Тёмный

पैसा नचल्ने गाउँ । पैचौको यस्तो अनौठो नियम Village of Gorkha Manaslu Circuit  

PURVI BLUES
Подписаться 798 тыс.
Просмотров 678 тыс.
50% 1

पैसा नचल्ने गाउँ, गोर्खा मनास्लुको छाक गाउँ, यसरी चल्छ पैंचो
Mountainous Village of Gorkha. Tradition of Chhak Village Nubri Manaslu
#manaslu
Please Watch our other videos
Villages Beneath Manaslu Mountains
• हिमाल मुनिका गाउँहरू V...
Gorkha, Villages near Budigandaki
• फिलिम देखाउने गाउँ || ...
Tsum Valley Trek
• लुकेको उपत्यका Tsum Va...
Village Near Tibet
• तिब्बत छेउको गाउँ || अ...
Manaslu Circuit Part 1
• हजार वर्ष पुरानो घर ॥ ...
Kaltaal Gorkha
• काल ताल KAAL TAAL || ग...
Manaslu Circuit Trek
• मनास्लु हिमाल घुम्ने य...

Опубликовано:

 

29 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 535   
@mamatamagar174
@mamatamagar174 3 месяца назад
सचिन सर लक्ष्मि सरको भिडियो पनि हेरेका छौ तर हजुर दुईजना बिना को भिडियो अल्ली खल्यो लागेको छ है ।🤘🤘🤘
@ParadiseJazeera
@ParadiseJazeera 3 месяца назад
खलासी पनि एकदिन ड्राइभर बन्छ भन्ने दृष्टान्त हो। सन्दर्भ: लक्ष्मी
@Timetravel126
@Timetravel126 3 месяца назад
tei ta sangai huda kati ramailo lagthyo ka bata ayo gadi feri😂😂
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 месяца назад
अब उहाँहरु मिलेर काम गर्नुहुन्न किनकि अ-आफ्नो छुट्टाछुट्टै च्यानल छ। अ-आफ्नो च्यानलमा काम गर्नुहुन्छु। अब दर्शकले दुख पोखेर काम छैन। हाम्रो देशमा सोसियल मिडियामा अन्तिमसम्म मिलेर काम गर्ने भनेको मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य मात्रै हो। मह जोडी।
@mrmanjil100
@mrmanjil100 3 месяца назад
Ho ne hajar dai❤❤
@allinoneproductions2021
@allinoneproductions2021 3 месяца назад
Laxmi sir ko channel ko nam k chha
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤GO ON SACHIN SIR.पेमा सर+मेडम ज्यू लाई सेवा ढोग छ,कुन्दनजी+लक्ष्मी सर को बारेमा जान्न पाउँदा खुशी लाग्यो सचिन सर I
@Anjana-jm7hj
@Anjana-jm7hj 2 месяца назад
Hah
@santabahadurrai5451
@santabahadurrai5451 2 месяца назад
सचिनजी, रमाइलो ग्राम्य जीवन देखाउनु भए वापत यहाँलाई साधुवादा हाम्रा नेपालीहरु दुर्गम इलाकामा अभावग्रस्त जीवन व्यतीत गर गरेर पनि सदैव खुशी हँसिला रसिला देखिन्छन्। अहिले गाँव घरमा परिचितहरु लाई घरी चिया टक्राउने चलन विलाई सक्यो। यअदि नेपालका ची दुर्गम क्षेत्रका मानिसहरुले अपरिचित आगन्तुकहा र मागीहरु लाई चिया पिएर जाने आग्रह देख्द लेन भइ सकेको अत यति सत्कार र संस्कार देख्दा मीथ जस्तै महसुस हुँदछ। जे होस् तपाईंको प्रस्तुत सराहतीय छ, साथै यहाँ ले बोल्नु हुने . विशुद्ध नेपाली भाषा शैली पनि। कारण आजका पिंढीले स्वभाषा लत्याई ब्रोकन नै भए पनि अंग्रेजीलाई अंगालेका छन्। अस्तु
@BSilam-sg7sq
@BSilam-sg7sq 3 месяца назад
अति राम्रो गाउँ
@dineshdayar7
@dineshdayar7 3 месяца назад
ढिलै भएपनि भिडियो ल्याएको मा धन्यवाद है सर ❤❤❤
@mitragurung1872
@mitragurung1872 3 месяца назад
अति सुन्दर भिडियो
@bhimmagar1643
@bhimmagar1643 3 месяца назад
Ati Sundar video jaya nepal 🙏 waching UAE
@prajwolmaharjan7058
@prajwolmaharjan7058 3 месяца назад
Watching from Bahrain 🇧🇭
@ujjwalraut4050
@ujjwalraut4050 3 месяца назад
Dami ❤❤❤
@Pashupati-l8t
@Pashupati-l8t 2 месяца назад
कति सुन्दर
@rojanbasnet5402
@rojanbasnet5402 3 месяца назад
लछ्मि सर र तपाइको chemistry मिल्छ कृपया दुबै जना मिलेर आगमि दिनमा video बनाइदिय हामि दर्शक अझै खुसि हुने थियम ।❤
@minugahatraj4049
@minugahatraj4049 3 месяца назад
Very nice 👍👍👍❤❤❤❤
@Thakuri-g5f
@Thakuri-g5f 3 месяца назад
❤❤❤
@upendrabista868
@upendrabista868 3 месяца назад
Dherair ramro Babu pazra karjiu dhanne bad Tika pur kailali
@gorkhalikhanal2644
@gorkhalikhanal2644 3 месяца назад
Yastai himali thauko vlog rakhnus dherai man parxa malai
@sabinkhadka1853
@sabinkhadka1853 3 месяца назад
dami sachin sir
@HaribahadurchetrieChetrie
@HaribahadurchetrieChetrie 3 месяца назад
Nice
@Arjuncity
@Arjuncity 3 месяца назад
Keep rocking dai big fan❤
@Susmathaksu283
@Susmathaksu283 2 месяца назад
❤❤❤❤❤❤❤❤
@suridpaudyal8908
@suridpaudyal8908 3 месяца назад
Kati bikat2 thau ma pani manab-basti hai ??
@santoshroka1902
@santoshroka1902 3 месяца назад
श्याउ कुहियर केहि भयन सर मान्छे कुहिनभयन😂😂😂
@mamatamagar174
@mamatamagar174 3 месяца назад
फोटो भिडियो खिच्ने मान्छे पनि धेरै राम्रो ।म पोखरा बाट हेर्दै छु है ।
@BikashThapa-ro5oy
@BikashThapa-ro5oy 3 месяца назад
Um k hoi
@KUMARRANAMagar-u9s
@KUMARRANAMagar-u9s 3 месяца назад
मेरो जिल्ला तिर पुग्नुभएछ
@shantikokhojima6040
@shantikokhojima6040 3 месяца назад
शहरमा घरहरु जोडिएको भएपनि उल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई चिन्दैनन् 🙂 तर गाउँमा घर हरु टाढा-टाढा भएपनि मान्छको मन जोडिएको हुन्छ, धन्यवाद सचिन सर 😊🙏
@deepabhattarai796
@deepabhattarai796 3 месяца назад
Ho ni hajur 🙏🙏🙏🙏🙏🧡👌🌿🍂🍂🇳🇵🔔🥰🌹🌹🍒💯💯👍👍💛💛💟💟💞💞💞🛎️💚💚🥀🥀💕🙏🙏🙏🙏🙏🙏🍏❤️❤️🍒🌹🌹🌹🌹🍂🇳🇵🌿🌿
@deepabhattarai796
@deepabhattarai796 3 месяца назад
Wow supper Kura so cute hajur 🙏🙏🙏👌💕💕💕💕💕💕
@motivationalsurajgiri924
@motivationalsurajgiri924 3 месяца назад
हैन यो दिदिले दिनभरी यहि युटुयुब चलाएर बस्नुहुन्छ क्या जुन भिडियो हेर्यो त्यहीँ कमेन्ट देख्छु त😅
@yatitamangofficial
@yatitamangofficial 3 месяца назад
❤❤❤
@bijaykhadka5880
@bijaykhadka5880 2 месяца назад
Dami system❤❤❤sirr
@KaliyugaGk
@KaliyugaGk 3 месяца назад
थाेपा थाेपा मिलेर समुन्ठबन्छ साथिहरु सबैले मलाई पनि suport गरिदिनु हाेला म पनि नयाँ नयाँ हाे हजुरहकाे सम्पूर्ण मनाेकामना पूरा हुनेछ जय श्री राम 🇳🇵🚩🚩
@ParadiseJazeera
@ParadiseJazeera 3 месяца назад
खलासी पनि एकदिन ड्राइभर बन्छ भन्ने दृष्टान्त हो। कुनै मनमुटाव होईन,छैन भने अन्यथा लिनु हुँदैन। सन्दर्भ: लक्ष्मी
@दिपेनराई-फ2त
@दिपेनराई-फ2त 3 месяца назад
नमस्कार, लक्ष्मीप्रसाद २\३वटा तपाईको भिडियो हेरेको छु स्वारमा तुक्का शब्दहरुको मिठाश छ,हजुरको बोली बचनमा,यू ट्यूबमा के लेखि ?? (सर्च गर्नूसर)।नमस्कार
@meerarai4430
@meerarai4430 3 месяца назад
स्युचिया त सह्रै मलाई मन पर्छ नि सेर्पा भासा नै बोल्ने रहेछ नि
@MrKewalrai
@MrKewalrai Месяц назад
यो पैसा नचल्ने गाउँ पनि माओवादी कमान्डर तथा पुर्व प्रधानमन्त्री प्रचण्डकै गाउँ हुनुपर्छ किनकि जसले देशलाई सिङ्गापुर बनाउँछौं भनेर ठुल्ठुला कुरा गर्छन् उनीहरुले गरेको वास्तविक उदाहरण चाहिँ यस्तै हुन्छ।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 3 месяца назад
सचिन दाईको व्लोगको पर्खाईमा थियो,बल्ला खुसी भए😊अब हेर्न सुरु गरियो।
@raikrishna-xs7wh
@raikrishna-xs7wh 3 месяца назад
purvi Blues ma @SHREYAGURUNG123ko comant bina apurna jasto lagna thalyo😊😊😊😊
@Dhanupriya952
@Dhanupriya952 3 месяца назад
Shreya gurung ji hami lai Pani help garnu la subscription badaidenu pareyo
@RanaDilasing-jx6wc
@RanaDilasing-jx6wc 3 месяца назад
❤❤❤❤❤wow
@reshamtamang032
@reshamtamang032 3 месяца назад
कुन्दन सर नमस्कार सर के छ हालखबर आजभोलित हाइ हेल्लो केही छैन भनेकोत एता तिरपो बिजि हुनुहुँदो रहेछ ल है सर बधाई छ 🎉🎉
@sarulamichhane573
@sarulamichhane573 3 месяца назад
लक्ष्मी सर र तपाईं सङ्गै भाको भए best हुन्थ्यो अलिक खल्लो लाग्छ सङ्गै नदेख्दा
@SubashRawal-zs7jh
@SubashRawal-zs7jh 3 месяца назад
Laxmi sir ko RU-vid name k hooo.
@santoshtamang5094
@santoshtamang5094 3 месяца назад
Parikrama ho​@@SubashRawal-zs7jh
@bindushrestha7095
@bindushrestha7095 3 месяца назад
परिक्रमा हो लक्ष्मी सरको
@Bissu.511
@Bissu.511 3 месяца назад
ल तपाईं र क्यामेरा म्यान को सहकार्य धेरै लामो सम्म चलोस छिटै 1m susb पुगेको हेर्न मन छ ❤❤❤
@jivantamang3381
@jivantamang3381 3 месяца назад
के कति कारण ले लक्ष्मी सर छुटेर गयो थाहा छैन तर भिडियोहरु राम्रो छ लक्ष्मी सर को जिन्दगीमा भन्ने थेगो र केही खल्लो महसुस भएको पक्कै छ🙏🙏🙏
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 3 месяца назад
हिजो कुर्दा-कुर्दै गर्दा पनि आएन ।।आज बिहान सर्छ पनि गरे तर पनि आएको देखियन .......बल्ल आयो हजुर-हरु को ।।।म नियमित दर्शक एकदम धेरै मन पर्छ.....सधैं कुरेर हेर्ने गर्छु। सधैं साथ अनि संमान रहिरहने छ.....।।🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 3 месяца назад
अत्यन्तै राम्रो कस्तो विशेषता भएको गाउँ मलाई त अति नै मन पर्यो ❤🎉😊
@ritakhadka2010
@ritakhadka2010 3 месяца назад
सचिन सरको क्यामारा मेनलाइ पनि देखन पाइयो अझै सुन्दर सुन्दर ठाउको भिडीयो देखाउनु होला👍️👌
@gjungkhanal4075
@gjungkhanal4075 3 месяца назад
हिजो कुर्दा कुर्दा आयन सुतियो आज छुट्टि धन्न आयो हेर्न सुरु गरियो सबैमा मनै देखी धन्यवाद अति सुन्दर हाम्रो नेपाल को भुभाग सदै यसरी हेर्न पाउ जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@dharmadhakal5793
@dharmadhakal5793 3 месяца назад
Herdai xu Laxmi sirko
@phapendarbhandari
@phapendarbhandari 3 месяца назад
100 K पुगेको हेर्ना कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्👈🇳🇵🇳🇵
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 3 месяца назад
Ma pani xu hai shathi haru malai pani support garnu hus
@phapendarbhandari
@phapendarbhandari 3 месяца назад
@@tilaramghartimagarofficial9424 okay back
@phapendarbhandari
@phapendarbhandari 3 месяца назад
Okay​@@tilaramghartimagarofficial9424
@Pibanmagar200
@Pibanmagar200 3 месяца назад
सचिन सर को भिडियो छुटाऊने त कुरै भएन उता लक्ष्मी सर काे नि भिडियो सुरू बाटै हेरीरहेकाे छु दुबै जना सर हरू भिडियो राम्रो लाग्छ जति हेर्यो उति मज्जा आउने । ❤❤❤❤
@ShivachandraKarki-th1oe
@ShivachandraKarki-th1oe 3 месяца назад
याे शृखला अाउन अलि ढिला भयाे तर पनि अायाे खुसी छाै
@surendrarana3089
@surendrarana3089 3 месяца назад
सचिन सर धेरै पछि हजुरको ब्लग हेर्ने मौका मिल्यो । खुशी लाग्यो हौं । कुहिरेभीर पाल्पा बाट ।
@malashrestha3187
@malashrestha3187 3 месяца назад
Tyahi vaneko jindagi ma gutuntung laxmi sir individual vloger hunu vayo but mmc entertainment ma hideko dekhrko chu ni..kabre ko bethan thau tira ho ni...😂😂😂😂😂😂😂😂
@Dipakmaden
@Dipakmaden 3 месяца назад
अब ताप्लेजुङ/पाचथरमा सिमानामा अवस्थित तिम्बुङ पोखरिको पालो है ❤
@alinarai2053
@alinarai2053 3 месяца назад
अति सुन्दर ठाँउ र हजुरको video sachin sir love it👌👌💥💥❤️❤️
@Arjungamer88
@Arjungamer88 3 месяца назад
निरन्तर हेर्छु साउदी अरब देखि लक्ष्मि सर सङ र सचिन सर हुदा अझै भरपुर्ण रमाइलो हुन्थेयो तर पनि निरन्तर दिनु होला निरन्तर हेर्ने छु लक्ष्मि सर लाई नि सुभकामना❤
@sunilrai9346
@sunilrai9346 3 месяца назад
धन्यवाद सर हजुरले लछ्मि सरको बारेमा जानकारी दिनुभएकोमा।
@SonikrajTamu-es7cg
@SonikrajTamu-es7cg 3 месяца назад
woooo shachiN ji & Laxmi ji को छुटानाम भएको रहेछ र लक्ष्मी जि भोजपुर खोटाङ तिर देखिन्छन् anyway good luck .
@modelmultipurposeco-operat8902
@modelmultipurposeco-operat8902 3 месяца назад
सचिन सर लक्ष्मि सरको भिडियो पनि हेरेका छौ तर हजुर दुईजना बिना को भिडियो अल्ली खल्यो लागेको छ है Laxmi Sir Lai Feri Yetai Leraunu Paryo Sir
@KhesmanTamang
@KhesmanTamang 3 месяца назад
आज धेरै सुन्दार गाउँ सुन्दार घर हरु देख्न पयो खुसी लाग्यो अरु कुरा मलाई चिता नबुजेको घर भित्र जुता चाहिँ नलागे भए हुन्थ्यो 🇳🇵🇳🇵🙏🙏🙏🙏
@gunduvlogmsr3741
@gunduvlogmsr3741 3 месяца назад
गाउँको भिडियो हेर्नु कति राम्रो लाग्यो तर जुत्ता लगाएर गलाईचामा बसेको देखेर मलाई पट टक्कै मन परेन है
@KhesmanTamang
@KhesmanTamang 3 месяца назад
@@gunduvlogmsr3741 मलाई नि मन परेन सर
@BharatkarkiKarkibharat
@BharatkarkiKarkibharat 3 месяца назад
very.good.valleg
@Binu364
@Binu364 3 месяца назад
❤❤
@rajankhatiwada1738
@rajankhatiwada1738 3 месяца назад
🙏🙏❤️❤️❤️❤️❤️🎉🎉🎉
@maheshbista4950
@maheshbista4950 3 месяца назад
अति राम्रो छ सर ,सचिन सर, लछिमी सर सबैको भिडियो हेरेको छोऊ
@rbruchal9685
@rbruchal9685 3 месяца назад
Sachin Neupane and Bhagya Neupane Daju bhai ko eutai channel hunu parne thiyo ajha raamro hune thiyo ahile bhagya chinama xa sachin nepal ma good luck.
@ArjunMukhiya-s1x
@ArjunMukhiya-s1x 3 месяца назад
कुन जिल्ला र ठाऊ पनि प्ररशट्री सग जनाऊने गर्दा राम्रो हुने थियो कि अलिक😎😎😎
@yojanraisottmaa5350
@yojanraisottmaa5350 3 месяца назад
Thanks for subcribre❤❤
@amritprasadbawan6749
@amritprasadbawan6749 3 месяца назад
नमस्कार सचीन भाई तपाईले सबै ठाउॅ अभलोकन गराउॅनु भयो नेपाल देखाएर हामीलाई अनुभब र्गनु भाएको छ
@santoshks316
@santoshks316 3 месяца назад
लक्ष्मी सर बिना त मज्जाले सजाईएको तरकारीमा नुन नहालेको जस्तो पो भयो त !
@dhanmagar2288
@dhanmagar2288 3 месяца назад
मेरो घर पाल्पा हो आफ्नो नेपाल भरी घुम्न नसे पनि हरेक युटुबर हरुको vog हेरि रहन्छु आफ्नो नेपाल को विभिन्न गाउँ ठाँउ हेर्न पाउदा खुसी लाग्छ धन्यवाद छ सर भिडियो मार्फत बाट आज गोर्खा देखाउनु भयो
@bishalsinjali3923
@bishalsinjali3923 3 месяца назад
Kina dhilo aayo video?
@BhupendraRai-cl5xj
@BhupendraRai-cl5xj Месяц назад
मुद्रा बिनिमय सामान सङ्ग सामान सातासात गर्नु लाई मुद्रा बिनिमय भनिन्छ ।
@bharatshrestha8815
@bharatshrestha8815 2 месяца назад
मलाइ कुकुर सारै ग्यानी लग्यो video ni dherai ramro lagyo sir yastai yastai rmailo video hernu man lagyo
@musivlogs-oo6nz
@musivlogs-oo6nz 3 месяца назад
नमस्कार दाजु 🙏🙏🙏
@mukeshshahi8624
@mukeshshahi8624 3 месяца назад
Beautiful video🎥👍 # Laxmi nji ko # Parikalpana Chenal maa# hajur ko # Naya# purano# video🎥 hunchha😅
@Sp-vlogs556
@Sp-vlogs556 3 месяца назад
हामी पनि सबै सना सना युटुबे साथि मिलेर अघि बढ्याै सहयोग गर्नुहाेला ❤❤
@SrishtiGiri1
@SrishtiGiri1 2 месяца назад
Yes
@Sp-vlogs556
@Sp-vlogs556 2 месяца назад
@@SrishtiGiri1 ❤️
@thubten65
@thubten65 3 месяца назад
bideshma gayer tunba khayer tunbako bot kasto hunxa baneko jastai baihaleni nun khayer yetro hudapane nun kasto hunxa re😂😂😂😂😂 kati hasnu
@okOk-sm7mq
@okOk-sm7mq 3 месяца назад
धन्यवाद 🎉
@SureshTamang-o9v
@SureshTamang-o9v 3 месяца назад
हाम्रो देशकाे कुना,कन्दराहरु देख्न पाउँदा अति शुन्दर लाग्छ,,स्वर्ग झै लाग्छ । मलाई लाग्छ हाम्रो देश god gift नै हाे तर याे देशकाे नेताहरुलाई भने एकै ठाउँमा राखेर ईटा भट्टामा हाल्नु पर्ने।। हाम्रो देश ,,शुन्दर देश।।।
@PhadindraGhimira
@PhadindraGhimira 3 месяца назад
सचिन,भाइकाे,सबै भिडियाे,रामाेृ,छ,म,चाहिँ,झापाबाट,हेदेृछु।
@kendragurung439
@kendragurung439 3 месяца назад
Teta ko simi t yekdam mitho.hunxa.aalu.pani uwa pani
@sabigyadahal
@sabigyadahal 3 месяца назад
Bihan bihan sundar gauko darsan garna paiyo maja aayo tara laxmi sir nahuda khallo lagyo
@binayathapa6200
@binayathapa6200 3 месяца назад
म त त्यो गाउँ पहिले नै पुगेको, सेराङ गुम्बाको फोटो पनि छ
@dineshbhandari1336
@dineshbhandari1336 3 месяца назад
एकदम सम्झना लक्ष्मी सर उहाँको भिडियो नि सबै हेर्छु म
@kamalkumal838
@kamalkumal838 3 месяца назад
एकदमै राम्रो भिडियो छ सर बिदेश बाट हेर्दा त अझ उत्कृष्ट लाग्छ incredible nepal❤❤
@aryalrms
@aryalrms 3 месяца назад
laxmi sir ko video pani herirako xu ramro xa
@NishaPraza
@NishaPraza Месяц назад
Laxmi sir ko you tube channel name piz ❤
@aryalrms
@aryalrms Месяц назад
@@NishaPraza parikrama
@NishaPraza
@NishaPraza Месяц назад
@@aryalrms thank you 😊
@DhurbaTiwari-ld4rr
@DhurbaTiwari-ld4rr 3 месяца назад
Sir Namaskar🙏🙏. Dhilo ayo tara kada ayo❤❤.
@ramprakashrai2844
@ramprakashrai2844 3 месяца назад
Rejoiced in this new episode. Thank you Sachin Neopaney Sir.
@Ar.Rajesh
@Ar.Rajesh 3 месяца назад
maile ni sodnu lageko thiye laxmi sirko barema
@kamalpokhrel3742
@kamalpokhrel3742 3 месяца назад
बिहीबार राम्रै कुराइ भो नि यार यसपाली। ढिलो भए नि कडा आयो धन्यवाद ।
@sushilrai5047
@sushilrai5047 3 месяца назад
धेरै दुख गर्नु भएको लाग्छ मलाई धन्यवाद 🙏🙏♥️♥️♥️
@Hunter9777
@Hunter9777 3 месяца назад
त्यहाँ नेट को पानी को सुविधा के कस्तो छ सर त्यो पनि जानकारी पाउन
@parshuniroula9380
@parshuniroula9380 3 месяца назад
मलाइ सुरु देखी नै था थियो अब लक्ष्मी स र को पखेता पलायो भनेर हा हा 😂😂😂😂
@PhaliGurung
@PhaliGurung 3 месяца назад
एकदमै राम्रो र ठिक छ सचिन जि ! जस्ता को तस्तै भिडियो हेर्न पाइयो यूके बाट। शुभकामनासहित आज लाइ बिदा।
@sonamgyalchen1001
@sonamgyalchen1001 3 месяца назад
nice video..katti man paryo
@Mathminded1
@Mathminded1 3 месяца назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@manbahadurshrestha3356
@manbahadurshrestha3356 20 дней назад
@@
@surenrai9052
@surenrai9052 3 месяца назад
Sai🎉❤
@RameshBogati-i7e
@RameshBogati-i7e 3 месяца назад
ए आयो के आयो मेरो मन पर्ने भिडियो सचिन सरको पुर्बि ब्लुज आयो पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु ल अब हेर्न शुरु गरियो
@bishalxyz2620
@bishalxyz2620 3 месяца назад
स्वर्ग हो मेरो देश😊
@sandiptamang2180
@sandiptamang2180 3 месяца назад
Etid गरेर backtone मै one of the best हुन्छ
@GRNepal-dn8yd
@GRNepal-dn8yd 3 месяца назад
❤❤❤
@lilsarki4574
@lilsarki4574 3 месяца назад
Sir ,your Nepali language is very clear and nice. I appreciate it.I know you are very educated teacher. I hope such video will continue in future.
@heemadulal5721
@heemadulal5721 3 месяца назад
फरक किसिमको भिडियो हेर्न पनि सार्है रमाईलो भयो। Will love to see more this kind of videos🤩❤️
@PritiLimbuni
@PritiLimbuni 3 месяца назад
Laxmi dai ra Sachin dai duijanai saggai huda jhan Ramro dekhthiyo❤❤j vyeni khusi lagx hjrko vedio herda😮
@camilalll7894
@camilalll7894 3 месяца назад
Dherai dherai dhanebad sachin ji dherai ramro lageyo gau hamro Nepal ati sundar cha
@lamasherpa3980
@lamasherpa3980 3 месяца назад
Laxmi sir ra sachin sir ko bisaya ma kura balla clear bho sachin sir khusi lagyo malai dherai kautuhalta thiyo kina sanggai xaina vanera 😊😊😊
@premshrestha1343
@premshrestha1343 3 месяца назад
राम्रो छ
@ambahadurgurung921
@ambahadurgurung921 3 месяца назад
Nice 👌 video thanks ❤
@aneelmaharjan1628
@aneelmaharjan1628 3 месяца назад
Laxmi sir huda video ma, sun ma suganda jastai hunthyo... halka ramilo, badmas, chatur kasto ramailo lagthyuo really hai... But sachin sir ko video ma bajne background music vanee sachai ramro, sunerakhu jasto lagxa malai...
@LalitaLimbu-n4y
@LalitaLimbu-n4y 3 месяца назад
😂🌹🙏sir sachin ji hjr ko vedio hern pauda d. hari ramro lagyo hjr le Aafano shati haru cina .unu vaye ko ma pani dhari ramro lagyo .hjr haru ko gau kati ramro Safa sugar rahe xan.u. us mati hjr haru lai vot .e ciya yeti lamo ke ho gargar gari bana yer d .inu vayo ni ciya .herd .a kati ramai lo lagyo. hau.r bahira ko duniya ta mali Aasa dai nai m .an paryo.kasto ramro tau ho ni....🙏🙏🥱🥱 Kati safsugar vaye ko Aanauto duniya lagyo. ma H.K bat hjr haru lai herdai xu.hai.baki.Aar.
Далее
"Когти льва" Анатолий МАЛЕЦ
53:01