परमात्मा को हुनुहुन्छ???
कसरी परमात्मालाई चिन्ने?
- श्री गुरुजी टहल किशोर जी महाराजजी
श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाका अध्यक्ष आदरणीय दाजु मिलन कुमार बस्नेत ज्युको निवासमा भएको श्रीमद तारतम सागर चर्चा एवं श्रीमद्भागवत कथा ज्ञान महायज्ञको भिडियो
भिडियो साभार © Divya Darshan Television
#परमात्मा #प्रणाम #प्रेम #कृष्ण
15 сен 2024