काे झाेलेहरू काे कारण देश बरबाद भयाे ।
@technological-en7dx
@technological-en7dx 4 месяца назад
देश बनाउने एकजना देखिन्छन् भने हजारौँ विरोधी देश लुट्नलाई बालेन जिन्दाबाद
@MayaKarki-o7w
@MayaKarki-o7w 4 месяца назад
जये बालेन
@sunilbajracharya2779
@sunilbajracharya2779 4 месяца назад
बालेन तर्फ पुस्तौं पुस्ता साथ दिनेहरू हुन्छ। राम्रो भिजन र पछि सम्मको उहाँ को राम्रो सोचाइ देखिएको हुँदा
@indrakumarishrestha9471
@indrakumarishrestha9471 4 месяца назад
Kp oli sakiyo aba next time 2084 ma balen lai pradhan matri banayera kp oli lai jail koch nu perxa aba
@amitgrg6065
@amitgrg6065 4 месяца назад
जोस्ले जे जति भुकेनी बालेनको भिजन राम्रो छ, काम गर्दा राम्रो र नराम्रो दुबै पाटा हुन्छ, बालेनलाई काम गर्न दिउ🙏🙏🙏🙏
@mahendradhunju9761
@mahendradhunju9761 4 месяца назад
अति सुन्दर काम गरेको छ त्यसको साक्षात्कार गर्ने वातावरण तयार भएको छ
@VV-vo6xm
@VV-vo6xm 4 месяца назад
प्रोफेसर गंगा थापाले एउटा अन्तर्वार्तामा यो चौंधे वषॅ जेल वसने बांगे औंले “ गे “हो भनथे आज प्रमाणित भयो , मरने वेलामा यसतै हो !
@rameshlama
@rameshlama 4 месяца назад
केपी वली पनि धेरै देशद्रोही मध्य उतकृष्ट दस देशद्रोही भित्र पर्छ
@RudharaBadhur
@RudharaBadhur 4 месяца назад
Balen saha jindabad ❤
@binodmoktanspain5054
@binodmoktanspain5054 4 месяца назад
यो देशमा पार्टीको झोले धेरै भय देश बन्न दिदैनन झोलेहरुले
@thapamagar2057
@thapamagar2057 4 месяца назад
देश बिकाश भनेको युरोप जस्तो हुनुपर्छ
@gurungkharkaraj9177
@gurungkharkaraj9177 4 месяца назад
अबदेखि न्युरोडको सडक वरपर कुनैं पनि सवारी साधनहरू पार्किङ्गँ गरिएको खण्डँमा सबैं साधनहरू जफतँ हुनु पर्द६ । धन्यवाद !
@dhirajShahi-gy7zk
@dhirajShahi-gy7zk 4 месяца назад
balen jay hoss
@nandaniroula6025
@nandaniroula6025 4 месяца назад
बलेन ले नगरे कस्ले गरोत आज सम्म कस्ले गरो बलेन जिन्दावाद
@nishashrestha7509
@nishashrestha7509 4 месяца назад
पार्टीको भाषा बोल्ने झोले मुर्दाबाद्🇳🇵🇳🇵
@baburamrai7193
@baburamrai7193 4 месяца назад
आफ्नो ठाउँको विकासभन्दा ठूलो तिनको नेता देख्ने भाते कार्यकर्तालाई भाटा हान्नु पर्छ ।
@BikashLimbu-w3p
@BikashLimbu-w3p 4 месяца назад
ठिक भन्नुभयो उखान तुकाभन्यो डाका के पि
@BuddhaTmng
@BuddhaTmng 4 месяца назад
बलेनले गर्नुभएको काम जन्तको हितको लागि हो भने अरूले गरेको काम बलेन् विरुद्ध हो । त्यसैले बालेन् लाई साथ दिउँ ।
@ganeshkhati4685
@ganeshkhati4685 4 месяца назад
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको ज्युको जय होस्
@omprakashadhikari3852
@omprakashadhikari3852 4 месяца назад
काम नगर्ने सडक विभाग ले बालेन लाई दुख दिन लागेकाे छ।
@bhupendrakarki733
@bhupendrakarki733 4 месяца назад
बालेन ले ठीक गरेकाे हाे तर ई भराेउटे लाई ञपच भयकाेछ जनताले बुझेका छन
@siddhisingh3247
@siddhisingh3247 4 месяца назад
Sahi kura Daju good luck Balen Yo Kun chor ho Badi kura garnay Party ko jholay
@pappuroy1915
@pappuroy1915 4 месяца назад
जय बालेन कुरा धेरै छ तर जय बालेन
@prakashdhungel7755
@prakashdhungel7755 4 месяца назад
वालेन जिन्दा बाद ❤😊
@MdSherbahadur
@MdSherbahadur 4 месяца назад
Balen Shah jindabad 🇳🇵🇳🇵🇳🇵
@janaksinghjanaksingh8220
@janaksinghjanaksingh8220 3 месяца назад
BALENDRA SAH JINDA BAD JINDA BAD JINDA BAD ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏👌👌👍👍
@krishnap.shrestha270
@krishnap.shrestha270 4 месяца назад
भ्रष्ट ओली लाइ जेल कोच्नु पर्छ ।
@gangabahadurkarki8772
@gangabahadurkarki8772 4 месяца назад
अर्को न्युरोड आधुनिक न्युरोड बनाउन पर्यो नि त्यही यौटा न्युरोडमा लडाइँ
@ChandraTmg-x6u
@ChandraTmg-x6u 4 месяца назад
Jaya balen bhabisya ko pm❤❤🇳🇵🇳🇵🙏
@lokb-ty6vr
@lokb-ty6vr 4 месяца назад
यो राष्टको सम्पुर्ण ब्यथितिको नाईके भनेकै एमाले र त्यस्को नेत्तृव्व नै हो
@bhojpurekhukuriknife
@bhojpurekhukuriknife 4 месяца назад
कांग्रेस एमाले माओवादी जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया कमिसन खोर ऋषि जस्तो पत्रकार भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो हजुर-
@shrestha1520
@shrestha1520 4 месяца назад
ऐ बालेन ज्यु पहीला पिचमा फुटपाटको बार लगाउ अनी पिचको माथी पेटी लगाउ
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 4 месяца назад
बालेन हिरो हो नेता सबैभेलन हो।
@sanjipsanjipchaudhary
@sanjipsanjipchaudhary 4 месяца назад
ओली बा भन्नेहरु कता छन ओली का छाउरा हरु ओली राम्रो काम गर्ने मान्छेको खुट्टा जहिले तान्छ मैले हरेक मान्छेको चर्तिका राम्रोसँग थाहा पाएको छु अनुभव गरेको छु ओली हुँदा सम्म देश लाई धेरै पछि तिर तानिरहन्छ ओली बिकास बिरोधि हो हरेक मान्छे राम्रो काम गरेर चर्चा कमाउन थाल्यो कि ओली को निद हराम हुन्छ मर्न नि मर्दैन छिटो यस्ता देशको लागि घातक
@umeshtimalsina9433
@umeshtimalsina9433 4 месяца назад
ओलि सेरे प्रचण्ड जस्तालाई ढलमा लगेर गाड्नु पर्छ झोले प्रबिद्दी बन्द नभय सम्म देशले कहिले सान्ती पाउदैन देश्को सबभन्दा ठुलो सत्रु यी पार्टी र पार्टीका झोले नै हो ।
@limbubuddha037
@limbubuddha037 4 месяца назад
बालेन ठिक छ
@aasachannel5863
@aasachannel5863 4 месяца назад
बालेन् जी तपाई हरेस नखानुहोस् तपाईंको पक्षमा हामी छौँ ।❤️❤️🙏🙏
@BishuKuinkel
@BishuKuinkel 4 месяца назад
पहिलो कुरा नेपालका युवाले बालेनलाई साथ समर्थन गर्नुपर्नेछ अर्को कुरा देश र जनताको खातिर नयाँ पात्रहरू १ ढिक्का हुुनुुपर्छ अन्यथा नेपालीको पतन निश्चित छ ( लेखेर राख कसैले )
@सस्तोघरजग्गानेपाल-ध3ग
८४ मा सबैले प्रतेक्क्ष कार्यकारी को माग गरौ बालेन लाई प्रधान मन्त्रि चुनौ अब को चुनाब मा कुनै पनि दललाई मतदान नगरौ
@KamalShah-dc9bd
@KamalShah-dc9bd 4 месяца назад
जय बालेंन शाहा 🌹🌺🙏🙏🇳🇵
Далее
Reality of Ajit Doval
36:43
Просмотров 12 млн
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн
Webinar: AI Powered Tools for People Who Are Blind
1:04:07