एसतै हिम्मत भएर बोलनु पर्छ। अबो गोरखे हरू सबै एक भएर बोलनु त भन्नीदैन। किनकी पहाड़े हरू एक त मरदा पनि हुने वाला छैन। त्र भुजेल को घर भत्ता भूङ बनाउने षडेयन्त्र कारी हरूलाई खोजी खोजी घोकरे ठयाक लगाएर पहाड़ वाटा कलकत्ता खेदनु पर्छ अनि मात्र पहाड़ मा केहि असर हुनछ ।
हो राम्रो कुरा गर्नु भयो । पार्टीको कुरा सुन्ने झोलेहरुलाइ समाज बाट नै निकाली दिनु पर्छ या यस्तो मानसिकता भाएकाहरुलाइ कुनै पनि पत्भार नदिएको नै राम्रो हुन्छ। त्यो नकचरी अर्को नकचरा इनिहरुले भाइको घर बनाइ दिनु पर्छ जसरी भए पनि । यदि बनाएन भने बिजुवा खोजेर बाण हान्नु पर्छ रिस त गोलि हान्ने छ नि कानुन लाग्छ बाण नै ठिक होला। आशा छ तपाईहरु अघि आउनु भएको छ भाइलाइ न्याय दिनु हुन्छ।जय गोर्खा
"भगवान जसले गरिबलाई मद्त गर्छन्, उनीहरूलाई स्वास्थ्य, धन र लामो खुशीको जीवन दिनुहोस्।" 😢 United we stand Divided we fall. United we stand Divided we fall.
आफ्नु धरमा बिरालो पनि बाध हुन्छ,यस्त बिरालो-बाधलाई सात डाँडा कटाउँनु पर्छ।जाति को निम्ती आफ्नो नहुनेहरूलाई साथ मा राखेर फेरि आफ्नै खुट्टामा बनचरो हान्नु हो।