Тёмный
No video :(

पुरानो सबै कुरा खोलिन् उपासनाले, हो म दहीचिउरेनै हो... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 7 

Rajatpat Online TV
Подписаться 670 тыс.
Просмотров 280 тыс.
50% 1

पुरानो सबै कुरा खोलिन् उपासनाले, हो म दहीचिउरेनै हो... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 7
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 07
Presenter : Prakash Subedi
Guest : Upasana Singh Thakuri
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode07
#upasanasinghthakuri
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@leeladahal7621
@leeladahal7621 7 месяцев назад
अहो प्रकाश सर यो त अचम्म पनी माहाँ अचम्म भयो नी एऊटी नेपालकी नाईकाले अरू नेपालकै नायक नाईकाहरूलाई न चीन्नू भनेको त यो अती नै बीडम्बना भएन र.😢😢😢😢😢😢😢😢😢😢
@user-vg5nk6qc6w
@user-vg5nk6qc6w 7 месяцев назад
Yasma chai. Ma aggre xen. Mero bacha. Haru le ni chindain. Voli gayer actress bano vane naya. Mannu parne kxa uohile ko fillm pari ko dhoti ko coppy hunthiyo Ahile. Hamro des ko aafno. Banxa. Thaha nahunu sovaavik ho ato na pato kalakr haru kasle chinxa 😅😅😅😅
@leeladahal7621
@leeladahal7621 7 месяцев назад
हो तेही त भन्या भवीस्यमा गएर त ऊनी पनी बरीष्ट कलाकार हून सक्लीन त्यो बेला नया आऊणे कलाकारलाई तेस्तै गरी ऊनीको फोटो देखाऊदा नया कलाकारले पनी ऊनीलाई चीनेनन् भने त्यती बेला चाहीँ ऊनीलाई चीत्त दूख्दैन होलार? हो त्यही कारणले गर्दा खेरी नया कलाकारहरूले पनी पूरानू कलाकारहरूको बारेमा जानकारी राख्ने र चीनजान गर्ने बानी बसालेको राम्रो हो भन्न खोजेको हूँ.​@@user-vg5nk6qc6w
@Babitabhujel55
@Babitabhujel55 7 месяцев назад
Good
@asm9560
@asm9560 Месяц назад
She knows younger generation actors and actresses… I felt weird at first then I can relate her …. It’s like asking my daughter old generation actors…
@magarhetauda
@magarhetauda 7 месяцев назад
कस्तो उपसना तैट एक जना मात्रै चिन्ने तिमी लाई अरुले चिन्लान त तेति ठूलो ठूलो हिरोईन हिरो चिनेन दुख लाग्यो मन मन परेन है😊😢
@Mrrubalrai9330
@Mrrubalrai9330 7 месяцев назад
तिमिलाई नि कसैले नचिनोस😁
@KabirajBk-fd9nx
@KabirajBk-fd9nx 7 месяцев назад
मलाइ लाज लाग्यो आज यो interview हेर्दा कसरी हुन्छन यस्ता हिरोईन छिछिछिछि
@MonieMoktan
@MonieMoktan 7 месяцев назад
Yesko film naheram hai aba
@sonubade8780
@sonubade8780 7 месяцев назад
उम भनेको 😅😅
@pemasherpa9253
@pemasherpa9253 7 месяцев назад
Sabai chincha bane pani hundaina ni kina gali garne biracha
@nischalyakha5524
@nischalyakha5524 6 месяцев назад
Aa aafno kaam sanga sarokaar raakhnu prxa bro, sabaiko wasta rakhera k faida
@sumansampangrai903
@sumansampangrai903 7 месяцев назад
हामी पो गाउँमा बसेर अरुको घरमा मकै केलाउँदै नेपाली चलचित्र हेर्थिउँ र नेपाली कलाकारहरू चिन्छौँ। अब शहरमा हुर्किएकोहरुलाई त नेपाली चलचित्र हेर्न लाज लाग्छ र Hollywood, Bollywood हेर्छन् अनि कसरी चिन्छन् नेपाली कलाकार?
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p 7 месяцев назад
सही कुरो
@harikarki1548
@harikarki1548 7 месяцев назад
अति दयालाग्यो यी कलाकार भनेर चिनिएकी तर आफ्नै कलाकारहरुलाई नचिन्ने केटिलाई देख्दा। प्रकाश जि मलाई यो कार्यक्रममा बोलाएर नयाँ र पुराना सबै कलाकारको फोटो देखाएर सोध्नुस म कसरी कलाकारहरुलाई चिन्नुपर्छ भनेर यी केटिलाई सिकाई दिन्छु।🙏
@manojempire.2477
@manojempire.2477 7 месяцев назад
सेम म पनि😁❤
@Chandarkali-rs8di
@Chandarkali-rs8di 7 месяцев назад
हामि जस्तो फुर्सद को मान्छे हुन्नन नि त राजा आफ्नो आफ्नो ब्यस्तपन हुन्छ्🙈🙈🙈
@meghshris673
@meghshris673 7 месяцев назад
Kalakar nachinne kalakar thuikka bhanna man lagyo
@harikarki1548
@harikarki1548 7 месяцев назад
@@Chandarkali-rs8di फुर्सद र ब्यस्तताको कुरा हैन आफ्नै कार्यक्षेत्रको अध्ययनको कमि हो।
@user-fz1zk6qq3n
@user-fz1zk6qq3n 7 месяцев назад
Youre right sir. she may not be good in remembering the name but good in acting and that's the thing she must do in her life rather than remembering name of actors to come this type of tharki show.
@mukeshmote8027
@mukeshmote8027 7 месяцев назад
हाम्रा बहुचर्चित वरिष्ठ कलाकारलाइ नचिन्ने जसले आफ्नो क्षेत्रको ऐतिहासिक धरोहर जसले नेपाली सिनेमालाइ डोर्याएर यहासम्म ल्याइपुर्याउनु भयो उहाहरुलाइ नचिन्ने उपासनालाइ हामिले के उपनाम दिने ?नेपाली कलाकारले अग्रजलाइ आदर नगर्नु नचिन्नु दुख लाग्छ
@santoshkdka9243
@santoshkdka9243 7 месяцев назад
दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡
@santoshkdka9243
@santoshkdka9243 7 месяцев назад
दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡
@merodaainepal2979
@merodaainepal2979 6 месяцев назад
यस्ताको फिल्म अब कहिलै हेरिन्न
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 7 месяцев назад
अहिलेका २/४ दिनका कलाकार लाई के थाहा पुराना सदा-बहार कलाकारले नेपाली चलचित्र उद्योगमा कति योगदान गरेका छन् भनेर,खहरे खोला बर्खामा मात्र हो उर्लिने हिउदमा त त्यही खोला खोल्सा नै काम लाग्छ। हिरोनी भन्या छ कोइ चिन्दिन भन्या छ जो सङ्ग काम पर्यो उ मात्रै चिन्ने रे भोलि घरमा आमा बुवा सङ्ग काम परेन भने अब आफ्नै आमा बुवालाइ नि बिर्सिने होर?। सामान्य कुरा त थाहा पाउनु पर्छ नि। हामिले घर जग्गा नकिने पनि भाउ के कसरि छ भनेर हामिले सोध्ने गर्छौ नि कि हैन??
@santoshkdka9243
@santoshkdka9243 7 месяцев назад
दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡
@bk2creation190
@bk2creation190 7 месяцев назад
Only Pradeep khadka have Extra knowledge ❤️in this show
@user-ef9uy2hg5x
@user-ef9uy2hg5x 7 месяцев назад
अहिलेको हिरो हिरोनी हरु आफुले आफुलाइ के सम्जिन्छन मलाई अचम्म लागेर आउ छ पुरानो हिरो हेरोनी ए जना लाई पनि न चिन्ने
@user-wj3bb9eh8w
@user-wj3bb9eh8w 7 месяцев назад
Tei ta achamma ko heroine rahecha uapamasing thakuri ji 0 knowledge. Dukha lagyo
@bepositive204
@bepositive204 7 месяцев назад
😅 bichara yo kt ahile ko heroin ho pahila ka jamana ka hero heroien ka chinxa ta
@MonieMoktan
@MonieMoktan 7 месяцев назад
Afule afulai mai hu banne manxe film naheram hai guys
@santoshkdka9243
@santoshkdka9243 7 месяцев назад
दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡
@user-uh1bk9jg6d
@user-uh1bk9jg6d 7 месяцев назад
सुबेदि सरको रास्ट्रिय पोसाक प्रति उच्च सम्मान 🙏
@user-vg5nk6qc6w
@user-vg5nk6qc6w 7 месяцев назад
Teti Mai saaman ani. Yo posaak layer des sakne. Bahun haru parti chai rip vanna chahinxu
@ambikabhujel592
@ambikabhujel592 7 месяцев назад
कलाकारलाई चिन्ने भनेको हामी दर्सकले मात्रहो प्रकाश सर बरु हामिलाइ सोध्नुस 🙏
@kalakarki
@kalakarki 7 месяцев назад
You are right
@pralhadbhandari5789
@pralhadbhandari5789 7 месяцев назад
कस्ता कस्ता हिरोनि आउछन हैट ? सारै दया लग्यो इ नाइका देखेर ।इन्ले चिन्ने भनेको दयाहङ राइ भुबन केसि अनि अनमोल केसि हो बस।
@prakashtmg748
@prakashtmg748 7 месяцев назад
आफ्नो क्षेत्रको त्यो पनि कुनै बेला आगो लाको कलकारलाइ पनि नचिन्ने कस्तो खाल्को आईमाई हो यो? आफ्नै क्षेत्रको त चिन्नु पर्छ धेरै पुराना पनि होइन फ्लप पनि होइन ।
@kumarmadan3045
@kumarmadan3045 7 месяцев назад
हिन्दि फिलिम हेरेर हुर्केका ले कता नेपाली कलाकर चिन्छ तिमि लाइ नि म आज बाट चिन्दिन
@DeepanDhunganaAR
@DeepanDhunganaAR 7 месяцев назад
😂चिन्नु पर्छ भनेर कहाँ लेखेको छ?
@manilabista4330
@manilabista4330 7 месяцев назад
@@DeepanDhunganaAR waha ley chae cmnt lekhnu paunu hudaena ta?kaha lekhya xa ra🫣😂
@user-xh7kg3be8t
@user-xh7kg3be8t 7 месяцев назад
taile chinnu jarurat xain tw vai😂😂
@NarayanPokhrelFamily
@NarayanPokhrelFamily 7 месяцев назад
अचम्म छ हो अाफ्नै छेत्त्रको साथीहरू लाई पनि नचिन्ने😢😢😢
@saritasigdel5584
@saritasigdel5584 7 месяцев назад
नेपाली हुन जस्तो पनि लागेन पुरानो हिरोईन कसैलाई पनि नचिनेको देख्दा मलाई त अचम्म नै लाग्यो वा हिरोईन रे।
@dilabasnet5185
@dilabasnet5185 7 месяцев назад
आफ्नै छेत्रको ब्यक्तिहरुलाइ नचिन्ने उसलाई कसले चिन्ने हो मैले पनि पहिलो पटक देखे देसको नेताको बारेमा पनि सोध्नुपर्यो एकओरो मात्र किन सोध्नु
@karanbista1858
@karanbista1858 7 месяцев назад
१२ जना कलाकारको नाम सोध्धा जम्मा १ जना चिन्छ हैट कसरी कलाकार हुन्छन् बेईजति 🙏🏽
@DreamsTek
@DreamsTek 7 месяцев назад
चिट चोरेर BBA गरेको रे 😃😁
@tilakstha173
@tilakstha173 7 месяцев назад
​@@DreamsTek😂😂
@Amarkhadka0987
@Amarkhadka0987 7 месяцев назад
यौवन बेचेर मात्र नेपाली हिरोईन बन्छन् यही तितो सत्य हो।
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn 6 месяцев назад
Garo xa ho Laj lagxa ho 🤣🤣🤣🤣🤣🤣
@user-mp2tw3dx4s
@user-mp2tw3dx4s 7 месяцев назад
कुनै समयका अत्यन्तै चर्चित नम्बर 1 नायिका बिपना थापा र जल साहलाई नचिनेको देख्दा दया लागेर अायो फिल्म नहेरी पनि चिन्न सकिन्छ हो उहाँहरुलाई । 😢😢😢😢😢😢
@sadajiban
@sadajiban 7 месяцев назад
यो घमन्डी केटीले कसरी चिन्नु नि
@PRABESHPrabeshjung-qi2ch
@PRABESHPrabeshjung-qi2ch 7 месяцев назад
2000..2005 tirako ..20..22 barse harule chindaina ho kassam ...mero thauko harule chindaina ...😂😂😂..kina...vanda..uniharuko..childhood..nepali movie noi herenan😂😂..hindi serial..bollywood..hollywood...web seris..korean drama..herera hurkeko umerko le ka chinxa..ho...😂😂😂hami jasto ..ka..cd vcd..dvd..reel wala projector pala ma janme hurkekoi hoina ta ani😂..
@kshitizkshetri661
@kshitizkshetri661 7 месяцев назад
साँच्ची यी नानीले नेपाली चलचित्र लाई माया गर्छिन भनेर कसरी पत्याउने?
@TikendratirthaNagari-qo2zq
@TikendratirthaNagari-qo2zq 7 месяцев назад
द प्रकाश सुवेदी सो र रजत पट बाट मैले धेरै कुराहरु सिक्ने मौका पाएको छु। र आफू साहस गर्न हिम्मत गर्न सकेको छु। धैरेता गर्न सिकेको छुँ। हरेक शनिबार आउने त प्रकाश सुवेदी सो। र बिहीबार आउने कार्यक्रम रजत पटक पनि हेर्दै आइरहेको छु। एकदम राम्रो छ यो दुईटा शो हरू ❤❤❤
@ramrijal2516
@ramrijal2516 7 месяцев назад
बरिलै एउटा सेलिब्रेटि भएर अग्रज कलाकारलाई नचिन्ने🤔अहिलेको पुस्ताले कसरी अग्रज कलाकारलाई respect गर्लान् मलाई त सरम लायो 😂😂😂😂😂😂
@yubrajmagar8739
@yubrajmagar8739 7 месяцев назад
अचम्मै छ हाम्रा देशकाे कलाकार भनाैदा हरु
@rambhaktashrestha5136
@rambhaktashrestha5136 7 месяцев назад
म यो कार्यक्रम नियमित रूपमा हेर्ने दर्शक हु आज प्रकाश सुबेदी सरलाई यौटा अनुरोध गर्न चाहे आगामी भागमा मुटुरोग विशेषज्ञ डा अनिल मूर्तिलाई पनि स्थान दिइनु पर्यो जसबाट मुटु स्वाथ्य समन्धि कुरा पनि सुन्न पाइने छ l 🙏🇳🇵🇦🇪
@DreamsTek
@DreamsTek 7 месяцев назад
एउटा कलाकारले अर्को चर्चित कलाकारलाई नचिन्दा अचम्म लाग्यो 😢 नाम बिर्सेपनी अनुहार त थाहा हुन्छ नि आजदेखी यी नानीलाई म नि चिन्दिन अब #Buycutte गरियो 😃
@binurai2456
@binurai2456 7 месяцев назад
टुप्पोबाट पलाएका , हावामा तैरिएर हिँड्ने, आफ्नो क्षेत्रमा केहि पनि अध्यन नगरि आका दुइदिने घामछाँयाँ उर्फ आधुनिक हिरोनि नामका उल्काहरु यस्तै हुन , थोपडा मात्रै बिक्री गर्न आका हुन १/४ वर्ष 🙃
@DreamsTek
@DreamsTek 7 месяцев назад
@@binurai2456 सहि मुल्यांकन मिस 🙏
@BimalSinghthakuri-cb3nb
@BimalSinghthakuri-cb3nb 7 месяцев назад
​@@binurai2456uso Vaya timle aafu lai 1 class ma Nepali padhauni sir medam ko name vana tw khoii .....aru Vanney jasto sajilo hunna ho bolna payo vandiama navuka
@PremXettri-qr5cu
@PremXettri-qr5cu 7 месяцев назад
मेरो सानो अनुरोध छ अब को एपिसोड मा शुदुर पश्चिम का चचिर्त गायक चक्र बम लाई ल्याउनु पर्या
@kishortimsina8192
@kishortimsina8192 7 месяцев назад
छ्या कस्तो आफ्नै फिल्ड को सिनियर हरु पनि नचिनेको । बरू मैले सबै चिने ❤❤
@manojtiwari5555
@manojtiwari5555 7 месяцев назад
आफु जुन छेत्र मा छ तेहि छेत्र को मानिस लाई नचिन्दा दुख लाग्यो ।
@dipesh_shiwa05
@dipesh_shiwa05 7 месяцев назад
हाम्रा कलाकारहरु ले के गरेको यस्तो कलाकार भइयो भन्दै मा आफ्नो पुर्खा लाई त बिर्सिनु भएन नी मैले धेरै पहिले बाट हेर्दै आएको कार्यक्रम हो यो प्रकाश सुवेदी सो जसमा नयाँ कलाकार ले पुराना कलाकार लाई कम्ती ले मात्रै चिन्ने गर्छन् । तिमी हरु लाई थाहा छैन कि क्याहो उहाँ हरु भनेको तपाईं हरु को पुर्खा हो उहाँ हरु ले बाटो बनाए पछि तपाईं हरु हिँड्न सक्नु भाको । त्यसैले कलाकार क्षेत्र को सम्मान गरौ है त ।🙏🙏
@prakashsapkota7276
@prakashsapkota7276 7 месяцев назад
उपासना र सौगात मल्ल को जोडी मिल्दो रहेछ ❤
@susmitamagar6104
@susmitamagar6104 7 месяцев назад
दुःख लाग्यो नेपालि कलाकार भएर नेपालि कलाकार लाइ नचिन्ने❤❤
@santoshkdka9243
@santoshkdka9243 7 месяцев назад
दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡
@Ratna_rai_official
@Ratna_rai_official 7 месяцев назад
नेपालको लोकप्रिय कलाकारहरु नै नचिन्ने यस्तो पनि नेपाली कलाकार अरे मन नै कस्तो भयाे😏😏
@manojmagar7107
@manojmagar7107 7 месяцев назад
थेत् मेरो लामो जस्तो यार नाटक गरेको कि के हो अचम्मै 😃😃😃😃
@TheYouthsShort777
@TheYouthsShort777 7 месяцев назад
यस्ता पातकी पनि हिरोईन हुन्छ
@ramchandrapaudel3377
@ramchandrapaudel3377 7 месяцев назад
अत्यन्त सुहाएको छ नेपाली राष्ट्रिय पोशाक मा। 🙏🇳🇵🙏
@mkbnewsvlog
@mkbnewsvlog 7 месяцев назад
नाटक तेस्तो फ्यमस कलाकारहरु नचिनेको जस्तो गर्छ हावा तर यो मान्छे चै अरुले पनि चिन्न्दैन
@dibashkhadka8785
@dibashkhadka8785 7 месяцев назад
नाम = फिल्मी पत्रकार प्रकाश काका सुवेदी काम = सत्य देखाउने स्थान = सबैको दिलमा बस्न सफल धर्म = ईमानदार , साहसी 🙏🙏 उपसना ❤️❤️🙏
@user-jk9zz5st7c
@user-jk9zz5st7c 7 месяцев назад
गुलो सवैको दिलमा अरुको खेदो खन्ने ।
@Rabindra729
@Rabindra729 7 месяцев назад
प्रकाश सुवेदी दाइ प्रति उच्च सम्मान र माया छ 🙏
@birendralama8358
@birendralama8358 7 месяцев назад
प्रकाश सर!तपाईंको कार्यक्रम प्राय हेर्ने गर्दै आएको छु ।यसको अर्थ मन परेर नै हो।तर कहिले काहीं यसरी हामी आफैले पनि कलाकारको बिषयमा टिकाटिपनी गर्दा अलि अस्वभाविक लाग्दो हो।यसरी आफु जुन पृष्ठभुमिमा छ त्यहाको धरातलको बारेमा केहि मात्रमा भए पनि जानकारी हुनु पर्छ है जो सुकै कलाकार भए पनि।।आफुले पढेको किताबहरु मध्य एउटा विषयमा पास हुनु पर्छ।
@bastolasusmita-kn3in
@bastolasusmita-kn3in 7 месяцев назад
यस्ता लाइ कोहि नपायर गेस्त बोलाउनु भयको प्रकास दाइ अर्गज हरुलाइ नचिन्ने यस्ता लाइ क्स्ले चिन्छ र उहा फिलिम क्षेत्रमा नाआउदा राम्रो 😢😢😢
@bishanbbc6500
@bishanbbc6500 7 месяцев назад
नेपाली फिल्म किन चदैन भन्ने उत्तर यहि नै हो,, यस्ता केही कुरा थाहा नभएका हरु कति छन छन , 5 कलास को बिद्यार्थी लाई 10 कलास को परिक्षा कसरी पास गर्छन त , सिक्न बुज्न जरुली छ है नाम का कलाकार ,
@sanjaydangi674
@sanjaydangi674 7 месяцев назад
अहिलेको समयमा मलाई सबैभन्दा मनपर्ने नायिका उपासना सिंह्❤️
@saraswotibhattaraiasmr
@saraswotibhattaraiasmr 7 месяцев назад
K Kalaar yesto aafnai desh ko senior kalakar haru nachinne
@rafil12346
@rafil12346 7 месяцев назад
malai ni maan partho but koi nachindo raix mata sabai chinne baru thorai knowledge ko kaami raix but she so cute
@manojniroula1112
@manojniroula1112 7 месяцев назад
त्यसै मैले नेपाली फिलिम नहेरेको हो त😂😂 यस्ता त छन् नेपाली नायिका। यस्ता ज्ञान शुन्य भएका पत्तुर हरुको फिलिम के हेर्नू।यो मात्र होईन सबै उस्तै हुन् 95 % भन्दा बडि
@arunsubba68
@arunsubba68 7 месяцев назад
प्रकाश सुवेदी लाई दाइ लाई उन्नति प्रगति को धेरै धेरै धेरै शुभकामना छ। तपाईं लाई पशुपतिनाथ ले रक्षा गरोस्।
@shankarthapa1431
@shankarthapa1431 7 месяцев назад
जुन फिल्डमा काम गर्ने हो त्यस फिल्डको ईतिहास र अग्रजहरुको बारेमा जान्नु पर्छ । यसरि शुन्य हुनु हुदैन
@sundarbihani
@sundarbihani 7 месяцев назад
कलाकारले कलाकारलाई नचिन्ने अनि हामीले चाहि हजुरलाई चिन्दिनुपर्ने।अचम्म😭😭😭😭
@ramsaranalemagar5254
@ramsaranalemagar5254 7 месяцев назад
सहि कुरा
@sunilsinghmahara321
@sunilsinghmahara321 7 месяцев назад
लाज घिन नभ्यकी रदी😊
@kabinyonjan1426
@kabinyonjan1426 7 месяцев назад
सबै मान्छेहरु सबै विषय बस्तुहरुको ज्ञान नहुललाई सक्छ। तर देशको प्रसिद्ध कलाकार भएपछि देशको समसामुहिक विषय बस्तुहरुको बारेमा ज्ञान हुने भए, अझ सुनमा सुगन्ध हुने थियो। अब अर्को प्रकाश सुवेदि काकाको सोमा तपाईको अन्तरवार्ता हेर्दा हामी अडिएनसहरु तपाईको अन्तरवार्ता हेरेर लजास्पत साथै हास्नलाई बाध्य नबनाउनु होला । साथै तपाईको कलाकारिता सँगै तपाईको हातिछाप फिल्मको लागि अग्रिम सुभकामना छ।
@Himalaya972
@Himalaya972 7 месяцев назад
पहिला पहिला फिल्म खेल्न र फिल्म पाउन गारो हुने गर्थ्यो अनि धेरै संघर्ष गर्थे पनि अहिले त धेरै सजिलो छ झन केटी मान्छे लाई धेरै सजिलो छ!
@shantikokhojima6040
@shantikokhojima6040 7 месяцев назад
नाम => प्रकाश सुवेदी 🙋 काम => सत्य देखाउने ✌️ स्थान => सबैको दिल मा ❤ धर्म => इमानदार फिल्मी पत्रकारिता 🇳🇵
@user-jk9zz5st7c
@user-jk9zz5st7c 7 месяцев назад
गुलो ।
@santoshkdka9243
@santoshkdka9243 7 месяцев назад
दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡
@HappyDonuts-pz6fq
@HappyDonuts-pz6fq 7 месяцев назад
छ्या के होउ आफ्नै industry को मान्छेलाई नचिनेको होउ
@saraswotibhattaraiasmr
@saraswotibhattaraiasmr 7 месяцев назад
Yesto pani kalaakar hunx ta koi chindaina ta yek dui jana po hunx ta aafu matra kalaakar hun bhanna khojeko jasto
@harisubedi3776
@harisubedi3776 7 месяцев назад
नेपालको हिरोइनहरूको यो ज्ञान, कहिले उक्सिनछ र यो फिलिमी दुनिय। हिरो वा हिरोइन हुन अनुहार मात्र राम्रो हुनाले मात्र हैन केहि ज्ञान पनि हुनु पर्छ । सो नानीको अवस्था देख्दा दया लाग्यो । आफ्नै क्षेत्रकौ पनि ज्ञान जिरो रहेछ । बिचरा
@yadavsigdel918
@yadavsigdel918 7 месяцев назад
नेपाली नायीकाको स्तर छ्या !!! आफ्नै क्षेत्रका ब्याक्तीहरुलाई चिन्न नसक्ने कस्तो राम्रो ज्ञान ? छी छी छी
@amarjogi5211
@amarjogi5211 7 месяцев назад
कति छिटो सक्यो आज यो प्रोग्राम सारै राम्रो भो आज
@user-fz1zk6qq3n
@user-fz1zk6qq3n 7 месяцев назад
i got so suprised after seeing all of this hate comment oh god why?? 😐️she has done interviw so well she was trying her best in this interview. By the way her proffesion is not to remember the name of all actor acterss unnecessarily but to act. And she has doing amazing in her acting❤ upasana love your down to earth personality . We know you're doing great go young lady😘
@saraswotibhattaraiasmr
@saraswotibhattaraiasmr 7 месяцев назад
Aafnai industry ko acting ka maahir purana kalakaar chindina bannu ya nachinnu ki ta inko nautanki ho ki ta aafai mahan hu bhanne soch ho.
@manilabista4330
@manilabista4330 7 месяцев назад
Yesma surprised hunu parney k cha ra??Actually, audiences got surprised.They r not saying she has done a crime jst confronting their opinions as like it wud ve been best as she wud ve known kunai time ko top actors/actresses.They r not that old or flop too.Yo field ma auda chae alik yo industry ko baare ma aadhyen gareyra aauda ramro vannu khojnu vako hola nih aru haru ley & they ve rights too.Constructive criticism is far better than that not so necessary kinda ultra postivity all the time.
@onlinekc6006
@onlinekc6006 7 месяцев назад
दिदि धेरै सुत्नु हुन्छ। अरु के बुझ्नु ? के चिन्नु ? वास्तै छैन ? जाे भएनि चिन्ता छैन। याे हामी सबैको दुख काे कुरा हाे। अचेल त राम्रो भएर हुदैन ब्यबहर र ज्ञान नि चाहिन्छ। भन्नु हुन्छ। जनता😘🇳🇵♥️😘♥️🇳🇵😘♥️🙏🇳🇵😘♥️🙏
@user-hy6rt9ol5v
@user-hy6rt9ol5v 7 месяцев назад
येस्तो नि हेरोनी हुन्छ ।।येस्तो मान्छे लाई नल्याउनु है सर
@bikramsen7991
@bikramsen7991 7 месяцев назад
यो हो ग्लामर दुनियाँको असली औकात एकसमयमा जसका नामले मात्र पनी फिल्म चल्थे ति कुनै पनी कलाकारलाई अहिले कि चल्तीकि नायिकाले चिन्दैनीन् |
@rameshthapa7260
@rameshthapa7260 7 месяцев назад
आफ्नै छेत्रको सीनियर र चलेको कलाकार लाइ नचिन्ने , यो त अपमान भयो , ईन्डिया फिल्म लाइनमा सीनियर लाइ चिन्ने र ईज्जत कति गर्छन.. हाम्रो कलकर कठै 😢😢
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 7 месяцев назад
यो कार्यक्रममा नेपालको सान महाबिर पुन बोलाउन पर्च भन्नेले यो कमेन्ट लाइक गर्नुहोस्। हेरौ कोकोले महाबिर पुन मनपराउनु हुदो रैछ।
@KrishnaMahat-ce8ck
@KrishnaMahat-ce8ck 7 месяцев назад
ज्योति मगर जस्तो गायिका लाई मचै हिम्मतिलि र साहसि नारि भन्छु उनी जे बोल्छिन सहि बोल्छिन उनको हृदय सफाछ।
@aryanjerry8268
@aryanjerry8268 7 месяцев назад
छ्या उपसना तिमी त!! कुन छेत्र बाट आएकी हौ नानी तिमी लाजमर्दो
@ManojKunwar432
@ManojKunwar432 7 месяцев назад
प्रकाश सुवेदी दाई अब मेयर वालेन शाह ज्यू लाइ ल्याउनु पर्छ 🎉🎉🎉🎉
@hpnp9996
@hpnp9996 7 месяцев назад
Upasana is a cute, innocent looking and humble actor, much much likes ❤
@kuwarsaroj1670
@kuwarsaroj1670 7 месяцев назад
आफ्नै जिल्ला को परे र के गर्नु दिमाग मा गोबर भएपछि दिगज लाइ सम्मान र चिन्न सक्न्नु र जान्नु पर्छ
@pyuthanibikecarecenter9791
@pyuthanibikecarecenter9791 7 месяцев назад
यस्ता पाजी कलाकार भएर कलाकार लाई नै नचिन्ने थुइक्क🤮🤮🤮
@madansunar2181
@madansunar2181 7 месяцев назад
नाटक गरेकी हो । येले !
@pradipthakuri8408
@pradipthakuri8408 7 месяцев назад
sabae lae chinnu parchha vanne ni xina ni
@DreamsTek
@DreamsTek 7 месяцев назад
​@@pradipthakuri8408 सबैलाई चिन्नु भन्ने त छैन सर तर यहि क्षेत्रमा रहेर काम गरेका वरिष्ठ कलाकार झण्डै 10/12 वर्ष सम्म निरन्तर चलिरहेका कलाकारलाई चिन्न नसक्नु त लाजमर्दो हो । हामी दर्शक हौ र त सबैलाई चिन्छौ भनेसी एउटा हिरोईन भएसी अग्रज हिरोइन / हिरो चिन्नु पर्दैन जस्तो तपाईलाई लाग्छ र ? 🤔 यस्तो कदापी लाग्दैन होला पक्कै पनि 🙏
@manilabista4330
@manilabista4330 7 месяцев назад
@pradipthakuri8408 sabai ta paraa ko kura..jst in this program out of 12,she jst knew 1.🫣😂All the actors/ actresses shown over there were so popular not even flop.
@susmitalimbu7519
@susmitalimbu7519 7 месяцев назад
Haina kasto kosailai pani nachinnu re achamma xa yr😂😂😂
@GaneshRawal-mt3ej
@GaneshRawal-mt3ej 7 месяцев назад
कलाकार भैसकेपछि कोहिकोहि नचिने पनि अलि अलि चिन्नुपर्ने बिडम्बना पुरानो कलाकारहरूलाई सम्मान गरौ❤
@anujmishra5314
@anujmishra5314 7 месяцев назад
नेपाली कलाकार देखेर दया लाग्यो पुरानो पुस्ता दिग्गज कलाकारलाई चिन्न नसकेको देख्दा सायदा बलिउड र हलिउड तिरको चिन्नु पो हुन्थ्यो कि !!
@bikashjaishi5861
@bikashjaishi5861 7 месяцев назад
यस् कार्यक्रमको नियमित दर्शक मध्ये म पनि एक हुँ। यो कार्यक्रमको पर्खाइमा बसिरहेको हुन्छु है।।
@ibsking611
@ibsking611 7 месяцев назад
उपासना सिंह ठकुरी no 1 नायिका हुनुहुन्छ, नेपाल को । Upasana को Big fan यता हाहिर हौं ।
@RatnaBatha-jc8dq
@RatnaBatha-jc8dq 7 месяцев назад
जस्ले आफ्नो कामकर्यमा भयको अग्रज लाई नचिन्ने लाई त महान कलाकार भन्नू परेको छ कोहि कोहि नचिन्नु राम्रो हो तर सबै कोहि नचीन्ने लाई कसरी सफल कलकार भन्नु
@rajendrabaniya6030
@rajendrabaniya6030 7 месяцев назад
मनैबाट कलाकार हुन्छु भनेर आउने मान्छेले हो पुराना कलाकारलाई चिनेर अघि बढ्ने तर आफ्नै क्षेत्रको मान्छे नचिन्नु भनेको यो जस्तो लाज अरु हुने सक्दैन
@maushamlimboo9417
@maushamlimboo9417 7 месяцев назад
आज सम्म मा चिन्नु हुन्छ मा येस्तो चर्चित कलाकार हरु नचिन्ने पहिलो गेस्त उपसना थकुरी हो
@fatahmankind7093
@fatahmankind7093 7 месяцев назад
These days new young generation actors and actress should know the old actors as they are all in same field...
@roshansapkota7103
@roshansapkota7103 7 месяцев назад
आफ्नै क्षेत्रका व्यक्ति लाइ नचिन्नु ले अहिलेको जेनेरेशन को बास्तविकता देखाएको छ यस्तै हुन्छन अरुहरुपनि . बोलि मात्र मिठो अर्थ बुझेका हुदैनन् आदर सत्कार कसरि गर्ने थाहा नै हुदैन आफुले पाएको उपलब्धिको कारण आफु मात्र मान्छन ......आजकलका भुराभुरी हरु
@devrajdolakhali545
@devrajdolakhali545 7 месяцев назад
यस्का फिल्म अब बहिस्कार गर्न पर्छ
@user-iz8ol5qj8y
@user-iz8ol5qj8y 7 месяцев назад
Hoina kasaree kalakar huncha asto mancha haru Jo afu actress tey field hudha ni..mero desh
@user-em7gd5cw5b
@user-em7gd5cw5b 7 месяцев назад
धिरज मगर र उपसनाको खुस्माको प्रतीक्षामा छु।❤
@yogeshdevkota1789
@yogeshdevkota1789 7 месяцев назад
यस्तो छ हाम्रा नेपालि कलाकार को स्थिति..!!हैन हामिले त सानै देखि देखेका सुनेका कलाकार पनि नचिन्ने भनेसि कसरि कलाकार भाका हुन अचम्म छ बा..!😌
@limbusaran7297
@limbusaran7297 7 месяцев назад
जिरो रैछ कसरी हिरोनी भएछ कोनि
@user-xb3tp1vo4b
@user-xb3tp1vo4b 7 месяцев назад
My favorite parkash subedi auncle..❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 7 месяцев назад
रजतपट अंकल को कार्यक्रम नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤
@user-hr1wy9jk6i
@user-hr1wy9jk6i 7 месяцев назад
यस्तालाई कलाकार भन्दिनु पर्ने थैट
@PrakashSweetu
@PrakashSweetu 7 месяцев назад
नेपाली फिलिम खेल्छन नेपाली कलाकार नै चिन्दैनन वाह नयाँ कलाकार हरु 👏👏 अनि हामि यिनिहरु कै फिलिम हेर्छम 😂😂😂
@jeewanmahar.12345
@jeewanmahar.12345 7 месяцев назад
रजतपट अंकललाई मन पराउने जति सबै यता हाजिर गरम ❤
@milanpariyar9734
@milanpariyar9734 7 месяцев назад
Slc cheat chorera pass vaki hoixin kya pakkai😂😂
@saraswatikumal5433
@saraswatikumal5433 7 месяцев назад
मलाई चित बुझेन उपासना जि को कुरा ले अन्तवार्ता नगरेकौ राम्राे 😁😁
@IrfanKhan-hh4ov
@IrfanKhan-hh4ov 7 месяцев назад
कलाकारिता क्षेत्रमा लागेसि आफ्नो क्षेत्रको अग्रझरुको बारेमा पनि जानकारी राख्नु पर्छ ।
@dhirazbhatta6918
@dhirazbhatta6918 7 месяцев назад
Yasta pani kalakar xyaa
@pusparokaya6687
@pusparokaya6687 7 месяцев назад
Pull shaha pani linu paryo ankal
@yubarajkarkidoli7044
@yubarajkarkidoli7044 7 месяцев назад
कुनैपनी छेत्रमा जानुभन्दा पहिले त्यहाँको बारेमा राम्रो सग बुजेर जानुनै राम्रो हो येस्तो सिनियर कलाकार हरुलाइ नचिन्ने हैट जस्ले गर्दा तिमिहरु जस्तो हिरोनि आज नेपाली सिनेमा भन्दै हिड्दैछौ तेहि मान्छे हरुलाइ नचिन्ने
@chetansunar4478
@chetansunar4478 7 месяцев назад
सबै राम्रो लाग्यो तर अग्रज कलाकर्मीज्यूहरुकाबारेमा पनि थप अध्ययन गरेदेखि निकै राम्रो हुनेथियो उपासना जी ❤।
@yambahadur5925
@yambahadur5925 7 месяцев назад
खासै मज्जा आयन आजको प्रोग्राम हेरेर ❌❌❌
@Something_can_429
@Something_can_429 7 месяцев назад
Next episode ma bipana thapa Lai launu holaaa
@MRBNEPAL
@MRBNEPAL 7 месяцев назад
ल भोलि देखि सबै सङ चिनजान गर्नु है उपसना जि
@masta_kc
@masta_kc 7 месяцев назад
अग्रजप्रति सम्मान गर्न यि नयाँहरुले कहिले सिक्ने हुन्।
@bikasmagar92
@bikasmagar92 7 месяцев назад
Khai Kasto khal ko kalakar haru hau aafno xetra ko thulo kalakar pani nachinne k sarho hau 😢😢😢😢
@jaldobaldo9284
@jaldobaldo9284 7 месяцев назад
मलाई रजकपत अंकल को साहस एकदम मन पर्छ ❤
@ashakajimanandhar7251
@ashakajimanandhar7251 7 месяцев назад
Rajakpat hoina rajatpat ho
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p 7 месяцев назад
हाम्रो पुरानो लेजेण्ड कलाकार लाई अहिले को हिट हिरोइनले नचिन्नु भनेको लाज मर्दों कुरा हो नेपाली कलाकार हरु को औकात यहि हो
@user-ey7di8ug7i
@user-ey7di8ug7i 7 месяцев назад
येस्तो हो सकल चिनिन्छ तर नाम याद न हुदोरहेछ तर 1, 2 को मात्रै बाकी त याद हुनुपर्ने हो आज भोलि को भुरा भुरी लाई 😊😊😊😊 प्रकाश जि
Далее
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,2 млн