१ चैत २०८० पोखरा पैयुँखोला तमु समाज, पोखराको ४२ औं स्थापना दिवस समारोह २०८० चैत १ गते भब्यताको साथ सम्पन्न भएको छ ।।साथै पैयुँखोला तमु समाज, पोखराले आफ्नो ४२ औं स्थापना दिवस समारोह बीच Tpls केन्द्रीय समितिलाई बधाई सम्मान गरेको छ
17 сен 2024