कुनै बेला एस्तो दुख को पल थियो त्यो दुख को समय मा गाडी को गाडी अक्सिजन बोकेर धेरै गाउँ को गल्ली गल्ली गोरेटो पुग्ने एक मात्र रियल हिरो पल साह नै थियो । नाम जस्तै काम हरेक काम मा पुर्ण भए का छन हाम्रो पल राजा पुर्ण बिक्रम साह 🙏
धर्म ढोङ्गी,प्रचार,द्रव्य मोहमा हुदैन धर्मत कर्म,शत्य,सकारात्मकता,योग,ध्यान र समभावमा हुन्छ।कुनै अभावमा,अप्ठयारोमा,सहयोगको याचनामा प्रताडीत मानव तथा समस्त जीवहरुको कल्याण र निस्वार्थ शेवा नै धर्म हो।धर्मलाई द्रव्यले जोख्न नखोजौ धर्म र व्यापार उस्ता उस्तै देखीनुनै धर्मको विनाषको वाटो हो यो वाटोमा धर्मलाई जान वाट शवैले रोकौ।ओँम नम शिवाय।
साच्चै राम्रो करम गरनु भाथियाे हो ला उजुनि यस्तो छाेरा पाउनु भयो आफु अहिले समा घर नबना भारामा बसि बसि गरिब दुखिकाे लागि सधै सहयोग गरनु हुनछ अरु भय घर जग्गा बनाई सकथे ❤❤❤
Wow supper Krishna vagawan da da hajur pal Bhai Guru mata g 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🥀🌹👍💞💞💞💞💞💞💞💞💕💕💕💞👌👌👌💚💚💚🥰🥰💛💛💛🧡🔔🔔🔔🇳🇵❤️❤️❤️🥀🥀🌹🛎️🛎️🛎️💜💜👍👍👍💕💕💟💟🍂🍂💞💞👌👌🙏🙏🙏
Pal Shah vai.lai dherai dherai maya ❤️🥰pal vai KO ichhya ho jaha man xa tei DAAN dine ho tara u le Mandir vandani bridasram ya baalsram ma dinu vaye ramro hunxani vanne lagxa❤️🥰👌👍🙏
Pul ji huna ta hami jasto ko salha sujhab mannu namannu hajur ko bichar tar mahabir pun sir ko aabiskar Kendra ma pani sahayog garnu vaye ramro hunthyo