यो एतिहास सुब्दा त जस्ले धेरै मन्छे मार्यो तेसैको एतिहस लेखिदो रछ जस्तो लाग्यो 😂 र एस्तो पनि एकीकरण हुन्छ 😡 नेपाल का अस्लि भुमी पुत्र मगर राई लुम्बु कोछे मेचे धिमाल पस्वान दलीत को खै लेखा जोखा यो एतिहास होइन आफ्नो स्वार्थको लागि पृथ्वीनारायण साहा ले नरसंहार गरेको थियो एस्लाइ एकीकरण मान्न मिल्दैन 😡