रैती जनता ,नागरिक जे भए पनि कसलाई मत दिएर पढाइदिनु पर्ने हो अनि त्यसले पनि साचो अर्काको हातमा भए ,नागरिक भएर मत दिएर जिताएर पठाए पनि के काम भयो त हामी नागरिकको लागि
अब त बुझ्यौ होला नि यो लठुवाको क्षमता..VC बनाएन भनेर रुन्थ्यो, अहिले एउटा आवेदन दिने ल्याकत राखेन यसले...यो भन्दा अब्बल अब्बल प्रोफेसर देखेर डरायो यो झ्याक्ने...यसको काम २४ घण्टा युट्युबमा नकारात्मक टिप्पणी गर्न बाहेक अरु केही छ भने मलाइ भन्दिनुस...यस्ता ल्याङ्ग्रेलाइ प्रोफेसर र बिष्लेषक मान्दिनु पर्ने हामिले....यसको हैसियत थाहा पाएरै यसलाइ कुनै पनि मुलधारका मिडियाले बोलाउदैनन...सत्य यहि हो, कसैलाइ रिस उठे मलाइ केही फरक पर्दैन
होला सुरेन्द्र केसी साहेव उहाँलाई,तेसो भने होला।मान्छेले भन्छन् ,राजनीतिमा अनेक भन्छन्,मैले पहिला सुरेन्द्र केसी उहाँलाई राप्रपा पार्टीलाई सुरेन्द्र साहेव उहाँलाई एउटा सुहाउँदो पद देउ भनेर सल्लाह देको मैले ।राप्रपा पार्टी सपोटर पनि भनेको सुरेन्द्र केशी उहाँ अाफै राष्ट्र पति पनि नहुने भन्छन्।
प्रचण्ड ले यो सुरेन्द्र केसि कहिल्यै केही बन्न सक्दैन भनेर सहि भबिस्यबाणी गरिदियको रैछ , चुनाब आउँछ चुनाब लड्न जानुहुन्न ,त्रिभुवन बिश्वबिद्धालय मा भिसी मा खुल्ला प्रतिस्पर्धा बाट माग खुल्छ त्या आफ्नो योग्यता देखायर भिड्न जानुहुन्न अनि कसरी जीवन मा केही बन्न सकिन्छ त 😀😀😀
girija le lokman singh karki lai sachib banauda...rajina ma dine Baldeb sharma majgaiya hun...dang kshetra no.3 tatkalin bela ko...aadarniye dr.Surendra sir
Sabai Sata ko moha le garda ho.Nidera Des lai maya garne Des Vakata Neta haru ko hi chaina,Sarkar ma basne afe vrasatachara garne,Karbahi gare ko jasto garne,Mukhaya Thula Tauke lai kahile karbahi nagarneTA ho Ni?Tyasele iniharu lai Sata bata hatau,Hena vane Sikimikarana,Phisikarana tira jane nai ho.
Dr KC sab babu ram xe mahine PM huda vanekai ho chabi t katai hudo raixa vanera khub vairal vako ho 🙏🙏 zati ufre pni kehi hudain yo Desh ma .... Sadhai party neta haru le uhi maxa maxa vandai vyaguto dekhaudai ullu banaudai xa raiti haru lai 😅😅