Тёмный

प्रतिष्ठानले कार्बाही गर्दा कलाकारहरुको आपति,गल्ति गरेको माफि मागे नया कलाकरले New Dohori 2081 

Nabaraj Kapri Dhadinge Bhale
Подписаться 100 тыс.
Просмотров 123 тыс.
50% 1

Present :- प्रतिष्ठानले कार्बाही गर्दा कलाकारहरुको आपति,गल्ति गरेको माफिउ दिएनन भन्दै आक्रोसित New Dohori 2081
...................................................
#Nabarajbhale#
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Nabaraj Bhale Official.

Опубликовано:

 

29 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 281   
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti 3 месяца назад
शंकर सिला भाले बिग प्यान यता like गरम त
@bandananepali1356
@bandananepali1356 Месяц назад
Q
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti Месяц назад
@@bandananepali1356 kam xa
@sabitakarki9814
@sabitakarki9814 3 месяца назад
गित गाउँदा बेसरी हास्नुस सबै जना शिला दिदि जस्तै तर उठेर हास्ने एक ले अर्को लाई लडाउने कानेखुसि गरेर अाफनै सुरमा रमाउने याे चाहिँ राम्रो हाेईन मेराे बिचार मा।
@shanigurung-qn3ny
@shanigurung-qn3ny 3 месяца назад
यो टिमलाई खोजी खोजि हेर्न मन लाग्छ।
@amritbudhachhetri111
@amritbudhachhetri111 3 месяца назад
गज्जव
@RameshSoni-b8d
@RameshSoni-b8d 3 месяца назад
Nice
@RupaLama-kf6up
@RupaLama-kf6up 3 месяца назад
तिनीहरु को गित नबिक्ने भएर रिस गरेकोहो।सबै टिम एक जुट भएर आगडी बड्नु पर्छ यस्ता हरुको कुरा सुनेर गित गाउन नछोड्नुस यो गित गाउने टिम को आझै आगडी बडेर जानुस रिस गर्नेले गर्दै गर्छ्न।
@anusakc7177
@anusakc7177 3 месяца назад
म दोहोरि नहेर्ने मान्छे एही team लाई tiktok मा देखेर खोजिखोजी हेर्न आको हो, जसले जे भने नि म त एही team को मात्र खोजि खोजि हेर्दै छु, धेरै रमाइलो लाग्छ❤सङ्खर, नवराज, बालु,श्याम राना, सागर दाजुहरु र तारा,जेरी, शिला दिज्जुहरु ठूलो fan भए छु म आजकल🫰😍
@user-AsminMahat
@user-AsminMahat 3 месяца назад
Same ho
@Anitamagar-i3r
@Anitamagar-i3r 3 месяца назад
Seme ho ma pni
@durgabasnet9515
@durgabasnet9515 3 месяца назад
Jjjj 000kķkolllllllrffdr23eewqqqpppp0pkk​@@user-AsminMahat
@amritapariyar7262
@amritapariyar7262 2 месяца назад
म पनि हो
@anilmanumagar6660
@anilmanumagar6660 3 месяца назад
जस्ले जे सुकै भनोस् आफु त ठुलो Fan हो यो टिमको ❤
@baburamsharma1742
@baburamsharma1742 3 месяца назад
रिस गरेको हुन सही हो
@ishworineupane4296
@ishworineupane4296 3 месяца назад
तिमुर नाच्छौ पेटिकोट लायर के भयो त हाम्ले र्याप गायर भन न भाइ
@harkughartimagar2757
@harkughartimagar2757 3 месяца назад
😂😂😂😂😂
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
🤣🤣
@SarojBudhathoki-n1h
@SarojBudhathoki-n1h 3 месяца назад
😂
@Laxmikc-r9b
@Laxmikc-r9b 3 месяца назад
😂😂😂😂😂
@rameshshrestha9561
@rameshshrestha9561 3 месяца назад
शंखरले हसाउनु हसायो ❤
@nirojbohara9845
@nirojbohara9845 3 месяца назад
दर्शकले के मन पराउछ त्यै गर्ने हो यो दोहोरि एक कसैलाइ fresh हुन रमाइलो को लागि हो ।दोहोरिमा जे गाइन्छ दोहोरि सकेसि सबै भुलिन्छ ❤ जय लोक दोहोरि 🎉
@ramathapa8447
@ramathapa8447 3 месяца назад
ती अग्रजहरु सम्मान पाउने आसमा दमन गरिराको हो non stop doing your work
@amritsunar404
@amritsunar404 3 месяца назад
डराउनु पर्दैन कसैसँग। हजुरहरु सिर्फ मनोरञ्जन दिराख्नुस् हामीहरुलाई। भाँडमा जाओस् प्रतिष्ठान स्रतिष्ठान। 🙏❤️
@sitathapa5313
@sitathapa5313 3 месяца назад
जसले जे भने पनी लाईफ दोहोरी नै रमाइलो हुन्छ अझ सागर सुमन स्याम ईन्द्र बालचन्द्र शंकर भाले भए पछि त झन परेको पीर पनी हराउछ ❤🎉❤🎉❤
@lekbesirodhighar
@lekbesirodhighar 3 месяца назад
अचम्मै रमाइलो लाग्यो है दोहोरी। मै हुँ भन्नेलाई कडा दिएका छन् त😃😃
@Anishapanday-gift
@Anishapanday-gift 3 месяца назад
भाले र कालेकाे बिग फ्यान म❤❤❤
@krnG-lc6js
@krnG-lc6js 3 месяца назад
राम्रो छ शंकर भाइ हास हास❤❤❤❤❤
@AnkitaBhandari-uq7uz
@AnkitaBhandari-uq7uz 3 месяца назад
Tehi haso ko fan ma ta
@MahadebwKumal
@MahadebwKumal 3 месяца назад
शिला दिदी शँखर भाले भाइ सागर लाईनि बाेलाउनु भयेत अझै राम्राे हुन्थाेनित
@durgabahadur7769
@durgabahadur7769 3 месяца назад
दामिछ गित सबै कलकार लगाएत नवराज शुभ कामनाछ❣️❣️
@yubrajbabu-sl9gc
@yubrajbabu-sl9gc 3 месяца назад
यो टिम रिता र शिब संग नडराउ हेै
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
लाइफ दोहोरी टिम एक जुट हुनु पर्छ छाडा गित नगाए पछि किन डराउन परेयो हासेर रमाइलो गर्न नपाउने होर सस्था भित्र का ले हो छाडा गाउने🙏
@parukharel5858
@parukharel5858 3 месяца назад
साथी हरुलाइ छोडेर एक्लै माफी माग्न जाने त्यो तारालाइ ग्रुप बाट निकाली दिय हुन्छ अनि कहाँ जान्छे गीत गाउन साथी भनेको जस्तो परिस्थितिमा नि साथ दिन सक्नु पर्छ ।।एक्लै पानी माथी ओभानो बन्ने साथिको नाउमा कलन्क हुन ओके सरि ।।।❤❤❤
@sheeshbattle
@sheeshbattle 3 месяца назад
sahi
@ReshamGautam-e3v
@ReshamGautam-e3v 3 месяца назад
Ta chikne mai kina tauko dukheko
@sarmilarayamajhi1
@sarmilarayamajhi1 3 месяца назад
दोहोरि सुन्न मज्जा आयो❤❤❤
@user-xv9mt4or2t
@user-xv9mt4or2t 3 месяца назад
यहि लाइभ दोहोरी हेरेर मनमा पिडा भएपनि ऒठमा मुस्कान ल्याउने बाटो भएको छ!!तर यहि टिमलाई नै किन झुकाउने काम गर्दै छ प्रतिष्ठानले जस्ले जे जति गरेपनि यो टिम छुट्नु हुदैन सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई❤❤❤शंकर दाजू र शिला दिदिको बिग फ्यान 🎉🎉🎉🎉
@gomasubedi9852
@gomasubedi9852 3 месяца назад
मलाइत दोहोरि गीत सारै मन पर्छ तर भाले सङखर सागर भएको दोहोरि चै छुटाउदिन सबै कलाकार हरु लाइ सम्मान गछु🙏🏾🙏🏾🌹🌺🌹
@radhikatimalsina8351
@radhikatimalsina8351 3 месяца назад
म त यो टिमको मात्र गीत हेर्ने गरेको छु रमाइलो लाग्छ रमाइलो गर्ने टिमलाइ किन यत्रो खेदो खनेको होला यो टिम मज्जाले अगाडि बडेको देखेर खुट्टा तानेको हो उनिहरुको गीत चलेन त्यसैले कसैको कुरा नसुनी अगाडि बड्नोश सुभकामना🙏🙏
@hariharsubedi2417
@hariharsubedi2417 3 месяца назад
हाम्राे देशमाजुनसुकै क्षेत्रमा पनि सानालाइ अप्ठ्याराे छ । सुध्रिनु बाहेक अन्य उपाय छैन ।अलिअलि राजनितीपनिघुषेेकाे देख्छु । अनुजहरु मननदुखाउ । धन्यबाद ।
@dipakbc4002
@dipakbc4002 3 месяца назад
Shankar dai KO dohori dami xa ❤
@umapanta3699
@umapanta3699 3 месяца назад
बिचरा दोहोरी गाउन पनि खुलेर गाउन नपाउने भयो यो खुल्दुली टिमलाई टार्गेट गरेर गरेको कारवाही ले यो टिमले मात्र मौलिकता बिगारेको देखेछ प्रतिस्ठान ले e nepal रोधी घरबार बाग्लुङ पन्चकोट भाकाका रवि कार्की र जेरी ले जड्याहा को रोल गरेर गाउदा चाहि मौलिकता नबिग्रने ।हे भगवान नेपालको कानुन दैवले जानुन् भनेको यहि त होला नि
@haripudasaini5719
@haripudasaini5719 3 месяца назад
बालचन्द्र भाइ नभएको खल्लो लाग्यो !
@sheeshbattle
@sheeshbattle 3 месяца назад
same
@SujitaWaiba-dm2mq
@SujitaWaiba-dm2mq 3 месяца назад
Same
@SujitaWaiba-dm2mq
@SujitaWaiba-dm2mq 3 месяца назад
Same
@shovasnr3345
@shovasnr3345 3 месяца назад
बालचन्द्र नहुदा त खल्लो हुदो रहिछ है
@gitakunwar8319
@gitakunwar8319 3 месяца назад
शंकर र भाले भएको दोहोरी मात्रै मन पर्छ आजकल
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
बिचरा गाउन पनि डराएर गाउनु पर्ने 😂
@ashoksunar7283
@ashoksunar7283 3 месяца назад
गित गाउने ले दिल खोलेर हास्न नपाय पनि हेर्ने चाहि हास्न नछोदौ😅😅😅😅😅😅😅😅😅
@manojthapa6462
@manojthapa6462 3 месяца назад
Bale khoi??? Sunya vayo u bina
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
हो त नि कारबाही पनि मान्छे हेरेर गर्ने 🤣
@dhurba3499
@dhurba3499 3 месяца назад
बालु भाई को उपस्थिती नहुदा केही खल्लो महसुस पक्कै पनि भएको छ।
@nirmalabhattarai471
@nirmalabhattarai471 3 месяца назад
Woooooow गुड दोहोरी 👍️👍️👍️ अझै 3/4 छुटनु भयो यो ग्रुप मा जस्ले जे भने पनि यो ग्रुप को गित खोजी खोजी हेरिन्छ।सबै कलाकार हरुमा मेरो 🙏🙏🙏❤️❤️❤️❤️
@Laxmikafle20
@Laxmikafle20 3 месяца назад
धेरै रमाईलो दोहोरी ❤❤ शुभकामना सबै टिमलाई ❤❤ धेरै नहास्नु है ।
@sunitatamang-lz7pq
@sunitatamang-lz7pq 3 месяца назад
Jan jail mai lajalani hau yasto gayara.hamlai ta ramailo vaacha kyare😂😂😂
@ramchandrapoudel1292
@ramchandrapoudel1292 3 месяца назад
वाहु अति मेज्दार दोहोरी ❤❤❤गुड सम्मान सम्पूर्ण कलाकार जनमा
@kabitabhandari6731
@kabitabhandari6731 3 месяца назад
यो बिबादले गर्दा कलाकारहरु खुलेर पनि हास्ना पाएनान् बिचार मुख छोपेर हाँस्छन् 😂😂😂😂😂
@HappyBabyPenguin-re2xk
@HappyBabyPenguin-re2xk 3 месяца назад
बाल्चन्द्र भाको भए अझै रमाईलो हुन्थ्यो
@nishachapagain4760
@nishachapagain4760 3 месяца назад
एउटा मैले हानेको थिए र्‍याप अग् ज हरुले समाए झ्ह्याप कि झ्ह्याप😂😂😂😂😂😂😂😂शंकर दाइको शब्द😅👍️
@itsmeanita4294
@itsmeanita4294 3 месяца назад
हो भनेको लाज पनी छैन हाम्रा दिन गए नया पुस्ताले देश मच्चाउन थाले भनेर रीस र डाहा ले मर्नी भए बुडेसकालमा के बिधी रीस हो प्रेसरले हान्ला है धेरै अरुको रीस नगरम कसैले पनी 😊😊
@sumanpariyar9252
@sumanpariyar9252 3 месяца назад
तपाईंहरुलाई दोहोरी नगाउनु भनेको होइन गाउँदा खेरी अलि सभ्य भएर गाउनु। आफ्नो गल्ति भाको ठाउँमा झुक्न सिक्नु पर्छ। अग्रजहरुले हेप्न वा दबाउन खोजेको होइन सही बाटो देखाएको हो❤❤
@dharmaghimire7743
@dharmaghimire7743 3 месяца назад
लोक संस्कृति को जगेर्ना हुने खाल्को शब्द हरू चयन गरेर गाउने गरौं। सबैलाई शुभकामना 🎉
@basantimanoj
@basantimanoj 3 месяца назад
मलाई यो टीम को दोहोरी नहेरी खाको पच्दैन 😂😂
@LaxmiAdhikari-ju7ur
@LaxmiAdhikari-ju7ur 3 месяца назад
Aaha kati metho geet❤
@Anju-Bishowkarma
@Anju-Bishowkarma 3 месяца назад
राम्रो गीत, म सिमा दिदिको ठुलो फ्यान,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@Kalpana_Bista_
@Kalpana_Bista_ 3 месяца назад
Big Fan ❤️❤️
@lokmalarodhighar
@lokmalarodhighar 3 месяца назад
❤❤khatra dohori ❤❤❤
@radhikakharel3558
@radhikakharel3558 3 месяца назад
यो ग्रुप कहिलै सुदृदैन😂लौ गर अब कार्बाहि😂
@kalyanbrothers3002
@kalyanbrothers3002 3 месяца назад
दामी सटाएर वाह ❤❤❤
@sitadevkot4782
@sitadevkot4782 3 месяца назад
मेरो आँखा त श्याम रानामा मात्र जान्छ कति मन पर्ने होके😊❤
@Kalpana_Bista_
@Kalpana_Bista_ 3 месяца назад
आहा कति राम्रो गीत, लम्जुङ्ग ,कास्की, तनहुँ ,गोर्खा सबै जनालाई म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
@AnkitaBhandari-uq7uz
@AnkitaBhandari-uq7uz 3 месяца назад
Jaya lamjung
@IndraGhimire-nj5vc
@IndraGhimire-nj5vc 3 месяца назад
जसले जे भनोस म चै हजुरहरुको ठुलो fan ho
@रितुबिसि
@रितुबिसि 3 месяца назад
सारै रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤
@gaurisharma5669
@gaurisharma5669 3 месяца назад
गी त रा मरो छ
@SitaNeupane-u5p
@SitaNeupane-u5p 3 месяца назад
Ramro x dohori best of luck
@SarekhaMagar
@SarekhaMagar 3 месяца назад
गाम गाम गाउन नछोडम जोल्ले जे भनेनी बरु सागर बालचन्द्र किन आएन
@nepaldancer
@nepaldancer 3 месяца назад
Sankar sunar dohori ko Raza ho🎉🎉🎉
@BharatBk-nf7bl
@BharatBk-nf7bl 3 месяца назад
रिले दोहोरीमा बिकृति छैन रिले दोहोरिले सबैलाई intartentment दिएकोछ
@amritapariyar7262
@amritapariyar7262 2 месяца назад
सहि हो नी गुन्द्री त अचेल देख्न नी पाईदैन
@phulmayachidi2047
@phulmayachidi2047 3 месяца назад
ए नानी बाबुहो चल्नुपर्छ जमाना अनुसार भन्दैमा ट्रयाक छोडेर हिंड्नु पर्छ र ?ट्र्याक नछ्डी हिडेसी खाननी पाईन्छ अगाडि जाननी पाइन्छ
@manishadawadi6333
@manishadawadi6333 3 месяца назад
शंकर dai को गित को तुक्का फर्काउने तरिका यक्दम सहि xa स्यामे पनि थुलो कुरा गर्नु भो बिगत फर्केर हेर्नू आज मात्र होइन ok सबै जना मिले र अगाडी बध्नु होला रिसारिस होइन हासो रमाइलो भयन भने हामी हेर्ने लाई पनि मजाहुदैन ल जस्ले जे भनेनी शंकर .भाले .बाले.सागर. सिला को नै गित को तुक्का मन parxa सुन्न आनन्द र रमाइलो लाग्छ गल्ती बोले माफि❤️❤️🙏🙏🙏
@sushilaneupanef6vnk6rgj78
@sushilaneupanef6vnk6rgj78 3 месяца назад
settle haneko khub manparyo😂😂😂❤❤❤
@ReshamGautam-e3v
@ReshamGautam-e3v 3 месяца назад
Yini haru chale vanera pratisthan jale ko
@KamalaGhimire-q8o
@KamalaGhimire-q8o 3 месяца назад
ramailotagharxan tarkahilekahighaltihunaxa suikarer aghadhibadnus
@sagarthapa3568
@sagarthapa3568 3 месяца назад
उहाहरुले सबैलाइ मनोरञ्जन दिनुभएको छ यस्मा नराम्रो भन्नू पर्ने केही देखिन मैले। keep it up all guyz 🤘🤘🤘🙏🙏🙏🙏🙏😘
@minashresthamina3700
@minashresthamina3700 3 месяца назад
हान्नुस हान्नुस गीत बाटै झटारो 😂😂😂
@HappyBabyPenguin-re2xk
@HappyBabyPenguin-re2xk 3 месяца назад
मलाइ त साह्रै मन पर्छ यो सब टिम❤❤❤❤
@SommayaTamang-b3j
@SommayaTamang-b3j 3 месяца назад
यो टिमकाे गित सारै रमाइलो लाग्छ 👏👏
@ShibaShiba-gr8yz
@ShibaShiba-gr8yz 3 месяца назад
शंकर हरु को टिम ले गाएको थाहा पाए देखि दोहोरी हेर्न थालेको मलाई राम्रो लाग्छ।
@kalayoutubechannel8692
@kalayoutubechannel8692 3 месяца назад
Beautiful presentation,,all the best to all
@bishnusunar757
@bishnusunar757 3 месяца назад
फेरि बिवाद अाउला है याे गित सुनेर
@narendarsaud9314
@narendarsaud9314 3 месяца назад
सारै रमाइलो त गर्छन् यो गुरुप कहिलेकाही अलि छाडा अलि तडकभडक हुन्छ अलि बिचार गर्दै सुधार गर्दै जानू होला❤
@swastikraaz2881
@swastikraaz2881 3 месяца назад
ठुला लाई चैन साना लाई ऐन यस्तै छ नेपालको कानुन ।
@sumeadkry8317
@sumeadkry8317 3 месяца назад
Coma tira gaye hola sunerw😂😂
@BalkumarMagar-et2dp
@BalkumarMagar-et2dp 3 месяца назад
Thamel herdai khari ta ramilo hola jasto xa hai ❤❤❤😊😊😅
@kamalabunu6896
@kamalabunu6896 3 месяца назад
जस्ले जे भने पनि 12 घन्टा डिउटि सकेर येहि दोहोरि नहेरी निन लाउन्न मलाई त❤❤❤
@AnamikaAcharya-hg9zj
@AnamikaAcharya-hg9zj 3 месяца назад
अग्रज हरु काे कुरै नगर्नु कुनै गतिला छैनन तिनी हरु ,,बाेरु हजुर काे रामाईलाे टिम छ सलुट छ सबैलाई
@Roshantha-fi7bi
@Roshantha-fi7bi 3 месяца назад
शंकर ले दामि पेल्यो आज दोहोरि मा
@minugahatraj4049
@minugahatraj4049 3 месяца назад
Dherai ramro geet 🙏🙏🙏lastai hasaune 😂😂😂😂😂😂
@subinthakuri9920
@subinthakuri9920 3 месяца назад
Dami xa yo dohari ❤❤ keep it up ❤ vai 👌👌
@kumarthapa331
@kumarthapa331 3 месяца назад
Pratisthan sit darUnu parne kunai karn nai xen pratisthanko geet ko view nagayr ris gareko ho sadhai aagadi badhanu yo tim lai badhai x
@AnshuBudha-06
@AnshuBudha-06 3 месяца назад
Wow ❤❤gajab❤❤
@PrasomsaTmagar
@PrasomsaTmagar 3 месяца назад
My favorite kalakar vale Shankar, balchandra baral ❤❤❤❤❤ 3jana navako live dhori noi ma herdaina
@namratarai8943
@namratarai8943 3 месяца назад
with सन्देश र रमाइलो प्रस्तुती थियो सबै कुरा मा अग्रज शिला आले र श्याम राना लाई सम्मान 🙋🙋🙏र सबै teem लाई सुभकामना ❤🎉❤
@TiluPalli
@TiluPalli 3 месяца назад
Tik xa git majale gaunu
@Rajeshpandey-q9z
@Rajeshpandey-q9z 3 месяца назад
Shankar daee u r rock
@karunamagar6253
@karunamagar6253 3 месяца назад
कति रमाईलो दोहोरी 😂😂👍👍👍
@sherbahadurgurung3361
@sherbahadurgurung3361 3 месяца назад
Navraj bhale bhai balchandra bhai khai ta feri sabai jana milera suruwat garnu parxa tara dohori gauda gaudai ali apache bikriti ko barema sochnu hola sampurna teamlai sangitik abhibadan.
@kimjong9tiger
@kimjong9tiger 3 месяца назад
Aru thikaix asari nahasnuna git gauda
@prakashmagar9934
@prakashmagar9934 3 месяца назад
Wow katti ramailo dohori sampunna timlai safalta ko suvakamana yo tim ko dohori herna khub maja hunxa❤❤❤❤❤❤❤❤❤❤
@bimalkhadka6333
@bimalkhadka6333 3 месяца назад
यो टोलिको गित सरो नन पर्छ
@parbatipandey5416
@parbatipandey5416 3 месяца назад
गरी खादापनि रीस गर्छन् दोहोरी भनेको रमाइलो त होनि रमाइलो छ ❤❤❤
@KamalaGhimire-q8o
@KamalaGhimire-q8o 3 месяца назад
bidesma shukha xaina ramrai aghadhibad
@Ishapun-x3i
@Ishapun-x3i 3 месяца назад
Bhale ra kale le diya daro danak maja aayo malai ta🤟🤟🤟🤟🤟
@jagutiwari49
@jagutiwari49 3 месяца назад
खत्रै दिएछन त 🤣🤣🤣
Далее
# Rural Funny Life Wang Ge
00:18
Просмотров 586 тыс.
# Rural Funny Life Wang Ge
00:18
Просмотров 586 тыс.