Тёмный

प्रचण्डसँग रविको मिलन,आशा समाप्त, जनता रुष्ट । प्रधानमन्त्रीको निर्णयले देश झन कंगाल,बर्बाद ! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 516 тыс.
50% 1

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@Khamohale4
@Khamohale4 7 месяцев назад
रवि लामिछानेको राजनीतिमा खतराको घण्टी बजिरहेको छ । यी दुई राजनीतिक चतुर खेलाडी प्रचण्ड र केपी ओलीको चेपुवामा रवि लामिछाने पर्ने निश्चित छ।
@PraneelYuna123
@PraneelYuna123 7 месяцев назад
चेपुवा होइन सत्ता लिप्सा बाहेक अन्यथा न लिनुनै उत्तम होला , किनभने राजनिती सर्बसाधारण जनताले बुझन गार्हो छ र यो dirty game नै हो भन्ने बुझनु जरुरी छ 😀😀
@SYU213
@SYU213 7 месяцев назад
Keta ketee hora ?
@Santoshgaire111
@Santoshgaire111 7 месяцев назад
रवि लामिछाने काे टाउकोमा बन्दुक तेर्साएर सरकारमा लग्या होर? आफै चेपुमा पर्न जाने सकिन पर्छ।
@solacechahar2630
@solacechahar2630 7 месяцев назад
Kohi theek xena Sabai fata ho
@BimalGautam-v3k
@BimalGautam-v3k 7 месяцев назад
अब रबि पनि सकियो काङ्ग्रेस येमाले मावबादी हरु त चोर फटा नै थिए घण्टी पनि त्यस बाटो मा गयो
@ashokjung1
@ashokjung1 7 месяцев назад
धेरै आशा भरोसा गरेको मान्छे रवि हो तर अहिले आएर उही कुहेको आलुको बोरा मा छिरे पछि रवि पनि कुहिने निश्चित हुन्छ ।
@bmkiratsakhi3489
@bmkiratsakhi3489 7 месяцев назад
Rabi kuheko ahile matra hoina jyu
@ganeshmagarale6333
@ganeshmagarale6333 7 месяцев назад
Hoina hw k garnu parne ho rabile chi jaha basda pani birod garirakha nepali vedi haru
@rabinsharma4000
@rabinsharma4000 7 месяцев назад
Rabi sahi xa sarkar ma gayara ramro kam garosh
@b2himdung
@b2himdung 7 месяцев назад
कुर्सी को स्वाद पाई सक्यो नी त,
@harkatamang208
@harkatamang208 7 месяцев назад
gare pani shkha xaena nagare pani sukha xaena sabai rabi ko paxi lageko x bahira basera khabardari garda rabi le k he garera vanne ane sarkar ma jada ramro vyana re veda muji haru
@rajendrarajshrestha2356
@rajendrarajshrestha2356 7 месяцев назад
देश हाँक्ने ड्राइभर त्यहि पुरानो ज्यानमारा हो खलाँसी नयाँ फेर्दैमा केहि हुँदैन
@NilBikramRayamajhi
@NilBikramRayamajhi 7 месяцев назад
प्रचण्ड छिटै मरोस सच्चा नेपाली ले छिटै शुख शन्ती मिल्योस।
@alexkhadka4475
@alexkhadka4475 7 месяцев назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@ReshmaLimbu-ld1cc
@ReshmaLimbu-ld1cc 7 месяцев назад
Rigid .
@sabitrarai2031
@sabitrarai2031 7 месяцев назад
रबि सर हजुरलाई पटक पटक फसाउन खोज्ने यिनै पुराना नेताहरुले भरउटे हरु लाई खेतालो बनायर मुद्वा हालि रहन्छन् अनि यिनै ले गठबन्धन को नाटक गरेर हजुर लाई फसाउन बोलायकाता होईनन् होसियार रहनु होला किनकि यी बुडाहरु धेरै चतुर छन् अर्कालाई फसायर सिध्यायर आफू हिरो हु ने बानि परि सकेको छ कि हजुरलाई ता झनै धेरै नै सकाउने दाउ पेचमा छन् होसियार रहनु होला जय रबि सर जय घन्टि जय रबि सर को टिम भगवान ले सद्वा रक्षा गरून् यी युवाहरु लाई 🔔🔔🔔🔔🔔🌷🌱🌷🙏🙏🙏🙏🙏सत्यको जित हुन पर्छ भगवान 🙏🙏🙏
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 7 месяцев назад
यो राजनिती होइन लाजनिती हो भन्ने प्रष्ट भैसक्यो र सबैलाइ भ्रष्टाचार गरेर भुडी भर्नु नै यिनिहरुको काम हो जति जोगि आए कानै चिरेका भनेको यस्तै हो ।
@DavidTamang-c4y
@DavidTamang-c4y 7 месяцев назад
जे भए पनि रामचन्द्र पौडेल राष्टपती भैगयो।
@sseqwaasd4421
@sseqwaasd4421 7 месяцев назад
अरु कति मन्त्री हुन्छन जान्छन मतलब हुन्न रवि चै मन्त्री हुन लाग्दा चिन्ता हल्लाखल्ला फेरि जनता रुष्ठ रे हेडलाईन अरे मन्त्री प्रधानमन्त्री सबै अरु दलको अपुतालि हो रवि चै जानै हुन्न भन्ने कस्तो मानसिकता होला काम हेर्ने र मुल्यांकन गर्ने ।।
@Fire10101
@Fire10101 7 месяцев назад
Tmro comment le kp prachanda r ravi yekkai hun bhandaixa
@relaxingmeditativemusic6982
@relaxingmeditativemusic6982 7 месяцев назад
Abibeki tarka
@BMRConstructions
@BMRConstructions 7 месяцев назад
Ganendra Shahi Lai chai tauko dukhko x neta kena vane raja badi haru yastai hun
@thaparamesh4478
@thaparamesh4478 7 месяцев назад
रबि सर जियु को आस जनताहरुले आसा गुमाएका छन
@GyanendraShahi111
@GyanendraShahi111 7 месяцев назад
लोकतन्त्र होइन,लुट तन्त्र हो !! जनयुद्ध होइन, धन युद्ध हो !! दलाल भगाऔ, देश बचाउ🙏🇳🇵🇳🇵
@ganeshdhakal8434
@ganeshdhakal8434 7 месяцев назад
तिमी जस्ता फटाहा यो देशमा अर्को को छ? जथा भावी भुक्न जानेका छौ।
@amitbartaula1766
@amitbartaula1766 7 месяцев назад
​@@ganeshdhakal8434भाई तिमी चाहिँ राम्रो मान्छे जस्तो लाग्यो अनुहार हेर्दा😂😂😂
@pujasapkota5723
@pujasapkota5723 7 месяцев назад
❤ vg N ​ @@ganeshdhakal8434
@BMRConstructions
@BMRConstructions 7 месяцев назад
khup Tauko dukhako hola hai?
@lokendrag1272
@lokendrag1272 7 месяцев назад
प्रचण्ड लाई जेसुकै भन जनयुद्ध लाई जे पायो त्यहि बोले तिमीले दुख पाउँछौ जनयुद्ध राजाका सासहरु बाहेक ९९%प्रतिशत जनताको बलिदानी गरिएको गर्विलो ईतिहास हो जनयुद्ध प्रति तथानाम बोल्यो भने भबिष्य कठिन हुनेछ चेतना भया
@GyanKharel
@GyanKharel 7 месяцев назад
पापी प्रचण्ड लाई जेल हाल्नु पर्छ नत्र देश बर्बाद हुन्छ यो कुरा सत्ते हो
@shrestharajesh6372
@shrestharajesh6372 7 месяцев назад
चुनाव अघि भ्रष्ट हरुको नाकको दाडी भाच्छु भन्ने चुनाव जितेपछि भ्रष्ट हरुको पछि पछि लागेर आफ्नै नाकको दाडी भाचेछ
@gurunguttada4302
@gurunguttada4302 7 месяцев назад
😂😂😂😂
@bishnupaudel5226
@bishnupaudel5226 7 месяцев назад
रास्वपा सरकारमा जानू घातक हुन्छ । बेलैमा सोचौ।
@Fire10101
@Fire10101 7 месяцев назад
Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney
@GyanendraShahi111
@GyanendraShahi111 7 месяцев назад
मुलुक लुट्ने जन्ता चुस्ने !! दलाल भगाऔ,देश बचाउ !! नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
@sureshtamang6055
@sureshtamang6055 7 месяцев назад
Raute
@kalibahadur
@kalibahadur 7 месяцев назад
​@@sureshtamang6055Are mere bhai raute ko arth keho thah xa tesai hawa ma avuk na bhai
@Bibek975
@Bibek975 7 месяцев назад
Tero bou route muji jhole​@@sureshtamang6055
@ButwalButwal-oe9uc
@ButwalButwal-oe9uc 7 месяцев назад
Timi Pani tehi dengko mula ho raute 😁😁😁😁
@rajanshrestha8589
@rajanshrestha8589 7 месяцев назад
raute mula
@bhanudada8309
@bhanudada8309 7 месяцев назад
अब देश परिवर्तन हुन्छ तर रबि सरकार मा हुनुपर्छ अनि सबै भष्टाचारिलाई जेल काेच्छन अपराधिलाई जेलमा हाल्छन
@kesharkc2037
@kesharkc2037 7 месяцев назад
अब नेपालमा एउटै विकल्प छ सेनाले लगातार १० वर्षसम्म सत्ता चलाउनुपर्छ अनि सुशासन र स्थिरता कायम हुन्छ।
@hammyagdi9955
@hammyagdi9955 7 месяцев назад
सेना पनि युरोपियन र अमेरिकनको चंगुलमा फसि सकेका छन केही आफ्नो स्वार्थमा लिप्त सेना अध्यक्षले आत्मसमर्पण गरिसकेको छ आस गर्नलायक छैन।
@belamayapoudyal3022
@belamayapoudyal3022 7 месяцев назад
Burma jasto hunxa hola ni sainik sasan leta
@rozanlama5489
@rozanlama5489 7 месяцев назад
Hawa kura
@kesharkc2037
@kesharkc2037 7 месяцев назад
@@rozanlama5489 paltu rajniti thik
@subash7154
@subash7154 7 месяцев назад
बिरेन्द्र सर ले रा स्व पा को बिषय मा जे बोल्नुभयो 100%सहि बोल्नु भयो खुसिलाग्यो
@dabalbudha381
@dabalbudha381 7 месяцев назад
जर्नलिस्ट यस्तो हुनुपर्छ ❤
@indirakarki5858
@indirakarki5858 7 месяцев назад
सही सत्ते समाचार को लागि धन्यवाद मुगा राम सर को कुरा जनता को आबाज असफल बेबस्था का असफल सबै दल राजा ल्याउन आउन अझै राम्रो भको छ आम जनता यक हुम जनता को शक्ति जति ठुलो केही होईन कीन फ्याकीयो नतीजा के भो अब यीनीहरु जेल हाल्न राजा साझा मा जनता भैदीदा यीनीहरु सबैको नास हुन्छ हुनुपर्छ
@shantikokhojima6040
@shantikokhojima6040 7 месяцев назад
२/३ महिनाको लागी नै किन नहोस् प्रचण्डे भन्दा रबि लाई नै प्रधानमन्त्रीको रूपमा देख्न पाउ 🔔🤭
@melakc9620
@melakc9620 7 месяцев назад
हे भगवान ! पुष्पकमल नामको प्रचंडभन्ने मानुवाले उ जिबित छदासम्म नेपालमा यस्ता असान्तिहरु भैरहन्छन भन्नेकुरा नेपालको प्रधानमंत्रीले भन्न्नुभएकोले अब नेपालीलाइ कति दुःख दिनुहुन्छ । कृपागरेर पुष्पकमल भन्ने प्रचंडलाइ सदा सदाकोलागि समाप्तगर्ने कृपा गरीदिनुहोस न प्रभु !
@sabhyatagurung8324
@sabhyatagurung8324 7 месяцев назад
32 सिटेले खेलाई खेलाई सरकार बनाएकोमा केको रोइलो? भोट दिने बेलामा जनताहरुले विवेक पुर्याएको भए आज यो अबस्था आउथ्य‍ो?
@ramkumarshrestha3121
@ramkumarshrestha3121 7 месяцев назад
यो पत्रकार मर्नि भयो😂
@ZxcvbAs-n4r
@ZxcvbAs-n4r 6 месяцев назад
छिटौ हुनु मं तरि रबि जि ❤🔔🔔🔔👍🕯️❤️
@neeshamkhadka
@neeshamkhadka 7 месяцев назад
यो ब्यबस्था मान्दैन भनेर आएको होर रबि । डेलिभरि दिन सकिन्छ भने किन नजाने सरकार मा । 84 84 मा के हुन्च । बहुमत आउछ । खुब जाने हो सरकार मा गर्ने हो काम गर्न दिदैन भने सरकार छोडेर आउने हो । यै दम्म राखेर गाको हो रास्वपा सरकार मा ❤
@Fire10101
@Fire10101 7 месяцев назад
Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney
@narayannarayan7700
@narayannarayan7700 7 месяцев назад
good think
@shrechanprabhat
@shrechanprabhat 7 месяцев назад
रास्वपा रबिले गृहमन्त्री पायन भने यो लुटबन्धनण टुटबन्धन क्षणभरमा हुनेछ ।
@Fire10101
@Fire10101 7 месяцев назад
Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney
@subbadahal1762
@subbadahal1762 7 месяцев назад
प्रचण्ड को साथ रविलाई खतरा।हुन्छ।
@khimnarayasrerth1232
@khimnarayasrerth1232 7 месяцев назад
एकदम सहि कुरा गर्नु भो र रबि पनि फेरि सत्ता लालच मा !!! यो मन परेन
@dipendrashahi3788
@dipendrashahi3788 7 месяцев назад
सहि बिश्लेषण सहि पत्रकारिता बिरेन्द्र जैरुको बिचार समय सान्दर्बिक
@kundalrai9974
@kundalrai9974 7 месяцев назад
सहि कुरा पत्रकार महाेदयकाे।देश बिकास कहिले पनिबिकास हुदैन र जनताले पनि सुख रशान्ति पाउदैनन् ।
@dipendrasendang8132
@dipendrasendang8132 7 месяцев назад
कार्यक्रमको सुरुवाती को भनाइमा दम छ 💪👍️
@TaraTamang-z9d
@TaraTamang-z9d 7 месяцев назад
रवि राजनीति चेपुवा मा परे।नेपाल का दुई चतुर राजनीति खेलाडी ओलि र प्रचण्ड ले रवि लाई माछा माछा ब्यागुता बनाई दिन्छन्। गठबन्धन भनौं या सत्ता साजेदारि रवि जानको एउटा कारण भासण मात्रै गर्ने काम केही नगर्ने भन्ने जन गुनासो आउदै गर्दा गृहमन्त्री पद लिने र जनता लाई डेलिभरि दिने सोचाइ होला।तर रवि लाई मारिकाटे का पनि काम गर्न दिदैन्न।त्यसैले अब रास्वापा पतन को संघार मा पुगिसकेको देखिन्छ।
@hiralal9912
@hiralal9912 6 месяцев назад
सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन, आयोजना, सञ्चालकलाई सर्वप्रथम मेरो तर्फबाट नमस्ते 🙏 🙏 🙏 🌄 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔✨✨✨✨✨✨✨
@hansarajkamedy-andgit
@hansarajkamedy-andgit 7 месяцев назад
जे भयो राम्रो भयो रबि सर उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनु भयो अब देश बन्छ
@chandrakanta7175
@chandrakanta7175 6 месяцев назад
🎉सहि कुरा.............
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 7 месяцев назад
सहि भनाइ हो वीरेन्द्र जैरु सर
@DineshMahara-s2q
@DineshMahara-s2q 7 месяцев назад
रास्पा पनि प्रचण्डको पथमा गयो।जहाँ खिर त्यही भिड।स्वार्थको राजनीति नेपालमा कहिले सम्म हुन्छ।
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts 7 месяцев назад
सोचे भन्दा धेरै ठुलो आस गर्नु गलत भयो । सकियो आजबाट मन दिएका नेताहरूको भरोसा सकियो बाकिँ सपोर्ट बालेनलाई मात्र जय बालेन जय नेपाल 🇳🇵❣️🙏
@kbchauhan4261
@kbchauhan4261 7 месяцев назад
धन्यवाद बिरेन्द्र सर, नेपालमा मावबादिको सरकार बन्दुक चलाएर क्रान्तिकारी भनिएका भ्रष्टचारको बिरुद्धमा सम्पूर्ण देश भक्त नेपालीको आवाज बोल्ने निडर संचार कर्मी बिरेन्द्र जैरु सरको भनाई देश भक्त जनताले सुन्न जरुरी छ, जनताका निम्ति धन्यवादका पात्र हुनुहुन्छ देश र जनताको निम्ति भगवानको कृपा बनिरहोस्, ठुला ३ पार्टीको भ्रष्टचार बाट नेपाल र नेपाली जनताले कसरी मुक्ती पाउने होला हे भगवान ! । मुमारामजीको बिष्लेशन राम्रो लाग्यो ।
@ZxcvbAs-n4r
@ZxcvbAs-n4r 6 месяцев назад
परबुजि बरबि जि मंतरि हुनुनुनुपरौ परौ अब🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔😍😍😍😍😍😍👍👍👍👍👍👍👍👍🕯️❤️
@yogeshkhaling
@yogeshkhaling 7 месяцев назад
रविले जे गरे सही गरे ।यो राजनीति हो अबको दिन रास्वापाको चल्छ❤❤❤❤❤
@bhaniswarpandey
@bhaniswarpandey 7 месяцев назад
प्रचन्डे लाई एउता गाेलि खर्चिन पराे प्रहरी साथिले
@bhanudada8309
@bhanudada8309 7 месяцев назад
अब रबि अाउ देश र जनता बचाउ हाे । रबि पद कुर्सिमा लाेभियाे भनेर गलत कुरा नगराै रबि सरकार मा राम्रो काम गर्न देश परिवर्तन गर्न गएका हुन
@magarhetauda
@magarhetauda 7 месяцев назад
रबि मन्त्री हुनु पर्छ अरु लाई किन टाउको दुख्नु
@Jhapajhapa-w5j
@Jhapajhapa-w5j 7 месяцев назад
😂😂😂😂😂😂
@Yubingurung1
@Yubingurung1 7 месяцев назад
आसेपासेको पद लोपले रवि लामिछाने पनि सिधिने भए।
@khemaryal4423
@khemaryal4423 7 месяцев назад
धन्यबाद वीरेन्द्र जी मुखुण्डो उघार गर्दिनु भयो
@manirajthakuri-nw4uv
@manirajthakuri-nw4uv 7 месяцев назад
लौ हजुर यसोउसो गर्यो राजसंस्था जिन्दाबाद भन्नु पर्ने नै भयो।
@Jiyagannu
@Jiyagannu 7 месяцев назад
12 भाइको रबि देखि रुवाबासी थुक्क
@IshwarDhakal-qb2gb
@IshwarDhakal-qb2gb 7 месяцев назад
रबि लामिछाने पदको लोबि भक्त भोगी रछ यो सकिन्छ अब
@Sb88801
@Sb88801 7 месяцев назад
यो घृणित र दूषित अराजनीतिको खेलबाट नेपाली र नेपालको सधैँ विनाशकारी मात्र छ ।धिक्कार छ रास्वपा तेरो यो सत्तामोहलाई ।२०८४ मा तेरो पतन अवस्य हुनेछ
@kulmankm8726
@kulmankm8726 7 месяцев назад
रबि सर ले गलत गर्नु भयो प्रचण्ड ले एक महिना पनि टिक्न दिदैनन
@madangrgn9747
@madangrgn9747 7 месяцев назад
रबि सकिने दिन सुरु भयो 84 सम्म बहिर बस्नुपर्थ्यो अब ओलि र दाहालले चेपेर सिध्याउछन
@shivapathak8267
@shivapathak8267 7 месяцев назад
गृह रविलाई नै दिने भने सहमति नजिक नजिक पुगिसकेको छ सर। अब केही समयमा फाइनल हुन्छ। जति हामीले रवि दाईलाई स्वच्छ छवि देख्या थियौ त्यो भन्दा डबल फरक पर्न गयो।
@BHARATKARKI-t3y
@BHARATKARKI-t3y 7 месяцев назад
बालेन . हर्क जिन्दबाद अरु सब चोर
@lalbahadurshah3289
@lalbahadurshah3289 7 месяцев назад
हामिलेत्यसै भनेकोहोईनौ रबि र प्रचण्ड यउटैहुन किनभनेरबि र प्रचण्डको साँडगाँठकोखेल अहिलेकोहोईन ।
@shreeramshreeram4681
@shreeramshreeram4681 7 месяцев назад
प्रचन्डले त आखिरमा सहि बोले किनकी म न मरेसम्मा देशमा उथलपुथल मात्र होइना अल्लि छुटेछ तर आसाय त तेहि हो म नमरेसम्मा देशले शान्ती र शुख्ख पाउदैना भन्नुनै हो र प्रचन्ड रहेसम्मा देशमा कहिलइ शान्ती पनि हुनेछैना र आयो कुरा रबिको सुरुमा रबिलाइ बिस्वास गरेकै हो तर रबि पनि तेहि ड्याङको मुलानै रहेछन किनकी रबिमा दुरदर्सिता भनेको 0 रहेछ के बोलेको त्यो पनि बिर्सिने बानिरहेछ सायद प्रचन्डको आसपास भएर होला
@ujwalshrestha466
@ujwalshrestha466 7 месяцев назад
सहि हो। जुट्ने फुट्ने सबैको उदेश्य देश लुट्ने।
@chakradhanrai6848
@chakradhanrai6848 7 месяцев назад
अब रास्पा को झोले हरु कुन मुख्ले बोल्छ होला😂
@hammyagdi9955
@hammyagdi9955 7 месяцев назад
भने पछि अब नेपाल सार्वभौम रहन सक्दैन या भारत या अन्य देशमा विलय हुँदै छ या गराउदै छौं भन्ने हो।
@deeplove1401
@deeplove1401 7 месяцев назад
100% Right
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 7 месяцев назад
सही कुरा
@urmilakc1728
@urmilakc1728 5 месяцев назад
देउपा देउपा कति देउपा समएगैसकियो 5जनानेताकलत उमेरसँगै राजनितिबाट राजिनामदेहुनछ
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr 7 месяцев назад
हार्दीक बधाई तथा शुभकामना छ सरकार ! यसपाली पनि गजबको ह्याटि्रक!!! पटकपटक तिमीहरू फेरियौ? कहिले रामे, कहिले श्यामे! कहिले गिता, कहिले रिता! तिमिहरुको लबिदा- सुरुवाल फेरियो! कुर्सी फेरियो, बास स्थान फेरियो! जीवन शैली फेरियो!! 😭 तर अझै पनि ५५ घुस्सा ५३ ठक्कर खादैछन नेपाली ! खेती गरौ जग्गा छैन! जागिर खाउ कलकारखाना/ उद्दोग छैन! ब्यबसाय गरु बितिय निकायले ऋण पत्याउदैन! नेपालमा बसिखाउ कुनै उपाय छैन ! कहिल सम्म यस्तो भोग्छौ सरकार?? 😭 मिलेर बसेको नेपालमा, जात छुट्याउने, धर्म- सस्कृती छुट्याउने, भुगोल छुट्याउने, कस्तो सजिलो नीति तिम्रो! "फुटाउ र राज गर"! आफ्नो देशमा रोजगार नपायर दूध खानि छोरा छोरी छाडेर आमा बिदेश जानू पर्ने ! बुढा बा- आमा, भरखर कि जीवन सङिनी, लाला - बाला तथा आफ्ना- आफन्त, बन्धुहरु छोडी रगत पसिना बेच्न खाडीमा जाँदै छन युवा !! " प्लस टु "गरे पछि युवाहरु फेरि अन्तराष्टिय भाषा सिक्न बाध्यता हुनु पर्ने! पासपोर्ट बनायर रुदै आकाशमा गयर फेरि बाकस मै फर्किनु पर्ने ! यस्तो कहिले सम्म धैर्य गर्ने सरकार?? यहाहरु यो राज्य सरकारमा बसि खेलेको जिवन्त नौटन्कि नायक र भिलेनको भूमिका बारम्बार कहिले कुन कुन माद्यमबाट कहिले सम्म नेपालीले हेरिरहनु पर्ने ???
@sgrgofficial3542
@sgrgofficial3542 7 месяцев назад
होईंन बालिका यौन सोसक पूर्ण बिक्रम साह लाई कहीले गिरफ़्तार गर्छ , ?
@durgathapa7038
@durgathapa7038 3 месяца назад
कल ब्रेक का जुवाडे सिस्टम् ले देश बर्वाद । जुवाडे भयौ भयौ म्यारिज खेल ,जनता दर्शकको चित्त बुझ्ने गरी खेल ।‌
@prahaladthapa7961
@prahaladthapa7961 7 месяцев назад
रास्पाको असल र जनताको समर्थन पाउने बाटो थियो सडक संघर्ष तर बाटो बिरायो यती मात्र होईन कहिल्यै उठ्न नसक्ने दलदलमा फस्यो । PM को भनाई उथलपुथल गर्छु , यो उथलपुथलमा रास्पा ध्वस्त भयको छ , जनता निरास भयका छन । सरकारमा बसेर कुनै पनि काम गर्ने परिस्थिति छैन र लाचार र पतन भयर फर्किनुपर्छ । रास्वपाले कर्मचारी र कुनै निकायले काम गर्न दियन भन्दै फर्कनु पर्नेछ ।
@deepakkhadka4720
@deepakkhadka4720 7 месяцев назад
विरेन्द्र सर आगामी ईपिसोडमा समसामयिक राजनितिका विषयमा सौरभ लाई जोडिदिनुहोला न है 🙏
@rohanthapa111
@rohanthapa111 7 месяцев назад
कुरा सहि बोल्यो 👍🏿👍🏿👍🏿👍🏿
@kulthapa1825
@kulthapa1825 7 месяцев назад
फेरि केही समय पछि हेर्दै जानू होला प्रचण्ड काङ्ग्रेस सँग मिल्नेछन् अनि रवि लामिछाने , के पि ओलि आदि हेरेका हेरे हुनेछन्
@purnakunwar-je9st
@purnakunwar-je9st 7 месяцев назад
रबिको राजनिती अब औचित्यपूर्ण छैन नेतृत्वो फेरिनुपर्छ रबिले अब स्वोतन्त्र निर्णय गर्न सक्दैन अब केबल उन्मा दम र छेमता भनेको ओलि र प्रचण्ड वा शेरेको घोडा मात्र हो जहाँ तिनरु घटघट घोडा भन्दै तिनरु सैर गर्छन।
@chhabiaryal8179
@chhabiaryal8179 7 месяцев назад
आज भन्दा ७/८साल पहिले नै भनेको थिए ।प्रचण्डे ले कति बेला के गर्छन भन्ने कुरा आफैलाई थाह हुदैन भने अरुलाई त थाह हुनि कुरै भएन ।देशलाई कंगाल बनाएर छोड्ने भए।दुखी आत्मा
@laxmielectricalindustries4267
@laxmielectricalindustries4267 7 месяцев назад
Good news, support
@bishnupandey302
@bishnupandey302 7 месяцев назад
धेरै ठग हरु माझ एउटा ठग थपीयो रास्वपा
@GorkhaliBhujel
@GorkhaliBhujel 7 месяцев назад
Salute xa damdar patrakarlai
@laxmangc7237
@laxmangc7237 7 месяцев назад
Good
@Healthcommonsense1
@Healthcommonsense1 7 месяцев назад
Jay Rabi dai ❤❤ Rabi janu parachha Sarkar ma
@sujantamang6201
@sujantamang6201 6 месяцев назад
गुड गुड गुड गुड
@jkpersonalview8800
@jkpersonalview8800 7 месяцев назад
सहि भन्नू भयाे
@अर्जुनसापकोटा-ल4ह
यो रास्वपा पनि भाइ काङ्ग्रेस यमाले माओवादी हो भ्रममा नपरम य भेडा जनता हो 🙏🙏
@prembishowkrma2065
@prembishowkrma2065 7 месяцев назад
कता कता डर पनि लागेको छ निकै बलियो खेलाडीहरूको बीचमा खेल्न गएका रबिलाई कतै नराम्रो सँग लडाउने हुनकी भन्ने डर छ हेरौं
@KiranthapaMagar-lg1lm
@KiranthapaMagar-lg1lm 7 месяцев назад
एक्कासी फेसबुक बन्द भयर ढुङ्गे युग पुगेर फेरी भर्खरै डिजिटल युगमा फर्किएका हामी सबैजना लाइ बधाई !! 😂
@mallok3425
@mallok3425 7 месяцев назад
यहि ब्यवस्था चाहनेलाइ ठिक भयो अझै दुख पाउनुपर्छ । भुत्रो खोजेकाहौ?
@Prem_kaidi
@Prem_kaidi 7 месяцев назад
रबी भनाउदो zelensky पतनको बाटो हिँड्दै छ !! जय गोरख 🙏🇳🇵🇳🇵
@sadajiban
@sadajiban 7 месяцев назад
तपाईँ कुन पार्टीको झोले हो??
@padambanjade4330
@padambanjade4330 7 месяцев назад
राजाबादी
@sseqwaasd4421
@sseqwaasd4421 7 месяцев назад
पतन भए खसि काटेर खाउ न त तिमि विरोधीहरुको लागि त खुसिको कुरा हो नि।
@nirmalaadhikari9374
@nirmalaadhikari9374 7 месяцев назад
Rabi jelespi ho ho American manxe ho ho
@srenee2585
@srenee2585 7 месяцев назад
​@@nirmalaadhikari9374jelespi😊😊😊😊 nam dudds lekhna shikha Ani rajniti ko kura garnu jhole babu
@easylife6356
@easylife6356 7 месяцев назад
रवि लामिछानेको अलिकति पनि बुध्दि हुन्थियो भने रास्वपा सरकार मा जाने थिएन । चुपचाप बसेको भय 84 पछि प्रधानमन्त्री नै पाउथियो होला तर हतार गर्ने भएर रबि थिक छैन भन्नेहरुले सत्य बोलेका थिए भन्ने सिध्द भयो😢
@kumargurung7686
@kumargurung7686 7 месяцев назад
रबि फोहरमा पस्यो सुकिलो भए निस्कियो भने जनताले साथ देला र फोहोरी भएर निस्कियो भने रबिको राजनिती पनि उस्तै पुराना कै पारा देखिन्छ ।
@SleepyFloatingIceberg-rf1yk
@SleepyFloatingIceberg-rf1yk 7 месяцев назад
यत्रो आउदैन
@purnakunwar-je9st
@purnakunwar-je9st 7 месяцев назад
सर जब सम्म तपाइहरु जस्तो पत्रकार हुनुहुन्छ तब सम्म इ दलाल हरुले लुतेको धन आराम ले पचाउन पाउदैन पचायपनी कुनै समयत आउला त्यो बेला 7 पुस्ते निकाल्नुपर्छ्🙏
@dhanbahadurlimbu878
@dhanbahadurlimbu878 7 месяцев назад
रवि काेसँग मिल्दा चाहिँ आशा हुन्छ त टपरे हाे? ज्ञानेन्द्र शाही र दुर्गा प्रसाईसँग?
@Balen_shah_fan123
@Balen_shah_fan123 7 месяцев назад
रवि लामिछाने दोस्रो छेपारे प्रचण्ड हो
@kpmgr123
@kpmgr123 7 месяцев назад
यो news 24 सबै राजाबादिको ग्याङ रहेछ
@DayaramUprety
@DayaramUprety 7 месяцев назад
रबि लिङदेन पनिप्रचण्डकै हुन भन्ने प्रष्टैभो ।अब ४७को सम्बिधान लागु गरे देशबच्ला नभा जन्ता सबै कुल्लि।
@punyaghimire7960
@punyaghimire7960 7 месяцев назад
साउदीको जेलमा परेका समिर लिम्बुलाई निकाल्न सबैले पहल गरौं । इ आमाको आशु पुछिएको हेर्न पाउ ।
@suddaansu501
@suddaansu501 7 месяцев назад
केही छैन हिलो समाप्त गर्न हिलो भित्र छिरेरै सफा गर्न पर्छ। जसरी बालेन position मा बसेर काम गर्नु भयो त्यसरि नै रबि पनि position मा बसेर गर्ने वातावरण हुने छ।
@Sacrisoo7
@Sacrisoo7 7 месяцев назад
गृहमन्त्री पाएको खण्डमा रवि लामिछाने... "हामिलाई जनताले जिताएर काम गरेर देखाउन पठाएका हुन्" गृहमन्त्री नपाएको खण्डमा रवि लामिछाने... ""बर्तमान सरकारमा बसेर देश बिकास सम्भब नभएका कारण प्रतिपक्षी भयौं"
@diliplama1132
@diliplama1132 7 месяцев назад
काङ्ग्रेस सँग तालमेल गर्दै रबि लामिछाने भोलि नै प्रधानमन्त्री बन्दै
@Sacrisoo7
@Sacrisoo7 7 месяцев назад
@@diliplama1132 Rajniti nabujne manxe hunuhudo raixa tapai😄. Rabi lai oli,prachanda,deuba sab le khelaikhelai sakxan
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 7 месяцев назад
👍
@kamikazehang8115
@kamikazehang8115 7 месяцев назад
​@@Sacrisoo7😅😅😅👍️👍️👍️
@bmkiratsakhi3489
@bmkiratsakhi3489 7 месяцев назад
ausarbadi bhanda kei farak na parla ki
@RudraThapa-o6y
@RudraThapa-o6y 7 месяцев назад
रा.स्व.पा ले प्रचण्डलाई बुइ बोक्नु नै ठूलो गल्ति हो
@TikTokNepal2334
@TikTokNepal2334 7 месяцев назад
क्रिकेट र फुटबलको विकासको लागि सक्षम,ईमानदार र कर्तव्यनिष्ठ मन्त्रीको आवश्यक छ तर दु:खका साथ भन्नू पर्दा यही मन्त्रालय कसैको रोजाईमा पर्दैन।
@sunilnep
@sunilnep 7 месяцев назад
🔔🔔पहिला काम हेर्नुस् अनि मूल्याङ्कन गर्नुस्। यस्तो भाष्य खडा गरे नेताहरुले कि देश बनाउनलाई सरकारमा जाँदा पनि शङ्खाको दृष्टिकोणले हेर्ने दिन आइसक्यो। राम्रो गर्नको लागि जान्छु सरकारमा भन्नेलाई किन त गाह्रो हाल्ने भोलि थोत्रा पार्टीले राष्ट्रघात गरे हामी पनि बोलाउँला नि कति आत्तिनु भएको अहिले। 🔔🔔🙏
@omkarthapa6137
@omkarthapa6137 7 месяцев назад
K Kam garyo ra hernalai😂😂
@shivarimal8011
@shivarimal8011 7 месяцев назад
देस र जनताहरु को लागि एक मात्र राजा हो पत्रकार सर 🙏🙏🙏🙏🙏💐💐💐💐💐राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐
@केदारप्रसादनेपाल
Mitarbyaji को दुःख हेर्ने मन्त्री को बन्ला।
@pramodchalaune3579
@pramodchalaune3579 7 месяцев назад
दुई जिब्रे प्रचण्ड म हुन सम्म उथलपुथल हुन्छ रे 😂😂😂😂
Далее
🛑самое главное в жизни!
00:11
Просмотров 220 тыс.
🦊🔥
00:16
Просмотров 487 тыс.