Тёмный

पक्राउ पुर्जी जारी भएसँगै रविले राखे सञ्चारकर्मी माझ आफ्नो कुरा 

Sabdha Ghar Pvt. Ltd
Подписаться 27
Просмотров 98
50% 1

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मार्फत अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार साँझ पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Downfall Of  “KP OLI “ || @INDepthStory ||
29:06
Просмотров 83 тыс.
THE Central Asia Universities forum
8:50:03
Просмотров 673
Thomas Sargent: "Macroeconomics After Lucas", June 2024
1:38:34