Тёмный

प्रचण्डका अनौठा उथलपुथल, देश हार्दा उनी जितिरहे, ओरालो यात्राको कथा... ।। Tathya Talas Epi 5 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 3,8 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

8 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 32   
@jhabimagar5446
@jhabimagar5446 8 часов назад
महान जननेता कम्रेड प्रचण्ड जिन्दावाद नेकपा माओवादी केन्द्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SingerChetanGotame
@SingerChetanGotame 8 часов назад
तिमी जाँठाहरु जति भुके पनि केही खुल्किने वाला छैन जाँठा जाँठिहरु एमालेका झोले पत्रकारहरु फेरि सुरुभयो माओवादी र प्रचण्ड लक्षित षड्यन्त्र
@sandeshkhanal2050
@sandeshkhanal2050 8 часов назад
नेपाली जनता ले चिन्न नसकेको हिरा
@inspiregeneralknowledge
@inspiregeneralknowledge 8 часов назад
❤❤❤Prachanda is a king and tiger of nepali politics
@hiranyarajsharma3210
@hiranyarajsharma3210 8 часов назад
झिंगाको श्रापले डिंगा मर्दैन !
@roshantiwari890
@roshantiwari890 Час назад
पत्रकार बरु सिधै भन्नुनी म प्रचण्ड र माओवादी बिरोधी हु।
@bhuwanthapa8981
@bhuwanthapa8981 5 минут назад
प्रचण्ड पथ जिन्दाबाद ✊✊✍️
@indraKumar-g1r
@indraKumar-g1r 7 часов назад
अमले को पत्र कार रै छ
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 5 часов назад
ख्याल् ख्यालमै दिल बस्यो कान्छी साली भने जस्तै हो भ्रष्टाचार ले देश डुबानमा छ् नेपाल अहिलेसम्म विश्व सबै पुरानो देश श्री ५पृथ्वीनारायण शाह एकीकरण निर्माता ले निर्माण गरेको देश हो कसैको अधीन थिएन विकासित नेपाल हुनुपर्ने हो तर भ्रष्टाचारी रास्ट्रघाती नेता पाएका हौँ हामी जनता ले आशा गर्नु
@राष्ट्रवादी1
@राष्ट्रवादी1 8 часов назад
राष्ट्रवादी साथि हरु पार्टी को झोला बोक्न छाडौं नेपाल को नयाँ पुरानो सबै ठग र फटा हुन अब यो संविधान ले देश धोस्त बनाउँदै छन् अब नेपाली हरु अन्धभक्त हुने हैन भन्ने साथी हरु हाम्रो अभियान म जोडिनु होला ❤🇳🇵
@राष्ट्रवादी1
@राष्ट्रवादी1 8 часов назад
नेपाली हरु नेपाल लाई नेपाल बनाउ देश युवा हरु रितौ भयो ❤
@SunilPatil-m5p
@SunilPatil-m5p Час назад
Good
@NabarajRai-l8w
@NabarajRai-l8w 8 часов назад
त्यो देशको लागि जनयुद्ध थिएन , भारत प्रचण्ड को लागि थियो, अहिलेको भाजापाको शक्तिले शक्ति हो, इन्डियन काङ्ग्रेसको सत्ता अहिले हुन्थ्यो भने बाबुरामको माओवादी पार्टी कब्जामा हुन्थ्यो ।।
@PratapKc-b7p
@PratapKc-b7p 3 часа назад
यसको विश्लेषण कस्तो छ भने पुरै नकारात्मक भन्दा अरु केही छैन् नेपालको परिवर्तनमा प्रचण्डको भूमिका सबै बिर्सिएर कांग्रेस र एमालेहरू सत्य हुन भन्ने भान दिइएको छ देशका भूभाग र नदी नाला बेचेर खाने कांग्रेस एमाले उसलाई ठीक लागेको छ हो प्रचण्डमा केही कमजोरी छैन् भन्ने सवाल भने होइन तर प्रकारको नाममा पार्टीको झोला बोक्ने पत्रकारिता अनि निश्चित आरोप लगाएर पैसाको पाँचै लाग्ने काम ठीक होइन
@Shovapadey2065
@Shovapadey2065 Час назад
Prachand is making the country poorer.He is also resposible to dicoourage young Nepali to work in Nepal and to paralize all development institutions in Nepal
@prakashlimbu102
@prakashlimbu102 Час назад
एमालेको झोलेले तयार पारेको विश्लेषणात्मक रिपोर्ट, प्रचण्डको सकारात्मक पाटो लुकाएर नकारात्मक नकारात्मक पाटोलाई मात्र देखाईएको छ । यस्लाई भन्छ झोले पत्रकारिता।
@बुध्दकोदेशनेपाल
एमालेको कार्यकर्ताको रोहिलो 😂😂😂 सक्दैनौं अब त झनै सक्तैनौ क्या ।
@rajbudhaMagar-d6g
@rajbudhaMagar-d6g 6 часов назад
बिचरा भोतर हरुलाइ मासु भात रकसि बांदन सकेन छ है त्याही बयर 32 मा जर्यो अरुले धेरै लिउनु को नतिजा त मान्छे शरणार्थी बनायर कल कारखाना कोलेप्स गरेर नयाँ प्लेन किन्छु बनेर पुरानो लियर कंही त चिया बगान बेचेर अकुत समपती कमायर बोतर किनेछ्न नि त्याही बयर शीत संख्या बदेको रैछ नि भात मासु पचायर
@jawansinghtamang
@jawansinghtamang 7 часов назад
💯💯💯💯💯💯💯
@prakashvishwakarmavishwaka7147
@prakashvishwakarmavishwaka7147 7 часов назад
एमाले का झोले पत्रकार हरु खबर दार केपी चोर देश छोड कामरेड प्रचण्ड जिन्दावाद नेकपा मावबाद
@sudipshahu8795
@sudipshahu8795 8 часов назад
Sosak sasak lae taha laune hun
@SKYBLUESKY-i2i
@SKYBLUESKY-i2i 6 часов назад
Bikau patrakar haru ko kami xaina Nepal timi jasto mahila haru Lai ayha samma lyako ho na birsam
Далее
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн
🤔Угадай постройку | WICSUR #shorts
00:59
ПЛАН ПРОТИВОДЕЙСТВИЯ МЕДВЕДЮ.
00:28
Machine Learning for Everybody - Full Course
3:53:53