हेल्लो इन्जिनियर सरहरु हो त्यो हिटिङ्ग बिट त्यही एउटै मात्र छ कि क्या हो नत्र कमसेकम एउटा बिटलाइ त आफैले भए पनि छिनो जस्तो बनाएर एक छेउ बाट कटिङ्ग गरे त भइहाल्थ्यो नि । छि छि बुद्धि पनि नभएका जस्तो । अनि कहाँ बाट देश को बिकास द्रुत गतिमा अगाडि बढाउनु । धन्य रहेछ । जय जननी जन्म भुमि नेपाल आमा
एक मिनेटको काम पनि चौबिस घण्टा लगाउने कसरी हुन्छ ढीलासुस्ती गर्ने नेपालीको काम।बमले एक घण्टामा हुने काम के रमिता गरेको होला अचम्म छु धन्य हो अल्छी नेपाल