Тёмный

प्रचण्डको राजिनामा माग्ने एक एकलाइ जवाफ - ओली जी कतिदिनको लागि हो ? म पनि हेर्छु Prachanda | Kp Oli 

Wave Nepal
Подписаться 533 тыс.
Просмотров 156 тыс.
0% 0

प्रचण्डको राजिनामा माग्ने एक एकलाइ जवाफ - ओली जी कतिदिनको लागि हो ? म पनि हेर्छु Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Today News
#prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 357   
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i 16 дней назад
गीरीवन्धुमा ओली जेलजाने डर एमाले वन्धुहरुलाई र श्रीमती जेल जाने ,राष्ट्रीय भाउजु,प्यारो मटन काजी देवर जेल जाने डर कङ्गरेशलाई र विदेशीलाई आ आफ्नो गोठालो कुर्शीमा राखेर आफ्नो स्वार्थ पुरा गराउने चाहना यही मात्र हो अहीलेको जुहारी।
@Shyamroka-cw1su
@Shyamroka-cw1su 16 дней назад
यो काङ्ग्रेस र एमाले हुनु नै देशको लागि दुर्दशा हो
@subhashgurung3719
@subhashgurung3719 16 дней назад
Ani maobadi?
@LoveNepal-u4z
@LoveNepal-u4z 15 дней назад
याे हत्या हिङ्सा र आतङ बाट आयकाे माउबादि भन्ये ठिक हाेला हाेईन त 😅😅😅😅😅
@Bhimzeerelvlog
@Bhimzeerelvlog 15 дней назад
अनि यो प्रचन्दे हत्यरा चै दुध ले नुहायेको हो र?
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 15 дней назад
​@@Bhimzeerelvloghtya graune timai amale kangres le ho maobadi je gryo tesko ek xeupni timra party amale kangres le greko xain
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 15 дней назад
​@@Bhimzeerelvlogvtstachr ko pax ma bolne pani vrstchari ho time pani vrstchariho
@Hkalpit
@Hkalpit 16 дней назад
किन दिने राजिनामा ....नैतिकता हिन हरुले नैतिकता को कुरा गर्न सुहाउँदैन 😅
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 16 дней назад
यी भ्रष्टहरुलाई नैतिकता देखाउन जरुरी छैन,प्रधानमन्त्री ज्यू।
@madhumugatati6354
@madhumugatati6354 16 дней назад
नैतिक हिन देउवा र वलिका झाेलेहरु अब प्रचन्डलाइ नैतिक सिकाउदैछन
@PrakeshNembang123
@PrakeshNembang123 16 дней назад
लोक तान्त्रीक पदती मा जग्गा जमिन बेच्ने काम् गर्ने भ्रस्टचार गर्ने लाइ जेल हाल्नु पर्छ भन्दा सरकार नै ढाहल्ने ।कस्तो लोक तन्त्रीक पदती हो ।
@tilakbohara3614
@tilakbohara3614 16 дней назад
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@tilakbohara3614
@tilakbohara3614 16 дней назад
😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@harikumarpokhrel408
@harikumarpokhrel408 16 дней назад
देश र जनता को बिकास को लागि प्रधानमन्त्री प्रचण्ड ले जति अरु नेता हरु ले गर्न सक्दैनन् सबै को जय होस्
@crazywrld.386
@crazywrld.386 16 дней назад
Teri machikney jholey bharat ko gulamm ho
@deeptamang1198
@deeptamang1198 16 дней назад
एमाले बेमाले नपोथी न भाले थु थु थु गिरि बन्दु ले गर्दा भोटानी टिकापुर जङा सुन देखि नुन सम्म बिर्सेछ ?थुक्का भ्रष्टाचारी चोर हरु?एस्ता हरुले कसरी बन्छ ।देस भ्रष्टाचारी चोर को सन्तान ले?rip rip rio
@Pemchhiritamang55
@Pemchhiritamang55 16 дней назад
इ तीन जना मध्य प्रचण्ड नै हो देश र जनता को बिकास गर्ने । प्रचण्ड ले जति अरु नेता ले गरेको छैन जस्तो लाग्छ मलाई
@bijayp3i
@bijayp3i 16 дней назад
अल्पमत ले नै अब प्रचन्ड पद को सरकार बन्नेछ अब जो कराए पनि केही हुनेवाला छैन जय प्रचन्ड पद जिन्दाबाद भेडा हरु अल्मल मा न पर भोलि पछुताउलास प्रचन्ड नै यो देश को लागि उपयुक्त नेता हो
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w 16 дней назад
दोसिलाइ कार्बाही गर्ने भन्दा सर्कार ढाल्ने जनताले बुजिसकेका छन ८४ मा जनताले देखाउने छन
@LoveNepal-u4z
@LoveNepal-u4z 15 дней назад
८४ मा माउबादि सकियर जान्छ
@user-ck2os5lh3k
@user-ck2os5lh3k 16 дней назад
एमाले साच्चिकै अातियकाे हाे त🎉🎉🎉🎉
@Jackmgr1255
@Jackmgr1255 16 дней назад
तिमी माचिक्निहरुलाई कुर्सिको लागि पथाएको हो त्यहाँ ❤❤❤❤आउलास फेरि चुनावमा
@karanbhul4749
@karanbhul4749 16 дней назад
यो देसमा प्रचण्ड सरकार को एकदमै आवस्यक छ दलाल भ्रष्टाचारी ठहर गर्नु होस भटाभट जेलमा कोच्नु हो नेपाली जनता साथमा छ कमरेड प्रचण्ड सलाम छ
@dipendrashahi3788
@dipendrashahi3788 16 дней назад
अल्पमतमा पर्दा राजिनामा नदिएर दुईदुई पटक संसद बिघटन गरेको ओलिका हनुमानहरुले बिर्सिएछन् क्याहो राष्ट्रपति बिध्या भण्डारी छदा राष्ट्रपति संस्थालाई पनि आफ्नो मातहत र निर्देशनमा चलाएको इतिहासको हेक्का रहोस्?
@kbkarki2928
@kbkarki2928 16 дней назад
सम्मानका साथ यहाँ हरु सबैलाई हार्दिक श्रद्धाञ्जली भन्न चाए, नत्र नेपाल र नेपाली रहदैन अब
@hirabudhathoki3002
@hirabudhathoki3002 16 дней назад
बिश्वासको मत लिन ३० दिन प्रधानमन्त्री ले समय पाउने संविधानमा कस्ले लेखेछ।देउवा ओलि र यि बोल्ने साम्सद को अनुपस्थितमा पास गरियो कि ठुलालाइ संविधान पालन गर्न नपर्ने हो कि।
@mahendrabharati9562
@mahendrabharati9562 16 дней назад
प्रत्यक्ष प्रधानमन्त्री र राष्ट्रपति निर्वाचन गर ए चोरहरु जनतालाई अब भेडा नबनाउ त्यो गरेपछि म पनि चुनाब लडछु
@govinmagar9843
@govinmagar9843 16 дней назад
यसरी प्रधानमन्त्री को कुर्सी लाई बच्चाको खेल नगर मन्त्री मुजि हरु एक ले अर्को लाइ साथ दिएर अगाडि बढनुहोस देश हाम्रै हो ।
@bhaktakhatri5455
@bhaktakhatri5455 16 дней назад
लोक तान्त्रीक पद्वती भनेको कम्रेड प्रचण्ड लाई कसैले सिकाउन परदैन यो देशको लिडर प्रचण्ड नै हो अब धेरै फुर्ती नगरदा हुन्छ
@jerrybiswakarma3920
@jerrybiswakarma3920 16 дней назад
एमाले प्रधान मन्त्री हुन पाएको भए काँग्रेस सँग नजाने रहेछ एमाले र कांग्रेसका भ्रष्ट हरुले सोचेका छन हामिले नेपालमा जे गर्दा पनि हुन्छ भन्ने लागेको रहेछ तर अब 84 देखि तिमि हरुको मन्मानि चल्दैन
@KundalBudhathoki
@KundalBudhathoki 16 дней назад
दिन गनेर हाे वा आलाे पालाेका लागि मिलेर जानू जुहारी खेलेर वा एकले अर्कोलाई नलडाउ आफू पनि लडिने छ सबै मिलेर देश बनाउनु
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 16 дней назад
माओबादिले राजिनामा दिनु भने 84 मा सकिनु बेर छैन् ,भटाभट कार्बाहि अगाडि बढाउ🇳🇵🇳🇵
@Rajanmoktan-px6lh
@Rajanmoktan-px6lh 16 дней назад
84 मा माओवादी मात्त्र हैन यदि बालेन हर्क गोपि मिलेर पाटी खोल्यो भने इनिहरु पुरानो भनौदा भ्रष्टाचारि हरु सबै सकिनी वाला छ
@sitaneupane3970
@sitaneupane3970 16 дней назад
के ? लोक्तान्त्री पद्दती यो सरकारि जग्गा बेच्ने लाइ कार्बाहि गर्न खोज्दा सरकार नै ढाल्ने केपि वलि को यहिहो लोक्त्त्रीक पद्दती ??
@Ramjanakisoap
@Ramjanakisoap 16 дней назад
कठै यो प्रधानमन्त्रीको कुर्सी जनताको जिम्मा लगाउने हिम्मत गराैन । याे कुर्सी काे माेहमा देशकाे अबस्था नाजुक भयो ।
@laxmanparajuli3421
@laxmanparajuli3421 16 дней назад
जेहोस देश र जनताको नाममा नेताकार्यकर्ता राजनीति दल सबै लुट्नु सम्म लुट्ने हुन कुरा एउटा काम अर्को गर्ने यिनिहरुको इतिहास बनिसकेको छ ।
@premkhadka3248
@premkhadka3248 16 дней назад
गफाडी योगेश पनि मन्त्री भाको हो के गरेछ गर्छ अहिले सम्म सत्ता र भत्ता बाहेक माखो मारेकोछैन सिङ्गो एमालेले के गरो मात्र बन्धुचिया मात्र भन्ने जनतालाई स्पष्ट छ।
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w 16 дней назад
जति भ्रष्टाचार गरौ अब जनताले देखाउछन जनताले
@kamalbhandari8825
@kamalbhandari8825 16 дней назад
यो अस्थिरता अराजकताको मुख्य जड भ्रष्ट संसदीय ब्यबस्था भएको हुदा प्रत्यक्ष जनताबाट निर्बाचित कार्यकारी प्रधानमन्त्री ब्यबस्थामा जाउ जस्लाई जनताले पत्याउछन उस्ले ढुक्कसङ्ग पाँच बर्ष शासन गर चोर हरु
@birbahadur6059
@birbahadur6059 16 дней назад
तिम्रा मा चिक्नेहरु। यो चिक्ने महेश बर्टौला त युबा नेता हो।यो मुजिको पनि नियत ठिक छैन।
@bukeshmudbari2037
@bukeshmudbari2037 16 дней назад
संविधानको अपमान गर्नेहरूलाई थाहा रहेनछ ? संविधानले दिएको अधिकार प्रयोग गर्दा पनी सुख नपाइने ? विरोधीहरू आफ्नो स्वार्थकोलागी संविधानलाई पनी कागजको खोष्टो मान्दा रहेछन ।
@user-eu3et4tg6m
@user-eu3et4tg6m 16 дней назад
राजिनामा दिई हाल कुरै साफ नैतिकता नेपालमा राजा ज्ञानेन्द्र बाहेक कुनै नेताहरुले पनि देखायन
@user-ez9pq5yv4n
@user-ez9pq5yv4n 15 дней назад
सम्माननीय प्रधानमन्त्रीज्यू अब हजुरको हातमा छ देश कदापि राजिनामा न दिनु होस्
@tarashantakhanal6128
@tarashantakhanal6128 16 дней назад
थुक्क भ्रष्ट मति भएका नेताहरु देशका जनता हरु बाढी पीडित भयेर खाने, ल्याउने,सुत्ने ठाउँ नपाएर सारा जनता रोइरहेका छन्। यिनी हरु चाहिँ कुर्सीमा बस्ने होड बाजी भैरहेको छ ।
@dependralamichhane4727
@dependralamichhane4727 16 дней назад
भ्रष्टाचारी एमाले र काङ्ग्रेस का लाई कार्वाही गर्नुस अनि राजीनामा सोचौला,यदी काम गर्न सक्नु भयो भने जनताले नै भन्छन,फेरि चुनाव मा कुन अनुहार देखाएर भोट माग्नु हुन्छ।
@kamalchohanthapa
@kamalchohanthapa 16 дней назад
Prachanda rabi jindabad.
@krishnalohani3007
@krishnalohani3007 16 дней назад
Yo Yogesh jasto tote neta kohi xaina.
@shuvamdhakal2310
@shuvamdhakal2310 15 дней назад
प्रचण्ड हजुरे धेरै पटक यता उचा गरनु भो सत्य कुराको खोजि जस्तै पूरा पलानट संसद कुरा बारेमा गमबिर तरिकाले हेर्नु भएको हुनाले सके अाफै बिसवास को मत अाउन सकछ सबैले दलकाले साथ दिनछ किनकि प्रधानमन्त्री बाहिर भएको को भए पनि मुख्य कुरा थाहा नै छैन कसतो समझदार समझता छ भन्ने कुरा
@pritamlama3083
@pritamlama3083 16 дней назад
Sarkar sarkar bhanxa Jun patyko sarkar bhaepani desh ra jantako lagi k chahi gareko chha? Aafnu swarthko lagi sarkarma basnuko auchitte chhaina
@HernechannelNTR
@HernechannelNTR 15 дней назад
नैतिक हिन ओलिका छाउरा ,सेरेका छाउराहरु
@user-nb3kv6lh9y
@user-nb3kv6lh9y 16 дней назад
यही बेला जनता bat कार्य कारी prandhan mantri को isthapana गराउ jya desh
@kabiram2023
@kabiram2023 15 дней назад
इ नैतिक सिकाउनेलाइ अझै एक्महिना विस्वासको मत लिएर भ्रस्टाचारका नाइकेलाइ खोरमा तोरनु पर्ने थियो
@rupchandrapandey3044
@rupchandrapandey3044 16 дней назад
naitik 🎉😢
@ganeshparajuli5766
@ganeshparajuli5766 15 дней назад
देशका धमीर , र जुकाकाे संवाद उत्कृष्ट लाग्यो ।।
@basantalama7076
@basantalama7076 16 дней назад
किन यत्तिबिधि आत्तेको हो एमालेका नेताहरु?सरकारमा जाने बित्तिकै के चाहिं कायपलट गर्ने रहेछ र प्रचन्डेले त भनिरहेकै छ नि संसद फेस गर्छु भनेर। मन्त्रि बन्न के सारो हतार परेको गांठे कि आफुले पाउने मन्त्रि पद अर्कैले हत्याउला भनेर हो?
@BibekMahara-j8e
@BibekMahara-j8e 16 дней назад
I salute you Prachanda Ji
@durgasaru7967
@durgasaru7967 16 дней назад
संसद भवनमा बोलाउँ जनतालाई जनताले दिन्छ केपीले प्रधानमन्त्री❤❤❤ त्यसले गरेको राजनीति हामीलाई थाहा छैन एमालेको झोलेहरुले बोल्न पनि अलि लाज लाज जनतालाई थाहा छैन सांसद भवनमा जनतालाई बल्लब जनताले कोलाई दिन्छ प्रधानमन्त्री त्यो देखाउँछ जनताले
@rambhaktagautam3566
@rambhaktagautam3566 16 дней назад
अरुलाई नैतिकता सिकाउनेले आफैनैतिकता च्युत हुने लाई लाजै छैन ।नैतिकताले जाड खाएर वेहाेस भएछ ननेपालकाे राजनितिमा।देशगए भाडमा जावाेस नेताकाे खल्ति बलियाे भए हुन्छ कि कसाेहाे ?
@bhairabgelal4180
@bhairabgelal4180 16 дней назад
प्रधानमन्त्री हटेपछि नयाँ प्रधानमन्त्री बनाउन संविधानकाे धारा उपधारा किन चाहियाे भन्ने सभासदले सम्विधान मिचेन , मानमर्द गरेन र । स्वार्थकाे लागि सम्विधान मिच्ने ।
@mohansinghmahara9548
@mohansinghmahara9548 16 дней назад
बेइमान हरु को जमात ले ईमानदारिताको कुरा कोछ्न इमानदार नेपाल का नेता
@krishnaprasadgautam1204
@krishnaprasadgautam1204 15 дней назад
पहिले के के भयो ? ? ? चाहिएन। अहिले रुवावासि नगर। सके तर्साउने/ भौतिक कारबाहि गर्ने नसके त्वँ शरणम वा ! ! कुनै बेलाका हात्ति अहिले रुन्चे मुसो 😢😮
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 16 дней назад
केपी बुढाको अर्को किड्नी फेर्ने बेला भयो कि अब मन्त्री हुन खोज्दैछ। अब कोको हेर्नुपर्ने छ के के सेरे अरे केपीलाई घाटमै गर मात्र अब फेरि हुन्छ अब।
@kamlashhi7746
@kamlashhi7746 16 дней назад
दोषिलाई कार्बाहि गर्न लाग्दा सरकार ढाल्ने यो कहाँ को नैतिकता हो चोरहरुको
@miraupadhyaya6574
@miraupadhyaya6574 16 дней назад
चाहीने कुरामा बक बक गरे हुने खाली कुर्सीको लागी तु तु मै मै देश रजनताको लागी खै ध्यानाकर्षण। अब जनता हरु सचेत हुन पर्यो 60 ,70 बर्ष सम्म उहाँहरूलाई भोट नहालौ बरु भोटै नहालौ ।
@baidevihamal9359
@baidevihamal9359 16 дней назад
Good answer PM
@user-hg2vf2rh4v
@user-hg2vf2rh4v 16 дней назад
अब मुलुकमा तस्करिहरुको हाबी भएको छ त्यसले गर्दा असल ब्यक्तिको स्थान नदिन खोजेको हुन नाम धारी सिराकको खोल ओड्ने पाटी तथा ब्यक्ती सग बेलाइम साबधन हुनु जरुरी छ ।
@nepalilokgit3795
@nepalilokgit3795 15 дней назад
सारा भ्रष्टाचारको फाइल खोल्नुपर्छ कांग्रेस एमालेलाई जेल कोच्नुपर्छ र तपाईँहरूलाई अघिल्लो चुनावमा सबैभन्दा ठूलो पार्टी बनाउने छन्
@shuvamdhakal2310
@shuvamdhakal2310 15 дней назад
सबै नेता धाराहरु कसरी अगाडि बडछ भन्ने घुस ,सबैलाई केस लाई कसरी हेनडल बारेमा सोचेर अगाडि बढेका छन
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 16 дней назад
नेपाली काॅग्रेस र एमाले भ्रष्टचारको मुद्दा लुकाउनको लागी प्रचण्डको सरकार ढाल्न खेल खेली रहेका छन भ्रष्ट्रचारी पार्टीहरूले प्रचण्ड ज्यु यी भ्रष्ट्रचारीलाई सत्ता बुझाउनु भन्दा राजा ज्ञानेन्द्र शाहलाई सत्ता बुझाउदा देश र जन्ताको लागी धेरै उचित हुन्छ प्रधान मन्त्री ज्यु!
@chakgurung3175
@chakgurung3175 15 дней назад
PM Prachanda you are saying absolutely Right points 👉 ❤❤❤
@sadhuramshrestha8158
@sadhuramshrestha8158 16 дней назад
पहिलेनै काङ्ग्रेस संग बसेकै भय अाज याे दिन अाउनिथियन बादर धेरै बाठाे भयसि हुनित यहि हाे
@rolpalimahesholi135
@rolpalimahesholi135 16 дней назад
जय प्रचण्ड सरकार
@yadabkc8603
@yadabkc8603 15 дней назад
सबै भन्दा ठुलाे भरस्ट पाटि एमाले आफ्नाे बाकाे आचि पनि सुन देख्ने एमाले काङ्र्रेशले देश लुटे जनता चुसे इनलाइ जनताले सजाए दिनु जरूरिछ।
@gurungkumar8522
@gurungkumar8522 15 дней назад
सधैं अरुलाई पालै पालाे झुक्याएर सत्तामा नाच्ने प्रचण्डलाई अहिले राम्रोसँग पाठ सिकाए एमाले र कांग्रेसले तिमी चाेर फटाह ठगहरुकाे कुनै पनि गठबन्धन काम छैन याे गठबन्धन पनि 3/4 महिने गठबन्धन हाे
@amritkhadka9518
@amritkhadka9518 15 дней назад
कांग्रेस र एमालेले राजनैतिक स्थायित्व गर्ने कुरा सुन्दा आचार्य लाग्छ ४७ साल पछि यिनिहरुले स्थायी सरकार कहिले कहिले बनाएको ईतिहास छ कि छैन भन्ने कुरा जनतालाई राम्रो थाहा छ
@shivarimal8011
@shivarimal8011 16 дней назад
राजतन्त्र जिन्दबाद ❤❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️परचनड जिउ देस राजा लाई जिम्मा दिनुहोला तपाईं लाई राजाले देस सुमपिनु भाको थियो अब फेरि तपाइले राजा लाई इमानदारीका साथ देस जिम्मा लगाउनु होला 🙏🙏🙏🙏🙏तपाईं ईतिहास कै नायक बन्नु हुनेछ परचनड जिउ 🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद राजतन्त्र जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@babersinghgazmer6529
@babersinghgazmer6529 14 дней назад
यसैले जनताको धन नासो बडो दुख गरेर नेपाली जनताले खाडी मुलुक गएर ज्यानको बाजी लगाएर पसिना बगाएर मुग्लान मा भरिया र विदेशी सेनामा भर्ती भएर पढाएको कर तिरो को नासो प्रजातन्त्र गणतन्त्र ले गरी रहेछ कठै भरी मेरी स्व आमा कि जनभुमी नेपाल।
@user-bk4yw8er6u
@user-bk4yw8er6u 16 дней назад
यो चित्रे घोप्टे ले त के बोल्नु हौ बे सरम बूढो!!!
@ramacharya5120
@ramacharya5120 15 дней назад
लाज घिन नभएका काे चर्का नैतिकता का कुरा ! सँबिधानले दिएकाे अधिकार ३० दिन पनि लिएका छैनन प्रचन्नले । नैतिकता विहिनले नैतिकता का कुरा खाँग्रेस झमाले ।
@dipakkc1400
@dipakkc1400 15 дней назад
गाेलि ठाेकदेहुनछ सब लाई अनि राजिनाउ देनु धाेकेबाद हरु लाई केपि र सेरे लाई ठाेके पछि ठिक हुनछ
@Mix_shorts_44
@Mix_shorts_44 16 дней назад
माइक उठाउनु गारो भयो कि क्याहो दुवै हातले समानु पर्यो
@SantoshBahadur-dl8me
@SantoshBahadur-dl8me 16 дней назад
गणतन्त्रको अंतिम पर्धान मन्त्री हुन पुस्पकमल दाहाल अब उथुल पुथुल हुनु पर्छ राजा गद्दी मा फर्किन्छन।
@topchaudhary515
@topchaudhary515 15 дней назад
ई चोरहरुको निर्बाचन क्षेत्रमा अरु समस्या छैन कि क्याहो बिकासको कुरो कहिले पनि गरेको देखिदैन जहिले पनि कुर्ची र सत्ताको खेल साला चोरहरु😡😡😡
@punkajstha789
@punkajstha789 16 дней назад
राजिनामा दिनुभन्दा पहिला भस्त्रचारी लाई जेल हाल पर्चन्द सरकार
@user-il3jc4qb6q
@user-il3jc4qb6q 15 дней назад
एसिया कै सर्ब उत्कृष्ट नेता क प्रचण्ड हुन
@kiratnishan
@kiratnishan 15 дней назад
ए पाखन्डी हरु हो के साह्रो नौ टन्की देखाको हौ सबै को फाएल खोली दिनु प्रधानमन्त्री ज्यु
@bishnushrestha7602
@bishnushrestha7602 16 дней назад
नुहाउदा लमौटी फेरेको जस्तो फेरि रहने सरकार ले गर्ने भनेकै आफ्नो को लागी हो हुनेवाला केही पनि छैन कहि नभाको हाडी गाउको जत्रा चोरहरु को
@PsSagarBiswas
@PsSagarBiswas 16 дней назад
यिनीहरुको `नैतिकता´ भन्ने शब्द आफूबाट देखाउनु नपर्ने रहेछ लाजमर्दो कुरा ।
@indraacharya-zo9st
@indraacharya-zo9st 16 дней назад
यदि धारा ७६ काे २ फेरिएक्टिभ भयाे भने देश गृहकलहमा जादै६‌। ठ्ठिकच धारा ७६ काे ३ पनि जनताका लागि र भ्रष्टाचारिहरुकालागि एउटा लाइ हालिमुहालि र जनताका लागि रित्ताेथालि !‌केहि हुनेवाला ६ैन ! यि सैगलत धाराहरु लाइ थाति राखेर राष्ट्रपतिकाे साशन दिनु पर्६ ; र यसले पनि भयन भने प्रचन्ड्डकाे हातमा६ सत्ता कस्लाइ दिनुपर्६‌र परिबर्तन कसरिगर्न सकिन्६ भन्ने सवाल !!! हामि त तैयार ६ौ कहाँ ठ्ठाेकनेहाे थाहा६ समयले अाफै देखाँउ६ !! धन्यबाद
@MadMan-ll1pr
@MadMan-ll1pr 16 дней назад
यिनीहरु लाई जनताको समस्या समाधान भन्दा आफनो डम्फू बजाउने कसरी भन्ने चिन्ता छ थुइक्क नेता हरू।
@tseringlama5760
@tseringlama5760 15 дней назад
Prachanda lai sabai le support garnoo parxa ahile paxillo samaye ma garirako kam lai.
@Dambar12
@Dambar12 16 дней назад
बाेलेकाे धरमा नेता हुन नखाेजे हुनछ बरताैला र भट्टराईलाई सर
@user-io6ls9xy3i
@user-io6ls9xy3i 16 дней назад
तिमिहरुको बहस र दाउपेछ सुन्दा आमा चकारेर गालि गर्दापनी पुग्दैन जाठाहरु भ्रस्टाचारि उम्काउन कुकुरहरु भुक्न थालेछन ।तिमिहरुलाइ सन्सद भवनमा A K 47 मेसिनगन जुन गनबाट १ मिनेटमा ६०० राउण्ड गोलि निस्कन्छ ।१ मिनेटमा तिमिहरुसबैको एक चिहान बनाउन आर्को प्रेम आचार्य कहिले आउँछ भनेर आम नेपालिले कुरिरहेका छन।
@rabindrakhadka8666
@rabindrakhadka8666 16 дней назад
Bhrastachari nalika kiraharu khusi chhan
@punyaprasadpoudel4093
@punyaprasadpoudel4093 15 дней назад
लब चै बालुवाटार मा सुत्ने ठाउँ चै बुढानिलकण्ठ मा मोजै मोज छ भेडा जनताले बुझ्दैछन ८४ मा हेरैला लब एउटा संग सुत्ने अर्को संग का पाटिलाई ........?????
@tikaramrc674
@tikaramrc674 16 дней назад
बेचन झा ,भुटानी शरणार्थी र गिरिबन्धु चियाको फाइलले काङ्ग्रेस ,एमालेलाई एकै ठाउँमा ल्याएको हो भन्ने कुरो म जस्तो मनुवालाई पनि थाहा भयो।हेरौ नयाँ गठबन्धन सरकारले कार्बाही गर्न सक्छ कि सक्दैन? जन्ता जान्न चाहान्छ्न।😊😂
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 16 дней назад
यस्ता खातेहरूलाई के स्त्री स्टिकरण दिनु
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 15 дней назад
यो भ्यागुते प्रविधिलाई ठिक पार्नुहुनेछ मन्त्रीले
@user-bg7qh7gx2z
@user-bg7qh7gx2z 15 дней назад
अहिले एमालेलाई पहिले प्रधानमन्त्री दिने काँग्रेस एमाले ले अहिले गरेको सहमति अनुसार नजाने हो कि ? कतै यो सहमतिलाई तोडेर फेरि काँग्रेसको शेर बहादुर त प्रधानमन्त्री त बन्ने होइन भन्ने चिन्ताले सताएको छ।निरंकुश एमालेलाई ठुलो झटका लाग्ने संभावना धेरै देखिन्छ संविधान को धारा 3 अनुसार राष्ट्रपतीले संविधानसभामा सबैभन्दा ठूलो दल भएको नाताले कतै शेर बहादुर देउवा प्रधानमन्त्री बने भने उखाने बा चिल्लै हुने छन् ।।😂😂
@shantasangraulauprety5963
@shantasangraulauprety5963 15 дней назад
हाम्रो देश मा जो चोर उ नै चोर अनि उसैले नैतिक ता को पाठ सिकाउने 😂😂😂😂😂😂😂😂😂😂
@user-sq6pn6mk8c
@user-sq6pn6mk8c 16 дней назад
Omshanti**shiva vagawanuwacha:-prachand+Rabi jee-satty kuraa kallyankari chha.shritiko samaye12,barsa chha-satta Raajaa ki senaa lai buzaaunu natra prachand+rabi zelmaa yatanaa vognaparne chha.omshanti.
@user-te1me8le3v
@user-te1me8le3v 16 дней назад
मर्न लागेको बुदाहरुलाइ ऐलेनै मर्छु जस्तो लग्छ्की के हो
@chakgurung3175
@chakgurung3175 15 дней назад
लाज छैन आजै एमाले र काँग्रेस का संसदहरू के मुख देखाएर बोलेको लाज छैन
@bijayakumar1479
@bijayakumar1479 15 дней назад
prachanda is of kingmaker nepal parliament system.
@user-cc6hk9zw6g
@user-cc6hk9zw6g 15 дней назад
दिनेनहिहैन,सँसदभँग,गरिदिने,पर्छ,,भस्टहरुकोसरकार,चाहिदैन
@bishnuthapa4936
@bishnuthapa4936 16 дней назад
प्रचण्ड जि कांग्रेस एमाले लाई देश जिम्मा दिनुभन्दा नेपाली सेना उतार्नु र देश राजा लाई जिम्मा दिनु राम्रो नेपाली जनताले धन्यवाद दिनेछन
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq 15 дней назад
भाग बन्डा मा कुरा मिलेन कि क्याहो भ्रस्टाचारी हरूको तेसैले फुटभयो अब जन्ता जागौ
@buddha701
@buddha701 15 дней назад
देश।चलाउने।नेताहरुकने।बक्तब्य।यस्तै।हुनछ।
@binabina7708
@binabina7708 16 дней назад
याे देशकाे सबैभन्दा बढी ढुकुटी लुटनेहरुकाे गठबन्धन ।
@devanshuop5142
@devanshuop5142 16 дней назад
प्रचन्ड जि तपाइले सावन १८ गते सम्म पि यम बन्न पर्ने थियो चाडै आतिनु भयो
@SudipThapaMagar-zo7jn
@SudipThapaMagar-zo7jn 16 дней назад
प्रधानमन्त्री जोसुकै होस् यि 3 टाउकेहरू नमरेसम्म नेपालको बिकास हुने आस देख्या छैन
Далее
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29
Просмотров 692 тыс.