जब प्रधान मन्त्रि बन्न को लागि निर्बाचन आउन जरुरि छ भन्ने कुरा नै थाहा छैन भने राम्रो.. एस्तो कुरा न गर्नु होला..त्यो भन्दा राम्रो रभि sir को काम मा सहयोग गर्नु हुन बिनम्र अनुरोध गर्दछु तपाई संग
*__टेलि भिजन हाेस त NEWS 24 जस्ताे_कार्यक्रम हाेस त सिधा कुरा जनतासँग जस्ताे_पत्रकार हाेस त सधै जनताकाे पक्षमा बाेल्ने र समस्या काे समाधान गर्ने अादरणीय दाइ रबि लामिछाने जस्ताे सलाम छ रबि दाइ love u all__*
नमस्कार रबि सर यो बलतकारिलाइ र कानुनि बनेर कुरा गरने गतिछाडा अाइमाइ लाइ पनि जेलहानु परछ है यो अाइमाइको दुषमन अाइमाइनै हुनछ भनथे बुडा पाकाले होरहेछ हरामि अाइमाइ छिछि फासि होस यो सिक्षिक भने धोतिर यो रनडि अाइमा कानुनी मन्त्री बनेर बोलने लाइ जय नेपाल
सामाजिक संजाल फेसबुकमा सानुमायालाई सहयोग गर्न र बलात्कारी प्राध्यापकलाई हदैसम्मको कडा कारबाहीको माग गर्नेको सङ्ख्या 1 Million Above हेर्नुस् । m.facebook.com/story.php?story_fbid=725963664449806&id=296650077381169
साथी हो सबै जना सङ मेरो विशेष अनुरोध छ । हुनत रबि को जति प्रसंशा गरेनी पुग्दैन । अब हामी कुनै ठाउँ जम्मा भयर जनसभा गर्नु पर्छ । रबि नै हो योदेस को मुहार फेर्ने यसमा दुई मत छैन अब हामी कुनै पाटी मा नलागी रबि को सपोर्ट मा लागौ यस्तो देस बचाउने मानिस लाई कति जना हुनुहुन्छ मन भित्र बाट सपोर्ट गर्ने हाजिर हुनुत साथी हो
सरकार १८ करोडको गाडी रवि लामिछानेलाई दे किनकी जनतालाई अब रास्ट्रपतिको होईन रवि लामिछानेको सुरक्षा चिन्ता छ!!हजुर मेरो मामा मात्र नभई देशको भगवान हो सलाम छ मामा तपाईलाई।
सलाम छ रबि सर हजुरलाई हामि ३ करोड नेपाली को ढुकढुकि हुनुहन्छ र त्यो निच पापि कुकुरलाइ कडा भन्दा कडा कारबाई हुनु परछ र त्यो महिला को नाम मा कलंका रहेछे त्यसलाई पनि कारबाई हुनु परछ
saran rai लाजसरम,इज्जत नभएको त्यस्तो महिला लाई किन मेडम भनेर नाक फुलाउने काम नगरा।यस्तै मन भएको मान्छेहरू र जनता हरु ले गर्दा नेपाल कहिले अघि बढ्नु सक्दैन कि त अाफ्नो मान्छे होला या अाफ्नो पर्टि होलान् ।
सिधाकुरा जनतासँग youtube मा नहेरी निदै लाग्दैन।।सलाम रवि दाजु ।।साँच्चै कुलमान घिसिङ बाहेक अरु एउटा सरकारी कर्मचारी गतिलो छ भनेर देखाउँन मन खुसी हुन्थ्योकि।
नेपाल को प्रधानमन्त्री रबि लमिछाने लाइ बनाउनु पर्छ देश ले कुनै हामी नेपाली हु भनेर गौरब का साथ हिड्ने बातावर मिल्छ कि नेपाली जनता अब लाटो छैन अब नेपाली सबै यक हुनु पर्छ
रबि सरलाई धेरै धेरै बधाई छ। यो पिडकलाइ कडा भन्दा कडा कारबाही होस् साथै ति पिडित बहिनीलाई अदालबाट हु भनेर फोन गर्ने कानुन ब्यबसाय मेडमलाई भैसीको उपनाम दिएर घासॅ खुवाउ ।
५१ जना डिस लाईकमा उपस्थित हुनुभो यो सिधा कुरा जनता संग हेरि सकेपछि लाइक र डिसलाईक हेर्दा।।यो त बडो खुसिको कुरा हो भन्छु म सबै रबिको फेन लाई किनकि रबिलाई मनै नपराउने र रबि यो कार्यक्रम हेर्नै नचाहाने हरुले पनि रबि यो कार्यक्रम सिधा कुरा जनता समग नहेरी नसक्दो रहेछ।धन्यबाद दिन्छु म डिस लाइक गर्ने साथि हरुलाई किनकि सवक सिकी राख्नु भएको रछ कसरी असल बाटोमा हिन्ने भन्ने कुरामा।।।
अदालत बात भन्दै बोलेकी वकिल लाई रबि जि को कदा भन्दा कदा सुन्दा मज्जै लाग्यो, तर एस्तै वकिल बनेका हरु बात त्यो ब्वासो कतै छित्तै र सहज रुप ले छुत्ने त होइन ! भन्ने सन्का पनि लाग्न थाल्यो ! नेपाल त हो, जेजे पनि गर्न सक्ने पहुच वाला को बिग्बिगी भको देश मा कुनै तुङ्गोइ छैन ! आखिर रबि जि साथै हामि जन्ता लाई हेरेको हेरेइ बनाउने छ जस्तो लाग्छ । जय सिधा कुरा जन्ता सङ्ग !
बिधार्थी भन्दा senior teacher हो, Teacher ले पक्कै लोभ वा फकाएर वा कुनै डर धम्की देखायो होला, अथवा केही हुन सक्छ, तर यो केशमा गलती टिचराकै हुन्छ ! चाए जे होस, शिक्षक र बिधार्थि भनेको गुरु चेला हुन, गुरु नै गु जस्तो भएपछी अब के लाग्छ र? खबरदार!! सरकार, हाम्रो देशको कानुन कमजोर छ भन्ने नपरोश, कुनै पनि हालतमा उम्किनु हुन्न यो भट्टे भन्ने !!
एकदम सहि भन्नु भयो तर मेरो बिचारमा बलात्कारि हरु लाई पुलिस लाई जिम्मा दिनु भन्दा बलात्कारि को तुरि काटेर कुकुर लाइ दिनु पर्छ मैले तपाइलाइ दुइदिन देखि सारा नेपाल मा खोजे कहिं भेटेन बल्ल आज भेटे रबि लामिछाने सर को आगन मस
नमस्ते रबि सर मा यदि कक्षामा केटा हाँस्यो भने . शिक्षक: किन दाँत देखाइराछस् । बढी हल्ला गर्ने होइन फेरी क्लासबाट निकालि दिन्छु भन्छ । . यदि केटी हाँसी भने शिक्षकः -"के हो खुबै हाँसो लागे जस्तो छ नि । हामी पनि हाँसौं न कुरो के हो । ।"
थु थु थुक्छु म तिमी जस्तो आईमाई मेरो देश मा जन्मेको मा । , आईमाई को सोच कोमल कसैको ,कसैको कम्जोर हुन्छ , कम्जोर सोच भएको आईमाई को परिभाषा यहि हो, हिजो अस्ति कराउने महिला अधिकार बादी आईमाई हरु खोइ , त्यो बृटिस को गुडा मोल्ने लाज पचुवाको लागि नेपाली आईमाईको साथ वाह क्या कमाल छ, गोर्खाली कि छोरी भएर यस्तै हो सिक्नुपर्ने ??? आफ्नो देश को चेलिले गुहार माग्दा उल्टै डर त्रास देखाउदै छि थुक्क तिम्रो जिन्दगी / मेरो माग:= 👉️👉️👉️ त्यो स्कुल बन्द गर ,बृटिस को गुडा मोल्ने लाई जन्म कैद जेल कोच्,👊👊 त्यो वकिल लाई बर्खात गर प्राईवेट हो भने नेपाल बाट अयोग्य बनाईयोस् ,✊✊✊✊ भनाउदो सरकार ।
बलात्कारि लाई फाँसी नै हुनुपर्छ धेरै नेता ओकिल भनाउदाहरु पैसा मा न बिकौ पैसा नै सबै थोक हैन? मर्नु भन्दा अघि रबि दाइ लाई प्रधानमन्त्री भको हेर्न ठुलो इच्छा छ रबि आउ देस बचाउ जनता तिम्रो साथ मा छन
महिला पछि पर्नुको प्रमुख कारण पहिला नै हुन पोइसाको चक्करमा एउटि पिडितलाइ यस्तो दबाबमा पर्नी यो ओक्किल अपरादी नै हुन त्यो पापिको त मुद्दा लड्ने आट नेपालिले नगर्नु पर्ने
Action Nepal Online Tv, एकदम सहि कुरा गर्नु भयो। महिला तथा युवतीहरु पैसाको लालची हुन्छन् र बिक्छन अनि अन्तिममा आफै दुख पाउँछन। कुनै पनि बलात्कारी शिक्षकले एउटी युवती लाई परिक्षामा पास गराई दिन्छु भन्दा केटीहरु आफु पास हुने प्रलोभनमा परि जे पनि जस्तो पनि काम गर्न तयार हुन्छन र अन्तिममा बर्बाद हुन्छन।
पुलिस ले गर्ने काम रबी सर ले गर्नू हुन्छ जनताको करबाट तलब पुलिस ले खान्छ फेरि यो पीडित महिला लाई सुरिक्षा दिने काम कस्को हो भनेर मेरो प्रस्न? ग्रह मन्त्री बादल.
यो देश मा सुसासन र बिकास हुन्छ भने आरु कोइ माइकल लाल आयनी हुदैन जब सम रबि मन्त्री हुदैन तब सम्म यो देस्मै हजार बालिका बल्तकार हुने हुन कति गरिबले न्याय नपाउने हुन तेइ चिन्ता छ।