Тёмный

प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो। 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 694 тыс.
50% 1

प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो। - SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@gaharbudathoki782
@gaharbudathoki782 3 месяца назад
रत लुट मचाउनुमात केपी ओली सेर बाहादुर प्रचण्ड इनीहरूमा कोहो भन्दा कोहो कमी भनेझै गरी देश लुटेर खोक्रो अनी जनताहरू लुटेर १०० सयामा ७५ पचतर प्रसनहरु लाई रोडमा रूदै कराउदै गर्ने बनाउदापनी हजुरहरूचै उनै केपी ओली उनै प्रचण्ड उनै सेर बाहादुर भन्नु छोड्नुनै हुन् र आखीरमा योतिन भाईले देश हाक्दाको दहौडानमा आआफनै कर्मचारीहरू लाई लखपती बनाउनु सिबया बाकीत देश र जनताहरूमा केचै गरेका छन् त रत उनीहरूको हजुरहरू मार्थ भोट मागने कथानै मेरो पालोमा १०० सया किलोमिटर कालो पत्रे गरीए मेरो पालोमा १० बातरूम सफा गरीए भनेकै तालमा होन हो भन्दै भोट जिताहेर सरकार बनाउनुत काहाको बीदेशीहरु आहेर भोट चुनाब जिताहेका हुनत गलती हजुरहरूलेनै कुख्यात अपराधीहरू तिनै भाईहरू हुन भन्ने जानी बुझीपनी देशको बाघडोर सुम्पीनुनै नेताहरू भन्दापनी जनताहरूनै झन ठुला अपराधीहौ भन्नचै हामीपनी सक्छौ हैत
@NarbahadurBudhathoki-ru3ee
@NarbahadurBudhathoki-ru3ee 3 месяца назад
100%
@Kasa690
@Kasa690 3 месяца назад
Good
@Kasa690
@Kasa690 3 месяца назад
हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎 अ हो भन्ने जस्तों पनि दि राछन म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ? तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेकाे केसमा भाउजुलाई जाेगाउने अनि गिरीबन्धु लगायतका अरबा‌ैँ कमिसनकाे खेलमा बालाई बचाउने खेल भन्दा अरु पवित्र उद्देश्यले बनेकै हाेईन। बुँदा त केबल देखाउने दाँत मात्र हुन्
@Rishav2channel
@Rishav2channel 3 месяца назад
18:47
@UmakantaBaral-jj4oi
@UmakantaBaral-jj4oi 3 месяца назад
Uuhh😊
@chakgurung3175
@chakgurung3175 3 месяца назад
प्रचण्ड र रबि ले अब जतिसक्दो चाँडो यी भ्रष्टहरू जसको भ्रष्टाचार फाईल तयारी अवस्थामा छ अब छिट्टो एक्सन म जन‍ोस अब यो त्यो होइन ,
@ishworyniroula5468
@ishworyniroula5468 3 месяца назад
Suruma pheri prachanda lai thunnu parla nee ta
@balramgiri6704
@balramgiri6704 3 месяца назад
Yes yes yes 🙏🙏😊😊😊
@prabhuchaudhary1521
@prabhuchaudhary1521 3 месяца назад
कङ्ग्रेस एमाले समिकरण सरकारको मुख्य कारण एउटै छन,, २५ काण्ड हरु मध्ये गिरि बन्धु र नक्कली भुटानी शरणार्थिको फाइल खोल्नु !!
@satish7770
@satish7770 3 месяца назад
Haha
@abisheksawat
@abisheksawat 3 месяца назад
Gedo?
@Bayambu.K
@Bayambu.K 3 месяца назад
माओवादीको भाषा यस्तै हुन्छ ।
@bistabrobista7320
@bistabrobista7320 3 месяца назад
Aayo feri rabi ko jholey 😂😂😂
@kryptonide
@kryptonide 3 месяца назад
भाउजु का देवर हरु रमाउँदै होलान्।। धन्नै भाउजु जेल ज्यक्केकी थिन।। अझै समय बाँकी छ।। यति छिटो खुसी नहुनु।।
@kissnachhetri5034
@kissnachhetri5034 3 месяца назад
देश बिकास र स्थिरताको लागि चाहिने चिज.... १.प्रतेक्ष्य निर्वाचित कार्यकारि प्रधानमन्त्री २.संवैधानिक राजसंस्था ३.स्वच्छ प्रधानन्यायाधीश ...... यी चिज खारेज नहुदा सम्म देश कुनै हातलमा बन्न सक्दैन...... १.बुढा नेता २.संघियता ३.समानुपातिक
@Okhorgotekonati
@Okhorgotekonati 3 месяца назад
Couldn't agree more
@GovinGharti-vi6fb
@GovinGharti-vi6fb 3 месяца назад
good
@bunusubba2343
@bunusubba2343 3 месяца назад
एस 👍
@rajendraroka3072
@rajendraroka3072 3 месяца назад
सहि हो
@bimochanadhikari1419
@bimochanadhikari1419 3 месяца назад
👏
@TORANGRG2334
@TORANGRG2334 3 месяца назад
"गिरिबन्धु चिया खाउ भुटानी सरणार्थी बनेर अमेरिका जाउ " शुभ अवशर @followers @highlight
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 3 месяца назад
प्रदेश सरकार खारेज हुनु पर्छ सामानुपाती बाट संसद बनाउने कानुन खारेज हुनु पर्छ
@balramgiri6704
@balramgiri6704 3 месяца назад
Sahi Kura hajur 👍👍🥰🥰
@subhash7408
@subhash7408 3 месяца назад
Right ✅️
@BikaahShrestha
@BikaahShrestha 3 месяца назад
Kin eklauti manu badi matrai mantri bnun hain
@dependralamichhane4727
@dependralamichhane4727 3 месяца назад
माओवादी मात्रै हैन अहिलेसम्मकै नेपाल को राजनीति आफ्नो स्वार्थ कै लागि गरे.....अब २०८४ ले केही गर्छ जब हामी जनताको आँखा खुलेकै दीन बाट देश र जनताको उन्नति र प्रगति सुरु हुन्छ,जय नेपाल🇳🇵🙏🇳🇵
@chakgurung3175
@chakgurung3175 3 месяца назад
रबिले जब भुटानी काण्ड आर्जु देउवा , गिरिबन्धु काण्ड के.पि.ओलि र साथै २५ वटा भ्रष्टाचारको फाईल खोल्न के लागेको ओलि र आर्जु देउवा अत्तिय छट्पटी भयो त्यसपछि तत्काल सरकार परिबर्तन गर्ने खेल शुरूभयो
@SushilaRijal-o1f
@SushilaRijal-o1f 3 месяца назад
मुख्य कारण यहि हो
@Gopalyoutubechannel390
@Gopalyoutubechannel390 3 месяца назад
Yes mean reason
@kamalchohanthapa
@kamalchohanthapa 3 месяца назад
Kuro ekdam thik lagyo hajur.
@Lamous-t2b
@Lamous-t2b 3 месяца назад
Aaba pani vote halnenai holani sabai thahapayepachi aani fheri kaam garena bhanera chia pasal ra bhatti ma guff garne bhana ta chaiyo ni hainaa
@indrasunuwar2351
@indrasunuwar2351 3 месяца назад
Yes%
@rameshthapa4117
@rameshthapa4117 3 месяца назад
यी दुईवटा पार्टी भ्रष्टाचार को दल दल मा फसेको छ अब बल्ल उनिहरु को काण्ड बाहिर आउने बेला भको छ त्यसे ले नौटकी गर्दै छ। तर जे गरेपनी हामी नेपाली जनताहरुलाई थाहा भैइ सकियो कि हाम्रो देश र जनता को रगत चुसेर खाने र भ्रष्टाचारि हरु को को छ।हामी नेपाली जनता उठौउ नत्र यी भ्रष्टाचारि हरु ले हामी जनताहरुलाई सखाप गरि दिन्छ।
@SuryaKumarbhujelSurya
@SuryaKumarbhujelSurya 3 месяца назад
Jun jogi aaye pani kanai chireko Jun sukai parti ko sarkar aaye pani janatako ra desko hitma karyakram karyanvit kasai le garnegarenan ❤🎉
@prembahadurbudha1504
@prembahadurbudha1504 3 месяца назад
सबैलाई आफ्नो बिकाश गर्नु छ देशको होईन। यो कार्बाही यसलाई कार्बाही त्यसलाई कार्बाही तिनि सबै जनताको आँखामा छारो हाल्ने कुरा मात्रै हुन्।​@@SuryaKumarbhujelSurya
@BikaahShrestha
@BikaahShrestha 3 месяца назад
​@@SuryaKumarbhujelSuryatesto hain 2 tihaiko sarkar vaidiyo vne partipax hudain ani srkarle je pani aafu khusi grx jnta boln pani paudain kura bujh ani bol
@shishirchanchale5838
@shishirchanchale5838 3 месяца назад
जसले जे भने नि नेपाल को राजनीति भनेको भ्रष्टाचार गरेको पैसा लुकाउन र राष्ट्रिय भाउजू जोगाउन गरेको मात्र हो ? नपच्ला तर सत्य यहि हो ?
@TopalaBashyal-fm5wb
@TopalaBashyal-fm5wb 3 месяца назад
nnnnnnn
@RadhaDhakal-mv2wc
@RadhaDhakal-mv2wc 2 месяца назад
p​@@TopalaBashyal-fm5wb
@dalbarali1873
@dalbarali1873 3 месяца назад
नेपाल मा एक नंबर जनता र नेतालाई बिथोल्ने खिचलो पार्टी, काँग्रेस, एमाले।
@Ronaldosuiiii-l8e
@Ronaldosuiiii-l8e 3 месяца назад
प्रदेश खारेज गर्नुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵 बुढा नेता पनि खारेज गर्नुपर्छ 🇳🇵
@SDPElectricPlumber
@SDPElectricPlumber 3 месяца назад
गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षी मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵
@rsdulal5295
@rsdulal5295 3 месяца назад
गणतन्त्र नैं खारेज गर्नुपर्छ ।
@KumarithspaThapa
@KumarithspaThapa 3 месяца назад
😊😊😊😊😊😊😊
@dineshkunwardineshkunwar
@dineshkunwardineshkunwar 2 месяца назад
E
@jibankatwal8290
@jibankatwal8290 3 месяца назад
रबिलाई समर्थन गर्ने सबै साथी बनौ 🇳🇵🇳🇵
@ashokkumardhungana9099
@ashokkumardhungana9099 3 месяца назад
Rabi le desko lagi ke kam gareko chha r samrthan garne aafulai man lage aafai garne kin aru lai guharne
@ReshamKhadka-o3s
@ReshamKhadka-o3s 3 месяца назад
रबि शर जिन्दा बाद🎉❤😢😮🎉❤🎉
@Ubrajtamang-x3r
@Ubrajtamang-x3r 3 месяца назад
​we hate ravi
@Ubrajtamang-x3r
@Ubrajtamang-x3r 3 месяца назад
Plz u need to know all the actvity
@Ubrajtamang-x3r
@Ubrajtamang-x3r 3 месяца назад
We hate ravi what he do in chiwan
@keshavpandey2191
@keshavpandey2191 3 месяца назад
कुनै पनि हालतमा प्रदेश सम्रचना खारेज गर्नु पर्छ र देशमा कार्यकारी प्रधानमन्त्री छान्ने कानुन ल्याउनु पर्छ ।
@neeshamkhadka
@neeshamkhadka 3 месяца назад
2047 साल को संविधान लेराउने । यो काम छैन 😏 त्यो संविधान फाल्दा पनि कुनै बिधि पुराएको छैन 😏
@raisantosh327
@raisantosh327 3 месяца назад
रबिजी एक महिना छ तपाईं संग।।।सबका सब भ्रस्टचारी लाई कोचिदिनुहोस।। फाइल खोल्नुहोस ।।सबलाई देखाइदिनुहोस इमान्दारिता के हो भनेर।।। यति गर्नुभयो भने तपाइलाइ ८४ मा प्रधानमन्त्री बनाउन कसैले रोक्न सक्ने छैनन।।।🤗🤗
@jibanprasad6209
@jibanprasad6209 3 месяца назад
write
@raisantosh327
@raisantosh327 3 месяца назад
@@jibanprasad6209 Right😃😃
@sadajiban
@sadajiban 3 месяца назад
तपाइको कुरो सहि हो तर अदालतमा फैसला गर्ने न्यायाधीश चाहिँ यिनै चोर काँग्रेस माओवादी एमाले निकटका व्यक्ति नै हुन् यति कुरा तपाईँलाई थाह होला नि
@Saguna1
@Saguna1 3 месяца назад
Absolutely right
@donaitahk8264
@donaitahk8264 3 месяца назад
100%
@D3magar
@D3magar 3 месяца назад
नेपालको ठूला नेता हु भन्ने भनौदा भोलि बिहानै मरेको खबर सुन्नु पाउ।👈
@arunbelbase12
@arunbelbase12 3 месяца назад
प्रदेश खारेजि हुन जरुरी छ तर गर्ने कस्ले? काले काले मिलेर खाउ भाले भैहाल्यो नि अब त। तिमी गिरिबन्धु मा मलाइ बचाउ म तिमिलाइ भुटानी काण्ड मा बचाउछु बाकी देश र जनता भाड मा जाउन्🤬
@priyalama1751
@priyalama1751 3 месяца назад
गृहमन्त्री रबि लामिछाने ज्यु जसरी भए पनि देशको धमिरा हरुलाई कारबाहि गर्नुहोस् जय🔔🔔🔔🔔
@numakantadahal256
@numakantadahal256 3 месяца назад
प्रदेस खारेज गर्नु पर्छ । समानुपातिक पनि ।
@FhurshabdrBk
@FhurshabdrBk 3 месяца назад
भटचारगरनेलाई जुसुकैपाटीकोभयपनीछोनुहून
@bishnushrestha8522
@bishnushrestha8522 3 месяца назад
जैरु सर राष्ट्रिय सहमति को सरकार को गठन को आवश्यक्ता किन भन्दा मेरो सानो दिमाग अनुसार 32 र 21 र 5 सिटे ले समेत धम्की दिएर ज्यान मारा लाइ पनि छुटाउनु पर्यो हजुर। समानुपातिक मात्र हटाउन सक्यो भने पनि केही राहत हुन्छ हजुर।
@SushilaRijal-o1f
@SushilaRijal-o1f 3 месяца назад
१०/१२ सिटेले त सरकारलाई प्रभावित गर्छ भने अहिले त ठूला पार्टीका नेताहरुलाई चलाउन खोजे पछि यस्तो हुने नै भयो
@himlalbhandari4593
@himlalbhandari4593 3 месяца назад
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु
@abisheksawat
@abisheksawat 3 месяца назад
Gulo?
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 месяца назад
ईतिहास कै एक हाेनाहार मन्त्री हुन रबि
@PardeepThapa-vy6sd
@PardeepThapa-vy6sd 3 месяца назад
Good luck rabi dai ❤❤❤❤❤
@anantsapkota8404
@anantsapkota8404 3 месяца назад
रा प्र पा पनि मिलेर दुइतिहाइ संख्यामा ४७ सालको संविधान सम्बैधानिक प्रक्रियाबाट लागू गर्नुपर्छ। जय नेपाल।
@keshavsubedi152
@keshavsubedi152 3 месяца назад
विरेन्द्र जैरू ज्युलाई धन्यवाद, प्रचण्डले नेपाली वंसजलाई ओझेलमा पार्ने गरी राष्ट्र घाती कामका लागी, नेपालको प्रमुख दूश्मन देश ईण्डियको नेपाल प्रती, कसॅाई सैलीको काम गरीरहेका मोदी र अजित दोभालको शरणमा जाने, आफैं दोस्रो अध्यक्ष भएको बहुमतको सरकार ढाल्न सत्रुसंग ग्वार माग्ने, प्रचण्ड र माकुने जस्ता पापीहरूको चर्चा जती गरेपनी पुग्दैन।
@chiranjibihamal9345
@chiranjibihamal9345 3 месяца назад
कुबुद्धि ,भ्रष्टहरुको नाईके भारतिय दलाल उखानेको गुखानेको बुझाई देख्दा हासो लाग्छ।
@donaitahk8264
@donaitahk8264 3 месяца назад
रबि छोरो तिमी जीउँदो लास नबन। तिमी यी चोरहरु आफन्त हुन भन्ने कदापी नसोच।तुरुन्त सबकासबलाइ जेल हाल। फाइल खोल्न ढिला गर्दागर्दै तिम्लाइ यिनिहरुले घर न घाट पार्नेछन सचेत हौ छोरो❤
@ramkumarsurkheti123
@ramkumarsurkheti123 3 месяца назад
गगन थापा जस्तो पर्तुर नेता कोहीअरुछन् भने भन्नुहोला साथीहरु जानकारी भए ॥
@keshabdc3947
@keshabdc3947 3 месяца назад
Durdarshi neta vanum gaganle yo sarkar dasaisamma matrai ho vanya thyo milaudo raix ta ktole??
@rolakthapa3405
@rolakthapa3405 3 месяца назад
अबुझ हरु ले सांसद मा नुदाउने कुरामा गालि दिएछन। अचम्भ लाग्यो। सांसद भनेको केहो कर्तब्य के हो? भन्नेबुझ्नु पर्यो। स्ंसद कामर कर्तब्य बुझ्नु पर्‍यो। संसदको मुख्य काम सरकार ले ल्याएको मस्यौदा विधेयक अध्यन अनुसन्धा गरि कानुन बनाउने काम हो तर त्यो त्यस्तो काम नपाएपछि सच्चा संसद निदाउने भए भने सरकारमा हुने सबै भ्षट भएपछि उनिहरु रातभरिको भ्रष्टाचार गर्ने पनि निदाउनौ भै गोनि।
@ashokjung1
@ashokjung1 3 месяца назад
जसले जे सुकै भने पनि रवि एक सच्चा सपुत हो । प्रचन्डे , ओली, शेरे जस्ता गद्दार हरुको बीच मा बसेर पनि यति को कोसिस गर्नु भनेको बहादुर छोरो ले मात्र सक्छ । तीन ठूला दल का शीर्ष नेता हरु सबै गद्दार र विदेशी का खच्चर हुन यसैले शेरे , ओली , प्रचन्डे र गगने जस्ता बेश्या पुत्र हरुलाई समाप्त नपारी केही हुनेवाला छैन
@SDPElectricPlumber
@SDPElectricPlumber 3 месяца назад
गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षी मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵
@FreeYond-i1x
@FreeYond-i1x 3 месяца назад
सहकारी
@kryptonide
@kryptonide 3 месяца назад
रवि सँग यति unsecure भाएछ कि गगन ले त सपना मा पनि रवि लाई देख्दै झस्किने रैछ।।
@muktarajpant5922
@muktarajpant5922 3 месяца назад
Q
@samratshrestha4170
@samratshrestha4170 3 месяца назад
Tasag k praman xa hum khate rabi le bar bar vaneko xata praman leu ma sajaya vogna tayar xu kukur ajhai ni purano party ko samarthan bheda,😡​@@FreeYond-i1x
@MalasinaRai
@MalasinaRai 3 месяца назад
अब याे वुढा नेताहरूले नेता हुन प्रधानमन्त्री हुन वाट वचित गर्नुपर्नेछ अब नेपाल युवाले पाउनुपर्छ प्रधानमन्त्री भनेको वालेन जस्तो युवार याेग्यले पाउनुपर्छ मन्त्री जनताले चुन्न पाउनुपर्छ याे दलाल हरुले आफ्नो कर्तुत लुकाउन चाेरेर भष्टाचार गरेकोे सम्पत्ति लुकाउन याे खेल खेलेको हाे याे वुढा नेतालाई सव खारेज गर्नुपर्नेछ
@purnasaritabokishrestha8717
@purnasaritabokishrestha8717 3 месяца назад
प्रदेश ख़ारिज गर्नै पर्छ।निर्बाचन बाट प्रधानमंत्री चुन्ने ब्यबस्था हुनु पर्छ।
@RewatiBhattarai-b3o
@RewatiBhattarai-b3o 3 месяца назад
रबि ले काम गर्न खोजे तर यस्तो काम गर्दा बाहिर हल्ला गर्नु हुन्न थ्यो भित्र भित्रै जालो बुनेर सिधै भ्रस्ट लाइ पक्रन पर्थ्यो , प्र म संग सल्लाह सहमति गरेर गृहले आफ्नु काम गर्नु पर्थ्यो , सिधै प्रहरि पठाउने,अभियोग पेपर तयार गर्ने पक्रने सिधै सदरखोरमा लाने गरेको भए कसैले बोल्न सक्ने र सरकार ढाल्ने खेल हुदैन थ्यो मुख्य पात्र नै जेल पसे पछि कस्ले सरकार ढाल्ने??
@SurprisedSandDunes-fc9tp
@SurprisedSandDunes-fc9tp 3 месяца назад
अब यि पुरानोलाई खारेजी गरी ब्यबस्था नै परिवर्तन गर्नुपर्छ
@gangagurung9354
@gangagurung9354 3 месяца назад
यी गठबन्धन ले प्रदेश सरकार र समानुपातिक खारेज गर्न अपरिहार्य छ। यो देशको आर्थिक भार हो।
@ramharikhadka3364
@ramharikhadka3364 3 месяца назад
बिरेन्द्व सर केपिलाई अन्तरबार्ता लिएर जनताको बाेलिस्वरुप झाको झार्नु पर्याे यो सस्थागत लुटेरा हो किड्नी फेल नरपशु नपुशक ले देश त डुबायाे नै पाटिपनि तहसनहस बनायो हामी त नागरिक ले केनै गर्नु
@RamRaj-ep2xb
@RamRaj-ep2xb 3 месяца назад
मुर्खहरु केपी कुमाइ हो कुरा बुझ केपी ले संसद विघटन पुस्टि गर्न हो खेल मध्यावधि को
@MinBahadur-e5z
@MinBahadur-e5z 3 месяца назад
Very good गणतन्त्र खारेज हुने गरि संविधान Change गर्नु पर्छ ।
@damberbista7951
@damberbista7951 3 месяца назад
पर्देश खारेज गर्नुपर्छ ।
@robinj9549
@robinj9549 3 месяца назад
देश धर्म निरपेक्ष रास्टनै हुनु पर्छ !यो देश सबै जात जाति र धर्मका मानिसहरुको मुलुक हो । आजको २१ औं सताप्दिमा पनि यदि कुनै एउटा धर्मलाई मात्र अङगाल्न बाध्य पारिन्छ भने मुलुकमा अवस्यनै धर्मिक द्वन्द हुन्छ । पहिल्रे देशका नागरिकहरुलाई 2 छाक खाने बाताबरण बनाउने र देशलाई गरिबीबाट कसरी हुन्छ माथि उठाउने हो तेस तर्फ ध्यान देओ । दलालि नेताहरु हो । ### कालो काङ्ग्रेस ।
@gurungyuba
@gurungyuba 3 месяца назад
सम्बिधान परिबर्तन आबश्यक छ कार्यकारी सिधै जनता बाट चुनिने प्रधानमन्त्रि आबश्यक छ।
@danbahadurramtel8632
@danbahadurramtel8632 3 месяца назад
प्रदेस खारेज गर्न्नु पर्छ ।
@KrishnaDai-p1q
@KrishnaDai-p1q 3 месяца назад
चाेर काङ्ग्रेस र चाेर यमाले पाटि मुर्र्दाबाद लुटारा हरु अब जनता हरुले बिचार गरिरयका छन बिचर गर अब जनता खालटाे म परियाे थुक चाेर हरु जय रवि सर 🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔
@ManSingh-wf1gr
@ManSingh-wf1gr 3 месяца назад
सेर केपी प्रचण्ड न मर्दा सम्म देश कहिले पनि बन्दैन
@bikashsharma2887
@bikashsharma2887 3 месяца назад
कथित अग्रगमन देशको हितमा देखिएन । अबको सहि विकल्प ४७ सालको संविधान नै हो ।
@manojshrestha7185
@manojshrestha7185 3 месяца назад
😅😊😊😊
@PahalSinghKc-gu1ht
@PahalSinghKc-gu1ht 3 месяца назад
समानुपातिक र प्रदेश त खारेज गर्नै पर्छ !
@binaybindas4046
@binaybindas4046 3 месяца назад
रास्वपालाई बाईकट गर! किन की कॉंग्रेस र पुराना सबै दलहरु , सुनौलो नेपालको बिश्वासिलो आधार हों। यही त जनताको चाहना हो। धिक्कार छ नेपाली जनताहरु र यीनीहरु का भ्रष्ट जन प्रतिनिधिहरुलाई !!!!😢😅
@santoshkhatri1465
@santoshkhatri1465 3 месяца назад
Hoo raa ahile samma congress ra emale milera pani ajhai dimag ma ghanti bajeko xainaa?
@yadavsapkota606
@yadavsapkota606 3 месяца назад
ई मान्दर बुवा को हालत ले तिनै छोरा को प्रगति स्वाहा हुनेछन
@dipendrakhadka1247
@dipendrakhadka1247 3 месяца назад
काले काले मिलेर खाउ भाले अब रबि सर सत्ता मा नभए पछी जय घण्टी 🔔🔔🔔अब 84 मा सफाई गर्नु पर्छ बुढा हरु लाइ को को हुनुहुन्छ यता हाजीर होउ
@RaEni005
@RaEni005 3 месяца назад
गिरिबन्धु, भुटानी शरणार्थी, बाख्रा काण्ड , भाउजु काण्ड बचाऊ भनेर चियापान सहमति भएको अवस्थामा फेरी अख्तियारले काँग्रेस टेकबहादुर गुरुङलाई निलम्बन फुकुवा।🤢🤢 कति सम्मको फोहोरी राजनीति खेल खेल्न सकेका रहेछ 🤮😢😢हे भगवान! यी ३ जना सैतानलाई किन हैजाले लान नसकेको😩😫🙆‍♀️🙆‍♀️🙆‍♀️
@ramlama3716
@ramlama3716 3 месяца назад
प्रदेश खारेज गर्नु पर्छ 🙏🙏🙏
@KrishnaThapamagar-d5i
@KrishnaThapamagar-d5i 2 месяца назад
Pakshya. Ra. Pratipakshya. Milera. Sarkarma. Janubhaneko. Milera. Desh sidhyaune ho. O
@Tmglok
@Tmglok 3 месяца назад
शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश बन्धक नै बनिरहने छ लेखेर दिनेछु।
@MadanShahi-j5r
@MadanShahi-j5r 3 месяца назад
जो जोगि आयनी कानैइ चिरिएका नैतिक बिहिन छि छि कठै हाम्रो देस 😢😢😢😢😢😢😢😢😢😢😢
@taptarajbhatta9996
@taptarajbhatta9996 3 месяца назад
यदि रवि कोहि कसै बाट परिचालित छैनन भने बालेन्द्र शाह,गोपाल हमाल,हर्कसाङ्पाङ हरु समेत लाई एक ठाउमा राख्न सक्नु पर्छ!बालेन्द्र शाह लाई पार्टी सभापती दिएर हुन्छ कि वा सन्सदियदल को नेता बनाएर हुन्छ,जसरी पनि इ पुराना दल का भ्रस्ट हरुलाइ बालेन्द्र को लौरो ले सोतार्नु पर्छ!
@deepaksunar7738
@deepaksunar7738 3 месяца назад
प्रचण्ड ले देश को लागि कहिले पनि राम्रो गर्न सकेन, क्षति मात्र पुर्याए देश लाई दोन्द मा पुर्याए मात्र सत्ता मा आफ्नो हाली मुहाली को लागि परिवारवाद बत कहिले बाहिर निस्कन सकेन, प्रतिफल जन्ता माज प्रचण्ड को विश्वास अविश्वास मा परिणत भए, प्रचण्ड अहिले लगभग राजनीति को अन्तिम विन्दु मा छ, यो अवस्था मा प्रचण्ड संग मात्र,३० दिन बाँकी रहयो, यो तीस दिन लाई सही उपयोग गरी रवि संग मिलेर एक एक भ्रष्ट नेता हरु लाई खोजी खोजी जेल हाल, भ्रष्ट कर्मचारी हरुलाई छानी छानी निष्काशन गरी, अन्तिम समय सही केही गर , प्रचण्ड केही गर , यो घटना लाई अवसर म परिणत गर,
@dineshbist5302
@dineshbist5302 3 месяца назад
एकदम सही हो
@Rbk495
@Rbk495 3 месяца назад
म हामि सम्पुर्ण आम नेपालि जनतालाइ अपिल गर्दछु कि। तपाइ हाम्रो कमजोरि को कारण पटक पटक को चुनाब म उहि भ्रस्ट चारि उहि गुन्डा गदि उहि देश द्रोह गरेर हामिलाइ कङ्गाल बनाइ सकेका पाटि लाइ जिताउछौ किन? कहिले आउने हो हाम्रो चेत कहा गुम्यो हाम्रो होस 3 दसक देखि राजनिति गरेर जनता लाइ कङ्गाल बेरोजगार र देश लाइ नङ्गोझार बनाइ सकेका पाटि लाइ भोट दिन बन्द गर्नुस बहिस्कार गर्नुस। नया पाटि भय पनि येतिको साहाश को साथ अफ्ठेरो परिस्तितिको सामना गर्दै रबि ले गरेको काम सर्हानिय छ।अब को बिकल्प बालेन हर्क गोपि रबि सबै एक हुनुहोस जनता तपाइको साथमा छन
@rajendrauchai1941
@rajendrauchai1941 3 месяца назад
राजसंस्था अपरिहार्य देश जोगाउन राष्ट्पती को ठाउँमा राजा सङ्घियता खारेज प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री लागू गर ।
@saraswotilama3402
@saraswotilama3402 3 месяца назад
के गर्नु बैँस छन्जेल कहिले बुढो होईदैंन झै गरेर हिड्नुभाको रछ दास मानन्धर ज्यू । दुख सुख जे भए पनि आफ्नो छोराछोरी भनेर उनिहरुको साथमा बसेको भए अहिले यस्तो हुँदैन थियो । जे भए पनि धर्मै हुन्छ कुनै दुखी मान्छे सम्झेर सहयोग गर्नुहोला ३ भाई छोरा मिलेर । 😮
@subhashpokharel7463
@subhashpokharel7463 3 месяца назад
गिरिबन्धु चिया खाने --नेपाली लाई सरणार्थी बनाई अमेरिका लाने😂
@bhibinshakya1543
@bhibinshakya1543 3 месяца назад
Birendra ji, tapai le janata kai man ko kura garnu hunxa, well fone, best journalist for me.
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 3 месяца назад
भ्रस्त काँरेस भन्दा माअोबादिनै ठिकछनि किन दिने राजिनामा कम्सेकम रबिले भ्रस्त नेताहरूलाई कार्बाहिको दायरामा लान्छनि भन्ने आसा छ
@keshabdc3947
@keshabdc3947 3 месяца назад
Napis mula 😂😂
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 3 месяца назад
@@keshabdc3947 माचिक्ने मुजि तैले नाप्छसत नत्र त चिक्नेलाई के ताउको दुख्यो हँ
@keshabdc3947
@keshabdc3947 2 месяца назад
@@BhupuMagar-bf8oz vukne kukurle tokdain.Ta jasta vatuwaharu vukdaima kei napdinas.Paile bolne sanskar sikera aija ani balla bol.Ajhai jangali prabiti nadekha vai.Ajhai jangali hos vane jangalmai bas dhunge yugma bas.Ta jasta ghasharule garda ni yo des bigreko ho.kasto bolneko dhanga navako pakhandi raix 😏😏Sala janagali atankari mula
@puju323
@puju323 3 месяца назад
सिधा कुरा जनतासँगमा पहिले त पक्ष विपक्ष नगरीकन चलाएको जस्तो लागेको थियो ।पछिल्लो समय यो पत्रकारले यतिसम्म खोइरो खनेको छ नि बर्तमान सरकार र प्रधानमन्त्रीको त्यो भन्दा रिस गर्ने ठाउँ छैन , एउटा पत्रकार भएर निस्पक्ष रुपमा काम गर्न नसक्ने यस्ता झोले पत्रकारहरुले गर्दा नै देश अधो गतिमा गएको हो
@dibakarpant3390
@dibakarpant3390 3 месяца назад
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
@dambarchaudhary1460
@dambarchaudhary1460 3 месяца назад
प्रचण्ड,केपी ओ ली,शेरे देउवा यी सबै एउटै ड्याङ का मुला हुन,मात्र रस्वापा लाई पतन गराउन नाटक गरेका हुन ।रवि बाबु बुझ्नु भएन।हतार गरी हामफाली हाल्नु भयो ।मिशन84 पुग्नु भन्दा जनता हरु को अगाडी पहिल्यै सखाप पारी दिए।
@alsonsharma1941
@alsonsharma1941 3 месяца назад
सत्ताबिना बाँच्न नसक्ने रास्वपा पनि हो जैरु
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 3 месяца назад
Mg gu kha
@ArjunRayamajhi-dd8qg
@ArjunRayamajhi-dd8qg 3 месяца назад
रास्वपालाइ बहुमत दिने जुक्ती लगाओ। नत्र हालत यहि हो नेपाल राजनितिको
@BhandariSaroj-Dri
@BhandariSaroj-Dri 3 месяца назад
काले काले मिलेर खाउ भाले😉😉😉😉
@gkragav
@gkragav 3 месяца назад
Watching From Moon. हाम्रो यहाँ नेता गिरि चल्दैन!! म राजा, म प्रधानमन्त्री, म नै सर्बोच्चो!!
@bpanuraghi8224
@bpanuraghi8224 3 месяца назад
जैरे त निकै रमायो होला माओवादी को १न बिरोधि पत्रकार हो यो।
@maheshdangol3507
@maheshdangol3507 3 месяца назад
औंला उठाउने ठाउँ चाहिँ किन दिएको त?
@sitaneupane3970
@sitaneupane3970 3 месяца назад
प्रचण्डे सरे केपी जस्ता क्रुर नेताले २ ढुङ्गाको तरुल झैं च्यपियर कामगर्न सजिलो थियन रविको हिम्मत लाई मान्नुपर्छ
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 3 месяца назад
दमदार भनाइ वीरेन्द्र जैरु सर
@AdhikariJanu
@AdhikariJanu 3 месяца назад
इ भरस्टचारी नेताको पछि लागेर हिडने रक्षकहरुले के हेरेका छन हातमा भयको बन्दुकमा गोलि छैन कि क्या हो सिधै टाऊकोमा दिय टन्टै साफ
@sher5556
@sher5556 3 месяца назад
मावोबादि ढलेको होईन अमेरिका ढलेको हो।
@laxmangc7237
@laxmangc7237 3 месяца назад
Excellent
@Khagenraii
@Khagenraii 3 месяца назад
यो बिरेन्द्रे अलिक आराजकता हुदैछ.. एसको हेडलाइन हेर्दै एसको औकात चिनिन्छ 🤔
@faninarayansigdel2865
@faninarayansigdel2865 3 месяца назад
सर्वोच्च अदालतले त्यस्तो अन्यायमय फैसला गरेको संसारभरिले सुन्दा ...लाई भन्दा देख्नेलाई अकल्पनीय लाज भएको छ।होइन र? खराब कानुनी व्यवस्था ले गर्दा अदालत यस्तो अनैतिकतामय फैसला गर्न बाध्य भएको हो भने उसले संसदलाई न्यायपूर्ण कानुन बनाउन अनुरोध गर्न पनि त सक्ने थियो नि !होइन र?
@milanniure4713
@milanniure4713 3 месяца назад
देबेन्द्र पौडेल लाई अझै सङ्कट देखियको रैनछ च्याखे दाउ मा हिन्न बानी परेकाले के थाहा अस्थिरताको जड भनेकै साना खुद्रे पार्टी भयर यो देसको हालत कहाँ पुग्यो अझै तेस्लाई थाहै रैनछ😡
@prawasbista9656
@prawasbista9656 3 месяца назад
रबि ज्यु १ महिनाको अवधी छ अझै चोर हरुले बिश्वास को मत लिन त्यसैले जति सक्दो नलाएकका फाइल खोल्दा अति उत्तम हुन्छ।
@gurungjamansing7322
@gurungjamansing7322 3 месяца назад
नेपाल को कानुन न्यायलयको फैसलाहरु सुन्दा मलाइ साह्रै हासो लाग्छ यार
@karnagadaili4737
@karnagadaili4737 3 месяца назад
समानुपातिक खारेज हुनु पर्छ अनी प्रदेश सरकार खारेज गरेदेस सम्मानपूर्ण हुन्छ कुर्सी पनि घटाउनु पर्छ
@anantsapkota8404
@anantsapkota8404 3 месяца назад
राजिनामा नदिए प्रधानमन्त्रीलाइ महाअभियोग लगाएर निकाल्न सकिन्छ भन्ने चेत नालाएक ओली र देउबा लाई नभएको हो कि आफुहरु जस्तै नालायक प्रचण्डलाइ महाअभियोग लगाउनु हुदैन भन्ने इच्छा हो?
@narayankhatri785
@narayankhatri785 3 месяца назад
रबिले फाइल खोल्न लाग्दा ठुला भ्रष्टाचारी पर्ने डर्ले रबि लाई हटाउन यस्तो गरेकोहो। अरु सबै मिल्छन।
@rashmipandit9772
@rashmipandit9772 3 месяца назад
अब रविकाे खेदाे खन्ने जैरु कसलाई कराउछ हाेला
@bhattarai1953
@bhattarai1953 3 месяца назад
यो प्रचण्डे भन्ने दैत्य ठूलै दुर्घटनामा परेर घाईते रुपमा पुरा जिन्दगी बाँच्नुपर्छ ।
@hemusarkar1365
@hemusarkar1365 3 месяца назад
राजा न आय सम्म नेपाल भन्ने देस नै रहदैन महिना दिन न पुग्दै सरकार परिवर्तन मात्रै अनि देस कहिले बनाउने
@harikarki1548
@harikarki1548 3 месяца назад
कमजोर प्रतिपक्षीको कुरै नगरौं हजुर! जति बलियो प्रतिपक्षी भएपनी एउटा सहकारी ठगीको राजिनामा माग्न कति मुस्किल पर्यो?
@barasharmacollection2807
@barasharmacollection2807 3 месяца назад
हुल्लडबाज पत्राकारले गर्दा देशको यस्तो गति भयो ।
@brighternepal2813
@brighternepal2813 3 месяца назад
रबि राजनेता हुन । त्यसैले सबै ले प्रहार गर्छन् ।
@sudanrimal4377
@sudanrimal4377 3 месяца назад
प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्र म काे ब्यवस्था गर
@ramsundas33
@ramsundas33 3 месяца назад
कार्यकारी प्रधानमन्त्री को व्यवस्था हुनु पर्यो
@RamShrestha-t8i
@RamShrestha-t8i 3 месяца назад
भ्रस्टचारि दुई मिलीजुली सरकार मा किन कि भ्रस्टचार को फाईल खोलिएको थियो
@rameshkumargurung7767
@rameshkumargurung7767 3 месяца назад
यो त राजा महेन्द्रले ल्याएको निर्दलीय पञ्चायत भएन र ? बिपक्ष नै छैन।
@arjunbhujel2685
@arjunbhujel2685 3 месяца назад
सहि कुरा गरनु भयाे । अब नेपाली ले हावाकाे भरमा तालि मातर बजाउने काम नगराेउ ।
@indigenous-xf7ou
@indigenous-xf7ou 3 месяца назад
नेपालको राजनीतिमा गोरु ब्याउछ भैसिले अन्डा दिन्छ कुखुराले पाडा पाउछ भ्यागुतोले जामा लाउछअनि छेपारोले स्टाकोर्ट कैचिले रुख काटछ र बन्चरोले कागज काटछ
@arunshrestha4362
@arunshrestha4362 3 месяца назад
अह भो अब त नपत्त्याउने पुग्यो तिमी नेताहरु को गफ। अब बसिन्न यो देश मा। नर्क बनायौ स्वोर्ग जस्तो यो भुमिलाइ।
@ineshpokhrel4167
@ineshpokhrel4167 3 месяца назад
भ्रष्टाचार लाई जोगाउन सरकार ढाल्नु हो।जन्ता जाग्नुपर्छ
@PurushottamPant-r2c
@PurushottamPant-r2c 3 месяца назад
यत्राका ठुला दल ।सबकुहेका ठम्पिङ सायिडमा फाल्नुपर्ने भयकाहरु ।
@keshabdc3947
@keshabdc3947 3 месяца назад
Sana vui futtaharuko k ko chahalpahal ho feri??Aba xapakkai afno aukatma chupo layera basne
@KamalKhanalOfficial
@KamalKhanalOfficial 3 месяца назад
ए डॅाका भौमान को नि कुरा गर।
@khagendrarai9821
@khagendrarai9821 2 месяца назад
यो देशमा हुने नै यस्तै जो नेतादेखि न्यायाधीश समेतको नियत जो खराब उसैलाई पुरस्कार गर्नु पर्छ अनि के कुन निकायमा आस गर्ने ?
@dilabasnet5185
@dilabasnet5185 3 месяца назад
प्रदेश खारेज समानुपातिक खारेज गर गर्नै पर्छ देस बिकास आफै हुन्छ।
Далее
Airpod Through Glass Trick! 😱 #shorts
00:19
Просмотров 2 млн