Тёмный

प्रहरीले अपहरणगरि कुटपिट र मार्ने धम्कीदिदै बम्जनको बिरोधमा बोल्नलगाएपछी,ज्यानको सुरक्षा माग्दै आए म 

Good tv
Подписаться 917 тыс.
Просмотров 447 тыс.
50% 1

1.good tv
2.program G talk with @ ganga
3.camera and edit.@ dinesh amatya
4.VJ.@ ganga lama
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9860114714 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
साथै तपाइले
/ goodtv13
www.instagram....
/ goodtv13
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#rambahadur_bhomjan #vj_ganga_lama #Goodtv

Развлечения

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@tulsigurung9783
@tulsigurung9783 5 лет назад
भोली यो भाईको ज्यान तल माथी भयो भने नेपाल प्रहरी जिम्मा वस्ला !!!
@krishanaale1698
@krishanaale1698 8 месяцев назад
Good speech भाई नडराउनु ,सत्य बोल्नु सत्य कोजीत अवश्य हुन्छ❤❤❤
@dildilbahadur2336
@dildilbahadur2336 5 лет назад
धेरै राम्रो गर्नु भो भाइ बधाई छ तिमिलाइ
@aimanlama9659
@aimanlama9659 8 месяцев назад
सत्ये डक्तैन झुठो टिक्दैन यो सबैले जान्नु जरुरी छ र त्यो भाई ले धर्म नछाडी बोलेको छ सबैले समर्थन गरौं
@udendukpa882
@udendukpa882 8 месяцев назад
Justice ⚖️⚖️⚖️⚖️ for Guruji 😪😪🙏🙏
@achyotamu6957
@achyotamu6957 8 месяцев назад
यो भाईको कुरा एकदम सही हो जे छ त्यो बोलेको छ एति सत्य तथ्य कुरा बोल्द एत उति केही भायो भने एसको जिम्मेवार सरकार र प्रहरीले लिनुपर्छ 🙏🙏🙏
@dineshkumarpun2379
@dineshkumarpun2379 8 месяцев назад
यो धार्मिक लडाइँ परापूर्व कालदेखि हाल सम्म पनि चलि रहेकाे छ । नेपालमा बौदधमार्गीहरु माथि निरन्तर दमन राज्य बाट भएको यो एउटा प्रमाण हो ।
@archanalimbu5617
@archanalimbu5617 6 месяцев назад
🥺🥺🥺😥😥🙏🙏🪔🪔💔💔
@neeltamang5113
@neeltamang5113 5 лет назад
राजनीतिक नेताको अन्धोभक्ति नेपाल प्रहरीको काम छैन। अपराधीहरु खुलेआम प्रहरीसँग हातमा हात काधमा काध मिलाएर हिडेका छन्। तर निर्दोष र गरीब ब्यक्तिहरुलाई दुख दिने काम जुन प्रहरीबाट भएको छ।यो अत्यन्तै निन्दनीय कार्य हो।
@lamalama6506
@lamalama6506 5 лет назад
यस्तो पुलिसलाई कारबाही गर्नु पर्छ
@milanlama7096
@milanlama7096 5 лет назад
किन हाम्रो देशको हालत येस्तो नेपालको पुलिस किन सोजो जनता माथि किन अन्याय गर्छौं ??
@Aditee1234
@Aditee1234 8 месяцев назад
Pulis rajnitile garda birami 6a.
@nabarajkarki5860
@nabarajkarki5860 8 месяцев назад
भाइ ईमानदार छन सहि कुरा गर्नु भएको छ । सत्यको जित सुनिस्चित छ । बम्जनले न्याय पाउछन् । नेताहरुको अन्धोभक्त्त नेपाल प्रहरिको काम छैन । अपराधीहरु दिनानुदिन प्रहरिसग हातमा हात साथमा साथ मिलाएर खुल्लेआम हिडिरहेका छ्न । सोझा सिधा ब्यत्तिलाई फसाउने जुन काम नेपाल सरकार र नेपाल प्रहरिबाट भएको छ यो खेदजनक छ । भाइ सहि बोल्नुपर्छ । सत्यको जित अबस्य हुन्च तर ढिला हुन्छ ।
@RenijaSaru
@RenijaSaru 8 месяцев назад
भोलीको दिनमा यो भाईको ज्यान तल माथी भयो भने नेपाल प्रहरीले जिम्मा लिनु पर्छ
@sunilagurung3803
@sunilagurung3803 5 лет назад
रबि भाइ जसरि पनी यो भाइ लाई सहयोग गरिदिनु यो पुलिस लाई कारबाही गन्नु पछ गुरु लाई फसाउने पनि पुलिस नै हो निमॅला को काण्ड फैसला नहुने पनि पुलिस को काम हो हाम्रो देश के भयको कानुन नभएको हो
@ngematamang5756
@ngematamang5756 4 года назад
Rabile poni kaha herxa ra Adi basiko kantama
@sankartamang8713
@sankartamang8713 5 лет назад
भगवान कसम मेरो खुन तातेर अाउछ याे पुलिस प्रहरीले किन यस्तो गर्छ निर्दाेष व्यक्त लाई दाेसि बनाउने र सजाय दिने सत्यकाे जित हुन्छ त प्रहरी हरुकाे खुन बग्छ र किरा परेर मर्छ साला त प्रहरीहरु सरकार नै हाे बलात्कारि भ्रष्टाचारि घुसखाेरि सुन तस्करि चाेर हत्यारा थुक्क
@tilaklama2486
@tilaklama2486 8 месяцев назад
Khate police
@saraswatilimbu5575
@saraswatilimbu5575 8 месяцев назад
यस्तो पुलिस लाई कारबाही गर्नुपर्छ सत्य को अबस्य जित हुन्छ
@rajtamang2006
@rajtamang2006 5 лет назад
पुलिस समन्ति राणाशासाणकाे नीति भन्द कडदबा ब् पाे रहेछ ।सत्य प्रकाट गर्नु भाे भई धन्यबाद ।
@yourselfyourself2601
@yourselfyourself2601 5 лет назад
हिन्दु आतंककारी पुलिस विरुद्ध लडाइँको तयारी गर्दा हुन्छ अधिकार भनेको मागेर होइन खोसेर लिनुपर्छ।
@sangitarai4424
@sangitarai4424 8 месяцев назад
सत्यकाे अबस्य जित हुन्छ ।
@ashokbhujel1825
@ashokbhujel1825 5 лет назад
रबि लामिछाने को मा यो कुरा पुर्याउनु पर्यो।त्यो पुलिस हरुलाइ दरो कार्बाही गर्नु पर्यो।रबि सर को मा छिटो जानू होला।
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 месяцев назад
😁😁😁😁😁
@sabitarai8200
@sabitarai8200 8 месяцев назад
यो भाईले आफ्नो धर्म नछाडी बोल्नु भयो 👍️👍️👍️
@milanpun313
@milanpun313 5 лет назад
प्रहरि जन्ताको सेवक कि जन्ताको दुस्मन? किन प्रहरि हत्यारा को बिल्ला भिर्दै छ?
@soniyak2118
@soniyak2118 5 лет назад
👍👍
@urkensherpa515
@urkensherpa515 8 месяцев назад
Right 👍
@nabarajtamang2864
@nabarajtamang2864 8 месяцев назад
नेपालमा पुलिसको काम छैन जहाँ भेट्यो त्यहि ठोक्ने दिन आईसकेको छ त्यसैले नेपाली जनता चाँडो भन्दा चाँडो तातीनी बेला आईसक्यो है
@minurai4666
@minurai4666 5 лет назад
अपराधी लाई कार्यवाही गर्ने प्रहरी ले नै अपराध गर्द पनि सरकार ले संरक्षण गर्छ। सर्बसाधारण जनता बाच्न गारो भो नेपाल मा 😭
@Sukubahadurmoktan
@Sukubahadurmoktan 8 месяцев назад
sahi ho 😢😢
@bamjanonlinetv2717
@bamjanonlinetv2717 5 лет назад
चोर को खानि भनेको नेपाल को पुलिस नम्बर 1 हो पुलिस ले नै अपहरण गर्छ त्यो पुलिस लाई टुडिखेलो माज मा लगेर नाङ्गो झार बनाइदिनु पर्ने
@tigerhill788
@tigerhill788 5 лет назад
यो नेपाल को पुलिस नै हो आतंककारी र चोर घुस खोर बलात्कार हो यस्तै पुलिस ले गर्दा आज देश को नाजुक यस्तो भाको छ
@jagatlama5958
@jagatlama5958 5 лет назад
यो भिडियो हेर्दा अागो तातेर अायो किनकि पुलिस प्रशासण देखि घृणा र अाक्रोस रहयो
@kumarghessing1157
@kumarghessing1157 5 лет назад
यो पुलिस हरु को हो यिनि हरुलाई कार्बाइ गर्नु पर्छ नत्रभने राम्रो हुने छैन |
@parempurja445
@parempurja445 5 лет назад
धिक्कार छ हाम्रो देस को पुलिस अब फेरि माओबादी चाहिने भो।
@trsharma11
@trsharma11 5 лет назад
Yo Maobadi kai sarkar ho. Nam matrai pharak ho.
@gobindakandel3035
@gobindakandel3035 8 месяцев назад
Maobadi nai dalaal aparadhi ho🐕️🐕️🐖🐏
@dawacrpa9170
@dawacrpa9170 5 лет назад
थुक्क दुखी आत्मा , गुरुलाई बिनाकारण दोश लगाउछौ। तलाई फाँसी पो दिनु पर्छ।
@SunilKumar-uq9ud
@SunilKumar-uq9ud 5 лет назад
Good भाई धनबाद साथ दीने छू
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 лет назад
थुक्क अपराधि ,अप्रहरी चाेर ,डाँकाहरू ।।।
@sajantamang8146
@sajantamang8146 5 лет назад
नेपाल म पुलिस को काम नै छैन सप चोर नि पुलिस हो डाका पनि पुलिस हो पुलिस कै कारण नेपाल बिग्रेको बलात्कार पनि पुलिस हो नेपाल म
@debgautam6177
@debgautam6177 5 лет назад
पुलिस अत्याचार मुर्दा वाद!
@buddhatamang4265
@buddhatamang4265 5 лет назад
पुलिसको अत्याचार भयो देशमा
@buddhitamang7138
@buddhitamang7138 5 лет назад
निरदाेस मान्छे हरु लाई कुटपिट गरि दाेसिहुना बद्या बनाउने काहा सम्मकाे अप्रदि रहे छ त पुलिस
@pamphathapa8581
@pamphathapa8581 8 месяцев назад
एकदाम राम्रो कुरा गर्नेु भाई
@santoshtamangvlog803
@santoshtamangvlog803 5 лет назад
अरु भन्दा पनि पुलिस ले नै देस सक्ने भयो सरकारी तह बाटै यस्तो हुन थाले पछि कस्को के लाग्छ र
@abajersal6267
@abajersal6267 5 лет назад
सन्तोस सर १० बर्से युद्दमा जसस्तै अबफेरी पनि यो साला खाते पुलिसहरुलाई खोजी खोजी त्यो समयमा जसरी मार्योथ्यो हो तेसै गरि मार्नु पर्यो।मानबता भन्ने कत्ति नभको साला देशद्रोहीहरु कनताको रक्षक हुनैसक्तैन।यो पाराले त सन्तोस जि धर्मको नाममा नेपालमा पनि गृहयुद्ध हुदैन भन्न सकिन्न सर
@ritutamang9592
@ritutamang9592 5 лет назад
Hoit k vayeko hamro des ramro kamta garnu dinna
@Thakuri_Aasis
@Thakuri_Aasis 5 лет назад
gunda giri gayo aabo police chor giri vai sakeko xa sir
@rabinrai2225
@rabinrai2225 5 лет назад
Nepal ko sabai bhandha tholo gunda pulice ho bujau sara le
@deepachhetri3086
@deepachhetri3086 4 года назад
Nepal police dog ho
@jhalakbahadurghiseng4379
@jhalakbahadurghiseng4379 5 лет назад
फेरि सकंटकाल लागू गर्नु पर्ने सालखते पुलिस हरुलाइ
@TopoftheWorldTreksPvtLtd
@TopoftheWorldTreksPvtLtd 5 лет назад
माओबाद्को जनयुद्ध तेसै भको थिएन। येस्तै पुलिसहरुको आत्यचार साहना नसकेरनै भको थियो। तर आज तेहि माओबादको सरकार हुदपनी किन पुलिसको तेस्तै ज्यादती बढी रहेको छ???
@MayaAmmj
@MayaAmmj 8 месяцев назад
नडराउ भाई आखिर मा सत्य कै जित हुन्छ भाई सत्य नै बोल्नुपर्छ सत्यनै जित
@GyanBshadur
@GyanBshadur 8 месяцев назад
१००% सहमत
@buddhitamang7138
@buddhitamang7138 5 лет назад
पुलिस हरु येस्ताे अप्रदि हुदा रहेछ
@rajulama-sb4zh
@rajulama-sb4zh 8 месяцев назад
हार्दिक श्रद्धाञ्जली नेपाल सरकार
@nigamamoktan3353
@nigamamoktan3353 5 лет назад
अाब यस्तै हाे बने धर्म युद्ध हुन्छ नेपालमा ।
@binodtamang8780
@binodtamang8780 5 лет назад
कुनैकुनै प्रहरी त जिउँदोई खालट खनेर पुर्नु पर्ने खल्को हुन्छ
@khenpokarma19
@khenpokarma19 5 лет назад
देश र जनताको रक्षकनै महा भक्षक आतंककारी बने पछि । यो देश कुन दिशातिर गइरहेको छ ।
@chandrawanem487
@chandrawanem487 5 лет назад
राम बाहादुर बोम्जन को केही गल्ती देखिन्दैना यो सरकार र प्रसासन को खेल हुदैछ कि निर्मला को केस डिसमिस गर्नु खोजेको हो
@ushalama3418
@ushalama3418 8 месяцев назад
Yo Bhaile Satya boleko chha.
@AshaKeshi
@AshaKeshi 8 месяцев назад
​@@ushalama3418?
@KiranRadaile
@KiranRadaile 8 месяцев назад
😮😮😢😮😊😮😊
@kuntikulung592
@kuntikulung592 5 лет назад
क्षतिपूर्ति सहित यातना विरुद्ध मुद्धा हाल्नु भाई
@gurungrachhe1199
@gurungrachhe1199 5 лет назад
अब कसैको कुरा पत्याउन नसक्ने स्थिती आयो उहीँ निर्मला हत्यकाण्ड जस्तै !
@samirlama1250
@samirlama1250 5 лет назад
यो पछिल्लो क्रममा यसो नेपाल पुलिसहरुको कामकारबाही हेर्दा खेरी तेति राम्रो गतिविधि देखिएको छैन है,,यो घटना मात्र हैन निर्मल पन्तको घटना बाट प्रष्ट छ।
@bikramlama6102
@bikramlama6102 5 лет назад
Samir Lama kalma
@bikramlama6102
@bikramlama6102 5 лет назад
K
@bikramlama6102
@bikramlama6102 5 лет назад
K
@denizmoktan
@denizmoktan 5 лет назад
मुर्ख जन्तालेनै BALATKARI लाई बचाउन खोज्यो पछि Nepal police ले के गरोस त।।।
@chetanadhikari4808
@chetanadhikari4808 5 лет назад
Jay bhim namo buddhay jogindr Mahar Nepali ma timro shath ho budhis lai hathlagauda hath kat linchhu janakpur 🙋
@jagatesipadol1416
@jagatesipadol1416 5 лет назад
गुरु लाई फसाउन ठूलो षड्यन्त्र गरिएको छ। तपाईलाई सोलुट छ। अरुजस्तो विक्नु भएन।
@wanemdiwash7575
@wanemdiwash7575 5 лет назад
खाते भ्रष्टाचारी पुलिस कति बदनाम हुन्छस हौ निर्मला कान्डले पुगेन ?????
@dillpghishing8
@dillpghishing8 5 лет назад
याे कास्ताे देश सत्य तत्थ पनि बाेल्ननपाउने
@sukratamang7300
@sukratamang7300 8 месяцев назад
Desh lutwa
@sureshlama9913
@sureshlama9913 5 лет назад
सत्ते को लागी ज़्यान दिना तयार होला मेरो सम्पूर्ण धर्म बिसोशनिया दीदी बहिनी दाईं भाईं साथी हारु
@roshikathing7962
@roshikathing7962 5 лет назад
नेपाल प्रहरी खारेज गर्नुपर्ने अबस्था आको जस्तो छ अब
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 8 месяцев назад
हैन शासक चेन्ज गर्नु पर्छ । जनता बाट बहुमत ले जिताएर कुर्सी मा राख्नु पर्छ। यी पुराना सबै पार्टीको। नियम एउतै हो त्यसैले आखा चिम्लेर भोट नदिउँ है। जति नै नयाँ उम्मेदवार आए पनि। किन् भने कुर्सीमा वस्ने त्यही पार्टीको शीर्ष अधक्ष्य नै प्रधान मन्त्री र रा्ट्रपति हुन्छ ।। अब चुन्ने भनेको जनताकाे गुनासो सुन्ने र काम गर्ने हरू मात्र चुन्नु पर्छ। तर देखावटी काम गर्नेको पछी विश्वाश गर्ने हैन अब ।।
@laxmishakya6966
@laxmishakya6966 8 месяцев назад
सत्यको जित अवस्य हुन्छ, भाई, भगवान ले रक्षा गरून
@bijyukumartamang3251
@bijyukumartamang3251 5 лет назад
सुन भेटे तामा भनेर राख्ने तामा भेटे सुन भनेर भन्सारमा बुझ्ने अपरधि लाई दोषी , दोषीलाई अपरधि पुलिसको काम यही हो।
@lokmanghising7435
@lokmanghising7435 8 месяцев назад
सत्य व्यक्त गर्नु भयो।
@bambahadurbahadur8450
@bambahadurbahadur8450 5 лет назад
प्रहरीकै कारणले गर्दानै हाे देशमा हत्या हिन्सा बढेकाे हाे
@hemshakya8039
@hemshakya8039 8 месяцев назад
Bhai नमस्ते तपाई को साहसलाई म सलाम गर्छु। सत्यको जीत हुन्छ।
@minarumbatamang7624
@minarumbatamang7624 5 лет назад
पुलिस चोर ठगाहा हो यस्ताहरुलाइ जागीर बाट हटाइदिनु पर्छ l
@mandeephamro5948
@mandeephamro5948 5 лет назад
सत्य बाहिरा आइसक्यो अब आरोपिहरुको मुख्मा बुच्चो लाग्ने भयो फेरि पनि जालझेल गर्नेहरुलाई मेरो राउड किक्क.....
@jagatlama5958
@jagatlama5958 5 лет назад
पुलिस प्रशासनको दादा गिरि जो दोशि हुन्न त्यसैलाई टचर यातना दिदै अाको एउटा उदाहारण कडा उत्रिनु पर्छ तर्साएर थर्काएर गल्ति कबुल गर्न लाग्दै छ यो भाईको भनाईमा
@lee_mlee2825
@lee_mlee2825 8 месяцев назад
सरकारले यस्तो मनपरी गर्दापनि किन सबै जनता चुपचाप रमिता हेरी रहन्छ। भोलि सरकारले सबैलाई छानि छानि यहि ब्यावहार गर्न सकछ। १ जना हैन २ जना हैन , यत्तीका साक्षीहरुले बंमजनको पंक्षमा बोल्दैछन भने पछि अरु के चाहियो यो सरकारि गुन्डाहरुलाई ?यस कुराले प्रस्टै हुन्छ कि यो सब अरुको धर्म मास्ने खेल खेल्दैछन । दानमा उठेको पैसापनि असुल्ने बाहाना गर्दैछन। अब सबै जनता मिलेर यो सरकारि गुन्डागर्दीको खिलावमा आवाज उठाऔ र लडौ । जय नेपाल ।
@samjhanathingtamang6580
@samjhanathingtamang6580 5 лет назад
यो नेपाल को पोलिस हरु त बाउल कुकुर हरु भन्दा नि नराम्रो हो ? 🔫😱
@Originalmagicalscience
@Originalmagicalscience 5 лет назад
जिन्दगी एउटा बाध्यता पनि हो, तर मेरो बिचारमा जिन्दगी अशान्ति र नर्क हुँन... यही जिन्दगी भित्र बाध्यता रहेको पाईन्छ, जब यो जिन्दगी भित्र बाध्यताले प्रवेश गर्न पुग्दछ, तब मानिसहरु जे पनि गर्न तयार हुँन्छ्न, सेतोलाई कालो भन्न पुग्दछ भने अर्थात एकले अर्कोलाई मारेर आफू बाँच्ने आधार बनाउने गर्दछ्न, यिनै बाध्यताहरुले गर्दा आज बिश्वका धेरै मानिसहरुलाई मूर्ख र अपांग बनाएका छ्न, तर म बिश्व ब्रह्माण्डमा रहेका सम्पुर्ण दुखी प्राणीहरुको निर्जीव शान्ति चाहने ब्यक्ति हुँ, किन कि, निर्जीवमा कुनै पनि प्रकारको ईच्छा, अभिलाषा यातना र दु:खद दृश्यहरु रहेको पाइन्न, त्यही नै वास्तविक स्वर्ग र शान्ति हुँन, That is end...end is great तर What is end? भन्ने शव्दहरुको जानकारी मेरो Google profile, Main Light Gravity मा प्राप्त गर्नु सक्नु हुँनेछ, तर अन्तमा म यो रोचक शब्द राख्न चाहँन्छु कि, ढुङ्गा एउटा निर्जीव तत्व हुँन, र त्यही ढुङ्गा बाट भगवान र राक्षेस दुबैको घरहरु बन्ने गर्दछ र त्यो ढुङ्गा भगवान र राक्षेस दुबैको लागि अति आवश्यकता पर्दछ र प्यारो हुँने गर्दछ, तर त्यो ढुङ्गाको लागि भगवान र राक्षेस दुबै आवश्यक पर्दैन। Time is a great in the Universe, thanks for the time, wait for the time..T´s Modern God's Light mainlightgravity.blogspot.com/?
@sanjayathapa7908
@sanjayathapa7908 4 года назад
नेपाल को प्रहरी खासै भन्ने हो भने जनता माथि गरेको आज सम्म को ब्यबहार त राक्षसी ब्यबहार देखिन्छ भन्न भनिन्छ प्रहरी जनताको साथि तर ब्यबहार हुन्न चाहे अफिसर होस चाहे पुलिस यिनिहरु को ब्यबहार ठ्याक्कै चोरको हुन्छ कतै पनि राम्रो देखिन्न र बम्जन को पनि सुन्नमा खै के के हो राम्रो छानबिन हुनुपर्छ ।
@swadhinbyanju3701
@swadhinbyanju3701 8 месяцев назад
नेपाल पुलीसले गर्दा नेपाली युबाहरू देशछाेदेर जाने बाध्येगर्छ याे भाईकाे ज्यानकाे सुरक्ष्या नृपाल सरकार काे जीम्मा हुनेछ
@inderbhatt3906
@inderbhatt3906 5 лет назад
एस्मा पुलिसको भूमिका संदेहापद देखिन्छ।।।
@RajendraBasnet-j2y
@RajendraBasnet-j2y 8 месяцев назад
यो भाइ लाई केही भयो भने पुलिस ले जिम्मा लिनुपर्छ
@rajulama8915
@rajulama8915 8 месяцев назад
यो भाइ लाई इन्भेस्टिकरण गर्ने प्रहरी को को थिए ? ती प्रहरीहरुलाई पनि सार्बजनिक गर्नु पर्यो 😠😠😠 नत्र प्रहरी हाम्रो साथी होइन प्रहरी नेपाली जनताको दुश्मन हो भन्ने प्रमाणित हुनेछ 💪💪💪
@gyanumgr9856
@gyanumgr9856 5 лет назад
नेपाल को पुलिस अपराधी हुन
@sonammoktan2011
@sonammoktan2011 5 лет назад
मावाबादिले पैला चोर सरकार र पुलिसलाई यस्तो दामी उढाइदेको थियो। फेरि बिर्सेको जस्तो छ एकपटक सम्जाई दिनू होला पापिहरूलाई
@MeenaLama-tc7lz
@MeenaLama-tc7lz 7 месяцев назад
यति धेरै ज्यदति छ कि यो देस प्रहरि को निमु खा जनता सुरक्षा पाउछ भनेर के आस गर्न सकिन्छ 🎉
@MadhuLimbu-l5e
@MadhuLimbu-l5e 8 месяцев назад
सहि कुरा गरन्भो भाइल नेपाली नेपाली भएर सता बुलोन् नेइ एक दिन सताको जित हुन्छ भगवान शिवको अासिबाद छ ॐ
@bijayamaharjan821
@bijayamaharjan821 8 месяцев назад
🙏🌷सत्य अबस्य जित हुन्छ🌷🙏। ।।अबसे झुत काम गर्नेहरूलाई माथि काे भगवान ले खरानि बनाउने छन
@buddhitamang7138
@buddhitamang7138 5 лет назад
बाेमजनकाे केही गल्ति छैन साब पुलिस हरुकाे सटिन्द्र भाकाे छ सबाई जन्तले बुज्ने कुराहाे
@aayuandaabishkar9466
@aayuandaabishkar9466 8 месяцев назад
बिचरा भाइ जिन्दगीको सवाल पढाई बिग्रिन्छ भन्ने पनि नसोच्ने नेपाल प्रहरी आज किन यस्तो होला बिचरा धेरै उमेरको पनि होइन रहेछ आफ्नै छोरा भाइ सम्झनु पर्छ नि! पापिहरु देशको रक्षक होइन भक्षक हो!
@manilama1368
@manilama1368 5 лет назад
अब हामी तामाङ एक हुने दिन आयो अब सोचौ बेलैमा जे जस्तै भए पनि राम बहादुर बम्जन हाम्रो तामाङ समुदाय मा जन्मिनु भएको हो।
@nimafuchunglama4493
@nimafuchunglama4493 5 лет назад
Tamang vanda pani thulo kura hamro desh Nepal ma janmeko hoo jat vat ko kura nagarau hola Nepal ko badnam vairakheko xa satte k hoo chadai bahiriyos kasko Kati galti xa sajaye paunu paro😏
@yourselfyourself2601
@yourselfyourself2601 5 лет назад
तामाङ मात्रै होइन सिङ्गो मङ्गोल एक भएर हिन्दु आतंककारी ब्राह्मण बादी सरकार विरुद्ध लड्नु पर्छ। किनकि यो सबै कुनै न कुनै रूपमा हिन्दु आतंककारी ब्राह्मण बादी सरकारले हिन्दु ब्राह्मण क्षेत्री बाहुन बाहेक अरु समुदायलाई सिध्याउने ठुलो खेल खेलिरहेको छ। त्यसैले सबै मङ्गोल उठ जाग यो समस्या तामाङ समुदायको निम्ति मात्रै यो होइन सिङ्गो मङ्गोल समुदायको विरुद्ध ठुलो षड्यन्त्र हो यो कुरा सबै मङ्गोल युवा युबतिहरुले बुझ्नु जरुरी छ।
@aishachhetri7275
@aishachhetri7275 5 лет назад
Tamang matra hoina, shatya ra desh bikasma lagne sabai nepali yak hunu ahileko awasyakta vaisakyo
@anuplama3502
@anuplama3502 5 лет назад
Bhamjan ko thekka tamang le leko xara hamlai k ko chaso bhamjan dhongi pakhandi ho
@mishreeshrestha6367
@mishreeshrestha6367 8 месяцев назад
सत्य को जित अबश्य हुनेछ एक दिन
@betinionlinekhabar855
@betinionlinekhabar855 5 лет назад
यो कुरा रिपोर्टरस क्लब मा नै गर्नु पर्छ।
@jbkanxagrg8082
@jbkanxagrg8082 5 лет назад
पुलीस ले गर्दा दश बर्षे युद्ध भयो फेरी पनि युद्ध खोज्दै छ नेपाल पुलिस
@r.btamang7665
@r.btamang7665 5 лет назад
नभकाे कुरा लाई हाे भन्न लगाउने चाेर हरु लाई कारबाहि साला याे अनुसन्धा वाला त्याे अारापि लाई सत्य तथ्य तप्तन लगाई याे साले हरु लाई जनताले काबाहि गर्नुपर्छ
@r.btamang7665
@r.btamang7665 5 лет назад
भाइ तपाईं लाई हाम्राे रिकाेष्ट झुट नबाेल्नु सत्यकाे जित हुन्छ हामी छाै तपाईकाे साथमा
@milanlama7096
@milanlama7096 5 лет назад
भारतले सिमाना मिचेरा सिद्दिसके केही गर्न सकेको छाईन देशको सोजो साजा जन्त माथि अत्याचार उफ्फ्फ
@saundratamangaisha7465
@saundratamangaisha7465 5 лет назад
Hamro deshko simana michos matlab xaina yo police prassasan lai mawka payo vane desh bechxa sathai deshma raheko jantako surakxa gardaina vanne simana k her xa boru deshko nagarik Bata utheko taxle afno ghar chalawdai ayeko xa vane kina jantako ragat chushxa
@rajeshshahi3963
@rajeshshahi3963 5 лет назад
hamro Nepal ko kanoon no astai ho huni lai nhuni banaunx nahuni lai huni banaunx doshi lai karbahi gare t thikai x trra nirdosh lai phasuna t thik bhyna
@mandirashrestha2776
@mandirashrestha2776 7 месяцев назад
यो देश मा सबै पपि र कोर्दि मात्र हो ta यो देश थुक hamaro देशbichara guru 😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
@agirltoremember4790
@agirltoremember4790 8 месяцев назад
Justice for bomjon ❤️❤️
@bombudha2056
@bombudha2056 5 лет назад
Good speech due true is true, God will help forever.....
@betinionlinekhabar855
@betinionlinekhabar855 5 лет назад
नेपाल मा पुलिस लाई चै इन्काउन्टर गर्ने बेला आको छ
@gaybaserbahadur2987
@gaybaserbahadur2987 5 лет назад
प्रहरीले मारे पनि मर्न तयार छौ हामी सबै मैत्री मार्गीहरू तर कसैको धम्किले डराउँनु हुँदैन किन भने सत्य बाटोमा हिड्दा हिड्दै पनि मार्ने धम्की दिईन्छ भने गुरूको लागी ज्यान दिन तयार छौ साथै गरू हाम्रो साथ मै हुँनुहुँन्छ।
@anjugurung8294
@anjugurung8294 5 лет назад
फेरि हाम्रो देश मा माबादी आउनु परेयो र चोर पुलिस मास्नु पर्छ हामिलाई चाई daainaa
@dineshthokar7597
@dineshthokar7597 5 лет назад
सत्ते तत्थे थाहा भैहाल्यो नि पुलिस ले सारै राम्रो काम गरेछ यो देशमा राम्रो केहि पच्दैन
@saundratamangaisha7465
@saundratamangaisha7465 5 лет назад
Tero pani yo thawma vayera Xora mardeko vaye k garthis afno dukha ra aruko dukha ewtai ho police le kati thawma nirdosh manxeharu lai incounter vandai mareko xa
@bimalwaibamaitrimangalam2461
@bimalwaibamaitrimangalam2461 5 лет назад
Guru sate xa
@tarand100
@tarand100 5 лет назад
त्यो पुलिस हरु ले किन जबर जस्ती तेस्तो गर्यो ?? तेस मा छान बिन हुन जरुरि छ l
@bibaslama2262
@bibaslama2262 8 месяцев назад
एसरी धम्काउने प्रहरी को-को रैछ त्यो प्रिन्सिपल को रैछ पुरै खोजतलास गरियोस गंगा बहिनी।प्रिन्सिपल को भिडियो पनी बाहिरा ल्याउनुपर्छ।
@arjungurung8706
@arjungurung8706 5 лет назад
what is going on with Nepal Police??
@aayuandaabishkar9466
@aayuandaabishkar9466 8 месяцев назад
गुरु बमजनको बारेमा भिडियो हेरे कति कमेन्ट पनि गरे तर यो भाइको कुरा सुन्दा सारै दुःख लाग्यो के आज मुलबासी जनजातिहरुको राम्रो नाम काम देख्नु नसकेको नै होत? राजा पछिको शासकहरुले?यदि हो नै भने सोच्नु पर्ने भयोे।
@dghy7953
@dghy7953 5 лет назад
Great babu testari jabarjasti arulai doshi banaune ko yestai ho police xiii
@DharmaRajSapkota-z1p
@DharmaRajSapkota-z1p 8 месяцев назад
सिबिआई सफल ह‍ोस् सत्य बकाउन कामना छ ।
@mohanpun4291
@mohanpun4291 4 года назад
Bumjon is innocent 100 percent
@rmlamalama5440
@rmlamalama5440 5 лет назад
सहि गर्नु भयो भाइ
@dillpghishing8
@dillpghishing8 5 лет назад
याे पुलिस भनाउदाेहरु जनताकाे रक्षकहाेकि भक्षकहाे थाहा पाउन सकिराछैन जागिर चै जनताले तिरेकाे करबाटा खाने पक्षचै कसकाे लिराछ?
@parbatishah9543
@parbatishah9543 4 года назад
Manchhe le kati kher dhatn parchha jyan jo gaun parda matr ho thik gareu babu dharmatma yudhiristi le pani dhate ka thiye
@parbatishah9543
@parbatishah9543 4 года назад
Thik gareu babu
@khumaoli2241
@khumaoli2241 8 месяцев назад
सत्य बाहिर आयाेस भगवान 🙏🙏🙏🙏🙏🙏
@omprakashtamang2696
@omprakashtamang2696 5 лет назад
Hami sabai tamang haru ekjut hunu jaruri x
@singalalmoktan24
@singalalmoktan24 4 года назад
यदि त्यो घटना नभएको भए किन प्रशासन मा उपस्थित भएन ? र खोइ त सीता बोटे सुरेश आदि मान्छेहरु ।
@tikadevimogar7169
@tikadevimogar7169 5 лет назад
Police is my pet dog🐕 not a friends
@saundratamangaisha7465
@saundratamangaisha7465 5 лет назад
Pet dog is better than police is a thief so police force criminal we are citizen of Nepal but we are not save for police is our enemy not friend
Далее
C Programming Tutorial for Beginners
3:46:13
Просмотров 13 млн