कलालाई सम्मान गरौ है! बिस्तारै अब ईन्टरनेट र मिडियाको माध्यमद्वार आफुमा लुकेको कला यसरी सम्पूर्ण नेपाली माझ देखाउनु होला,न तपाईं भित्र पो हरि दाइ र मदन दाइ झैँ नेपाली जनता को मन मस्तिष्कमा बस्न सफल पो हुनुहुन्छ कि कस्लाइ के थाहा!
लल फुलन्देको आमालाइ धेरै राम्रो कार्यक्रम देख्नु पायकोमा धेरै रमाइलो लागेको छ र अबो फेरि लुङ्गी उचालेर चै होइना कुमार कान्छा सगको कार्यक्रम हेरनुलाइ धेरै रहर लागेकोछ छिटो छिटो गरेर आउनुहोस ल अनि हेरेर हास्नु मनलागेको छनी हेर्नुपाउ रमाइलो लाग्यो धेरै धेरै धन्यवाद छ 🌹🌹🌹🌹
dherai ramailo kura ani beautiful dekhiyo umesh vailai lo pargatiko kamanax ani dherai dherai maya pani malai vaiko bolne abinaya ra dance akdamai man parx from ktm sabina Rai t
कला चै धेरै भएको ब्यक्ती हो तर एस्तो interview मा आउदा त आफ्नै dresses मा आउदा राम्रो हुन्थ्यो नि real मान्छी देख्न पाइन्थ्यो जता पनि देख्छु खाली यै क्यारेक्टर र आवाजमा मात्र हुन्छ