Тёмный

प्रचण्ड राजिनामा नदिने, ओलीले धोका दिएको निष्कर्ष, गम्भिर षडयन्त्र भयो, यसको भण्डाफोर गर्छौंःमाओवादी 

Serofero । सेरोफेरो
Подписаться 34 тыс.
Просмотров 41 тыс.
50% 1

प्रचण्ड राजिनामा नदिने, ओलीले धोका दिएको निष्कर्ष, गम्भिर षडयन्त्र भयो, यसको भण्डाफोर गर्छौंः माओवादीmaobadi
#serofero #prachanda #kpoli #sherbahadurdeuba #ravilamichhane #rabilamichhane
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 197   
@suneelthapa9758
@suneelthapa9758 3 месяца назад
प्रचन्डे अब जनता र देश को हित को लागि सहि खेल देखाउनु पर्छ.. संघीयता खारेज हिन्दु रास्ट्र संबैधानिक राजा 👍️👍️👍️
@purangurung4222
@purangurung4222 3 месяца назад
😂😂😂😂
@gcpashupati
@gcpashupati 3 месяца назад
तेरिमा आतंककारी हरु चाल पाईस कस्तो हुने रहेछ धोका? अब फेरि जङ्गल पस्ने तयारी गर,...
@ranjitlama3204
@ranjitlama3204 3 месяца назад
यहि हो मौका पर्दान मन्त्र्यि ज्यु राजा लाई नारन हिटि छिराउनोस
@KhemMulbasi
@KhemMulbasi 3 месяца назад
मज्जा भो । आफू ईमान्दार भएपो हुन्छ।तिमीहरूलाई यसरी नै ठग्नु पर्छ ।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
धाेखा दिनेहरुले,के सुशासन् देलान् र खै ?
@kulrajupadhyay4410
@kulrajupadhyay4410 3 месяца назад
प्रदेश नै खारेज हुने गरि संविधान संसाेधन हुनु पर्छ !
@romankarki6323
@romankarki6323 3 месяца назад
संविधानमा संकट नै संकट छ कम्रेड यो संविधान नफ्याके देश सकिने निस्चित छ !
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 3 месяца назад
प्रचन्ड सरकारले अब देश र जनताका लागि संघियता खारेज हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था मा जानुहोस्
@YubarajThapa-ey5yv
@YubarajThapa-ey5yv 3 месяца назад
पहीला संबिधान संबिधान संसोधन गरेर प्रदेश खारेज गर्नु पर्छ ।
@ankrajbohara2384
@ankrajbohara2384 3 месяца назад
आफ्नो स्वार्थ को लागि जे पनि गर्छन् यी फटाहाहरु । नयाँ पुराना सबै चोर हुन।
@ambikaupreti4048
@ambikaupreti4048 3 месяца назад
नेपाल र नेपालीका लागि सेरवहादसर,ओली ,प्रचण्ड र रामचन्द्र पाैडेल देशका लागि जनताका लागि घातक घातक देश खाने धमिरा हरु हुन ।यी अपराधी हरु सत्तामा आउनु भनेकाे 84 मा पत्तासाफ हुने लक्षण हाे यी 3 दलकाे ।
@bittuyadav6223
@bittuyadav6223 3 месяца назад
Right ✅️
@SukramBk-k9w
@SukramBk-k9w 3 месяца назад
यो सब गिरबन्धु र आर्जु लाइ जोगाउने खेल हो
@JibnathTimilsina-p9n
@JibnathTimilsina-p9n 3 месяца назад
Ho araju ra giribandhu jogaune khelho yo 3karod nepalile bujhnuparchha
@nirmalaaryal8298
@nirmalaaryal8298 3 месяца назад
Aba hamile srilankakaa janatale neta ghisare jasto gisarna saknu parxa
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
प्रचण्डकाे अडान् ठिक छ।किनभने सत्ताकाे लागि ठूला दलहरुले एक अर्कालाई धाेखा दिने परम्परा वस्याे। देउवाले फेरि प्र म हुन पाउने निश्चित् के
@rawatdb5194
@rawatdb5194 3 месяца назад
आतङ्गकारि पर्चन्डे राजीनामा दे
@rameshparajuli3937
@rameshparajuli3937 3 месяца назад
प्रदेश खारेज गर्दा राम्रो हुन्छ।
@yagyagyawali3654
@yagyagyawali3654 3 месяца назад
यो भन्दा अगाडि धोका भएको थिएन ?अहिले धोका रे थुक्क माओबादी लाज पचेका
@uttamlamsal3717
@uttamlamsal3717 3 месяца назад
अब भटाभट गिरिबन्धु र भुटानी शरणार्थी काण्डका आरोपित हरुलाई पक्राउ गर्दा प्रचण्डको वास्तविक उथलपुथल मानिन्छ ।
@rajshekhardas
@rajshekhardas 3 месяца назад
सघिंयता र प्रदेस खारेज गर यो नेपालको लागी घातक छ
@shantapokharel66
@shantapokharel66 3 месяца назад
काले काले मिलिर खाउ भाले।।भ्रष्टाचारको फायल धमाधम खुल्न थाल्यो तेहि डरले हो यो सब ।।राजिनामा दिने कामै छैन ।।
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 3 месяца назад
चोर चोर नमिलेत सबै फाइल खोल्दा सबै फसिने भएर यो नियण गरेका हुन ।
@SushilDhami-n2g
@SushilDhami-n2g 3 месяца назад
सबै भन्दा धोका दिने प्रचन्ड
@birswr4905
@birswr4905 3 месяца назад
अब सबै झिनमसिना पार्टीले सरकार नढाल्ने तर्फ जानू पर्छ अनि प्रचण्ड लाई टिकायो भने सबै भ्रष्ट जेल जान्छ।
@tajinrana383
@tajinrana383 3 месяца назад
Jhiga lamkhutte kira fatengra jamma gare vayo congrash ra uml mile vane kunai maiklal le pani sarkar dhalna sakdaina balla khais gatyara kursilo lagi janata mareko ho sajilai kursi kaha xadxara hatyarale
@gunjakarki2042
@gunjakarki2042 3 месяца назад
अब बिगठ गर्नुपर्छ
@Khotang40
@Khotang40 3 месяца назад
गयो जमना माओबादी को बिचरा चुरिफुरी । रबि दाई गुड लक😀😀😀
@chakgurung3175
@chakgurung3175 3 месяца назад
केही पनि होइन, झा लाई पक्राउ गर्नसथ , काँग्रेस एमाले विशेष भुटानी काण्ड अर्जु देउवा र घिरिबन्भु काण्डमा के.पि. ओलि फस्ने लक्षण देख्न साथ अत्तलिएको , छट्पटी भएको हो,
@GaneshBK-b8m
@GaneshBK-b8m 3 месяца назад
साना पर्टी मिलेर जानू पर्छ र प्रचण्ड लाई टिकाउनु पर्छ काङ्ग्रेस र एमालेका भ्रस्ट हरुलाइ जेल हाल्नु पर्छ
@alraqeebwarehouseshifashif5708
@alraqeebwarehouseshifashif5708 3 месяца назад
congress yemaleko two thurd hunxa aarule k garchha
@iambee6062
@iambee6062 3 месяца назад
जय परचणड,जसले भषटचारिकाे फाङल खाेले,उतशाह र अाशाकाे दियाे बाले ,परचणडकाे तुलनामा के पि र शेरे जिउदा लास जसता हुन भनदा हुनछ।
@Ghana87000
@Ghana87000 3 месяца назад
प्रचण्ड सरकार ले राजिनामा नदिनु नै राम्रो , कांगेस / एमाले को मिलेमतो खुरापात लाइ अब प्र म प्रचण्ड जी / देश भक्त . / सर्वसाधारण जनता ले नै शक्ति सामर्थ्य र चातुर्यता प्रयोग गर्नुपर्छ .
@nirmalbishokrma2259
@nirmalbishokrma2259 3 месяца назад
राजिनामा कुनै हालतमा दिनु हुदैन ?
@nitaraut3710
@nitaraut3710 3 месяца назад
संबिधान संशोधन गरेर भए पनि प्रदेश खारिज हुनु पर्छ, प्रदेश नेपाल जस्तो अर्थतन्त्र कम्जोर देशले धान्न सक्दैन? आबो रवीले हामिले गरेको भ्रस्टाचार माथी फायल खोल्दै छन, आबो हामी पक्राउ हुन सक्छ र भ्रस्टाचार बाट बच्न रातरात सरकार फेरिने भएको होत! भ्रस्टाचारीलाई ढांक,छोप गर्न फेरि सरकार बन्न लागेको कै हो त!
@muktisharma6067
@muktisharma6067 3 месяца назад
परदेश खारेज र समानुपतिक प्रेमिका र प्रेमी को जमघट हटाउनु पर्छ ।
@krishnakp1042
@krishnakp1042 3 месяца назад
देस र जनताको दैनिकि का बारेमा कैलेइ कोइ बोलेको सुन्ने। दिन आउलाकि?यो जुनिमा
@who8477
@who8477 3 месяца назад
प्रचण्ड सरकार जिन्दबाद एमाले काग्रेस र कैलाश सिरोहीया भारतिय पार्टी मुर्दाबाद
@Bhim-le5iv
@Bhim-le5iv 3 месяца назад
थोरै कारबाही गर्नु पर्यो भने भन्दा त यस्तो हर्कत गर्ने सुहाउने सजाय भनेको त फांसी नै हो हाम्रो पालामा त यो अनिवार्य हुने छ भ्रष्टचारी हरुले बाटो हेर्दै गरे उत्तम होला कि
@kiranghimire
@kiranghimire 3 месяца назад
येस्तो मौका सधै आउदैन, सम्बिधान भन्दा माथी उठे हुन्छ
@AakashSherpa-g4x
@AakashSherpa-g4x 3 месяца назад
जय प्रचन्ड राजिनाम नदिन होला
@ranjitlama3204
@ranjitlama3204 3 месяца назад
यो भ्रासटाचारि हरुलाई जेल हालेर मात्त्रै राजिनामा दिनुहोला पर्दान मन्त्र्यि ज्यु र गृह मन्त्र्यि ज्यु यो नेपाल को राजनिति कातिक को कुक्कुर को जस्तो पारा भयो
@nishashrestha7509
@nishashrestha7509 3 месяца назад
ओलि देउवा प्रचण्ड हुनु देअह कै लागि अभिसाप 😢😢उथलपुथल हुने हो की 🇳🇵🙏🙏
@Laaligurans
@Laaligurans 3 месяца назад
Aafno laagi tinai jana milchan. Natra 3 Netaharu bhayenkar meeting basdai thiyo. Yo thulo NATAK dekhayera, Rabi lai out gare ra, tinai neta milera, hune nahune niyam kaanon banayera, Des jhan barbad banaune ho ki? Yo jhan ekdam thulo NATAK huna sakcha.
@chakgurung3175
@chakgurung3175 3 месяца назад
Prachanda jii keep hold your chair don't give away easily please
@indraprasadrai5450
@indraprasadrai5450 3 месяца назад
सरकार परिवर्तन कि कुर्सिको बुर्कुसी ? थु थू थू ८४ मा बढ़ारीनु पर्ने फोहरमैलाहरु। जनताबाट प्रतक्छ्य निर्वाचित राष्ट्रपति चाहियो ! Artists of a mega drama. All corrupt bastards ! Get lost !
@balkumarkarki5273
@balkumarkarki5273 3 месяца назад
केरा गर संसद फेस मुझि आतङ्ककारी हो अब देखाइदियो ओलि र भकभके सेरेले मुझि हो लुटेरा हो जनता लाइ वास्तै नगरि कुर्सिमा लम्पट मुझि हो खाइस कचो केरा
@kalkalphe5960
@kalkalphe5960 3 месяца назад
सबै चोरहो जो आऐ पनि ऐउटै हो भेषटचारी, डाका, गथार, र माफियाबाट चलेको सबै पार्टी ऐउटै हून्
@homgurung807
@homgurung807 3 месяца назад
ठ्याक्कै मेरो गाउँको माध्यमिक विध्यालय स्वीकृती लिने बेलामा यस्तै घटना घटेको स्मरण गरायो कारण दिउसभरि आमसभा बसेर विध्यालय स्वीकृत लिने भनेर सहमति गरि निर्णय गरियो तर रातपरेपछि अर्कै हस्ताक्षर संकलन गरि माध्यमिक विध्यालय सञ्चालन गर्न उचित छैन त्यसैले स्वीकृति दिन मन्जुरनाम दिन हुदैन भनी विरोध गरि अदालतमा मुध्दा समेत हालेर सामुदायिक विध्यालय सञ्चालन गर्न अवरोध गर्न पछि परेनन् र उनिहरु को थिए भन्ने प्रश्न गर्नेहो भने ती प्रजाति अधिकांस ब्राम्हण थरका थिए भन्नुको तात्पर्य यी प्रजातिका नश्लहरुले देश हाँक्न छाड्दैन चवसम्म देश कम्जोर अश्थिरता अवस्थामा ल्याईपुय्राउने वाचा गर्दै विदा।, शुभरात्री😂
@chakgurung3175
@chakgurung3175 3 месяца назад
केही पनि होइन, झा लाई पक्राउ गर्नसथ , काँग्रेस एमाले विशेष भुटानी काण्ड अर्जु देउवा र घिरिबन्भु काण्डमा के.पि. ओलि फस्ने लक्षण देख्न साथ अत्तलिएको , छट्पटी भएको हो,
@rupsauden2856
@rupsauden2856 3 месяца назад
संसद भंग गरे ठिक हुन्छ । त्यसपछि 6/7 महिना सरकारचलाउने चुनाव गराउने चुनाव गर्न नदिए सरकारमा बसि रहने भ्रस्टाचारिहरुलाई खोरमापठाई सक्ने हो
@bukeshmudbari2037
@bukeshmudbari2037 3 месяца назад
अब ठुला माछो जालमा नपरे सम्म छोड्नुहुन्न । छोडनै परेछ भने उथल पुथल गरेरै छोड्नुपर्छ । विश्वसको मत लिएपछी जस्तो निर्णय हुन्छ सोही अनुसार गर्नुपर्छ।
@balkumarkarki5273
@balkumarkarki5273 3 месяца назад
अब एक महिनामा राज्यको ढुकुटि रित्त्याउने बाहेक केहि हुदैन अर्को कुरा हिजो ओलिलाइ सिध्याउन खोज्ने प्रचन्डे लाइ सेरे र केपिले उ बेलामै आउनु होस गफ गरौ हामि त पुरानो समकक्षि हौ भनेर संकेत गरेकै हो नि त्यहि बेला प्रचन्डेको सरकार टिक्ने छैन कति प्रचन्डे मात्र 32 सिटेको हालिमुहालि सहन्छन धोका धडि प्रचन्डेले ओलि र सेरे दुबैलाइ धोका दिएकै हो नि यो त सांचो हो अहिले जसरि धोका भयो भन्नु देबेन्द्रेले कुनै अर्थपुर्ण छैन आफ्नो पार्टिले कति चोटि धोका दिदै सरकार परिवर्तन भयो त्यो त घाम जस्तै छर्लङ्ग छ नि त्यसैले जस्तालाइ त्यस्तै ढिडोलाइ निस्तै रास्ट्रपति कसको छ धतुरे हो
@Rey-dw6fn
@Rey-dw6fn 3 месяца назад
राजा सङ मिलेर हिन्दु रास्त्र कायम गरि दुर्गा प्रसाईं लाई गृहमन्त्री बनायेर तानाशाही गरेर सबै नेतालाइ जेल खोच्नुपर्च नत्र प्रचण्ड को राजनिती करियर् समाप्त भयो।😂😂😂
@tejmanstore
@tejmanstore 3 месяца назад
जे भयो राम्रै भयो हजुर प्रचण्डलाई सत्ता चुत गनुॅ राम्रो छ ।यो देशमा काग्रेस र एमाले मिलेर सरकार गठन गरौँ भन्ने लाग्यो मलाई ।फटाहा आफुले आफुलाई सबॅ मान्ने हो भने यो पहिलाको इतिहास हेरौ ।माओवादीले राता रात सरकार चेन्ज गरेको थियो तर आज राजिनामा दिन्नँ भन्नु लाहाचार हो हजुर ।
@AmritDewan-t1o
@AmritDewan-t1o 3 месяца назад
शेरबहादुर,के पि ओली, प्रचन्ड लाइ भाटैभाटाले हान्दै देसैबाट लखेट्ने बेला भयो।
@rajbikramshah2002
@rajbikramshah2002 3 месяца назад
वाह.. एउटा चोरले अर्को चोरलाई कसरी इमानदारी देकाउन सक्छ? कुनै शब्दकोश मै छैन✔️
@sbrai8048
@sbrai8048 3 месяца назад
चाेरले चाेरलाइ ठगे हिसाब बराबर । याे संसदिय प्रणाली नै फेल भयाे, अब देश प्रत्यक्ष निरवार्चित कार्यकारिणी व्यवस्थामा जानुपर्छ । संसद भवन नेता किनबेच गर्ने थलाे मात्र भएकाे छ । कांग्रेसकाे नेतृत्वमा सरकार बनाउने म्यान्डेट हाे तर ३२ सिटेले २ बर्ष माेज गरे
@premkuwar4772
@premkuwar4772 3 месяца назад
यो गणतन्त्रको जन्म नै अबैधानिक थियो । अब त पुष्ठि भयो नि। हरेक पाईलामा धोका नै धोका छ ।
@taraneupane3646
@taraneupane3646 3 месяца назад
पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य अव कसैले रोक्न सक्ने छैन। अबको यात्रा दलाल मुक्त राष्ट्र निर्माण।
@romharshasharma127
@romharshasharma127 3 месяца назад
सत्य वचन सत्ता बेगर कोही बस्न सक दैंनन चुनाव तीर पाईलाहरू जाक्कीय हुंन्छ
@tektamang1817
@tektamang1817 3 месяца назад
❤❤❤❤❤❤❤sss100
@tektamang1817
@tektamang1817 3 месяца назад
❤❤❤❤❤❤❤sss100
@tektamang1817
@tektamang1817 3 месяца назад
❤❤❤❤❤❤❤sss100
@SureshAdhikari-mw5ru
@SureshAdhikari-mw5ru 3 месяца назад
तेरो बाउले जति पनि डाट्न मिल्ने अरुले डाट्न नपाउने ? कस्तो कुरा गर्छ आतङ्ककारिले
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 3 месяца назад
माओवादि फेरि जङ्गल पसे हुन्छ।
@komalgc
@komalgc 3 месяца назад
Bato kata 6???????????
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 месяца назад
भुटानी सरणार्थी भाउजू तान्ने, गिरि बन्दुका केपि भए पछि राता रात सरकार ढालेकाे हाे यसरी हाे 35 बर्स सम्म देश र जनता लुटेका यी तीन पाटिले सबै काण्डमा मुछिएका छन ती बचाउमा याे काम भा हाे
@shivaniroula8770
@shivaniroula8770 3 месяца назад
नेपाल र नेपालीका लागि कसैले राजनीति गरेका छैनन यो सबै भुुराजनत्तीक चपेटामा परेको हो
@dhanlo218
@dhanlo218 3 месяца назад
प्रधानमन्त्री ज्युले अब राजा रोज्नु पर्ने भयो ! जे पर्ला पर्ला राजालाई सत्ता सुम्पिनुस नभए मध्यावती चुनाब तिर जानुस यसो गरे कसो होला प्रधानमन्त्री ज्यु ?
@dhrubabista790
@dhrubabista790 3 месяца назад
हिजो बिस्तारबाद र साम्राज्यवादको कुरा गरेर आज छोडने को ??
@balkumarkarki5273
@balkumarkarki5273 3 месяца назад
पदखिर ले कहां दिन्छ राजिनामा बिदेशिको गुलामा तेल लाउन बाकि छ बिदेशि प्रभुलाइ फोन गर्न लाउने होला नि
@muktisharma6067
@muktisharma6067 3 месяца назад
यो भन्दा 47 को धेरै राम्रो जनता को लागि तर नेताको लागित 73 नै उत्कृष्ट छ।
@gitaupadhayay8043
@gitaupadhayay8043 3 месяца назад
हिजाे प्रचण्ड ले अाेली लाइ धाेका दियकै हाे । अाज धाेका पायाे स्वभाविकै कुरा हाे ।
@manbahadurchhetri3107
@manbahadurchhetri3107 3 месяца назад
Kasto lagdai xata
@franklin102
@franklin102 3 месяца назад
अब प्रचन्डे जयुको केही चलने वाला छैन के गर्ने एसतो मोज मस्ति गरेर कुर्चिमा बसेका अचानक पद छोड्नु पर्दा दुख त लाग्ने भएोनि ईजतको साथ मा पद छोडादा धेरै राम्रो हुने थियो।
@paudelhemraj5676
@paudelhemraj5676 3 месяца назад
अब सबैभन्दा हरिबिजाेग ता बाबाकि छाेरीकाे हुने भाे, बिचरि गङ्गा 😂
@hariupadhayaya2378
@hariupadhayaya2378 3 месяца назад
चौटा खान गएकी बुढी झोलमा डुबेर .........
@prabinyadav1099
@prabinyadav1099 3 месяца назад
यो संविधान राख्न लाएकै छैन त घन्टा गर्ने हो सन्सोधन गरेर 😂
@sundarggurung13
@sundarggurung13 3 месяца назад
Mawobadhi haru ko Ruwabashi chalayako6 ta Sattachut hunda Rundai hedhdai6 ta ??? Baraaani 😩😩😩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tektamang1817
@tektamang1817 3 месяца назад
❤❤❤❤❤❤❤UA1sss100
@tektamang1817
@tektamang1817 3 месяца назад
❤❤❤❤❤❤❤A1sss100
@tankshahi5062
@tankshahi5062 3 месяца назад
अव तिम्रीहरु जेल जान तयार भयर वस...ल
@LalBahadurPun-q2y
@LalBahadurPun-q2y 3 месяца назад
भयो धेरै नभुक तुरुन्तै राजिनामा दे ।
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 3 месяца назад
Right ho
@nepalssssllovers2745
@nepalssssllovers2745 3 месяца назад
जे होस माओवादी जंगली लाई चाहिँ यसरी नै सुकाएर मार्नु पर्छ। यिनिहरुले आफ्नो पाप को फल भोग्नै पर्छ।
@NhuchheBalami
@NhuchheBalami 3 месяца назад
Maobadi.raswpa.yak.hunu.chitawan.banda.safal.garaou
@PradipVujel
@PradipVujel 3 месяца назад
Abo madday awadi garnu parxa pardhan mantrilay yo khabar sabai jantalay vanau yatro ghata ta biyarew abo yo chor kangrays ra amalay lai jantalay paxarnai parxa😢😢😢😢😢😢🎉🎉😢😢😢😢🎉🎉😂😂🎉🎉😢😢😢😢😢😢😢😢
@neeshamkhadka
@neeshamkhadka 3 месяца назад
यो 30 दिन मा उथल पुथल पार्ने हो अब 😏
@ratnarai1163
@ratnarai1163 3 месяца назад
Good good nepalese lai vutanise banayora bechuwa,giribandhu ghichuwa lutera khate haru lai khantne ho khantne ho afupani jakine ho pm jiu ko jai hose😂😂😅😅😮😮😢😊
@vinodmathema1706
@vinodmathema1706 3 месяца назад
Netaharu Janta Janta vani thutuno padkaudai ani Choor Choor mili Kursi hatyaudai ! Nepal ma yo vanda ramro Rajniti asamvab ! Tasartha 2046 Panchayet ko antye paxi Choor Daaka Netaharu le aalo palo Rawon Rajye kayem rakhi Charam Lutantra machaudai.
@ramkumarakauliya6120
@ramkumarakauliya6120 3 месяца назад
बिगार्यो जादु नम्बरले
@binodgurung8463
@binodgurung8463 3 месяца назад
साना पार्टीले खाेचे थापेर जागिर खाने दिन गए।
@muktisharma6067
@muktisharma6067 3 месяца назад
जस्तालाइ तेस्तै ढिडालाइ निस्तै ।
@NhuchheBalami
@NhuchheBalami 3 месяца назад
Chitwan.banda.garnu.parchha.hami.janta.miler
@bipinacharya5041
@bipinacharya5041 3 месяца назад
Prachanda ko style sikeko ho yelmaleley😂😂😂
@RKB105
@RKB105 3 месяца назад
kasto achama ko kura desh ko pahilo thulo party sanga 3rd thulo party har na-man ney?..sattha ko swad chaghey pachi kasari back off garna sakchan ra?
@BhimSendilkoty
@BhimSendilkoty 3 месяца назад
Mugi prachand le 2 choti dhoka diya hoin? Jungali para.contonment ko file kholnu parx.
@rajkumarshrestha5496
@rajkumarshrestha5496 3 месяца назад
प्रचण्डले नि धोका दियो भन्न सुहाउँछ र?धोकाको खानिले
@bishalgurung440
@bishalgurung440 3 месяца назад
Sahi kuro...
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 3 месяца назад
मरे पछि खाउ बाबू कोला!
@kiranghimire
@kiranghimire 3 месяца назад
Jatisukai nalayek vaye ni ahileko awastha ma prachanda sarkar dhalnuhunna
@Laaligurans
@Laaligurans 3 месяца назад
Ahile nai resignation dinu hunna PRACHANDALE. Rabile yatibela, bhakabhak haanu parcha ki hanna mildaina yestobelama?
@choonveerrai2451
@choonveerrai2451 3 месяца назад
Aprakritik gathbandhan how disgusting bhantjay hamra gau tira budda ho
@roshansunar4364
@roshansunar4364 3 месяца назад
Yo Agni sapkota ho ki kharane sapkota ho 👈🤣 herdai dara lagxa yo Atya chari lai dekhda 😅😅😅😅😅!!!
@upendrathapa7676
@upendrathapa7676 3 месяца назад
प्रदेश खारेजि।
@bhagawotiaryal6735
@bhagawotiaryal6735 3 месяца назад
Aba raji nama nadinu rasata ra desako lagi garanu aba parades khareja garihalanu ra rajasasta leunus sabai dhoke baja harulai jela kocanus xito araju lai ra oli lai 🏃‍♂️🏃‍♂️🏃‍♂️🏃‍♂️🏃‍♂️
@balkumarkarki5273
@balkumarkarki5273 3 месяца назад
केरा खायो मुझि हो
Далее
荧光棒的最佳玩法UP+#short #angel #clown
00:18