पृथ्वी (भूमिराज) पूजा इलाम गूगल पोइन्टमा मनाइयो। बुद्ध धर्म संस्कार संस्कृति अनुसार विभिन्न सुगन्धित धूप धुवर पूजा पाठ भयो। लुङथा छेलुङ उडाएर नाग देवी देवताको पूजा सम्पन्न भयो। #gomdennews #news #funny #budhism
लौ पृथ्बी पुजा नागपुजा वा धर्मिपुजा भनेर उहिले हाम्रा बाजे बाबुले असार 8गते भुमिराज भनेर पुजागरी त्योदिन पेथ्बी शुदिकरनभनेर गर्थे। मलाई केथाहा योकेहो। तरआज यो मोबाईलबाट पृथ्बी पुजाभनेर गरी देखाईएको ले बिश्वासभयो। पृथ्बीपुजारहेछ ।