सबै राम्राे लाग्याे तर जु मसला भनेर लगाउनु भकाे छ त्याे बिरुवाले वातावरण रुखाे बनाउछ सबै पानी जति साेसेर उब्जनि घटाउछ मेराे सल्लाह मान्नु हुन्छ भने मसलाकाे रुखलाई त्यस ठाउबाट बर्चित गर्नुस् यतिहरियाे ठाउलाई याेमसला भन्ने रुखले तहस नहस गर्छ 🙏🙏
मेहनत गरे के हुन्न रहेछ नेपालमै तर गरि खानको लागि जग्गा जिमिन चही थोरै भए पनि हुनु पर्ने रहेछ आफू त सुकुम्बासी परियो के गर्नु जागर त छनि गरि खान लाई जग्गा जिमिन एक टुक्रा छैन्🙏🙏🙏
Machha vanada paha health ko lagi ramro ho pahale full jhanxa chaita ,baishakhama vadau asojama khadaina bhaleko petbat niskane hoina vogutako jastai ho bachha hune system. 😂😂😂