परमेश्वरको महिमा होस् आज म एकदमै खुशी छु प्रभुको दास द्वारा प्रभुको बजन सुन्नु पाए र मेरो दैनिकी जिबनमा ख्याल् नगरी हिडिरहेका र पाप गरिरहेको रहेछु आज मैले महसुस गर्न सके म कत्ती कुरामा नम्र नभई मेरो जीवन ब्यत्ती गरि रहेको रहेछ तर हामी त नम्र र नमूना हुनुपर्ने रहेछ ताकी हाम्रो जिबनलाई हेरेर अझ धेरै प्रभुमा आउने नमूना बन्नु पर्ने रहेछ यत्ती मात्र होइन अझ धेरै प्रभुको शिक्षा पाउन सके 🙏🙏🙏