Тёмный

प्रत्यक्ष दोहोरीका हिरो रबिन लामिछानेलाई पनि रबिना बसेललाई यसरी टक्कर दिइन ।। ०३.०९.०७७ Rabina_Rabin 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 2,4 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RabinaBasel_RabinLamichhane #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Опубликовано:

 

13 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@somedude1072
@somedude1072 3 года назад
Ok
@ganeshaidi805
@ganeshaidi805 3 года назад
कति दिन पछि आयो के रबिन र रबिनाको दोहोरि
@yuvrajgautam8085
@yuvrajgautam8085 3 года назад
@yuvrajgautam8085
@yuvrajgautam8085 3 года назад
🦄
@ramkumripandey1100
@ramkumripandey1100 3 года назад
Damix
@baburampanday7096
@baburampanday7096 3 года назад
धनि भयौ हजार र लाख बाटै हुर्केकिहु आमाको काखबाटै बारे वा रबिना ❤️❤️❤️❤️
@sompun3602
@sompun3602 3 года назад
कश्तो सब्द चयन गर्न सकेको 😍😍
@hitugurung1795
@hitugurung1795 3 года назад
💪💪💪❤❤❤
@jyaklamichhane2573
@jyaklamichhane2573 3 года назад
धेरै राम्रो लाग्छ रबिनाको दोहोरि म जस्तै रबिना लाई मन पर्ने हरु यता हाजिर हुनुहोश त जय इन्द्रेणी जय कृष्ण कडेल दाजु
@baburampanday7096
@baburampanday7096 3 года назад
रविनाको टाइटल देख्दा बितिकैखुसि हुने हाजिर गरौ 🙏 गुल्मेलि रबिना जिन्दाबाद
@t.b.kt.b.k5304
@t.b.kt.b.k5304 3 года назад
Rabinaale name nai raakhin gulmi ko
@aero_45-n6h
@aero_45-n6h 3 года назад
👐
@unishagurung7845
@unishagurung7845 3 года назад
Vai tapaiko dance pni babal nai lagxa k😁😁😁😁
@sompun3602
@sompun3602 3 года назад
हाे म पनि हाे है।
@krishnaasmita6126
@krishnaasmita6126 3 года назад
म त नानु को टुक्का यसि हो फ्यान होइन love you nanu 💋💋💋❤️
@badripaudel9848
@badripaudel9848 3 года назад
यो दोहोरिमा रबिना जित भयो है मेरो बिचार मा रबिना लाइ मन पराउनी यता हाजिर गरम
@dibashsubedi5433
@dibashsubedi5433 3 года назад
इन्द्रेणी मा बाल गायक मध्य 1 नम्बर मा रबिना लाई माया गर्नी जति यता हाजिर गरम त कति छौ हामि❤️❤️
@smratsingh2921
@smratsingh2921 3 года назад
धनी भयौ हजार र लाख बाट।।। हुर्केकी हु आमाको काख बाट ।।। 😍😍😍😍वा वा क्या शब्द ।।।
@msmklang224
@msmklang224 3 года назад
रबिना को दोहोरी मन पराउने जति यता हाजिर ❣️❣️🌹🌹🌹🙏🙏🙏
@KrishnaBashyal-qs1lo
@KrishnaBashyal-qs1lo 10 месяцев назад
❤❤🌴🌺
@rpbhatt5585
@rpbhatt5585 3 года назад
रिबिना को कला बास्तव मै अद्भुभुत छ सटीक शब्द चयन निर्भीकता प्रश्न को सही जवाफ रिबिना बैनी को भबिस्य उज्वल छ फेरी साथ कृष्ण कड़ेल सर भए पछि ढुङ्गा पनि हीरा हुनछ रबिन सरको त म फ्यान नै हु।
@hemantbc455
@hemantbc455 3 года назад
रबिनाका सब्दले रबिन लाई अप्ठ्यारो पारेकै हो । बधाइ छ रबिना ।
@sarurijal6450
@sarurijal6450 3 года назад
Honi ho
@chandralimbu769
@chandralimbu769 3 года назад
अति नै कडा दोहोरी। । यी नानु र पशुपति शर्मा ज्यु दुबै आगो आगो को टक्कर चाडै इन्द्रेणी मा हेर्न पाउ ।।
@ramgeecee7855
@ramgeecee7855 3 года назад
Sahi bhannu bho hjurlay ma poni aatur xu 🇳🇵🙏
@5sonlinetv655
@5sonlinetv655 3 года назад
बाल गायिका मध्ये टप 1 मा रबिना मान्नेहरू यता ल
@bimalabagale2034
@bimalabagale2034 3 года назад
yes
@dipeshpariyar1816
@dipeshpariyar1816 3 года назад
Moh ni xuu
@balramraut7867
@balramraut7867 3 года назад
Yes I agree ❤️💕👍
@rohittamrakar5358
@rohittamrakar5358 3 года назад
तर धेरै गीत सुनेर धेरै को नि तर साच्चिकै रविना बैनी हिरा नै हुन् जस्तो लाग्छ यो उमेर मा कस्तो प्रतिभा होला अचम्म लाग्छ
@lingdensakuni8047
@lingdensakuni8047 3 года назад
Rabina nanu 💗💗
@keshabsapkota3974
@keshabsapkota3974 3 года назад
रवीनाको जीत भयो कती राम्रो मीठो शब्द संयोजन आहा नानुको प्रगति होस जयइन्द्राणी
@king7927
@king7927 3 года назад
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ रबिना!!💓💓👇️👇️
@ganeshkhadkakhadka9587
@ganeshkhadkakhadka9587 3 года назад
दिलिप खड्का दाइ अनि रबिना बहिनी को गित सुन्ने जति यता हाजिर गरौं ।
@dipakkhatri7259
@dipakkhatri7259 3 года назад
रबिना देख्ने बित्तिकै inderni हेर्न यता हाजिर गरुम त
@brikharai9037
@brikharai9037 3 года назад
अतभुत कला भएको रबिना ननिलाइ बधाइ छ सधाइ अगाडि बड्नु
@shyamkshetri9284
@shyamkshetri9284 3 года назад
रबिना बुनु कति राम्रो शब्द बनाउछौ है अझै धेरै राम्रो गर्दै जानू शुभकामना छ लाखौंलाख
@marinandarai8457
@marinandarai8457 3 года назад
हाम्रो गुल्मेली सानी बुनु रबिना लाई माया गर्ने जति यता हाजिर हुन पर्यो।
@jiwanpokhrel131
@jiwanpokhrel131 3 года назад
Bal madhye ko 1 hun e
@ramtng12
@ramtng12 3 года назад
रविनाकाे गाउने टुक्का सह्रै मन छुने छ शुभकामना रविना नानी लाई 👌👌👌👍️👍️👍️
@Goman0591
@Goman0591 3 года назад
मलाई पनि सारै मन पर्छ
@baliramdevkota8429
@baliramdevkota8429 3 года назад
नम्बर १ बाल कलाकार रविना बसेल हुन भन्ने जति लाईक गराै है।
@rabinabasel5888
@rabinabasel5888 3 года назад
नमस्कार म सानी नानी रबिना बसेल मेरो र रबिन दादा को दोहोरी आयको छ सबैले माया गरिदिनु होला हस ।।
@jipmagaronlinetv8843
@jipmagaronlinetv8843 3 года назад
Hunchha nanu
@laxmipaudel7235
@laxmipaudel7235 3 года назад
woww nanu kati mitho xa nanu ko git
@Mr----Thaquari
@Mr----Thaquari 3 года назад
huss nanu
@asthaniroula9279
@asthaniroula9279 3 года назад
धेरै राम्रो छ नानु यस्तै गरेर प्रगति गर्दै जानु आशिर्वाद छ नानु
@sompun3602
@sompun3602 3 года назад
अाेहाे नानू कश्तो गाउन सकेको अद्भुत कला छ तिम्रो !आशीर्वाद ल...
@samirff7177
@samirff7177 3 года назад
यो दोहोरिमा रबिना बसेल को सब्द ले गीत सुन्ने वा हेर्ने दर्शक हरुलै अति नै मजा आयो रबिना र रबिन लै सफलताको कामाना
@mukundalamichhane3100
@mukundalamichhane3100 3 года назад
रबिना शब्द कि खानी हुन दोहोरी मा चाहिने तेस्ता शब्दले सुनमा सुगन्ध थपेको छ !!
@bajirebk6751
@bajirebk6751 3 года назад
साच्चिकै इन्देणी हुन्थेन भने आज यी कला बाहिर आउने थिएनन जस्तो लाग्ने जति यता हाजिर कृपाया
@chandiprasadkandel8127
@chandiprasadkandel8127 3 года назад
दोहोरीको राजा रबिनलाइ नै आच्छु आच्छु वावा रबिना तिम्रो कला तिम्रो शब्द चयन कसैले सक्दैन तिमीलाई धेरै शुभकामना
@radikasharma2502
@radikasharma2502 3 года назад
लबिना नानु र रबि भाई को सारै राम्रो दोहोरी गीत
@white-ir8yx
@white-ir8yx 3 года назад
रबिना नानुको शब्द सारै राम्रो छ उज्ज्वल भविष्यको कामना गरदाछु
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 года назад
जय इन्द्रेणी 🙏🙏रबिना बहिनी र रविन दादा को दोहोरी गित धेरै राम्रो छ 🙏 र मन पराउने यता हाजिर हुनु🙏🎤
@hunterwangde9665
@hunterwangde9665 3 года назад
दिपक नेपाली भाइ यसरी नै हासेर खुशी भाको रमाईलो लाग्छ।
@TV-jd8bd
@TV-jd8bd 3 года назад
सबै ले लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर सबै जना। जे जस्तो छ कमेन्ट गर्नु होला है हजुर
@ghanshyamthapa9565
@ghanshyamthapa9565 3 года назад
हस हजुर 👍️🙏🙏
@ganeshkshetri2133
@ganeshkshetri2133 3 года назад
Yo nanu ko pratibha lai salute
@dibashsubedi5433
@dibashsubedi5433 3 года назад
बाल गायक मध्य 1 नम्बर मा पर्छिन रबिना बुनु ❤️❤️
@bmrn913
@bmrn913 3 года назад
कल्पना राम्री के
@kabirajkc6208
@kabirajkc6208 3 года назад
सबै भन्दा धैरै पटक हेरेको यो दोहोरी सारै मन पर्छ सलाम छ बैनी रबिना र दाजु लाई
@215ksubscribe3
@215ksubscribe3 3 года назад
रबिना को फेन यता हाजिर। हम
@narbahadur1501
@narbahadur1501 3 года назад
हामी गुल्मीलेको शिर सधै उच्च राख्नु नानू मेरो हृदय देखि नै सलाम छ नानू लाइ
@krishnashrestha1106
@krishnashrestha1106 3 года назад
बाल गाईकाकी नंम्बर एक रबिना बसेलले रबिन लामिछाने लाई ठाडो खाएर तेर्सो फाल्दी । नानीलाई मुरी मुरी बधाई अनी धन्यबाद छ ।
@nepalimajjakovdo1882
@nepalimajjakovdo1882 3 года назад
🤣🤣🤣🤣🤣
@paruparu8868
@paruparu8868 3 года назад
😋😎👍️👍️
@SantoshMagar-bs9kj
@SantoshMagar-bs9kj 3 года назад
नेपालको बेस्ट अनि यक नंबर बालकलाकार जो सुकैले जेसुकै भनोस । सफलताको शुभकामना नानीलाई!!!!
@Santosh-g2z1c
@Santosh-g2z1c 3 года назад
शब्द को खानि भयकी रबिना लाई मन पराउने जति यता हाजिर हुम्त ...🙏🙏🙏
@sukumayabhandari3017
@sukumayabhandari3017 3 года назад
I just
@gopalpokharel2579
@gopalpokharel2579 3 года назад
रबिनाले यो दोहोरी एकलौटी जितेको भन्नेहरु यता आउनुस !
@sarustha9613
@sarustha9613 3 года назад
प्यारी नानु रबिना र प्याराे भाइ रबिन अाहा सारै रमाइलो हुने भाे अब लभ यु ❤️❤️❤️
@sgmedia1156
@sgmedia1156 3 года назад
धेरै राम्रो लाग्यो नानु तिम्रो संबद उतार उतार प्रगति सुभकामना नानु
@ramchandraniraula4921
@ramchandraniraula4921 3 года назад
शब्द छनौट र प्रहार चाहिँ हो रबिना नानुको शुभकामना जय इन्द्रेणी
@janukakc4036
@janukakc4036 3 года назад
रबिना आउँदो पुस्ताको दोहोरी की रानी हून शब्द चयन र शब्द शब्द मा दम छ भन्ने हाजिरी हु त
@indiraghimire4817
@indiraghimire4817 3 года назад
नानू रबिना सारै मिठो दोहरी अहीलै समकै बल दोहोरीमा रबीना ब याल एक नमबरtse1.mm.bing.net/th?id=OGC.83cc7ae5681a481acaa4c5c5a57bceec&pid=Api&rurl=https%3a%2f%2fmedia.giphy.com%2fmedia%2fl46Cgg3QQ0PhtJ1Je%2fgiphy.gif&ehk=jLHYC0UNN%2fameTmCb1hgq8yOSwNIpAaDIYVY1jaQx2s%3d
@blonriya7313
@blonriya7313 3 года назад
रबिन & रबिना 💖 💖 💖लामो पर्खाइ पछि बल्ल अायो
@user-fp4yk6uk8w
@user-fp4yk6uk8w 3 года назад
कति राम्रो छ रबिन भाइ को बोल्ने गाउने सबै शैली हजुर लाई धेरै धेरै सम्झना
@rakshyashrestha5196
@rakshyashrestha5196 3 года назад
निकै राम्रो पर्तिभा छ नानू सङ नानू लाई अज धेरै अगाडी बद्नु सफलता को शुभकामना 🙏🙏🙏🙏
@thagbahadur1794
@thagbahadur1794 3 года назад
Bbal. Nanu
@thagbahadur1794
@thagbahadur1794 3 года назад
Nice
@rajendraprasadtimalsina593
@rajendraprasadtimalsina593 3 года назад
V7
@mankhatri180
@mankhatri180 3 года назад
Very nice.
@NEERAJDMAGAR
@NEERAJDMAGAR 3 года назад
Mąli gite gaun ayunxha
@binitashresthamalla6876
@binitashresthamalla6876 3 года назад
रबिना बैनी लाई मेरो सम्मान ...धेरै माया नानू😍😍😍
@रत्नाचौलागाईंगौतम
सानी नानी रबिना अनि अत्यन्तै राम्रा मौलिक गीतका सर्जक लोक प्रिय गायक रबिन भाइको दोहोरी घाममा बसेर हेर्दैछु म त हजुर नि ?
@maniyakc9c149
@maniyakc9c149 3 года назад
ए हो र अन्ति
@maniyakc9c149
@maniyakc9c149 3 года назад
आन्टी किन हजुर online देखिन्नु हुन्न किन हो र
@udekgurung2314
@udekgurung2314 3 года назад
कड़ा कड़ा कड़ा, रबिना नानु एकदम कड़ा,पढ़ाईंमा पनी कड़ा बन्नू है, wish you all the best
@asthaniroula9279
@asthaniroula9279 3 года назад
रबिना नानुको भविष्य एकदमै राम्रो छ आशिवार्द छ नानु अझै प्रगति गर्दै जानु नानु शुभ आशिर्वाद
@m.s6675
@m.s6675 3 года назад
नानी रबीनाको टक्कर रबीनजी संग धेरै राम्रो लाग्यो,कृष्णा कंडेलजी र ईन्द्रेणीलाई धन्यवाद(सउदी)
@khumraj5858
@khumraj5858 3 года назад
धेरै दिनको प्रखाइ पछि आयो रबिन र रबिना को दमादार दोहोरी
@anitatamang4644
@anitatamang4644 3 года назад
Sahi ho
@khimmagar2393
@khimmagar2393 3 года назад
यो रबिना लाई देखेर सारै खुसी भाको छ यो मन यस्तो कला र गला पब्लीक्मा ल्याउनि इन्दणी को तिम्लाई धैरै धेरै धन्य बाद दिन् चाहान्छु र इन्दणी को किर्शन कदेल दाजुलाइ धेरै धेरै मेरो सम्जना छ ।।
@jayarambudha7406
@jayarambudha7406 3 года назад
रबिना को गित सुन्न आतुर हुने म मात्रै होकि अरुपनी हो Wow अत्भुत काला छोरी को i Love you
@HAMROKOSELI
@HAMROKOSELI 3 года назад
कतिलाई मन पर्यो मेरो दोहोरी भन्नु त दादा दिदिहरु
@rajanshrestha347
@rajanshrestha347 3 года назад
Rabina, अरु बच्चा हरु भन्दा फरक छिन्। उनको गाउने शैली नै फरक छ, स्पष्ट शब्द र सुर ताल मिलाउन सिपालु छिन्
@hitugurung1795
@hitugurung1795 3 года назад
Yes 👍👍❤
@padammagar8952
@padammagar8952 3 года назад
Edam honi
@lingdensakuni8047
@lingdensakuni8047 3 года назад
yes👌👌Rabina nanu
@paudelpaudel8284
@paudelpaudel8284 3 года назад
धेरै राम्रो छ रबिन र रबिना को दोहोरी बधाई छ रबिनको आजको प्रस्तुति धेरै राम्रो लाग्यो ।रबिनाको त कुरै नगरौ उ भगवानको अबतार हो।
@jagirmanrai6413
@jagirmanrai6413 3 года назад
रबिना नानुकै दोहोरी चाहिँ मन पर्छ मलाई उनी इन्द्रेणी कै एक हुनहार गायिका बन्नेछिन एक्दिन हाम्रो शुभकामना साथै आशीर्वाद रबिना बतस्याल नानुलाई।
@mobilegammer8016
@mobilegammer8016 3 года назад
आहा रबिना नानिले कत्ती राम्रो शब्द हरु चयन गर्न जानेको अनि रबिन सर को त कुरै नगरम ।आजको दोहोरी ले एकदमै आनन्द आयो ।जय इन्द्रेणी जय लोक सङ्गित
@lalitkhadka9469
@lalitkhadka9469 3 года назад
नमस्ते सबै जना लाई चिया कफी पिउँदा बसेर हेर्ने जति यता हाजिर हुनुहोस् है सम्पुर्ण टीम लाई बधाई छ जय ईन्द्रेणी
@anjankhimu4522
@anjankhimu4522 3 года назад
रबिना नानु को दोहोरी हप्तामा एउटा जसरी पनि सुन्न पाए आभारी हुन्ने थियो ।
@birendrathapamagar2145
@birendrathapamagar2145 3 года назад
प्रतिभा को अगाडि शब्द नै छैन नानू अति ठूलो फ्यान भो तिम्रो
@sureshnepali5845
@sureshnepali5845 3 года назад
Rabina bonuko dhori 10 choti hareraw pani dhit napugne MA matra ho k aaru pani hunhunxa
@हरिथापापरदेशि
इन्द्रेणी ले क्या गजब गजब का बाल प्रतिभा जन्मायको छ।आयुसा गौतम र रबिना बसेल सरस्वती का बरदान हुन।सारै सस्कारी नानिहरु अदभूत क्षेमता छ।साथै रबिन लामिछने कुसल गाएक।परदेशिको साहरा इन्द्रेणी ।कृष्ण कण्डेल भगवानका अबतार।
@anandathadarai4502
@anandathadarai4502 3 года назад
रबिनाको गाउने कला चाहिँ अदभुत नै हो।कसरी आएको यस्तो शब्द सबालको जबाफ
@yagyapunmagarsalyan8656
@yagyapunmagarsalyan8656 3 года назад
रबिना नानुको भबिस्य एकदमै उज्वल छ
@dambersubedi8784
@dambersubedi8784 3 года назад
आहा कति राम्रे दोहोरी ल है रबिनाले रबिनजी लाई हराउछिन जस्तो छ है मन परेमॅा लाईक र सियर गरौम है मित्र हरु पिलीज
@balkrishnathapa8493
@balkrishnathapa8493 3 года назад
wjwd xd
@nareshthapa14
@nareshthapa14 3 года назад
बधाई बुनु दोहोरी का अन्बल गुरु को सातो खानु भयो अझेइ उत्तर उत्तर पर्गती होस्स बुनु को
@AmalabotOnline
@AmalabotOnline 3 года назад
नमस्कार म महेन्द्र कौशल रबिनाको सुरुमा कला उठान गरेका हौ अहिले इन्द्रेणिमा तहल्का देख्दा खुसी लाग्छ हामी सङ्ग पनि जोडिनुहोला है त
@Raazoo321
@Raazoo321 3 года назад
यो भिडियो अबस्य हेर्नु होला ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-9g-uAfGd86M.html
@manigurung1469
@manigurung1469 3 года назад
रबिना गाऊँनेमा मात्र नभई नाच्नु पनि अब्बल देखिन्छ । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@saraswatimanadhar8051
@saraswatimanadhar8051 3 года назад
आज त पहिलो भैयो सलाम रबिना बुनु ।
@gokulpandey2245
@gokulpandey2245 3 года назад
प्यारी रबिना बहिनी गुल्मी को सान बहुप्रतिभाको धनी 💞💞थप प्रगतिको कामना बुनु
@milanshahi3736
@milanshahi3736 3 года назад
रबिन नानू त झन झन कडा हुँदै गइन बाल गाइका मध्य कडा गाइका
@aayushranagaming8360
@aayushranagaming8360 3 года назад
रबिना नम्बर १ दोहेरी गायिकाहुन।
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 3 года назад
सारै रमाइलो लाइभ दोहोरी रबिना नानू र रबिन भाइ को 💓💓👌👌 नानू लाई उज्वल प्रगति को शुभकामना 💓💓🤚
@chandrabohra4711
@chandrabohra4711 3 года назад
रबीना लाई सलाम छ क्या सटीक जबाब रबीन लाई आछ्छुआछ्छु गराईन वा गजब
@shivadhakal1823
@shivadhakal1823 3 года назад
म रबिना को बिग फ्यान हु के हजुर हरू नि हो? हामि सबै मिलेर रबिना लाई प्रोसाहन गरौ
@msmklang3617
@msmklang3617 3 года назад
धेरै राम्रो रबिना बुनुको बधाई छ ल अझै प्रगति को कामना।
@bistagoma9479
@bistagoma9479 3 года назад
धनि भयौ हजार र लाखबाट हुर्केकी हुॅ आमाको काखबाट बधाइ छ रबिना नानु सबैलाइ पाखा लगाइ सकेउ💟💟
@nabinmagar9233
@nabinmagar9233 3 года назад
आहा अतिनै मार्मिक दोहरि घम्सा घम्सी बाल गाईका रविना बसेल र रविन लामिछाने बिच बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️🤣
@user-bg1cy2ej7w
@user-bg1cy2ej7w 3 года назад
रबिना को दोहोरी मन पर्ने एता है 🖐️🖐️🖐️
@tikathapa958
@tikathapa958 3 года назад
Rabina Basel is a very cute kid, very very memorable and entertaining Dohari between Rabina andRabinLamichhane,excellent welldone keep it up,
@susmitasharma3217
@susmitasharma3217 3 года назад
वाउ धेरै राम्रो😊😉रबिना बुनु 😍&रबिन जि 😍को दोहोरि
@tankakhanal5627
@tankakhanal5627 3 года назад
युवराज भाइको नृत्य - वहाँले गाए जत्तिकै उत्कृष्ट ।
@मिलनठकुरि
@मिलनठकुरि 3 года назад
बिहानी नमस्ते सम्पुर्ण को दिन सुभ रहोस जय इन्द्रेनि
@surfacenepal
@surfacenepal 3 года назад
आमा यतै बाबा छन् बम्बई छोरी भन्दा परे म अचम्मै कति राम्रो शब्द चयन, तिम्रो उत्तरोत्तर प्रगतिको शुभकामना फुच्ची !
@gomasimkhada1355
@gomasimkhada1355 3 года назад
रबीना प्यारी बुनु लव यु नानु congratulations 🥳
@anilmahat7398
@anilmahat7398 3 года назад
रबिन लाई माया गर्ने जति यता हाजिर हाै
@blonriya7313
@blonriya7313 3 года назад
रबिना खत्रा दोहोरिमा 👌 👍 👌
@खुमवहादुरडाँगी
धन्य छौ नानी रविना भाइ रविन। राशी मिलायर उत्कृष्ट द‍ोहरी। अब्बल छिन रविना शब्दसंयोवनमा। जय इन्द्रेणी ।
@user-pg6op4tp8t
@user-pg6op4tp8t 3 года назад
दामि छ यो दोहोरी गीत म हाल भारत बाट हेर्दै छु हजुर
@chandrabc1984
@chandrabc1984 3 года назад
रबिनाको फ्यान यता है!
@jitthapa4718
@jitthapa4718 3 года назад
नानी को उज्जल भभिसे को कामना गर्दछु।।।।💗💕💫
@kishankarki2763
@kishankarki2763 3 года назад
सलाम छ यो नानी लाई शब्द कहाँ बाट आउछन यति मिठा ।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
रबिन जि लाई दरो झतका दिनु भयो नानी ले धन्यबाद छ उत्तर उत्तर प्रगती को कामना छ।जय इन्द्रेणी ।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 года назад
कल्पना भन्दा को पनि बाहिर को कुरा जस्तो अदभूत कला भकी रबिना नानू को भबिस्य उज्जल छ
@kumalmahendra6292
@kumalmahendra6292 3 года назад
बिच बिचमा मिठो खुराक रबिना बसेल को एपिच्युट पस्कनु होला , कार्यक्रमको सोभा नै बढाउछ ।
@innocentgirl5737
@innocentgirl5737 3 года назад
कति मिठो मिठो शब्द अनि सोर हो गीतमा दुबैजनाको आहा जय इन्द्रेणी
@hhimbohara2177
@hhimbohara2177 3 года назад
रबिना मन पराउने हाजिर हुनु होस
@bishwachitrakar3117
@bishwachitrakar3117 3 года назад
फुट्ट फुट्ट जवाफ फर्काउने कला अद्भुत ।अवश्यम्भावी छ भविष्यमा नाम कमाउनेमा
@deepakkatuwal9177
@deepakkatuwal9177 3 года назад
झुटो बोल्न जान्दिन कहिलेनि आफ्नो बाउलाई चिन्छुनि मैलेनि वा रबिना वा माने छोरी तिमी महान छौ ❤️❤️❤️❤️
@rinagurseni3593
@rinagurseni3593 3 года назад
hg
@rajendraraut5032
@rajendraraut5032 3 года назад
Lau dami xa dohori नानी लाई उतर उतर पर्गती को कामना छ यसरी नै अगाडी बड्दै जानू नानी ग्यानी हुनु
@subaskc1057
@subaskc1057 3 года назад
रविना नानिको यहि उमेरमा देखिएको यो अद्भूत प्रतिभालाई हृदयदेखी नै सलाम।जय ईन्द्रेणी। 🙏🙏🙏
Далее
ДОМИК ДЛЯ БЕРЕМЕННОЙ БЕЛКИ#cat
00:45