सहि कुरा पस्किनु भयो। साच्चै अब पाहाड मा late सुबास घिसिङ जस्तो नेता पाउँदैनौं। २००७ मा late सुबास घिसिङ जस्तो नेता लाई खेदो गर्यो कुर्सि को लागि। हाम्रो भावना गोर्खा ल्याण्ड संग खेलबाड गर्यो।। नेता होईन हामी जन्ता हरू नै आलू छौ पाँच बर्ष काे लागि भोट काे दिन एक दिन मासु भात रक्सी अनि ३००० हजार रूपियाँ मा बिक्री हुन्छौं। हामी नै जन्ता उस्तो छौ। किन नेता लाई दोष दिनु। तीतो सत्य!!
ब्रिटिश साशनको अन्त तिर पनि त्यस्तै नेता दार्जीलिंग मा थिए, दार्जीलिंङ्ग लाई अलग गर्ने मौका दिएको, तर यस्तै मुर्ख नेता ले जनता हरुलाई गलत बाटो देखाई दिएको थियो, त्यस बेला नै अलग राज्य हुने थ्यो, अहिले पनि त्यस्तै नेता हरु छ यो दार्जीलिंग मा,
Wastav ma neta ra janta lai dosh dinu hudaina.. waha haru ta bichara po ho ta.. dosh ta tyo middle man ho jo so called jholay neta haru ho.. aafnu fyda ko lagi easy money ..