अत्यन्तै मर्म स्पर्सी दोहोरी गित जति सुने पनि धित नमर्ने दुबै टिम लाई नमन छ । सर्मिला जि को हरेक प्रस्तुति उत्कृष्ट र मन छुने हुन्छन् । सफलताको शुभकामना छ ।
चर्चित लोक गायिका शर्मिला बि सि बाहिनी र चर्चित गायक को निकै दामी दोहोरी यस्तै गरेर प्रगति गर्दै जनुस सफलता को कामना रोशन गुरुङ गोर्खाली हाल बिदेश 💕💕💕💕💕👍️👍️👍️💕💕💕
जति सुन्याे उतिनै सुन्न मन लाग्ने याे मिठाे गीतकाे सर्जक लगायत सम्पुर्ण तिमलाई विशेष धन्यवाद आभार प्रकट गर्दछु धन्यबाद र अर्काे भागपनि ल्याउनु पर्याे शिदार्थ सर