❤❤काति सर्पाइजिङ जोडी छ सबै आफ्नो आफ्नो भाग र भोग मेरो मनमा लागेको एउटा कुरा याे अशक्त भाईलाई एउटा व्हिल चिअरको बेबस्ता भए कति शहज हुने थिए होला बिचारा ।
माया होस त यो जोडी को जस्तो हुनु पर्छ किनकी मायामा रुप रङ्ग धन सम्पत्ति केइ हेर्दैन हेर्छ त केबल निस्वार्थ माया केबल माया सयौं जुनि सम्म यसरी नै मायामा बादिन पुगोस सलाम छ जो जोडीलाइ🙏🙏
मायाँ निस्वार्थ हुन्छ भनेको सायद कोही यति धेरै मायाँ गर्ने जोडी भएर नै होला सयौ जुनी सम्म यों जोडी अटल रहोस् भाई बहिनी लाई अबसर दिलाउन सक्दो प्रयास गर्नु हुने छ भाग्य सर को हात मा आउँनु भको छ पक्कै उहाको कलाले ठाउँ पाउँने छ ❤🎉❤
आहा कति राम्रो जोडी तपाईँहरूको जोडी कहिले नछोटो होस्। कोही सतुर भैरीले पनि छुटाउने काम नगर्दिनुहोला। सक्षमा तपाईँको voice एकदमै मिठो किन हात र हात खुट्टा नभए पनि तपाईँको आवाज छ दुनियाँलाई चिनाउनको लागि आवाज नै कापी छ सर। तपाईँको आवाज धेरैले दर्शकहरूले सुन्नु र सुनाउनुपर्छ। आगामी दिनमा पनि पक्कै पनि हजुरको जोडी। भेरी भेरी नाइस छ
Bhagya sir hjrle chineko manxeharulai vannu uhako lagi concert programko lagi ani des bides hune aayojakharuleni uhalai bolaidinus uhalai hausala hunxa😢😢
Nariko Sath vaneko Yesto Po hunu parxa kunai kunai Nari ta yesto hunxa ki sale jiudoi Aago 🔥 lagaideu Jasto Maya vaneko yo Jodi ko jasto hunu parxa Aapang Lai Sath support garera jindagi chalaunu nai Sacho Maya ho Dekhi rakhnu vako Xa 2/4ota xora xori xodera natho sang moj masti hunxa yo Jodi Lai kasaiko Najar nalagos🤲