Тёмный

पूर्वउपरथी रमीन्द्र क्षत्री: `मेरो हत्या योजनाको जिम्मा प्रचण्ड र बाबुरामले लिनुपर्छ !´ 

Tikaram Yatri
Подписаться 173 тыс.
Просмотров 26 тыс.
50% 1

जीवन अनन्त छ, मृत्यु बीच-बीचमा आउने छोटाे विश्राम मात्र हो- सञ्जिव मल्लिक
#अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #dr.basantapanta
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: डा. रमीन्द्र क्षत्री- उच्च सैनिक अधिकारी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 74   
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 дня назад
हामी टिकारामजीको पुर्वजन्मको स्मृतिमा बनेको भिडियो हेर्न अातुर छौं भन्ने साथिहरुले लाईक गरौं त । टिकारामजी भिडियो बनाउन बाध्य हुनुहुन्छ । उहाँले बनाउछु भन्नुभएको थियो । बिर्सनुभए जस्तो छ । अब हामीले सम्झाउनु पर्छ ।
@laxmipandey383
@laxmipandey383 2 дня назад
पुर्वजन्मकाे स्मृतिका कुरा मनचिन्ते गरिने कुरै होइन ,ईश्वर हृदयबासि हुनले अाफ्नाे पुर्ण भक्तलाई अात्मसाक्षात्कार (नेटकनेक्ट) काे माध्यमले सिधा सम्पर्क गर्छन् ।उनको सानिध्यमा साधना हुन्छ ,शिक्षा दीक्षा (ज्ञान )प्राप्त हुन्छ ।यही माध्यमले पुर्वजन्मकाे स्मृति पनि उनलेे गराउँछन् ।अरु सबै भ्रम हो ।
@subashkhanal2492
@subashkhanal2492 2 дня назад
यो अवस्थामा पुर्‍याउने ति प्रचण्ड र त्यो बाबुराम ज्यानमारा हरुले यो कार्यक्रम पक्कै हेर्नेछन् भन्ने आशा गर्दछु।😢
@paradesi9113
@paradesi9113 3 дня назад
जर्नेल साहब सलाम छ। तपाँईको जीवन र जीवन प्रतिको दर्शन अनुकरणीय, प्रेरणादायी,र सलाम योग्य छ।माओबादी एउटा आतंकबाद थियो।नेपाली समाजका आपसी सद्भभावना, सहृदयीता जस्ता सुन्दर पक्षलाई भत्काएर हामी बिचमा गहिरो बदलाको भावना त्यसले रोपेको छ।राजनीतिक रूपमा यसका केही राम्रा पक्ष होलान वाँ नहोलान त्यसमा बहश हुन सक्छ । तर हाम्रो मौलिक पहिचान ध्वस्त गरेर नेपाली समाज भाँडिन पुग्यो । त्यसको मूल्य प्रचण्ड र बाबुरामका सन्तान दरसन्तानले पनि कुनै न कुनै रूपमा तिर्नु पर्ने छ।यो नेपालले लिएको अहिले सम्मको ऋण भन्दा पनि हामीलाई महंगो परेको छ।
@Shahi_thakuri
@Shahi_thakuri 2 дня назад
कठै बिचरा जर्साब हजुरको यो अबस्था देख्दा र हजुरले भनेको कुरा हरु सुन्दा दिशा पिसाब आएको थाहा पाउदिन तल नाईटो देखि तल कुनै भाग चल्दैन भनेको सुन्दा मेरो आशु थाम्न नै सकिन 😢😢😢😢 यदि माथि भगवान छन भने हजुरलाई दुख दिने अपराधीहरुलाई पनि यसरी नै तडपी तडपी मर्न परोस बिशेष गरि आतंककारी प्रचन्डे र बाबुराम 😡😡😡😡
@AnilDon-bm7bb
@AnilDon-bm7bb 2 дня назад
Prchabde tadpi raheko xa budi pani testai bhayer mari choro pani eka ek xori ani tyo papi prachade pani yastai tadpiyer maros
@omnamahshivaya3310
@omnamahshivaya3310 2 дня назад
such a strong and brave army. salute to you.
@chakrachand1410
@chakrachand1410 2 дня назад
गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्व गरेकै प्रचण्ड जस्तो नेतालाई चुनौती दिइनु अस्वाभाविक छ।
@madhubohara4993
@madhubohara4993 2 дня назад
नेपाली सेनामा सबै भन्दा राम्राे काम गर्नु भएका पुर्व प्रधानसेनापति पूर्णचन्द्र थापा ज्यूलाई पनि ल्याउनु पर्याे हजुर । जर्साबलाई पनि सलाम छ ।
@JhalakNathAcharya-t8g
@JhalakNathAcharya-t8g 2 дня назад
हजुरकाे अभिव्यक्ति सवै एक प्रकारले स्वागत याेग्य छ।राजा पृथ्वीनारायण शाह र महेन्द्र प्रतिकाे भनाई पनि अकाट्य नै छ तर महेन्द्र राजालाई नमान्ने पनि छन्।तर सारांशमा राजा महेन्द्र ठिकै हुन्। जननेता विपी प्रति राख्नु भएकाे दृष्टिकोण बुझ्ने र बुझ पचाउने वाहेक सवैलाई ग्राह्य छैन।विपीका वुवा कृष्णप्रसाद काेईराला नभएकाे भए विपीलाई राणा शासन हटाउने प्रेरणा प्राप्त हुँदैनथ्याे।जब राणा हट्दैनथे तब सम्म नेपाली जनता दास,नाेकर,रैती र जनावर वरावर हुन्थे।आज प्रजातन्त्र हुनुमा विपीकाे याेगदानलाई सराहना गर्नुपर्छ।सिद्धिचरण श्रेष्ठले याे स्वीकारेका छन्।समस्त नेपालीले पनि। हजुर भन्दै हुनुहुन्छ विपी विश्ववर भएकाे भए साहित्यिक विकास हुन्थ्याे।विपीले राजनीतिक चेतना फैलाएकाे अतिउत्तम कार्य हाे।यसमा आत्मा आलाेचना गरेकाे जाती। यदि कसैले तपाईलाई माओवादीले गाेली हानेकाे सन्दर्भमा राजभक्त र सेनाकाे उपल्लाे तहमा नभएकाे भए जर्नेल रमिन्द्र क्षत्रीलाई गाेली हान्दैनथे भन्दा श्रवणीय हुन्छ? तपाईकाे अरु विचार भने मन पर्याे।तपाईकाे कृति पनि पढौला।अन्त्यमा असहमत हुने अवसर दिनु भएकाे रहेछ।धन्यवाद।सवै अन्तर्वार्ता आनन्द लिएर सुने।
@saritarisal2018
@saritarisal2018 2 дня назад
Guest ko sound clear xaina . Mike right place ma bhayena jasto lagyo.
@shukadevneupane6524
@shukadevneupane6524 2 дня назад
माओवादीलाई यसै अपराधी भनेको होइन
@upendraghimire9904
@upendraghimire9904 3 дня назад
जर्साब! तपाइको सकारात्मकता ,साहस र विद्वता अनुकरणीय छ।सलाम जर्साब
@Udardil
@Udardil День назад
One of the best inspiring interview!❤❤❤
@Gurkhas.in.abudhabi
@Gurkhas.in.abudhabi 2 дня назад
Big Salute to our Maj gen-Ramindra Sir ! (Rtd), with respect !🖖🎉❤
@Goriborfamily
@Goriborfamily 2 дня назад
Good luck rabi dai😂
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 2 дня назад
❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️
@ajaymuktan162
@ajaymuktan162 День назад
जरसाब 🙏🙏
@premdhakal5812
@premdhakal5812 2 дня назад
सेना सधैं नेपाल र नेपाली को हितमा काम गरेको हुन्छ
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 2 дня назад
माओवादीको आक्रमणले धेरैसमय देखि शारीरिक अपंगता भएका बौद्धिक ब्यक्ति ।
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 2 дня назад
नेपाल आमाकाे जिउदाे सहिद हार्दिक नमन 🙏🙏
@shambhupdpokharel4686
@shambhupdpokharel4686 День назад
नेपालका राजामध्ये सबैभन्दा नालायक राजेन्द्र र बीरेन्द्र हुन् । समय , देश र बिदेशमा के भइरहेको छ भन्ने परिस्थिति आकलन गर्न नसक्ने ।
@shambhupdpokharel4686
@shambhupdpokharel4686 День назад
बिपीको पालामा कहि कतै भ्रष्टाचार भएको भए राजा महेन्द्रले बाकि राख्ने थिएनन् । आठबर्ष बिना पूर्जी जेल कोच्दा कहि कतै अदालतमा मुद्दा चलाइएन । प्रमाण भएको भए अदालतमा पक्कै मुध्दा चलाउथे । संकटकाल लाउदा गृहमन्त्री बामदेब नभइ खुमबहादुर खड्का थिए । जर्साबको स्मरणशक्ति ह्रास भएछ ।
@sabinashrestha7413
@sabinashrestha7413 2 дня назад
जीवन सुन्दर छ भन्ने शिर्षक सुन्दै मनमा आनन्द आउँछ वहाँकाे जिवनकाे भाेगाईमा कतिकाे साहसपूर्ण रहेछ त्याे हजुरकाे कार्यक्रमबाट हेर्न पाईयाे हजुरहरु दुबैमा सादर नमन 🙏🙏❤
@dibakarpant3390
@dibakarpant3390 3 дня назад
Thoughtful ! Jay Hos ! Jay Matribhumi !
@bishnuchhetri9412
@bishnuchhetri9412 2 дня назад
नेपाल मा इमान्दारिता पूर्वक काम गर्दा कसैको टार्गेट भइन्छ।नेपाली सेना को अब्बल अफिसर, कमान्डिङ् पनि एकदम राम्रो भयको मान्छे , माओवदी लाई हायल कायल पारेको हुँदा उहाँ टार्गेट पार्नु भा हो
@girirajdoranga4159
@girirajdoranga4159 2 дня назад
जीवन कति सुन्दर छ यसलाई सफल बनाउने काम हाम्रै हातमा सम्भव छ भन्ने कुरा जर्ज साहेवले दिनु भयाे अत्यन्तै राम्राे छ । जिउने अाफै हाे सकेसम्म सबैलाई हाैसला दिउ कसैलाई निरास नबनाउ । द्वन्द्वकाे घाउ कति जटिल छ भन्ने कुरा भाेग्नेलाई मात्रै थाहा हुन्छ ।
@somnathniraula6405
@somnathniraula6405 День назад
यस्तो अबिस्मरणिय सम्बाद सुन्न राम्रो लाग्यो आजै यक्ष प्रश्न पनि सुने
@rohitdeuja
@rohitdeuja 3 дня назад
BOLD AND BRILLIANT STATEMENTS .
@YuvrajGyawali-y6e
@YuvrajGyawali-y6e 2 дня назад
Dr bishal sitaula aamantran garnu
@kajigajmer4154
@kajigajmer4154 15 часов назад
Sachikai yo desh ekikaran garera bachaidine hamro pita prithivinarayan ra Mahendra raja Ani bp koirala jiu prati srada Suman xa
@khaginsharma1364
@khaginsharma1364 2 дня назад
Sir tapai ta prakhar nepali bakta spinal cord lai nepali mai vandeyako vaye savai nepali ley bujnib thye ki,hami NEPALI lai tapai ko nepali vasa prati ko lagav yeti Priya lakcha ki !
@chhabilaldumre7132
@chhabilaldumre7132 46 минут назад
पत्रकार पनि एमाले हुनुहुन्छ !!
@m.r.b.channel8972
@m.r.b.channel8972 День назад
अध्यात्मिक गुरु राज कुमार प्याकुरेललाई ल्याउनुपरो सर
@laxumansatyal224
@laxumansatyal224 3 дня назад
Raro. Bichar
@hirakauchamagar9165
@hirakauchamagar9165 2 дня назад
❤❤❤❤❤❤❤❤
@sushantsilwal3976
@sushantsilwal3976 3 дня назад
Salute
@Kcdilliraj
@Kcdilliraj 2 дня назад
❤❤❤
@somnathniraula6405
@somnathniraula6405 День назад
अझै सेना भित्र को राम्रो काम वा गर्नु पर्ने काम पनि अन्तर्बार्ता मा प्राप्त होस
@SurendraKumarbk-ns3ii
@SurendraKumarbk-ns3ii День назад
Rajabadi daka ho tadphi tadphi marchh agrim subkamana
@homgurung7189
@homgurung7189 3 дня назад
❤❤
@RajuBhandari-o2y
@RajuBhandari-o2y 3 дня назад
सलाम छ जर्जसाब🙋❤❤
@chhabilaldumre7132
@chhabilaldumre7132 47 минут назад
यस्लाई त्यतिबेला नै
@mahandevbhatt2680
@mahandevbhatt2680 2 дня назад
नेपाल आमाको बहादुर सपुतलाई शत शत नमन।
@chandrachetu159
@chandrachetu159 2 дня назад
Salute sir 🫡❤️
@akhileshshrestha1482
@akhileshshrestha1482 3 дня назад
♥️♥️♥️♥️♥️♥️♥️
@ganeshbdrgc9266
@ganeshbdrgc9266 2 дня назад
स्वस्थ र सकृृय रहाेस रमीन्द्र जर्सावकाे जीवन ।
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 3 дня назад
कति राम्रो स्मरणीय कुरा !
@shyamrajpandeya4359
@shyamrajpandeya4359 2 дня назад
धनी जरसाब
@kalidashadhikari3089
@kalidashadhikari3089 2 дня назад
🙏🏻🙏🏻🙏🏻🙏🏻
@DeepuSabuVlogs
@DeepuSabuVlogs 2 дня назад
रविको गुनगान गर्ने सम्पुर्णमा हार्दिक नमन् । 🙏🙏🌹🌹🙏🙏❤❤
@karkishantosh
@karkishantosh 2 дня назад
🙏🙏❤️❤️
@santoshacharya2056
@santoshacharya2056 2 дня назад
❤❤
@baburamgewali1678
@baburamgewali1678 2 дня назад
🎉
@musicismylife6095
@musicismylife6095 2 дня назад
Tatkalin Kathmandu in-charge KO thiyo Maobadi ko tahi ho officer Shoot garera badla linush...
@kamalbahador2169
@kamalbahador2169 2 дня назад
Sulute xa hjr lai
@NandakumarGurung-e3g
@NandakumarGurung-e3g 2 дня назад
जर्साप लाई सलाम
@NandakumarGurung-e3g
@NandakumarGurung-e3g 2 дня назад
जर्साप लाई सलाम
@MinParsad-wl9hm
@MinParsad-wl9hm 2 дня назад
Maobadeko jema baburam ra oarchndale lida sarkarle maobde mareko jima yasle linxa tyo ni sodam na gauka seda jantalai jaberjasti ta maobdeko buba ama xora xore daju vai ho vanar mareko jima yasle linxa sodam ta
@haribahadurpokharel8186
@haribahadurpokharel8186 2 дня назад
दुनियाँ गरिबका छोराछोरीलाई तडपाइ तडपाइ मार्दा पनि त दुख्यो होला नि तिमीलाइ जसरी नै दुखाइ सबैको एउटै हो
@nabaraj4016
@nabaraj4016 2 дня назад
Aaaha kasto mitho aatmabiswas ra sahas salam xa ❤!!
@mohanrai9825
@mohanrai9825 3 дня назад
गिरीजाले लिनेहो बेलैमा शान्ती कायम गरेको भए यो हुदैन थियो
@tajinrana383
@tajinrana383 2 дня назад
गिरिजाले होइन माओबादी भन्ने हत्यारा आतंक करी हरुले लिने हो त्यो भित्रको प्रचंडे चोर ले लिनु पर्छ के को लागि बन्दुक उठायो तेस्को परिवारको आसेपासरको मोजमस्तो को लागि हो को छ मा सँग सम्बत गर्ने माओबादी भन्ने पार्टी लाई तेसभित्रको केहि नेता बाहेक सब खाओबादी हत्यारा लुटवरा हुन्
@manojkedia644
@manojkedia644 2 дня назад
Salute sir 🙏🙏 Inspiring ❤️🇳🇵
@dilipchandrarana593
@dilipchandrarana593 2 дня назад
अनि सेनाले हाम्रा गाउका सोझासाजालाई घरमै घुसेर मारेको तैले जिम्मा लिने कि कस्ले ? अहिले सम्म अपाङ्ग भएका लाई जिम्मा कस्ले लिने
@ArjunAle-ts2ib
@ArjunAle-ts2ib 2 дня назад
ठगी संस्थाकाे ठग!
@tajinrana383
@tajinrana383 2 дня назад
कसलाई भनेको बुजियेन बुज्ने गरि भन्नु पर्यो तेस्को जवाफ मैले दिन सक्छु
@spinybabblercreation8720
@spinybabblercreation8720 2 дня назад
​@@tajinrana383ठगी संस्था भनेको नेपाली सेनालाइ होला । ठग भनेको रमिन्द्र क्षत्री ज्यु लाई होला पक्कै ।
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 2 дня назад
राजतन्त्र वादी गद्य ले माओवादी आन्दोलन दवाउनु प्रमुख भुमिका छ ,, याे डाका हाे तिम्रो ज्ञानेन्द्र शैली थियोे ?? क्षेत्री लाई मार्नु पर्थे अपराधी राजतन्त्र दलाली कुन क्षेत्री हाे?? म पनि क्षेत्री हाे भ्रष्टाचारी चाेर ।राज्यकोषबाट सम्पत्ति लुटपाट गर्ने हरुले 17 हजुरको जिम्मा जिम्मेवारी लिनैपर्छ ,, नेपाली सेनाका दलाली हरुले लिने कि नलिन? पुर्ब सेनाका भ्रष्टाचारी हरुकाे सम्पत्ति कति छ छानबिन गर्ने कि नगर्ने ?? अप्सरवादी चाेर ।पुर्ब राजपरिवार काे हत्या गर्ने याे क्षेत्री हाे ।प्रमाण दिन तयारी छौ हामी । तिमीहरू काे सुरक्षा कस्तो थियोे ?? इतिहास साचि छ । पुर्ब राजपरिवार काे हत्या गर्ने फेरि भाइलाई राजा मान्ने ?? लाज लागेको थिएन?? ज्ञानेन्द्र शाह काे toilet सफा गर्ने मान्छे हाे नेपाली सेना ??
Далее
On Air With Sanjay #232 - Puspha Kamal Dahal
1:06:33
Просмотров 270 тыс.
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
Просмотров 43 тыс.
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Просмотров 228 тыс.