🙏म लोकदोहोरी गायिका देवी घर्ती मगर, मैले यस RU-vid channel मार्फत मेरो जीवनसंग जोडीएको रमाईलो महत्वपुर्ण भिडियो सामग्रीहरु प्रस्तुत गर्नेछु अवश्य पनि माया गरिदिनु होला एवम् सल्लाह सुझाव पनि दिनुहोला ल🙏🏻❤️🙏🏻
दुई वटा ह्यान्डिप्लष् नाइटोमा क्रस गरेर टाँस्नु दिदी जति गाडीमा यात्रा गरे नि केही हुँदैन भनेको हो मैले हजुरले त्यो कमेन्ट हेर्नु भएन या विश्वास गर्नुभएन भगवान जानुन्