The audio teaser of 'ऊनको स्वीटर' title song was warmly embraced by everyone and finally the full version Title Song 'फूल' [Phool] from the film 'ऊनको स्वीटर' [The Woolen Sweater] is out now as a warm gift to our audience on this Valentine. Celebrate the season of love with the warmth of 'ऊनको स्वीटर' 🧶
जून हेर्नु तिमी, माथी माथी सगरको
म हेर्छु मेरो जून, तिम्रो नजरको
चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला
तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला
फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र ?
लेकैमा कुहिरो पर्खिरहेछ
सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ
तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर
ए ऽऽ बुकीफूल
तिमी जस्तै न्यानो, तिमी जस्तै शितल
ऊनको स्वीटर ।
AUDIO CREDITS ♬
Music & Vocal :
Sujan Chapagain
Staring ; Sandip Ghimire
3 мар 2024