Тёмный

प्रत्येक आदिवासीले आफ्नो ज्ञान परम्पराको स्वामित्व लिन जरुरी छः कुलपति भूपाल राई 

libju bhumju Channel लिब्जु भुम्जु च्यानल
Просмотров 49
50% 1

‘तामाङ पहिचान दिवस’ (१९८९ भदौ ६ गते भीमशमशेरले तामाङ जाति भनेर इस्तिहार जारी गरेको दिन)का अवसरमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयले नेपाल प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको नवौं तामाङ ज्ञान महोत्सवमा नेपाल प्रज्ञा-प्रतिष्ठानका ले भन्नुभयो- राज्यले तामाङ जातिलाई लाहुरसमेत जान नपाउने गरी प्रतिबन्ध लगायो, किनभने लाहुर गए शिक्षित भएर आउँछन्, खतरा हुनेछन् र अर्को राज्यलाई सोझा, इमानदार दास चाहिएको थियो

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее