Тёмный

फरार श्रीमान र सौता मिडियामा ! मिडियामा नै श्रीमान श्रीमतीको पर्यो चर्का 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 2,5 млн
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

3 фев 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4,1 тыс.   
@kamaltamang5159
@kamaltamang5159 2 года назад
एक त पत्राकार मित्र को बोल्ने शैलीनै छैन है आफै घात गर्ने कुरा गर्नी रैछ पत्रकार मित्र सिक्नुहोस आफैमा पहिलो कुरा🙏
@apsuthapa6265
@apsuthapa6265 2 года назад
मन पर्दैन भने छुट्टीएर बस्दा राम्रो हुन्छ किन दुनिया लाई जात्रा देखाउनु। मान्छे हो जबर्जस्ति सम्बन्ध गासिदैन
@rajkumarrai6194
@rajkumarrai6194 2 года назад
Sahi kura garnu vayo thapa g chuteko mala jati gaseni chitinxa nai baru said layara rakhnu nai ramro ho
@janakshrestha1901
@janakshrestha1901 2 года назад
🤣😅😄🤣😅
@nirmalvlogs3871
@nirmalvlogs3871 2 года назад
Akdam sahi
@tankamagar8293
@tankamagar8293 2 года назад
Yo kta lai padhkunu parne raixa
@sunnyshrestha8755
@sunnyshrestha8755 2 года назад
Yo jatra herera taali bajaune ni tmi nai hau
@mbhuwankarki2532
@mbhuwankarki2532 Год назад
यो दाइको कुराले सारै मन छोयो 100% सहि कुरा गर्नु भाको छ दाइ
@AnilkumarMaurya-ci4xp
@AnilkumarMaurya-ci4xp 7 месяцев назад
Xda in f5.affddfsrrdfff
@grttolangi7047
@grttolangi7047 2 года назад
पत्रकार ज्यु तपाईं एक पटक बिदेस मा आएर हेर्नुहोस नेपाली दिदी बहिनिहरु कस्तो व्यवहार गरेर बसेका छन म आफुले भोगेको छु यो दुइटै बैनी गलत छन यो मान्छे को ठाउमा उभिएर हेर्नुहोस 100%
@aryanthapa3694
@aryanthapa3694 Год назад
Yo jethiko galat x hai keta lai kina bolnu dinu paro kta haru lai CL ma jethi budile poisa ko lagi Modeya ma aako ho lalchi aaimey buda na chiye kina buda ko sampti ma aakha launu kina buda lai samti magnu
@indralimbu8358
@indralimbu8358 2 года назад
कुबेत मा भागेको केटी मान्छे सौ प्रतिशत अर्कै केटा सङ बिहे गरेर बसेको हुन्छ यो जेठि बुडी पनि ठिक छैन येस्को गल्ती छ
@anitagarbuja8553
@anitagarbuja8553 2 года назад
Ah yo kura chai ho
@khemb.pokhrel8355
@khemb.pokhrel8355 2 года назад
Reality yehi ho kuwait ma Nepali k ti ko hami xum ni dekhne Parman ta
@kunwarkajal998
@kunwarkajal998 2 года назад
100% Right
@r.l175
@r.l175 2 года назад
100 बंगालिले लतारेर पठाको केटि हो हैनभने किन इलेगल बस्यो को शीत बस्यो बंगाली नराखिकन बस्ने कुन नेपाली केटि छ कुबेतमा अझै इमोपनी पाच छ जना भैगाले चलाउछरे 🤣🤣
@r.l175
@r.l175 2 года назад
@@khemb.pokhrel8355 हो भन्या यहि बसेर देखेकोले मात्र बुझ्छ अनि नबुझेको हरु अनि त्यस्तै बंगालिसित बसेको केटिहरुले जेठिको सपोर्ट गरिराछ
@gorkhaliraju9920
@gorkhaliraju9920 2 года назад
जे भए पनि केटा चाहिं हिम्मत वाला नै रहेछ।
@thegoodfoodshak2478
@thegoodfoodshak2478 2 года назад
Keko higmat ho guukhani ho sanoma behi garira ahili chodhachu vhanni
@iceice406
@iceice406 2 года назад
jeeti ki kanxi ko..
@deepushahi3107
@deepushahi3107 2 года назад
Je bhayani keta chai hikmata wala xa hai ho yati hikmata wala hunu parxa hai kta haru
@sureshthapa2556
@sureshthapa2556 2 года назад
Kta ko boli maa himat xa
@thamansunar8370
@thamansunar8370 2 года назад
💪💪💪💪 mardaa bhane ko marda nai ho strong 💪 raixa manxe
@rajibpokhrel3432
@rajibpokhrel3432 2 года назад
तीनै जनाको कुरा मिलिसकेपछि पनि बारम्बार एउटै प्रश्न सोधेर कुरा गिजोल्नु पत्रकारको कुशलता मानिदैन।पत्रकारले भाँडेर यो परिवार भाँडिनेजस्तो देखि ंदैन।उनीहरूको कुरा स्पष्ट छ।
@prithakpulami6614
@prithakpulami6614 2 года назад
छोरा मान्छे को मात्र गलती हुन्छ भन्ने कुरा हुदैँन दाजु छोरि मान्छे पनि गतिलो हुदैँन किन भने मइले पा्य जस्तो छोरि मान्छे नै गलत देखिराछु
@AshokPitrung
@AshokPitrung 2 года назад
यो जेठी श्रीमती पनि ठीक लागेन मलाई नत्र आफ्नो श्रीमानले फोन गर्दा अर्को पुरूषलाई फोन उठाउनु दिने कारण के हो ?
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
आफ्नो बुढी हुँदा हुँदै अर्काको बुढी ल्याउने चाहिँ कसरी ठीक लाग्याे खाते मूर्ख ??
@Shushilkiratimusicproduction
@Shushilkiratimusicproduction 2 года назад
Aarohi ji ko kura sahi ho.
@AshokPitrung
@AshokPitrung 2 года назад
ए भष्मासुर आफ्नो श्रीमतीको फोन नम्बरमा अथवा कुनै पनि सामाजिक सञ्जालमा कल गर्दा अरू नै कोहि केटाले फोन उठाउँछ भने छोरा मान्छे सबैलाई रिस् उठ्छ ।मैले भन्न खोजेको जेठी श्रीमतिको पनि गल्ती छ । यिनीहरु तिनै जना बाट गल्ती भएको छ अब कानुनले जे गर्छ मैले मनमा लागेको कुरा मात्रै भन्या हो ।अनि तैले सिधै खाते भनेर मुख छाड्ने त चै कुन खाते हो ??😡😡
@SonuRai-yj4oj
@SonuRai-yj4oj 2 года назад
@@AshokPitrung ,hoit kada hjr haru ma ta cmt herna mart aako ho
@shrutee3780
@shrutee3780 2 года назад
Tapaile vaneko kura thik ho tara testo hunxa imoko num aru 2,3 janako ni same hunxa 👍
@mayurloksangeet9326
@mayurloksangeet9326 2 года назад
आर्कको छोरो भाको बुडि चाई ल्याउन हुनि रे आफ्नो बुडिको चाई फोन अरुले उठाउदा बिटुलो हुनि रे थुक्क खाते पानी मरुवा ठूलो कुरा गर्छ
@garimagrg6697
@garimagrg6697 2 года назад
100%
@dipaknembang3955
@dipaknembang3955 2 года назад
honi
@thegoodfoodshak2478
@thegoodfoodshak2478 2 года назад
100% right
@sumanshrestha6824
@sumanshrestha6824 2 года назад
जेल मा पनि बस्नु पर्छ र मालाई रमाइलो पो लाग्यो यो इन्टरभिउ😆😆😆😆😆केटा चै हो के मान्नु पर्छ 💞💞
@itsmeutsab5450
@itsmeutsab5450 2 года назад
निकै मन चाहिँ दुखाएकाे रहेछ भाईलाई यी ठुलि बहिनिलाई!!!! भाईकाे कुरा ठिक हाे है।।।
@aanankhatri4366
@aanankhatri4366 2 года назад
तर यो भाईको कुरा 100%सहि छ।यो आईमाई कुबेत गयर फोन सम्पर्क नहुने अरुसग लागेर घर परिवार भुल्ने यो आईमाई गलत हो।हुन्त भाईले पनि यो कुराको फाईनल नगरी विवाह नगनु पर्ने हो,तर जे भय पनि भाईको कुरा सहि छ है ।
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
अर्काको बुढा हो उसको श्रीमती छोराछोरी छ भन्ने थाहा हुँदा हुँदै सौता बन्न आउने कस्तो खाल्को आइमाई हो 🙄नारीको दुश्मन नारी नै हुन्छन्🤔
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
आफ्नो बुढी हुँदा हुँदै अर्काको बुढी ल्याउने चाहिँ कसरी ठीक लाग्याे खाते मूर्ख ??
@maiyaupreti4084
@maiyaupreti4084 2 года назад
कान्छी नकटि ठिक छैन
@dineshbohora4314
@dineshbohora4314 2 года назад
यहाँ नीर गल्ति तिनै जनाको छ
@dhanbdrthapa5858
@dhanbdrthapa5858 2 года назад
खुसि हुन परो नि बुदि हो भन्दैमा तेसै सङ जबर्जस्ती बस्न पर्छ भन्ने छ र
@nagendralakandri8897
@nagendralakandri8897 2 года назад
छोरा मान्छेले मैले बिहे गरेको छु भनेर निधारमा लेखेर हिडेको हुन्छ र मेड्म
@danbahadursunar5590
@danbahadursunar5590 2 года назад
म पनि कुवेत देखि हो कुवेत को बारेमा मलाई धेरै राम्रो सँग थाहा छ हजुर को भिडियो हेरि सकेपछि मुल्यांकन गर्दा जेठि बुढी नहीं गलत छ
@tirthalamichhane9129
@tirthalamichhane9129 2 года назад
°•4••°°
@suntalisunar1247
@suntalisunar1247 Год назад
Ssa
@karanbadurjagari-lq8wg
@karanbadurjagari-lq8wg Год назад
Ho malaii ni tei lagiyo
@HP_Dogra
@HP_Dogra Год назад
तिमी तिमी रे, युट्युबे को बोल्ने तरिका 🤮
@ChandramagarMagar
@ChandramagarMagar 7 месяцев назад
​@@suntalisunar1247d❤❤❤😅
@priyabist2208
@priyabist2208 2 года назад
सम्बन्ध भनेको बिश्वास मा टिक्ने कुरा हो ।जहाँ बिस्वास छैन त्याहा माया नै छैन ।
@bisnuthapa8788
@bisnuthapa8788 Год назад
भाईत जुनेलोपड्के जतीकै पड्कीन्छ
@merokahani
@merokahani 2 года назад
जेठी पनि ठिक होइनन् पैसा कमाउन थाले पछि आइमाई ले मान्छे गन्दैनन
@khommagar1124
@khommagar1124 2 года назад
100% Right kura iswor sir hajur lai salam xa
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job kisor bro thanks 4 video.
@hemshrestha8371
@hemshrestha8371 2 года назад
पत्रकार सर सम्मान गरेर बोल्नुस् हजुरको काम धेरै राम्रो छ गल्ती सबैबाट हुन्छ सौता हाल्न कसैलाइ रहर हुदैन दुइ पक्छे हेर्नुहोस
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 2 года назад
मैले सबै डिबेट हेरे कि मलाई चाहिँ केटाले जे गरो सहि गरो केटाले भाको र भोगेको कुरा गरिराछ आपनो बोलिमा अडिक हुनु भाइ गरि खाउ मेरो सुभकामना भाई
@mbhuwankarki2532
@mbhuwankarki2532 Год назад
आमाको छोरा भनेको यस्तो हुनुपर्छ
@saraspandey9200
@saraspandey9200 Год назад
हो त
@bhushantirwa5647
@bhushantirwa5647 Год назад
Kishore bro..u are grate..broo..love from 🇮🇳🇮🇳🇮🇳india
@TiTFoRTa
@TiTFoRTa 2 года назад
मलाई लाग्छ मीडिया पनि गलत छ किन कि नभाको कुरा बारम्बार गरिराछ जतिबेला नी फरार हैन भन्दै छ त्यत्रो कुरा को मिचआई खाइराछ boy is right
@mastichannel1145
@mastichannel1145 2 года назад
सहि गर्‍यो भाइ।बिदेश बस्दा आफ्नो घर को मान्छे लै पीडा दिन्दा कस्तो हुन्छ भनेर।।पर्ने लाई मात्रै थाहा हुन्छ पीडा कस्तो हुन्छ भनेर।।।
@manbahadurkharel4164
@manbahadurkharel4164 2 года назад
Yo motipani kamki hahena xe
@sureshnepali1434
@sureshnepali1434 Год назад
Kishor dai legend hoo yarr .Yesto interview na hasi liyeko maa 😁😁
@bishaldhami5110
@bishaldhami5110 2 года назад
मेरो देश को बिकाश हुँदै छ आझै होस ।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 года назад
मलाई जेठि बुडि पनि खासै ठिक त लागेन😎अर्को कुरा फोन अरु ले उठाउने आयो यो कुरा हुन्छ यदि सिम पहिला अरुले चलाएको अनि बन्द गर्यो भने यस्तो हुन्छ १००% फेरि अर्को ले निकलेर चलाउछ
@Nirmalarai1911n
@Nirmalarai1911n 2 года назад
जे भएपनि जेठि रुल्स अनुसार अाकोछ भनेको भरमा तिमीले भनेर हुन्छ?
@bijansharma6824
@bijansharma6824 2 года назад
Sahi ho hjr aafule chalaune I'd aru kta le kasari uthau x yo kti jhut boli rahy ko x
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 года назад
@@Nirmalarai1911n ज्यु हजुर को कुरा मैले माने👍️तर..बूढो ले घरमा आउने सुखदुःख गरेर खाउला भन्दा नआउने आफ्नो भिषा सकेर पनि भागेर इलिगल भएर बसेको गरे केही रहस्य छ बाकी आ आफ्नो सोचाइ हो🤔
@purnimamangyung6529
@purnimamangyung6529 2 года назад
Sahi ho hjr ko kura
@saugatlimbu4009
@saugatlimbu4009 2 года назад
यो सिम को नम्बर चेन्ज एउटा बाहाना हो हजुर मलाइ त जेठि बुडि चै गलत लाग्यो यहा कुरा सुन्दा त 😆😆
@ritumagar5226
@ritumagar5226 2 года назад
अर्का को बुढा सग गयो भने यस्तै ईनटरभिउ दीनु पर्छ किशोर सर म अर्का को बुढा सग गईहाले भने ईनटरभिउ लिन न आउनु है 🤭🤭🤣🤣🤣😆😆😆
@tamangmoktan2319
@tamangmoktan2319 2 года назад
La la
@meerakhatun7968
@meerakhatun7968 2 года назад
😁😁😁
@bhojsingh7253
@bhojsingh7253 2 года назад
अाउन त तिमी र म बिहे गराै
@binitakhatiwada9644
@binitakhatiwada9644 2 года назад
😁😁😁😁😁
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
म त यस्तै इन्टर्भियु दिनु पर्छ भनेर अर्काको बुढोलाइ छोडि दिएको भर्खर अहिले 😃😃😂😂😂😂
@chandanixtry1153
@chandanixtry1153 2 года назад
Plz 3 of you stay together
@regbhadurbk1709
@regbhadurbk1709 Год назад
मलाई याे भिडियाे सारै मन पराे जय नेपाल कति मजा अायाे मलाई त
@tilakbardewa1305
@tilakbardewa1305 2 года назад
गतिलो चै कोहि रहिन्छ्न 3 जना बिग्रेका😂 नेपालमा अनेक किसिमको मान्छे छ्न 😂 रमाइलो लागिराछ 😂😂। जे भए नि किसोर सरको काम लाई सलाम छ्🤟
@prabitasingh3855
@prabitasingh3855 2 года назад
😁😁😁😁😁
@manojpun3768
@manojpun3768 2 года назад
@@prabitasingh3855 अव्व्व्व्व्व्व्क्क्व्व्व्#व्#व
@kaushilakarki351
@kaushilakarki351 2 года назад
🤣🤣🤣
@poojalamagurung839
@poojalamagurung839 2 года назад
Bichara jethi ko k galti xa ra bigreko dekhnu vayo pardesh ma kati dukh hunxa yo kto lai marnu parni kati thulo kura gareko xa
@bhimsenkc3300
@bhimsenkc3300 2 года назад
@@poojalamagurung839 दुख पाको तपाईंले देख्नुभाको हो??यो जेठी बुडिको100% गल्ती छ ।।दुधको साची बिरालो नबन्दा राम्रो होला ?ईलिगल आइमाई ले केटालाई फोन उठाउन दिने घर आइजा भन्दा नमान्ने !अनि तेस्तालाइ के भन्छन् ?
@amritsunuwar21
@amritsunuwar21 2 года назад
राम्रो हुन्जेल आफ्नो स्वार्थ पूरा हुन्जेल चुप लागेर बस्ने अनि समस्या परेपछी मिडियामा हारगुहार यो सबै नाटक हो । नेपालमा केटि मान्छे भन्दा केटामान्छे धेरै पिडित भएकाछन ऐलेको नयाँ कानुन को कारणले गर्दा बिनाकारण श्रीमतीको अनावश्यक टर्चर सहनु परेको छ । यो पनि बुझ्नु जरुरी छ अकतर्फी केटि मान्छेको समस्यालाई मात्रै नहेरियोस ।
@yuna1002
@yuna1002 2 года назад
Sahi ho
@sapanasebak3065
@sapanasebak3065 2 года назад
Saho vanai keta pidit xa nepal ma
@pujanrai3591
@pujanrai3591 2 года назад
Sahib hoo
@asianboy7066
@asianboy7066 2 года назад
Ekdam Sahi hajur.
@surenlimbuzz
@surenlimbuzz Год назад
कुरो सहि हो जस्तो लाग्यो ।
@jagatbiswa989
@jagatbiswa989 Год назад
I am watching from USA 🇺🇸
@simasunam375
@simasunam375 2 года назад
2 ओटै बुढी ले सारै सम्मान गर्दो रैछन मीडियामा नै पुरै त रे 🤣🤣🤣 भगवान
@amritlimbu3246
@amritlimbu3246 2 года назад
यहा गतिल्लो कुनै छैन। सब कुईएको आलु पिडालुहरु मात्रै हुन। कानुन र जिम्मेवार अनि इज्जत ईमान नभएकाहरु...
@kalpanalimbu9127
@kalpanalimbu9127 2 года назад
Jv uhh uywxiiy7tfuxyxfuj jvig
@Nepal-e5z
@Nepal-e5z 2 года назад
Sahi ho
@laxmikhamcha2202
@laxmikhamcha2202 2 года назад
इनि हरु सबै धर्ती का बोझ हो कुएको आलुनी सहि हो
@nepalibabu2330
@nepalibabu2330 2 года назад
जेठि श्रीमती को चाला नै ठिक छैन
@kopilaadhikari1108
@kopilaadhikari1108 5 месяцев назад
Kunko ramro Lago Malai bhnuu ta😂😂
@regbhadurbk1709
@regbhadurbk1709 Год назад
हरु ले जेसुकै भनुस त्र याे भाई काे अाट चाई ठुलै हाे जस्ता लाई तेस्टै जवाब गुद भाई
@dhangurungmina
@dhangurungmina 7 месяцев назад
जेठिले जे गरे पनि जस्तो गरे पनि राम्रो हुने केटा मान्छे रुदै बसे नि नराम्रो हुने
@suryamagar8696
@suryamagar8696 2 года назад
सौता सौता पनि कस्तो fece मिलेको रछ एउटै आमा को सन्तान जस्तै देखें मैले त
@manuthapa9913
@manuthapa9913 2 года назад
जेठी को पारा नी ठीक छैन जस्तो लाग्यो मुद्दानी हालने अनी संपति नी चाईनी घंटा जस्तो कुरा
@harrykhadka8482
@harrykhadka8482 2 года назад
good xa bhai
@pujarai9416
@pujarai9416 Год назад
१०/ महिना अगाडि को भिडियो रैछ 😂🤣🤣🤣 हास पनि उठ्यो धेरै 😂 माया नि कत्त कत्त लागेर आयो ३ जनैको 😂🤣
@umeshshahi
@umeshshahi 7 месяцев назад
@😊❤
@sumansunuwar4025
@sumansunuwar4025 2 года назад
यो सबै बङगालि,पठान,र ईनडिएनको कमाल हो😆😆😆😆.हबिबि मुसकिल।।
@rameshvlog2971
@rameshvlog2971 2 года назад
सहि कुरो हो
@shilpakali1464
@shilpakali1464 2 года назад
😁😁😁😁😂🤣🤣
@devsunar1557
@devsunar1557 2 года назад
सहि कुवेत मा भागेर काम गरेकाेरे भनेपछि कुवेत काे बाताबरन मलाई थाहाछ
@saugatlimbu4009
@saugatlimbu4009 2 года назад
सहि कुरा हजुर हिजो उनिहरु को अङ्गालो मा बुडा बिर्सिने अब नेपाल आएर अनेक नौटङ्कि 😅😅😆😆
@aayushrai3051
@aayushrai3051 2 года назад
खाडीमा दर्जनौ बाङ्गालि लियर बसेको आइमाइ गतिलो कोहि हुन्न यो मोटिको गल्ती छ सधैं केटा मान्छे मात्र गलत हुन्ना😠😠😠
@bhumikayonghangme9694
@bhumikayonghangme9694 2 года назад
बुजेर कमेन्ट गनु है
@sandeshmagar8612
@sandeshmagar8612 2 года назад
Haha aafno point of view vanda ni🙏🙏 chita nabujni aaimoi ko jat😂😂
@kanxidarlami9274
@kanxidarlami9274 2 года назад
Umm xora manxe ta gatilo hunx ni hai ghar ma budi dukha gareko hunx khadi ma buda chai filipini r vednami sugar basx xori matr galti dekhni hai
@neerukhadka6081
@neerukhadka6081 2 года назад
Bujera cmt garney garnu hola
@asianboy7066
@asianboy7066 2 года назад
Ekdam sahi.afno imo arule kasri chalux hai.patak patak call garda Pani arule nai call received gareko X .keta ko Galti xain. Yadi arule imo chalayx vne aru imo kholer contact ma aunskx ni.moti ko Galti X.
@premprasadmahato9501
@premprasadmahato9501 2 года назад
जेठि बुढी नाई दुनियाँ सङ्ग मनोरञ्जन गर्दै हिंडे पछि बिचरा त्यो केटाले पनि अर्को सङ्ग मनोरञ्जन गर्न पाउनु पर्यो नि कि कसो सथिहरु हो
@Gadigaau
@Gadigaau Год назад
जेठी बुढी भागेर काम गदा बोलाउदा तर सबै कुरा सुने जेठी बुढी कत्म हो
@user-yu5zy2hd5z
@user-yu5zy2hd5z 2 года назад
श्रीमानलाइ त्त तेरो खुशी गर भन्ने ! अहिले अर्को बिहे गरेपछि ,जेल हाल्छु भन्ने जेठी श्रीमती ! हैन जेल र कानुन माइतीको पेवा होकि क्याहो ? 😃😃😃😃😃
@binishapariyar5264
@binishapariyar5264 2 года назад
Mama ghar ho nita
@dsmagar5436
@dsmagar5436 2 года назад
हेर्नू है media को दाइ आजको तपाइको यो intrvew मनपरेन बिदेश बाट बुढी ले divors माग्छ भने के हामी पुरुश चाइ त्यही महिला रुगेर बस्ने मलाइ चाइ मन परेन
@anitafood5880
@anitafood5880 2 года назад
एकदमै सहि भन्नुभयो अहिले केटी भन्दा केटा पिडित छ
@ramsurathkc38
@ramsurathkc38 2 года назад
जेठी स्वास्नी पतुर आइमाई रहिछे छोरा मानिशको आट लाई म चै संमान गर्छु 🙏
@amitbhattarai1282
@amitbhattarai1282 2 года назад
Yes
@thamansunar8370
@thamansunar8370 2 года назад
We are strong 💪
@kavitabasnit4889
@kavitabasnit4889 Год назад
याे चाहिँ झुटाे नबाेल म कुबेत बसेकाे 12 साल भयाे तर ईमाे अाफु चलाए पछि अरुले चलाउन मिलदैन हावा नबाेल
@rapalsovit56
@rapalsovit56 2 года назад
Good job kishor sir
@basantigurung9686
@basantigurung9686 2 года назад
त्यो पछाडि आको आइमाई छेनी त्यो व्रत बोल्दै छे गाला चड्काउनु है किशोर सर
@purnamagar81
@purnamagar81 2 года назад
सारै रमाइलो लाग्यो याे भिडियो हेरेर तर बिदेश रहदा श्रीमान नचाहिने अनि सम्प्रकमा नरहने अहिले आएर अधिकार खाेज्न ता श्रम लाग्नु पर्नि हाेइनर।
@harrykhadka8482
@harrykhadka8482 2 года назад
आजकल लोगनि घरमा हुदा त अरकै सग डिदछ जन लोगनी बिदेस अनि सिरमति कुनचै ठिकहुनछ
@Deepjungbistachhetry
@Deepjungbistachhetry Год назад
सही हो केटा मान्छे पनि बल्न सक्नु पर्छ कानुन केटा केटी लाई बराबर हुनु पर्छ।
@bishnukhanal2179
@bishnukhanal2179 2 года назад
गल्ती दुबै तिर बाट भको रछ यो मोटि को पनि गल्ती रछ कुवैत गयर दुइचार पैसा कामय भन्दैमा ठुला कुरा गर्नु पर्दैन
@liladhungel9568
@liladhungel9568 2 года назад
Good
@prajwolacharya7119
@prajwolacharya7119 2 года назад
केटो बहादुर रहेछ 😂😂😂😂कमाएर दिन्छु भन्छ यार यहाँ सारा जीवन बिताइयो कमाउन को लागि केही सकिएन गाँठे।जे होस् केटो लाई पनि पीडा त परेकै रच।कस्ले बुझ्ने पुरुषको पिडा😋🤔
@lataghimire9945
@lataghimire9945 2 года назад
😂😂
@saugatlimbu4009
@saugatlimbu4009 2 года назад
सहि कुरा गर्नु भयो यहा पिडित केटा देखियो बर्सौ बिदेस गाको बुडिले एक पैसा नपठाको अनि फेरि कल गर्दा अर्कै मान्छे ले कल उठाउने बिदेस मा बसिन्जल त बुडा आवस्यक थेना अब नेपाल आए पछि चै 😆😆😆😆😆
@Rupagrg1
@Rupagrg1 2 года назад
@@saugatlimbu4009 ho Ur Right ☑️💯💯💯💯☑️
@santitamang7852
@santitamang7852 2 года назад
😂😂😂😂
@tamangkanchha4958
@tamangkanchha4958 Год назад
मिलेर बस हौ प्यारा प्यारी बहिनी हरु जे भयो भयो
@gajindragajindra2749
@gajindragajindra2749 2 года назад
Very nice talk
@chasonepalitv
@chasonepalitv 2 года назад
भिडियो हेरियो किशोर सर हेर्दै जादा श्रीमानको गल्ती त भैनै हाल्यो तर जेठि श्रीमती को पनि केइ गल्तीनै जस्तो लाग्यो किन कि उसको सब्द र बोली बाट प्रष्ट छ
@bhojkumarshrestha7410
@bhojkumarshrestha7410 2 года назад
मन नपरेसी मजाले बिहे गर्न पाउछ है जे भए पनि बैबाहिक जिबनको सुभकामना छ
@swastikabaral2381
@swastikabaral2381 2 года назад
😂😂
@lazzygirl6547
@lazzygirl6547 2 года назад
सबै आफ्नो आफ्नो तारिफ गरिरहेको छ क्या मज्जा छ हाम्रो देशको कहाली लाग्दो कहानी😆😆😆अझ यो कान्छी स्वास्नीको कुरा झन् कति बहादुरी हो आफ्नै गल्ती छ आफै फ्याऊ फ्याउँ 🙄🙄🙄
@rajesthafakaji6704
@rajesthafakaji6704 2 года назад
Tehi ta vanya😀😀
@ramchandratamang4134
@ramchandratamang4134 2 года назад
यसो हेर्दा जेठी को गल्ती हो फेरि पत्रकार ले चाहिँ कान्छी श्रीमती लाई मात्र? प्रस्न गरिरहेको छ दोष त कान्छी को छैन जे गरे गल्ती जेठो र जेठी श्रीमती गरेको होइन र।।।
@deepakoli6652
@deepakoli6652 2 года назад
Thik kura
@prembk6284
@prembk6284 2 года назад
बिदेशमा बस्दासम्म केटाहरुको कमिथियन होला र बुडोको वास्ता लागेन। आज नेपाल फर्किएपछी तेइ बुडो चाहियो।स्वार्थि आइमाई
@navrajmajhi2708
@navrajmajhi2708 2 года назад
Sahi vannu vo hjr
@kapillamichhane6077
@kapillamichhane6077 2 года назад
सहि हो
@jyotitamang7813
@jyotitamang7813 2 года назад
Sahi bat
@simranthapa1635
@simranthapa1635 2 года назад
केटा बटुलो कि काम गरेथ्यो त मुजि कामिले देखेथिस तिमहरु लोग्ने मान्छे चाहिँ खाडिमा मुत्ने ताल्चा लागेर बस्छ
@pyuthanisubasofficial6539
@pyuthanisubasofficial6539 2 года назад
जहाँ जता को नम्बर भएपनि आफ्नो नम्बर बाट जो कोहीले इमो खोल्दा OTP number आउँछ त्यो OTP आरुलाई दिएर अनुमति न दिँदै कसैले imo चलाउन पाउँदैन उसैलेनै दीएको हुनु पर्छ।
@gitarai6572
@gitarai6572 2 года назад
Adhikar ni linu jel ni halnu parxa
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 2 года назад
No way..मिल्छ कुबेत मा
@theshankarvlogs1376
@theshankarvlogs1376 2 года назад
जेठी बुडी खत्तम रहेछ 😡😡 ठीक गरीस दाजू अर्की लियर 😍😍 न्यू खोजने लाई न्यू पुरौनु पर्छ 😍
@menukarai501
@menukarai501 2 года назад
Chup
@dimpalqueen-cm3on
@dimpalqueen-cm3on 3 месяца назад
ta pani gatelo hos rw kina arulai aarop lgauxs usko thau ma tero didi boini lai rak tw
@RaiBaben-xw8lx
@RaiBaben-xw8lx 7 месяцев назад
यो पत्रकारको गलत् सोच् हो अर्काको घर् परिवर्को भिडियो सार्वजनिक् गर्नु भनेको राम्रो हैन सबैले सोच्नु पर्छ 😢😢
@limbunembang111
@limbunembang111 2 года назад
गल्ती धेरै जेठी कै छ ! केटो हिम्मत वला मन पर्यो !!
@liladhungel9568
@liladhungel9568 2 года назад
Yes
@roshansubba2529
@roshansubba2529 2 года назад
सही कुरा गर्नु भयो हजूर ले मर्द को छोरो ले यस्तै कुरा गर्नु पर्छ
@unknown-vw3wl
@unknown-vw3wl 2 года назад
Point 👉
@pearlsherma378
@pearlsherma378 2 года назад
Kati janne ni aamamama vagwan nai ho ki kho Timi t..
@limbunembang111
@limbunembang111 2 года назад
@@pearlsherma378 आफुलाई पर्दा थाहा हुन्छ लुङ्गा यस्तो बिसयमा जानेर होइन भोग्ने लाई मात्रै थाहा हुन्छ हाउ🤣🤣
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 года назад
यी श्रीमान श्रीमतीले कति धेरै बिकृती ल्याएको अर्काको श्रीमान सॅग जाने अर्काको श्रीमती ल्याउने के भयो पेट्रोल छर्काएर आगो लाउने कानुन बनिन्नु पर्छ अनि मात्र यो बिकृती हराउछ
@user-bt7ee2tu2z
@user-bt7ee2tu2z 2 года назад
Right
@asthmemendez4921
@asthmemendez4921 2 года назад
Dui shrimati milera petrol chharkera maare huchha yo manchhe lai...😡😡😡 bas kahani khtam ..... izzat nai faalyo yrr Nepal ko 😡😡😡
@hritikmagar8515
@hritikmagar8515 2 года назад
लाज पचेका नकचराे नकचरि हरु
@arjun99-u3d
@arjun99-u3d 2 года назад
जसले मिडिया बाेलायाे उसले गल्ती गरे पनि मिडियाको सपाेट भनेको मिडिया बाेलाउने कै हुने रहिछ
@asdfdsrrdss177
@asdfdsrrdss177 2 года назад
Sahi vannu vo
@sujanmagar1750
@sujanmagar1750 3 месяца назад
@@asdfdsrrdss177 he,
@user-bp5sy9ul3v
@user-bp5sy9ul3v Месяц назад
हूदा त उनी दिदि पनि ऊसकै लागि बिदेशी भयको होला बिचार दिदि 😢😢
@karuna_gc.poudel2645
@karuna_gc.poudel2645 2 года назад
यो छोरो मान्छे सारो घमण्डी रहेछ…🤛 यो मान्छे लाई कडा सजाए दिनु..।💪🏻
@mankumariharmel9085
@mankumariharmel9085 2 года назад
Ho
@Dubai739
@Dubai739 2 года назад
i like him first wife with anorher bf
@sushilarajbanshi6243
@sushilarajbanshi6243 2 года назад
Tikai vanuu vyooo
@rajanbhattarai8848
@rajanbhattarai8848 2 года назад
हो यो घमन्डिनै रहेछ
@nimalapraja3180
@nimalapraja3180 2 года назад
yo kta pgl raixa
@indrasauden3106
@indrasauden3106 2 года назад
पत्रकार किसोर जि को सब भन्दा ठुलो गल्ती छ । छुट्ने र गरिखाने राजि खुसि छन् । पत्रकार लाई बडि चासो भो ।
@sandipmahat9742
@sandipmahat9742 2 года назад
ho
@liladhungel9568
@liladhungel9568 2 года назад
Yes
@alishathapamagar9509
@alishathapamagar9509 2 года назад
Ho
@user-mz6bn4ug5p
@user-mz6bn4ug5p 11 месяцев назад
मेराे बिचार मा चहि 2 बै जान लाई मिलाउदै राख्नु चहि उतम हाेला जस्तो है साथि 😂😂😂😂
@rudrarai9215
@rudrarai9215 Год назад
हास पनि उट्छ चित्त पनि दुख्छ के गर्नु है लोइ लोइ ,कथा येउटै दुख लाग्दो सबैको कुरा ठिकै लाग्यो मलाइ चै
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 года назад
हुन त दुःख गरी पैसा कमाउनु गएको हो, तर विदेश पुगे पछि केही महिलाहरु(सबै होइन) पनि त्यहाँको रंगीचंगीमा भुल्छ! हो त्यस्तैको परिणाम चै यी यही हो.....
@r.l175
@r.l175 2 года назад
इमो पाच छ जना भैया हरुले चलाउछ कुबेत मा भन्छिन नानी कति इमानदारी बिचरी 🤣🤣कुबेतमा इलेगल भैसकेको केटि बंगालिले लतारेर पठाको कस्ले राख्छ हो 😀😀
@nishuk.c5449
@nishuk.c5449 2 года назад
100%sahi
@sanamdahal4365
@sanamdahal4365 2 года назад
कोइ हैन 90% भुल्च
@r.l175
@r.l175 2 года назад
@@sanamdahal4365 95%
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 года назад
@@sanamdahal4365 90% चै नभनु होला!
@RajumjkRajumjk
@RajumjkRajumjk 2 года назад
जेठी को कुबेत मा दाल मे कुछ काल है भन्न सकिन्छ श्रीमान को खासै गल्ती देखि दैन
@shantarai6363
@shantarai6363 2 года назад
अर्काको बुढी ल्याइसक्यो अझ केटाको गल्ती छैन रे अब आफै बुझ्नुहोस 😁
@mankumariharmel9085
@mankumariharmel9085 2 года назад
🙄🙄🙄🙄🙄🙄🙄
@r.l175
@r.l175 2 года назад
100%
@r.l175
@r.l175 2 года назад
@@shantarai6363 कुबेतमा बंगालिले लतारेको भन्दात बरु बेस्या नै रैछ भनेपनी नेपाली नै ठिक छ नानी 😀कुबेतमा इलेगल बसेको कति बंगालिले भालोबासा गरिसक्यो
@RamRam-gu2ln
@RamRam-gu2ln 2 года назад
केटो टिचर रहेछ केटोले घर बलाउदानि न आई बंगालि नाठोले खेलाय छ खेलाय छ छोडे पछि संपति को लागि आज यो जेठि भनाउदि आकि हो
@baralmagarfamily
@baralmagarfamily Год назад
हो सही बोल्नु भएको छ दाजु नारीको मात्रै होइन पुरुषको पनि अधिकार छ।
@laxmithapa6350
@laxmithapa6350 2 года назад
किसोर सर हजुरले लेको इनतर बयु सारै मन पर्छ मत
@dharmikalimbu6421
@dharmikalimbu6421 2 года назад
मलाई चाहि यो भिदियो हेर्दा साह्रै हासो लाग्यो पत्रकार किशोर दाजु अनि काछि बुदिको कुरा सुनेर🤣🤣🤣तर जेठि बुदि पनि गतिलो हो जस्तो त मलाई पनि लगेन है मेरो बिचार मा🤔
@bishnupaudel3470
@bishnupaudel3470 2 года назад
Bangali sanga basekithi hola bangalile xodo ani thulakura harxe
@ramdahal8993
@ramdahal8993 2 года назад
ठिकै गरेछ केटोले विदेश जाने ले बुढाले बोलाएपछि अाउनु पर्छ छोरा बुढा सम्झेर ...विदेश हुन्जेल उतै मोज मस्ति भो अहिले बुढा खोज्दै अाउदा यस्तै हो।
@manchauroman250
@manchauroman250 2 года назад
कुबेत घरमा काम गर्न गको केटी भागेर काम गर्ने त्यो गतिलि केटी त होइन हो लन्ठु ! तर बिहे नै गर्नु थियो भने कन्या केटीलाई गर्नु पर्ने तर अर्काको बुढी पो उडायो छ ! त्यही गल्ती भो
@relpurjarelpurja2679
@relpurjarelpurja2679 3 месяца назад
जेठी अर्कोसग मोजमस्ती गर्दा हुने बडाले अर्को ल्याउन नहुने भाइले ठिक गरेउ गुड भाइ🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-rx6mk6uy6o
@user-rx6mk6uy6o 2 месяца назад
गगजत 22:09
@ritugajmer4958
@ritugajmer4958 2 года назад
अर्का को पोइ खोस्नु अनि कति ठुलो कुरा गरेकी एस्ले पीडितले न्याय पाउनु पर्छ
@harpalchhetri873
@harpalchhetri873 2 года назад
सहि भन्नू भो
@pushpagurung7739
@pushpagurung7739 2 года назад
Jethi ko maya napaye pachi kanchi biha garnu pani thikkai ho👍👍👍👍kanchi ekdam understanding raheycha 👍
@Nirmalarai1911n
@Nirmalarai1911n 2 года назад
भालुको चाल नै अर्को नि त 🤣🤣
@Nirmalarai1911n
@Nirmalarai1911n 2 года назад
@@pushpagurung7739 अब केटीहरुले पनि दुईवटा केटा बिहे गरेर एकैसाथ राख्ने दिन अाईसकेको छ तिम्रो पनि नियत ठिक रैनछ थाहा भयो
@shanuthapa6065
@shanuthapa6065 2 года назад
म पनि अरुको बुडो सग माया गर्छु के गर्ने होला
@dipendragurung2967
@dipendragurung2967 2 года назад
यी तिनै पात्र को गल्ती छ। जेठी बिदेश गयेर र पर पुरुस शीत मजा लुटे पछि श्रीमान ले यो निर्णय लियेको हुन सक्छ। जेठी धेरै बाठी रहेछ।
@RajKumar-fr6wm
@RajKumar-fr6wm 2 года назад
100%ho yaha budi Vanda budo Chai badhi pidit dekhinxa
@chandraadhikari869
@chandraadhikari869 2 года назад
यो भालु हो कुबेत को अरबी को ओछ्यान हो
@kopilaadhikari1108
@kopilaadhikari1108 5 месяцев назад
Budo balio xa kina kamuna ngko
@nirmalakarki5139
@nirmalakarki5139 2 года назад
याे केटाकाे कुरा सुन्दा कति परा तातेकाे भगबान म भयकाे भयनि गाला फुटेगरि हानेथि
@sangitasunar455
@sangitasunar455 Год назад
दामी ब्रो सहि हो
@chandramanivlog6352
@chandramanivlog6352 2 года назад
जे हुनु भयो सबैको गल्ती छ । आफ्नो बुडालाई पनि त त भनेर बोलेको छ अब मिलेर गरि खाऊ तेही राम्रो हुन्छ ।
@hombhattrai356
@hombhattrai356 2 года назад
याे बैनिले ढाटदैछ imo सबैसग मिल्छ मैले केटालाइ देकाेहैन गलत अाफ्नाे imo कसरी अरुलेचलाउछ
@anjanathapa8569
@anjanathapa8569 2 года назад
Driverko lvl ko soch raxa
@bikashtamang5726
@bikashtamang5726 2 года назад
Hunxa hau daju .sim banda garyana vanea ..posstive sochnus ..
@rebikanepal2484
@rebikanepal2484 2 года назад
Milara rakba babu aabeysma naaau
@sagarlama6347
@sagarlama6347 2 года назад
khai hami pani 7 barsa vayo testo vako thaha xaina jeti kharab lagyo malai ta
@sonamlama2633
@sonamlama2633 2 года назад
विदेश गएको अाईमाईहरु प्रायसबै जनायस्तै हुदोरहेछ,मेरो बुढी पनि यस्तै छ तिनवर्ष भयो अहिले सम्म नानीहरु लाई न त खर्च दिन्छ न त फोन नै गर्छ,अनि कानुनले भन्छ बुढीअरु संग लागेको के प्रमाण छ भनेर सोध्छ,तर बुढीहरु विदशमै नाठो पालेर हिढ्छ त्यसैले गर्दा बुढीले जे गर्दा पनि हुने तर लोक्नेले अर्को विहेगरे कारवाही गर्ने यो कस्तो कानुन,हरेक केटीले म अरुसंग लागेको छ भनेर कुनै केटीले भन्दैन,विदेश हुन्जेल नाठोसंग बस्ने अनि लोक्नेलाई दुख दिई दिई कान्छी ल्याउनु लगाउने,अनि नेपाल अाएर डिभोर्स माग्ने केटीहरुको फेसन नै हो,मिडिया तपाईको बुढीले पनि विदेश गएर यस्तै गर्योभने के गर्छस,पहिला अरुको ठाऊमा अाफु बसेर हेर्नुपर्छ मिडिया जी।
@user-nm5hg2tg8i
@user-nm5hg2tg8i 4 месяца назад
जेठी खराब पोइ छाडेर बिदेश जाने श्रीमती कसले लाख योनियो र नामरदले हो भाइको कुरा सहि हो श्रीमती पाल्ने कर्तब्य त श्रीमान को होनी किन छोडेर गठित बिदेश मर्द कोत दशवटी हुनछ हीम्मत नहार भाई
@rajbasnet7615
@rajbasnet7615 2 года назад
लोग्ने मान्छे ले जति राम्रो गरेनि नराम्रौ देखिनी यो आईमै पनि राम्रो खाल को त होई बिदेस मा बसेर रमाईलो गरूनु जेलि घरको लोग्ने चाहिएन अहिले आएर मिडिया बोलायर गारो पार्न खोजेको हो
@liladhungel9568
@liladhungel9568 2 года назад
Good
@sanithasanitha4904
@sanithasanitha4904 2 года назад
सही हो सही हो
@dilushrestha8565
@dilushrestha8565 2 года назад
बिहे भको एक वर्ष सम्म मतलब लागेन विदेश हुँदा अहिले नेपाल आए पछि बुडो को मतलब लाग्यो 3 जनैको गल्ती छ
@shrees7526
@shrees7526 2 года назад
Ho
@ramkajiranaramkajirana2775
@ramkajiranaramkajirana2775 2 года назад
Ho. Ho
@user-mn2jt3gj7v
@user-mn2jt3gj7v 10 месяцев назад
बिदेश गको जेठि फोन चाहिँ भैयाहरुले उठाउने भैया हरु सग सुत्ने उठ्ने र नेपाल अाए पछि बुडो खोज्ने कस्ति लाज पचेकि।
@kirtimaya5252
@kirtimaya5252 2 года назад
सबै बोली ले नै हुन्छ दुख पनि मुख र बोली ले नै पाउछ
@sunilmalla4759
@sunilmalla4759 2 года назад
भाईले ठिक गरेछ जेठि सिरमति काे गलति रहिछ जेठि काे गलति रहिछ भाईले ठिक गरे
@liladhungel9568
@liladhungel9568 2 года назад
Hoho
@factnep5221
@factnep5221 2 года назад
अरे मीडिया हजुर आफ्नो personal Kura हरू आफै मिलाउन दिनुहोस् न please🙏 Kasaiko जिन्दगीको बेथा मीडिया लिएर हजुरको भ्युज आउला पैसा कमाउनु हाेला तर उनीहरूको पनि भविष्य हुन्छ! अनि एस्तो कुरा मिलाउन लाई कानुन छदै छ! तपाईं please मीडिया को काम गर्न आउँछ भने गर्नुहोस् नभए तपाईं भैंसी पाल्नु घर गएर!
@regbhadurbk1709
@regbhadurbk1709 Год назад
कान्छि बुढि काे भाेनाई पनि यक दम सहि हाे है
@rameshchhetri9606
@rameshchhetri9606 2 года назад
Good kada raixa kto 💪🤙
@nikeshmahatarachhetri7146
@nikeshmahatarachhetri7146 2 года назад
लास्टमा रमाइलो लाग्यो😃🤣😄
Далее