अधिवक्ता परीक्षा नयाँ पाठ्यक्रमा आधारित पहिलोपत्र संविधान र कानून अन्तर्गत सोधिने बहुवैकल्पिकका साथसाथै मिसिलका लागि समेत महत्वपूर्ण प्रमाण ऐन, २०३१ को अवधारणा उदाहरण सहित बुझाउने प्रयत्न गरेको छु । केही न केही नयाँ कुरा सिक्ने मौका अवश्य प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । कृपया कुनै प्रतिकृया भए कमेन्ट गर्न नभुल्नुहोला । धन्यवाद ।
21 окт 2024