प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना Prime Minister Agriculture Modernization Project(PMAMP) part-1 @hub8442 अर्को भागको लागि कृपया प्रतीक्षा गर्नुहोस ......... thank you for watching my video..
योगदानमा आधारित कृषक पेन्सन योजनाको पनी आवश्यकता छ। किन की जवानी सधै एकनास रहँदैन बुढेसकालमा उमेरले साथ नदीदा आर्थिक समस्याबाट गुज्रनुपर्ने भएको हुँदा सो समस्याबाट केही राहतको लागि किसानहरूलाई पनि 55//60 वर्षीय आजीवन पेन्सनको अती जरुरी छ। यस्तो तरिकालाई नेपाल सरकारले साथ दिए किसानहरूले अपहेलित र तिरस्कार सहनुपर्ने थिएन । किसानहरूलाई सुनिस्चत भविष्य नभएको हुँदा बेरोजगार युवायुवतीलाई बैदेशिक रोजगारमा होमिन बाध्यात्मक भयको छ।