हाम्रो गाउँ भनेको प्रयटन लाई लोभ्याउनेछ तर ब्यबस्तापन नभएर मात्र हो । त्यशमा युबाहरुको मुख्य भमुका गरेर बिरिझ्यारोपण गर्ने र शडकलाइ ब्यबस्थापन र दिगो गर्नु पर्ने छ र शबैनगरबासिले मिलेर काम गर्यो भने नमुना नगरपालिका हुनेछ
I am also from Parashuram Nagarpalika ,word number 2 , there is alot of problem , there is no proper road and electricity so on and in this vedio not covered all areas of Parashuram Nagarpalika. And there is a lot of tourism place, there is most of the beautiful waterfall , hills and social cultural as well.