With Due Respect sir जब कार्यक्रममा पाहुनाले बोल्दा र आफ्नो अनुभव साझा गर्दा बीच बीचमा आफ्नो तर्क दिएर अवरोध नगर्नुहोस्। यसो गर्दा flow state मा conversation जादैन र उनीहरुले खुलेर बोल्न रुचाउदैनन । जसले गर्दा हामी हेर्न दर्शकलाई पनि खल्लो लाग्छ त्यसैले उनीहरुले त्यस topic विषयको बारेमा completely बोलेर सके पछि मात्रै आफ्नो राय र आफ्नो पनि विचार add गर्नुहोला l जय चन्द्र सुर्य 🇳🇵
धेरैनै ज्ञानबर्धक कुरा भन्नु भयो सुन्न सिक्न पायो,,खुसि लाग्यो र जिवनमा केहि गरू गरू लाग्ने जोस आऊने खालको अन्तर्वार्ता हेर्न पाऊदा सार्है आनन्द प्राप्तभयो,अलिअलि जोस पनि पलायो भन्छु,,यहाँहरू दुवैजनालाई नमस्कार 🙏🙏।
पथ प्रदशकका रुपमा भएको कुराकानी मनन् योग्य छ सर ,साथै नेपालका राजनैतिक अस्थिरताका कारण देश धारासही भएको मुलमन्त्र हो भन्ने जुन विचार राख्नु भएको छ ,त्यसलाई कसरी स्थिर सरकार बनाउन सकिन्छ त्यसमा आम नेपालीको चासोको बिषय बनेको छ ,सर
हो, यहाँ सरहरुलाई धन्यवाद। सार्है मीठो कुराकानी गर्नु भयो। तर अब तपाईहरुबाटै सुरुवात गर्नु पनि पर्छ। असल कामको थालनी तपाईहरुले नै गर्नुपर्छ। पैंसा लगानी गर्ने ठाउँमा तपाईहरु नै हुनुहुन्छ। जनतालाई लगानी सहित सल्लाह र चेतावनी दिएर काम गर्न प्रेरित गर्न हुन अनुरोध गर्दछु।
Wow i am very much interested And Life ma first Yeti dherai motivational speech, Wow positive mind ,Yuth haru ko lagi most important motivated speaker, Thank you very much Sir you both are .
Awesome Interview, so energetic and so powerful . I wish we get person like Manoj sir in Political and policy making level to contribute nations development
Dherai mahan bixar gyawali sir.yatro sucess garda pani anuhar ma kunai ego xaina.you r really motivator for youth. Hjr jasto manxe aaba politics ma aaunu paryo sir.ani des banxa .