Тёмный
No video :(

प्रेम आलेले भत्काइदिए बतासको सपना, बतासले के-के उडायो ? सुन्दै अचम्म लाग्ने बतासको बदमासी 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 134 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

26 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 199   
@daltamang1543
@daltamang1543 2 года назад
पसुपती शर्मा ज्यु को लुट्न सके लुट कान्छा लुट भनेको गीत १००% सहि लाग्यो ।
@ramkrishnakhadka720
@ramkrishnakhadka720 2 года назад
Good सलाम गर्छु पिरम सर लाई
@amitsubba5412
@amitsubba5412 2 года назад
प्रेम आले सर लाई बधाइ छ।यस्तै काम गरदै जानू तपाईं काे कारयकाल काे शुभकामना छ।नेपाल मा यस्तो मन्त्री मात्र हाेइना।प्रधानमन्त्री रास्ट्रपति प्रधानसेनापति आइजिपि प्रधाननयाधिस काे आबशयक छ।
@prjalthapathapa1856
@prjalthapathapa1856 2 года назад
Great job ale sir !!
@bhugol123
@bhugol123 2 года назад
janajatilaai 20 जनतातिलाइ 20 बर्श दिनुहोश देश बनाउछ क्षेति बाहुनले यो देश खतम पर्यो।
@alexrai2311
@alexrai2311 2 года назад
Sahi ho reality kura ho brother
@xyz-hx5dh
@xyz-hx5dh 2 года назад
Yo janjati Ra bahun Cherri bich vedvab garnu hudaina hajur. Desh Ka lagi durvagya hunxa
@spandansharma218
@spandansharma218 2 года назад
Tibet ra sikkim kasle bechyo Tyso bhaye.chhetri bahunle Bechyeko hora tyo bela .une vhaye 22-24 rajye kina bechye ta harjit afno thau ma chha samriddi nabhera ghale le shah bansa sanga kina gwar mageko.manang le kina shah sanga jhukna paryo.paila bhugol hernus chhimeki haru hernus hamro rajniti british samma ko chha ekdin border close garde Sara nepali bhokai marnu parne aawaata aauchha.youtube ma comment hoina chunab jitnush.
@rajibkumarpakhrin9912
@rajibkumarpakhrin9912 2 года назад
सहि हाे, भनाै भने तथानाम गालीकाे अाेईराे लाग्छ । नभनाै त ईतिहास कालखण्ड देखि नै कुबानी र व्यवहार प्रष्ट छ । भनाै, सुनाउँ कसलाइ ? त्याे ठाउँमा उनीहरूकै बर्चश्व छ । हुन त जनजाती पनि त्याे ठाउँमा पुगेपछि त्यस्तै हाेला।
@bijayacharya8903
@bijayacharya8903 2 года назад
यो बतास फाउन्डेसन कै मात्र कर्तुत हैन सबै सत्ता का पुजारी नेता हरुको पनि मिलेमतो छ,हैन देशै बेचेर खान लागिसक्दा पनि यी नेता का झोले चोक्टे भडुवा हरुलाइ कानमा किन बतास न लागेको होला(नेपाली हामी रहुला कहा नेपालै नरहे)
@jaylama1000
@jaylama1000 2 года назад
Chor batas
@karan-fv9of
@karan-fv9of 2 года назад
माननिय बाजेहजुरलाई नमन गर्दछु।नारायणहिटी जस्तो दरबारमा गरेको कालोधन्दाको घरहरू भत्काउन अग्रसर हुनू भए को मा समछ हजुरको विचार लाई देशले मागेका सपुट जन्मिएकोमा ।
@magangurung7837
@magangurung7837 2 года назад
राम्रो राम्रो!
@tankasubedi8221
@tankasubedi8221 2 года назад
नागरिक ऊडयान मन्त्रीले एउटा राम्रो काम गर्नु भयो ।धन्यबाद
@sanskaramkarki5524
@sanskaramkarki5524 2 года назад
बतास ले त्येतिकै गएर बनाएको हैन होला,,त्यो टेन्डर दिने मन्त्री र कर्मचारी को पनि भन्डाफोर गरन हो नेपाल का झोले पत्रुकार हो....
@ArunRautkurmi
@ArunRautkurmi 2 года назад
Exactly
@gopaldangi6209
@gopaldangi6209 2 года назад
प्रेम अाले मन्त्रीज्यु सहि काम गर्नुभयाे ।
@ombahdur9777
@ombahdur9777 2 года назад
तपाई जस्तो नेता को नेपाल्मा जरुरत छ यसतर्फ तुफान भै हिद्नु होला जन्ताले साथ दिने छन सलाम छ हजुर लाई?🙏🙏🙏🙏
@palchhangyonzon5969
@palchhangyonzon5969 2 года назад
सच्चा देशभक्त मन्त्री आले ज्यु लासो
@keshabbsusal4308
@keshabbsusal4308 2 года назад
सलुट छ पे्म अाले सर
@deviniraula4403
@deviniraula4403 2 года назад
देशका परेटकक्षेत्र सबै ठाउँ का सरकारी जग्गा ,को छानवि परेटन मनत्रि आले गर्न पर्छ।
@nirmalbhandari9611
@nirmalbhandari9611 2 года назад
Batas has not mistaken, mistake was the government personnel and minister's who gave recommendation to his matter ....in my opinion not a mistake of Batas group ...
@bijayacharya8903
@bijayacharya8903 2 года назад
बतास फाउन्डेसन जसले यसै देशको नागरिक भैकन पनि देश को ऐतिहासिक धरोहर,मठ मन्दिर जस्ता ठाउँ हडप्न का लागि सत्ता लोलुप भडुवा नेता हरुको चाकडी बजाएर देश को अमुल्य धरोहर हरु मा गिद्दे नजर लायो त्यो पनि त्यत्तिकै दोषी हो जति दोषी हाम्रा पैसा मा बिकेका र मात्रीभुमी लाई चि** नेता हरु छन्
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 2 года назад
नम्स्ते रेग्मी सर कुरा ठिक छ
@purushottamaryal6751
@purushottamaryal6751 2 года назад
प्रेम आलेकाे साहसिक कदम सराहनीय छ।माफियाको चङ्गुलमा फसेको देशका हामी निरीह जनता।जतिसुकै र जस्तोसुकै घाेटाला भए पनि एकछिन बजार तताउने मात्र हाे । राजनीतिक संरक्षणमा भएका काण्डमा कसैलाई कारबाही भएकाे जनताले थाहा पाइएकाे छैन। उदाहरण:- १ ,वाइडवडी काण्ड २ ऐनसेल काण्ड ३ , ३३ केजी सुन काण्ड,4 ललिता निवास जग्गा काण्ड ,५ बालुवाटार जग्गा काण्ड ,६ बुढी गण्डकी पावर प्राेजेक्ट ,काण्ड ७ गाेकर्ण रिसाेर्ट काण्ड ८,सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड ,९ क्यान्टोनमेन्ट काण्ड,१० निर्मला हत्या काण्ड , कति लेखु र अरु अरु ले पनि लेखाै है ।
@saileshgurung5229
@saileshgurung5229 2 года назад
GOOD job by Aly Sir .We all have to say thank you. 🙏
@thaparamesh4478
@thaparamesh4478 2 года назад
Good hajurlai salut x jay nepal
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 2 года назад
धेरैले नचिनेको थियो बतास लाई अहिले सबैले चिने ...
@premrajrai9634
@premrajrai9634 2 года назад
A dherai Ramro kura .....
@user-ql3tl8nq3t
@user-ql3tl8nq3t 2 года назад
सम्मान सर हजुर लाइ
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Год назад
Prem ale is a real hero!
@khotangdiktel3775
@khotangdiktel3775 2 года назад
मन्त्री प्रेम आलेज्युलाइ बतास्लाइ नारायण्हिटिबाट लझेट्नुभएकोमा धन्यबाद तथा सलाम्छ , प्रेमाले जस्तै सच्चा पचिसैजना भएदेखी नेपाल स्विजर्ल्यान्ड जस्तैबन्न केहिदेर लाग्दैनथ्यो ।
@BhupaRajKhanal
@BhupaRajKhanal 2 года назад
कमजोरी त ठेक्का दिने निकाय को हो।बतास को होइन
@shivaadhikari7582
@shivaadhikari7582 2 года назад
प्रमआले जीन्दाबाद
@jalantarai5185
@jalantarai5185 2 года назад
Congratulations prem ale sir💐 n I am with you ale sir 🙏 You don't stop good work for Nepalese people plz 🙏 best of luck sir👍
@punyaghimire7960
@punyaghimire7960 2 года назад
कानुन नभएको देसमा यस्तै हुन्छ । बिस्वको सबैभन्दा राम्रो संविधान अन्तर्गत बनेको बिस्वको सबैभन्दा राम्रो कानुन यस्तै हुन्छ ।
@purnatulachan5032
@purnatulachan5032 2 года назад
नेपालको राजनीतिमा भाषण ग़र्न सिपालु भयो भने मंत्री,प्रधानमंत्री बन्न सम्भावना ठुलो, अनि एकपटक मंत्री भयों भने मालामाल सेट्टिंगमा पार्यो भने झन सबैलाई ढ़ुक्क यदि पर्दाफास भईहाल्यो भने पोलखोलाखोल यिनीहरुलाई के देशको माया देशप्रति वफ़ादार ईमानदार भन्ने कुरा त बकवास पाप,धर्म बकवास हाम्रो देश स्वतन्त्र हो भँछौ तर हामीलाई हाम्रै नेताहरुले ग़ुलाम बनाएकाछन अत्याचार गरेकाछन देश लूटेकाछन अहिले देश बेच्न लागेकाछन राजपरिवारलाई पनि मारे प्रेम आले मगरले जनतालाई आशा दिंदै अघि बढदै प्रेमको आशा गरौ प्रेमलाई अगाड़ी बढ़ाऔ🙏🧘🏻‍♂️🙏🇳🇵❤️🇳🇵
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 2 года назад
Good News
@rajibale4967
@rajibale4967 2 года назад
नेता ज्यु हरु पैसा ले मान्छे लाई कहिले पुग्दैन।।। हाम्रो आवश्यक पैसा हैन बिकास र राम्रो काम को। राम्रो काम गरौँ देश को बिकास गरों । जय देश जय सेना जय किसान ।।।।
@rambabughising1911
@rambabughising1911 2 года назад
Good job Mantri ale ji
@parbatipandey6117
@parbatipandey6117 2 года назад
सुकुम्बासि लाइ ५० बर्ष देखि बसोबास गरेको एकटुक्रा जमिन दिन कानुनले दिदैन , घर माथिको सुकेको रुख काट्न कानुनले दिदैन, डलेको कुहियर जाने सुेकको दाउरा ल्याउन कानुनले दिदैन। तर सरकारको मिलोमोतोमा याहा जे गरेपनि हुनि । हेभगवान यिनिहरुलाइ छिटै यो धर्तिबाट उठाउ ॐॐॐॐ
@mkartgallery816
@mkartgallery816 2 года назад
यस्तो पनि हुन्छ नेता देसको हितमा कहिल्यै नसोचि देसको इतिहास बताउने धरोहर हरु नै बेचेर खानुपर्ने कहिल्यै नअघाउने यि नेता भनाउँदा हरु लाइ जेलको हावा खुवाउन आबस्यक छ।
@syangbokumar3882
@syangbokumar3882 2 года назад
खाए नेपाल अपराधीहरुले
@shreejungsaput1856
@shreejungsaput1856 2 года назад
आबु आयो आले
@dewanrai208
@dewanrai208 2 года назад
मुला सबै नेता सबै कर्मचारी चाेरैचाेर,खै माअाेबादि,खै बिप्लबकाे भाटे कारबाही ???
@kulchandrabhujel7707
@kulchandrabhujel7707 2 года назад
good news .
@bindumallashah7409
@bindumallashah7409 2 года назад
जेल हाल्नु परछ
@dhthapamagar3429
@dhthapamagar3429 2 года назад
जसको नामै बतास जहा पनी छिरी हाल्ने अब झ्याल ढोका बन्द गरौ
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 года назад
Je garnu bhayo that is right.
@SuperMan-mo5wr
@SuperMan-mo5wr 2 года назад
KP Oli ko company ho Batas Company.. KP Oli is the king 👑 of corruption.
@Reels_Station
@Reels_Station 2 года назад
Tehi bharw shere ko budi Arju rana sahlakar xa ki kaso😏
@shibaraj8037
@shibaraj8037 2 года назад
Good job prem ale sir
@sushantsubedi2466
@sushantsubedi2466 2 года назад
मन्त्री आले 💛
@gangaramlimbu7603
@gangaramlimbu7603 2 года назад
Wow, Great job! 👍
@kishorgahatraj4357
@kishorgahatraj4357 2 года назад
Disgusting activities- Thanks to Prem Ale sir
@mrjames7295
@mrjames7295 2 года назад
बतास लाई बतास ले लागेछ
@arjunshah5555
@arjunshah5555 2 года назад
सलुट प्रेम आले मन्त्री ज्यु ।
@shinesports722
@shinesports722 2 года назад
Right
@arjunkc7683
@arjunkc7683 2 года назад
यो बतास को गल्ती होइन नेता मन्त्री हरुको कमिसन ले भको हो ई नेता मन्त्रीहरूलाई तह नलगाई हुदैन अब को को हुन यति सस्तो भाडामा मिलाउनी सब लाई कारबाही गर्नु पर्छ
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 2 года назад
हाम्रा पुर्खाको रगतपसिनाले आर्ज्रेको मुलुकमा 🦊हरुको रजाइँ हुने भयो । 🇳🇵जय नेपाल !!!
@chandraparajuli
@chandraparajuli 2 года назад
I agree with the version of Khem Raj Regmi
@homnathdahal434
@homnathdahal434 2 года назад
Great job
@shyamchalise5283
@shyamchalise5283 2 года назад
Tik garyoo...aba aayo aale
@diwaskarki7918
@diwaskarki7918 2 года назад
Good luck good
@narayandhakal2304
@narayandhakal2304 2 года назад
Nice Anlysies sir. 👍
@nabingautam5410
@nabingautam5410 2 года назад
Good
@abravo818
@abravo818 2 года назад
माननीय प्रेम आले ज्यू लाई तातै खाऊँ जलि मरौं झैं भएको छ, यो सबै मन्त्री ले आफु सस्तो लोकप्रियता कमाउन को लागि कमरेड माधव नेपाल ज्यूबाट संचालित सानो प्यादा मात्रै हुन, अरु केही होईन, सरकार आफै ले नभत्काएर बतासलाई नै भत्काउन लगाउनु पर्दथ्यो ,बतास ग्रुपले त्यहां निमार्ण कार्य गरिरहेको वहाँ वन मन्त्री हुँदा नै थाहा थियो तर अहिले मौकामा चौका पारे जस्तो मात्रै हो, वहा प्रेम आले ज्यू नै होईन विगत मा सरकारी अक्सीजन सीलिण्डर मा आफ्नो फोटो टाँसेर चर्चामा आएका हुन, सस्तो लोकप्रियता मा हावा भरेर बेलुन फुलाउने काम हाम्रा मिडिया बाट भएको छ,
@multitainment12
@multitainment12 2 года назад
Great work aale sir
@fjnfjfjwgfiv1797
@fjnfjfjwgfiv1797 2 года назад
सकेउ सकेउ गाई माता का गाेरु छाेरा हाे सकेउ देश😁😁
@ecosan8264
@ecosan8264 2 года назад
Thanks youtube!! कुरा बुझियो; ओलीले त राष्ट्रघात नै गरेका रहेछन, तुरुन्त ओलीबाट उत्तर चाहियो! Oli must have betrayed the nation, we need an answer from Oli immediately! opinion please!!!!!!!!
@dnesgaiju
@dnesgaiju 2 года назад
अनुमति दिनेहरू को को हुन ?? यो पो खोजी हुनु पर्ने होइन र । तेन्देर खुलाउने चै मुख्य दोषी हुनुपर्ने होइन र ।
@chandrarai9036
@chandrarai9036 2 года назад
यो बतास समूह कस्को हो? को को छन् यो समुहमा? डिटेल बाहिर ल्याउनु पर्यो पत्रकारहरुले। बतास वा हावा वा फुटानी को नाममा सेटिगँमिलाएर गरिएको राष्ट्रलुट!!!
@harishchandradevkota8524
@harishchandradevkota8524 2 года назад
अन्तराष्ट्रिय स्तरका संग्रहालयमा कफी सप र सुविधासम्पन्न सौचालय पनि चाहिन्छ भन्ने सामान्य चेत हजुर हरु मा कहिले पलाउँछ पत्रकार महोदय?
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 2 года назад
चाेर र डाँका हरुकाे संख्याले जित जमायाे सबै सँस्था सङ्गठन र नेतागिरि कुहेकाे आलुमा देखिने भयाे क्यारे ? जय सचेत देशभक्त नवयुवा नेपाली जय जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sadhuram3995
@sadhuram3995 2 года назад
अब सबै भत्काउनु पर्छ
@bsjidudhhh3737
@bsjidudhhh3737 2 года назад
माचिक्ने खाते बाहुनका सरकारले गर्दा यस्तो भएको हो।
@thakuradhikari6915
@thakuradhikari6915 2 года назад
खबर्दार् त्यही खाल्डो खँनेर हाल्नु नपरोस्
@chandragc6738
@chandragc6738 2 года назад
अाले जिनदाबाद
@rajbiswa5909
@rajbiswa5909 2 года назад
यो त सरकार को गल्ती हो नि।टेन्डर खोले पछि लिन परिहाल्यो नि।यो त तेति बेला को सरकार लाई कार्बाही गर्नु पर्छ।
@narayanbasnet3777
@narayanbasnet3777 2 года назад
प्रेम अाले ले अगाडि बन मन्त्री हुँदा गरेको गलति सेलेणडर मा अाफनु फोटो टासेर बदनामी कमाउने मान्छे हो अब त्यो गलतिको सुदारने मौका मिल्यो भने चुनाव नजिकै अाउँदैछ यो प्रेम अाले को लागि एकदमै चुनौती पनि थपिएको छ तर केपी र देउवा को अाशीरबाद लिनुपर्छ नत्र असफल हुन्छ यो गेरेणटी हो
@netrabasnet9640
@netrabasnet9640 2 года назад
एस लाई जेल कोचनुपरछ
@sudeepgyawali2243
@sudeepgyawali2243 2 года назад
Tendar nikaalnay ta sarkar ho. Naatak
@tikaramghimire961
@tikaramghimire961 2 года назад
सबै खाेजेर कार्यबाहि गर्नु पर्दछ ।
@abhayaxetri3050
@abhayaxetri3050 2 года назад
good job.
@punmohanpun622
@punmohanpun622 2 года назад
Sachchai bhanne ho yo sarkar ma basne haru nai thiknabhako hunale yo badmaisi garna payeko ra nepali kaanun khokolo bhayera pani yo badmasi garne duswas gareka hun.
@tulasibanjara4852
@tulasibanjara4852 2 года назад
देशकाबिरूद्व कामगर्ने ठेकेदार, नेता ज़ो कोही लाई देशद्रोही ठहर गरी जनताद्वारा सजाय गरौं,देशनिरिहभय जनताले दुःख पाउछन् ।
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 2 года назад
प्रत्यक्ष प्रणी बाट जनताले भोट गरेर मन्त्री हारु राट्रापाती छन्नु पर्छ नत्र हुदैन पहिलकै बाजे हारुले न आफुले गर्छ न अरुलाई गर्न दिन्छ जरै बाट फल्नु पर्छ बूढो गोरु हारुलाई
@sukuuu_18
@sukuuu_18 2 года назад
😍🙏🙏🙏
@prajwalthapa2624
@prajwalthapa2624 2 года назад
यि चाेरका खनतीहरु लाइ देशबाट ननिकाले समम देशले शानती पाउदैन ।
@grpnepal
@grpnepal 2 года назад
बतासजी र १२ बुदे लुटेरा लुटेराहरुको तर्फबाट चाहियो !? ==================== ०१. जिन्दगीको उत्तारार्दमा हुनुहुन्छ काम गराई र प्रकृया पारदर्शी हुनु पर्यो नि बतासे सोल्टा ! ०२. नेपालको मुटु अति महङ्गो स्थानको भाडा जम्मा रु ५०,००० रे ! के त्यहा भित्री सेटिङ्ग विना कसरी सम्भब भयो ?! ०३. यहि लुटि खाने दिन ल्याउन त तानासाही भनेर राजा त मास्यौ मास्यौ, त्यतिले नपुगेर १० रोपनी दरबारको जग्गा फितलो कानुन र भर्ष्ट नेतालाई प्रयोग गरि कब्जा गरेर त्यहा किन डिस्को नाच्न पर्यो, किन दर्बार भित्रै क्यासिने हल बनाउन पर्यो ??!! जनता पनि कस्तो त्यस्तो संम्बेदनसिल एतिहासिक स्थान भएको थाहा हुदा हुदै, निर्मम तरिकाले राजा रानी बिभत्स तबरले मारिएको ठाउमा फेरी त्यहि गएर काट्टो घिच्नु पर्ने; त्यही गएर डिस्को नाच्नु पर्ने, त्यहि गएर जुवा खेल्न पर्ने ! ०४. हामीले पनि दुनियाका मुलुकका दर्जनौ सम्बेदनसिल संग्रहालय देखेका छौ जहा अल्कोहल निषेध गरिएको हुन्छ! ०५. सामान्य क्याफेको लागि २ रोपनी भए त पुग्ला नी त्यो पनि दिउसोको समयको लागि मात्र यात्रु अाउने ठाउमा !?? ठुला ठुला पक्की संम्रचना त्यो पनि १० रोपनी जग्गा ओगटेर किन बनाउनु पर्यो !?? दाल मे कुछ काला हे ! डिस्कोहल बनाउन हैन ??! क्यासिनो बनाएर छिटो लगानी उठाउन हैन !?? धन्यबाद !!
@praneshlimbu3880
@praneshlimbu3880 2 года назад
good job prem ale sir!
@nepalhighlandtreks335
@nepalhighlandtreks335 2 года назад
आफु लाइ साच्चिकै निउज च्यानल हु भन्ने हरु ले चाइ वर्ष अगाडि नारायाण हिटी को टेण्डर सरकारले खोल्दा के कान मा तेल हालेर बसेउ, भिउ पाउन को लागि च्याठियर बोलेर भन्दा नि तथ्य पत्ता लगायर जनतालाई सहि सुचना देउ नाथे हो ।
@angtembasherpa8531
@angtembasherpa8531 2 года назад
Very sad news. Corruption, looting, criminals such and such in Nepal 🇳🇵. Always dirty games. When will we get pure, clean justice, Heart touching leaders
@survivorsunuwar7485
@survivorsunuwar7485 2 года назад
Write it down.
@jaimahakaljainepal4976
@jaimahakaljainepal4976 2 года назад
jaba desh kura awxan. Good sablai roknu parxa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊
@milanpun313
@milanpun313 2 года назад
लुट्न सके लुट नेपालमै छ छुट भन्ने गित बज्दा केपि ओलिले किन सबै भन्दा बढि विरोध गर्यो भनेको त आफ्नै पालामा यति धेरै घोटाला गरेको रैछ र पो भुक्या भुकै गर्दो रैछ गफाडि बुढाले
@sunitapanta44
@sunitapanta44 2 года назад
Lawyer said very right. Bank ko system
@preciousreading1934
@preciousreading1934 2 года назад
मेरो कबिताको शीर्षक छ: ' उडायो सपना अबै हुरीले …बतासले, हो हो ' उडायो सपना सबै हुरीले….बतासले… हुरीले…बतासले लोभी पापी पाखण्डी स्वर्थी हुनाले हो हो आले ले हो मगरले खुछिङ् खुछिङ् अपराधि हो पापी हो लोभी हो पापी हो उडायो सपना सबै हुरीले….बतासले… हुरीले …बतासले पैसा ठूलो देख्दा शिबभक्त लोभी बतासले हो.…हो… अब भने आँखा खुल्यो सबैको हो हो ओं हो हो हो गर्दा बतासले बतासले धर्मशालामा होटेल गर्नाले हो हो होटेल धर्म शाला मा गर्ना ले अझै के के हुने हो हो हो उडायो सपना सबै हुरीले….बतासले… हुरीले…बतासले पापी पाखण्डी लोभी स्वार्थी हुनु को पनि सिमा हुन्छ नि हो हो
@padambiswakarma8042
@padambiswakarma8042 2 года назад
Minister aale must be work for Nepal and Nepali future nut party and neta.
@samjhanathapa5417
@samjhanathapa5417 2 года назад
Ale sir let think garnu vo salaam x sir
@kamalagurung7698
@kamalagurung7698 2 года назад
ale manxe kada ani nistawan banna khojiracha tara yo chorharule agi badna didaina hai hosiyar prem ale jee
@tulpsdmagar1584
@tulpsdmagar1584 2 года назад
दलाल माफियाहरुलाइ तुरुन्तै कार्वाही होस।ईतिहास मेत्नेअधिकार कसैको छैन।
@skdk419
@skdk419 2 года назад
Go back batas
@prasannaprasantbashyal2615
@prasannaprasantbashyal2615 2 года назад
Batash LAi desh nikalna parxa
@purnalimbu1576
@purnalimbu1576 2 года назад
हामराेसरकाररै,तेसतैछभने,अरकालाईकीन,दाेस
@globalwarmingairpollution8720
@globalwarmingairpollution8720 2 года назад
Hoho
@sudinshrestha3767
@sudinshrestha3767 2 года назад
Sarkar la batas Lai tyasto kurama anumati dinu hudaina
@ujjalkumarofficial2328
@ujjalkumarofficial2328 2 года назад
Batas foundation 🐀🐀🐀🐀🐀🐀
Далее
SIGMA ENVY IS UNTOUCHABLE 🔥 #insideout2
00:10
Просмотров 1,4 млн