हरेक पार्टीमा पुस्तान्तरणको बहस चलिरहेको छ । नेताहरुलाई नेतृत्व छाड्न निरन्तर दबाब छ । तर, पार्टी विभाजन र आफ्नै कारणले बाहिरिएका नेताहरु भने आफ्नो भूमिका खोज्दै पुनः नेतृत्वमा पुग्न लालायित भइरहेका छन् । यसले नेताहरु युवा पुस्ताका लागि ठाउँ छाड्नभन्दा सधैं सत्ता र शक्तिकै केन्द्रमा रहिरहन चाहन्छन् भन्ने देखिएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
15 сен 2024