पहाडको धान रोपाइ एसरी गरिन्छ धेरै रमाइलो हुन्छ यो रोपाइ हाम्रो तेह्रथुम जिल्लाको लालिगुरास नगरपालिका ४ मा अबस्थित फुलेक गाउमा भएको हो यहाँ सबै मिलेर काम गर्छ्न ताकी काम छिटो सकियोस यो रोपाइ असार महिना मा गरिएको रोपाइ हो।
21 июн 2024